कलाकार होस् त यस्तो उहाँहरु दुईजना legendary को बर्णन गर्ने शब्द नै छैन। आफू भन्दा senior कलाकारलाई कसरी सम्मान अनि सत्कार गर्ने भन्ने कुरा उहाँहरु बाट सिकुन् हाम्रा अहिलेका टुप्पोबाट पलाएका कलाकारहरुले। फलेको हाँगा सधै झुकेको हुन्छ भन्ने उदाहरण उहाँहरु।🙏🙏 काजीबाको humbleness बोल्ने शैली अनि लक्ष्मी आमाको पनि wow मैले माने ।🙏🙏🇳🇵🇳🇵
हेर्दाहेर्दै कतिखेर आँसु झर्यो,कतिखेर हासे र कतिखेर कार्यक्रम सक्यो मलाई पत्तै भएन।सुरज सिंह ठकुरी मेरो सबै भन्दा मनपर्ने ब्यक्ति उहाले बहुमुल्य हस्तीहरुको बारेमा जान्न बुझ्न पाईयो अति नै गौराम्भिक भको छु नमन हजुर तिनै जनामा।हुनत यति २-४ अक्षरले हजुरहरुको सम्मानमा कमि होला तर हृदयबाट सदैब सम्मान छ🙏🙏🙏🙏सरकारले स-सम्मान कलाकारको अबधि र योगदान हेरेर उचित मूल्यांकन गरेर भबिष्य उहाहरुको सुनिश्चित गरोस।जय कलाकलर अमर कलाकार
सुरज दा आज यि दुइ हिरा मोती झै चम्किरहने हाम्रा दिग्गज बरिस्ठ भगवान रुपी कलाकार को दर्शन गराएको मा आभार प्रकट कलाकार को जरुरत र सिने क्षेत्रहरू को समस्या खोतल्ने एक मात्र कार्यक्रम जुते रहो सुरज दा......
नेपाली टेलिभिजन देखि चलचित्र सम्म आफ्नो अभिनय कलाले पूर्णता, उत्कृष्ट र युनिक छवि बनाउन सफल २ कलाकारहरुको मनका कुरा सुन्न पाइयो। धेरै धेरै धन्यवाद सुरज सिंह ठकुरी दाई 👏👏🙏
सुरजा सरले कलाकार लगायत सम्पूर्ण सामाजिक मुध्दालाई. बाहिर ल्याउने र समाजमा महत्वपुर्ण योग्दान गर्नुहुने ब्यक्तित्वहरुलाई. सम्मान सरुप आफ्ना मनका भावना ब्यक्त. गर्ने मौका दिदै आउनु भएको छ. साह्रै राम्रो लाग्छ यो कार्यक्रम
बाउ आमा छोरा को सानो १ मिनेट को नाटक मन्चन ले साचै मेरो त आसु नै आयो। आज यो भलाकुसारि हेरेर आनन्द लाग्यो।बिसेश धन्यबाद सुरज सर हजुर लाइ। सरकार ले नदेखेको तर तपाइ ले देख्नु बुझ्नु भयको छ। अब यो सो सरकार ले पनि हेरोस भन्न चाहन्छु
I am so glad to have such legend on this show.Legend are here but others are fighting for Mahanayak , Superstar,Megastar..... . Suraj Dai This is an interview what I want. Make sure dai take such kind of interview. Definitely from this kind of interview you can make forever audience despite millions views.
पहिलाको कलाकारहरु मा कस्तो मानवता सदभाव संस्कार बोल्ने शैली कस्ताे सर सम्मान थियो तर अहिले सबैमा घमण्ड छ 😐😐😐 नेपाली चलचित्र क्षेत्रको दुई महान् हस्ती 😊😊❤️❤️
OMG very humble personality i have ever seen. Huge respect to you both legends🙏 vui sorera darshan gare. Sanai dekhi dekheko waha haru lai mann ko pani yeti Mahan, Saral hunu hudo rahexa. WoW 💐😘💐 टिलपिल आँखा मा आँसु मेरो 🥹😭
लक्ष्मी म्याम क्यारेक्टर मा कहिले छुच्ची को रोलमा भुमिका निर्वाह गर्नु हुन्छ तर हकिकतमा एकदमै असल हुनुहुन्छ मलाई अति नै मन पर्छ। राम चन्द्र बुवा को त झनै बयान गरी साद्या छैन एउटा छोरो युकेमा अर्को छोरो अस्ट्रेलिया मा गोग्ते काजी हो मेरो नाम उहाँको पनि ठूलो सुभ चिन्तक हुँ म। जसरी नेपाली चलचित्र जुगौजुग चलिरहन्छ त्यसरी उहाँहरुको आयु पनि बढ्दै जाउँन्। हजार वर्ष बाँचुन्। भगवान संग प्रार्थना गर्दछु🥰 अनि यस्तो अग्रज ब्यक्ति हरुलाई यो सोमा ल्याई दिनु भएकोमा सुराज दाई लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
असाध्यै राम्रो कलाकर हरु हुनुन्छ राम चन्द्र सर अनि लक्ष्मी मेम हजुर हरुको बोली सधै सुनिरहु जस्तो लाग्छ आखिरी जीवन मा के नै जित्नु छ बास एहि त हो मान्छे हुनुको नाता आँखा बाट आँसु आयो हजुर हरुको जीवन कथा सुन्दा धेरै धेरै धन्यबाद
एउटा टेलिभिजनकर्मी ,जसले यौटा छुट्टै ठाउँ बनाएको छ,जुन ऊ बिना सँधै रित्तो ,रित्तो रहनेछ।टेलिभिजनकर्मी भन्ने बित्तिकै निन्द्रामा पनि मैले चैँ नाम लिने ब्यक्ति हो सुरजसिहँ ठकुरी।धेरै धेरै धेरै बर्ष हेर्न पाउँ ,।।
कार्यक्रम एकदमै रमाइलो लाग्यो पूराना कलाकार हरूको कूरा कानि एकदमै सून्न मन पर्छ मलाई उहाहरूको मेहनतको हामि सबैले कदर र सम्मान गर्नु पर्छ आउनि दिनहरूमा पनिअझै उहाहरुको अभिनय हेर्न पाइयोस् र चाहान्छौ पनि 🙏🙏🙏🙏🙏🙏
Suraj Dai lai Auta request Ma hazur ko big fan ho ne. Kantipur dekhi aila samma dekhi ra xu .hazur sadhai rambro sochane manche. Legend Hero Shiva shresth dai lai khaila bolaunu hunx
सुरज सिह ठाकुरी हरेक बोल्नु भएको भाषा शैली एक दमै राम्रो छ। अब हर्क सम्पाहङ राई , दिपक लिम्बू , कृब्ण भत राई , गारो छ मलाई को पुतली , जल शाह ,गौरी मल्ल , देव नारायण चौधरी, बसन्त थापा , सबिता भण्डारी, सारगा श्रेष्ठ , पवन खतिवडा, पवन मैनाली , शम्भु प्रधान , विपना थापा , भरत खवास ,
OMG suraj daa hajurle waha haru lai bolayera dherai ramro kam garnu vo.... Aja ko episode bata dherai khusi lagyo❤❤❤ both are outstanding actor of those days,, and today toi
Laxmi aama ani ram chandra adhikari baa ko ko cinema herera nai hurkeka hu ma aahile ko cinema herda ra pahila ko cinema herda ko farak vankeo samman bhitra bashera kaam Garne yo legend kalakar ani samman lai cross garera lila garne aahile ko kalakar haru le kala k ho vanera jannu ra siknu parne awastha dekhiyako cha.. huge love and respect to both living legend and baki jati hamra jestha nagrik kalakar madan krishna shrestha harabansha aacharya surbhir pandit lagaya aanya sabai kalakar haru ma maya ani samman cha.. suraj singh dai thank u for this show making more special and very special mazza aayo aaja
सारै असल कलाकार हरु | धेरै धेरै सम्मान छ |
दुबै जना नेपाली चलचित्रका सम्मानिय वरिष्ठ कलाकारहरु प्रती नमन व्यक्त गर्दछु । हाल-युएई
Thank you Suraj sir for inviting such a great actors to your show . They need more respect and recognition.👏🙌
दुबैजना साह्रै सरल,असल र नरम स्वभावका देशका गहना !!! राज्यले यस्तै महान कलाकारहरूको सम्मान गर्न सक्नुपर्छ🙏🏻🙏🏻🙏🏻❤️❤️
पुराना कलाकार को कुरा नै छुट्टै छ सुन्न्दा नि कति मजा आउँछ tHANKU HJR LAI YO TEAM LAI
An interview that made me fill my eys with tears !
Hats off to the legendary personality , and the humble interviewer
👏👏👏👏👏👏💜🇳🇵♥️🎀🎈
आदरणीय ,सम्माननिय असाध्यै सरल,असल बरिस्ठ कलाकारहरु प्रति मेराे उच्च सम्मान र नमन..। 🙏🙏💐💐🇳🇵🇳🇵❤️❤️
कति सरल मिजासको पात्र कति निर्दोष हेराई कति मीठो बोली सल्युट रामचन्द्र अधिकारी ज्यु 🙏🙏🙏
मन देखि नै नमन छ दुवै उत्कृष्ट कलाकर ज्यू लाई। हाम्रो पुस्ताले हजुरहरु बाट धेरै कुरा सिक्न छ। 😍😍😍
कलाकार होस् त यस्तो उहाँहरु दुईजना legendary को बर्णन गर्ने शब्द नै छैन। आफू भन्दा senior कलाकारलाई कसरी सम्मान अनि सत्कार गर्ने भन्ने कुरा उहाँहरु बाट सिकुन् हाम्रा अहिलेका टुप्पोबाट पलाएका कलाकारहरुले। फलेको हाँगा सधै झुकेको हुन्छ भन्ने उदाहरण उहाँहरु।🙏🙏 काजीबाको humbleness बोल्ने शैली अनि लक्ष्मी आमाको पनि wow मैले माने ।🙏🙏🇳🇵🇳🇵
हेर्दाहेर्दै कतिखेर आँसु झर्यो,कतिखेर हासे र कतिखेर कार्यक्रम सक्यो मलाई पत्तै भएन।सुरज सिंह ठकुरी मेरो सबै भन्दा मनपर्ने ब्यक्ति उहाले बहुमुल्य हस्तीहरुको बारेमा जान्न बुझ्न पाईयो अति नै गौराम्भिक भको छु नमन हजुर तिनै जनामा।हुनत यति २-४ अक्षरले हजुरहरुको सम्मानमा कमि होला तर हृदयबाट सदैब सम्मान छ🙏🙏🙏🙏सरकारले स-सम्मान कलाकारको अबधि र योगदान हेरेर उचित मूल्यांकन गरेर भबिष्य उहाहरुको सुनिश्चित गरोस।जय कलाकलर अमर कलाकार
कहिल्यै नचिताएको पात्र हरु लाई ल्याउनु भएको मा धेरै धेरै धन्यवाद, सुरज जी।
सुरज दा आज यि दुइ हिरा मोती झै चम्किरहने हाम्रा दिग्गज बरिस्ठ भगवान रुपी कलाकार को दर्शन गराएको मा आभार प्रकट कलाकार को जरुरत र सिने क्षेत्रहरू को समस्या खोतल्ने एक मात्र कार्यक्रम जुते रहो सुरज दा......
नेपाली टेलिभिजन देखि चलचित्र सम्म आफ्नो अभिनय कलाले पूर्णता, उत्कृष्ट र युनिक छवि बनाउन सफल २ कलाकारहरुको मनका कुरा सुन्न पाइयो। धेरै धेरै धन्यवाद सुरज सिंह ठकुरी दाई 👏👏🙏
Suraj Singh Thakuri I just salute you... speechless,,,Bau Ama ko asirbadh rairahos hami sabai lai.
कत्ति छिट्टो आँशु सहितको प्रस्तुती - अति नै मन छुने ।
हाम्रो गोठाटारको सान रामचन्द्र दाई, धेरै सरल सोझो । लक्ष्मी गिरी धेरै राम्रो कलाकार । कोटी कोटी नमन !!
मलाई यो कार्यक्रम पहिले नै हेर्न मन थियो तर त्यो बेला समय नमिलेर आज एक महिना पछि खोजी खाजी हेर्न आइपुगेँ । धन्यवाद आदरणीय कलाकार साथै सुरज दाईलाई ।
सुरजा सरले कलाकार लगायत सम्पूर्ण सामाजिक मुध्दालाई. बाहिर ल्याउने र समाजमा महत्वपुर्ण योग्दान गर्नुहुने ब्यक्तित्वहरुलाई. सम्मान सरुप आफ्ना मनका भावना ब्यक्त. गर्ने मौका दिदै आउनु भएको छ. साह्रै राम्रो लाग्छ यो कार्यक्रम
both are living legends of our country huge respect 🙏🙏❤❤
बाउ आमा छोरा को सानो १ मिनेट को नाटक मन्चन ले साचै मेरो त आसु नै आयो। आज यो भलाकुसारि हेरेर आनन्द लाग्यो।बिसेश धन्यबाद सुरज सर हजुर लाइ। सरकार ले नदेखेको तर तपाइ ले देख्नु बुझ्नु भयको छ। अब यो सो सरकार ले पनि हेरोस भन्न चाहन्छु
Such a humble Living Legends, Thank you so much Suraj Sir Raja for inviting both in ur show..emotional atst 🙏🏻🎊👍
सायद अन्तर्वार्ता हेरेर आँखा रसाएको यो पहिलो होला मेरो । अहिलेका मै हुँ भन्ने कलाकार हरुलाई एउटा गतिलो झापड हो यो । धन्यवाद सुरज दाई 💓💓
राजनीति,अस्थिर मात्र सहि हुने हो भने देश समाज ब्याक्ती तेसै खुशी हुन्छन् धन्यवाद सुरज जि?✊✊✊✊
I am so glad to have such legend on this show.Legend are here but others are fighting for Mahanayak , Superstar,Megastar..... . Suraj Dai This is an interview what I want. Make sure dai take such kind of interview. Definitely from this kind of interview you can make forever audience despite millions views.
उच्च सम्मान छ हाम्रा महान कलाकार लाई ।
उहाँहरुको ठुलो योगदान छ कलाक्षेत्रमा ।
टिकटकमा क्लिप हेरेर एकदम हेर्न मन लागेर बल्ल हेर्ने मौका पाइयो। कति ईमानदार कलाकार उहाँहरुलाई सलाम छ।
आज पहिलो पटक हेरे हजुरको सो काजी बा र कजिनी आमा आएर thank you so much sir 🙏🙏
आह यस्तै यस्तै अन्तरबार्ता हेर्न पाउ अब आउने दिन हरुमा पनि !
मन छोयो राम चन्द्र दा र लक्ष्मी दि को कुरा ले सारै राम्रो कलाकार जय होस।
अन्तरबार्तामा मैले सधै हेर्न मन पराउने अति सरल दिग्गज कलाकार काजी बा धेरै खुशी लाग्यो ।
So called Celebreaty भन्दा त वहाँ हरु कति धेरै माथि माथि हुनुहुन्छ। पहिलो पटक रेष्पेक्ट सुरज सिंह ठकुरी सर 🙏🙏🙏
साच्चै प्रेरणादायी लागो आजको प्रस्तुति 🙏🙏🙏
सारै असल हस्तिहरुको अन्तरबार्ता हेर्न पाएकोमा धेरै धेरै धन्यवाद यो सो लाइ
सारै रमाइलो लगियो आज को कारिकम. 🙏🙏🙏🙏🙏
आहा कति मन पर्ने आदरणीय कलाकार ज्युहरु🙏
पहिलाको कलाकारहरु मा कस्तो मानवता सदभाव संस्कार बोल्ने शैली कस्ताे सर सम्मान थियो तर अहिले सबैमा घमण्ड छ 😐😐😐
नेपाली चलचित्र क्षेत्रको दुई महान् हस्ती 😊😊❤️❤️
सम्मानिय आदरणीय ब्याक्तित्व हरु लाई बोलाउनु भएको मा सलुट छ सर हजुर लाई
Hardik sammanxa hjurharujasto kalakaarharulai 🙏
Such a humble and down to earth person i ever seen since my childhood ❤️❤️❤️.
Waha haru lai mero koti koit naman waha haru ley new generation lai acting haru sikaye dherai ramro actor nikalna saknu hunxa 1000%
Kaji baa ra laxmi giri uhaharu yati legendary actor vayer pani down to earth hunuhunxa,उहाँहरुलाई नमन छ्😍
OMG very humble personality i have ever seen. Huge respect to you both legends🙏 vui sorera darshan gare. Sanai dekhi dekheko waha haru lai mann ko pani yeti Mahan, Saral hunu hudo rahexa. WoW 💐😘💐 टिलपिल आँखा मा आँसु मेरो 🥹😭
कलाकारीता र सरलता सबैमा पादैन
सरलता र कलाकारीता दुवै भएका हस्तीहरू सलाम
Such a humble personality laxmi giri ma’am and Ram chandra sir 💎💎👏🏻👏🏻 Thank you for bringing to the show Suraj sir 🙏🏻💐 love and respect ✊🏼🙏🏻🙏🏻
Love It's my show for a reason. Suraj Singh Thakuri is sitting down on the ground keeping the legends on the couch, I loved that.
Huge respect to them. Living legends. 😍😍🙏🙏
लक्ष्मी म्याम क्यारेक्टर मा कहिले छुच्ची को रोलमा भुमिका निर्वाह गर्नु हुन्छ तर हकिकतमा एकदमै असल हुनुहुन्छ मलाई अति नै मन पर्छ। राम चन्द्र बुवा को त झनै बयान गरी साद्या छैन एउटा छोरो युकेमा अर्को छोरो अस्ट्रेलिया मा गोग्ते काजी हो मेरो नाम उहाँको पनि ठूलो सुभ चिन्तक हुँ म। जसरी नेपाली चलचित्र जुगौजुग चलिरहन्छ त्यसरी उहाँहरुको आयु पनि बढ्दै जाउँन्। हजार वर्ष बाँचुन्। भगवान संग प्रार्थना गर्दछु🥰 अनि यस्तो अग्रज ब्यक्ति हरुलाई यो सोमा ल्याई दिनु भएकोमा सुराज दाई लाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Very lowkey humble , my childhood wouldn’t have been better of these characters. Hats off . Down to earth
Suraj dai le gareko wahahru parti ko samman lai 🙏🙏🙏🙏❤️❤️❤️❤️
सुरबिर पंडितलाई एक पटक हेर्ने मन छ यता
असाध्यै राम्रो कलाकर हरु हुनुन्छ राम चन्द्र सर अनि लक्ष्मी मेम हजुर हरुको बोली सधै सुनिरहु जस्तो लाग्छ आखिरी जीवन मा के नै जित्नु छ बास एहि त हो मान्छे हुनुको नाता आँखा बाट आँसु आयो हजुर हरुको जीवन कथा सुन्दा धेरै धेरै धन्यबाद
Thank you so much sir for inviting such a legend actors.
Huge respect them❤❤❤respected living legends❤❤❤
श्रादेय हरुमा नमन,,,
गीत राम्रो लाग्यो अन्तिम को सम्पूर्ण मा शुभकामना
अहिले का मैं हूँ हरुले केही सिक्ने कि
Unmatched actors big fans from childhood, great show suraj ji
मैले हेर्नू भन्द पहिलै लाईक गरेको एपिसोट हो धन्यवाद छ हजुरलाई ।। i love you sir..
धेरै सम्मान😍😍❤️❤️❤️
On the spot acting was emotional and it's authentic. Kantipur team 👏
आहा! मलाई सार्है मनपर्ने दुईजना बरिष्ठ कलाकारहरू । उहाँहरू दुवैजनालाई मेरो धेरै धेरै आदर र सम्मान छ । 🙏🙏😍
अति नै सम्मानित उदाहरणीय कलाकार उच्च सम्मान गर्दछौ 🙏
Wow malai ekdam Ramro lagyo aaja yo episode herera bichara Kati inocent Kahi baaa 😭😭😭😭
Both guests are so humble, huge respect 🙏 & Shout out to NS1134 band 👏
एउटा टेलिभिजनकर्मी ,जसले यौटा छुट्टै ठाउँ बनाएको छ,जुन ऊ बिना सँधै रित्तो ,रित्तो रहनेछ।टेलिभिजनकर्मी भन्ने बित्तिकै निन्द्रामा पनि मैले चैँ नाम लिने ब्यक्ति हो सुरजसिहँ ठकुरी।धेरै धेरै धेरै बर्ष हेर्न पाउँ ,।।
अग्रज लाई सम्मान दिने भनेकै यो कार्यक्रम मा मात्र हो।
कति सरल शोभाब उच्च सम्मान दुबै जनालाइ🙏🙏
कार्यक्रम एकदमै रमाइलो लाग्यो पूराना कलाकार हरूको कूरा कानि एकदमै सून्न मन पर्छ मलाई उहाहरूको मेहनतको हामि सबैले कदर र सम्मान गर्नु पर्छ आउनि दिनहरूमा पनिअझै उहाहरुको अभिनय हेर्न पाइयोस् र चाहान्छौ पनि 🙏🙏🙏🙏🙏🙏
आहा कति चाडो सकियो सुरज सर हेर्दाहेर्दै कति खुसी हुनुभो पहिलाको तस्बिर हरु देखाएर हजुर लाई धन्यबाद
नेपाली कला क्षेत्रका महान हस्तिहरु,जसको जीवन्त कलाकारीताले नेपाली कलाक्षेत्र ओतप्रोत भएको छ।
Suraj Dai lai Auta request Ma hazur ko big fan ho ne. Kantipur dekhi aila samma dekhi ra xu .hazur sadhai rambro sochane manche. Legend Hero Shiva shresth dai lai khaila bolaunu hunx
सुरज सिह ठाकुरी हरेक बोल्नु भएको भाषा शैली एक दमै राम्रो छ। अब हर्क सम्पाहङ राई , दिपक लिम्बू , कृब्ण भत राई , गारो छ मलाई को पुतली , जल शाह ,गौरी मल्ल , देव नारायण चौधरी, बसन्त थापा , सबिता भण्डारी, सारगा श्रेष्ठ , पवन खतिवडा, पवन मैनाली , शम्भु प्रधान , विपना थापा , भरत खवास ,
कलाकार कलाले मात्र होइन अनुसासन पनि उत्तिकै चाहिन्छ आहा दुबैलाइ उच्च सम्मान छ❤️❤️❤️❤️
101% positive comments
Huge respect
धेरै राम्रो कार्यक्रम देशको सुन्दर गहना लाई हेर्न सुन्न र बुझ्न पाइयो धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏
Most humble person I have ever seen wah 😊 wah hats off hjur haru lai 😊😍😘
Oh ho favourite kalakar...
आजको प्रस्तुति सारै राम्रो सुरज जी धन्यवाद 🙏🏻
Thank you so much brother for inviting them in your show. Honest and humble legend actress and actor sir and mam🙏🙏🙏🙏.
धेरै सम्मान यि दुई लिविङ लिजेन्डहरुलाई
उच्च सम्मान छ 🙏🙏🙏
veri sweet program
Two great and immortal actors hatts off two u both.what a great interveiw❤️❤️
नेपाली कलाकारीताका दुई हस्तीलाई नमन🙏🙏
रामचन्द्रजी र लक्ष्मी दिदीको जोडि साह्रै मनपर्छ.
कलाकार भनेको यस्तो हुनुपर्छ क्या छ वाह 🥰❤️❤️
OMG suraj daa hajurle waha haru lai bolayera dherai ramro kam garnu vo.... Aja ko episode bata dherai khusi lagyo❤❤❤ both are outstanding actor of those days,, and today toi
Big respect legend 🙏🏻💗🇳🇵💗
Laxmi aama ani ram chandra adhikari baa ko ko cinema herera nai hurkeka hu ma aahile ko cinema herda ra pahila ko cinema herda ko farak vankeo samman bhitra bashera kaam
Garne yo legend kalakar ani samman lai cross garera lila garne aahile ko kalakar haru le kala k ho vanera jannu ra siknu parne awastha dekhiyako cha.. huge love and respect to both living legend and baki jati hamra jestha nagrik kalakar madan krishna shrestha harabansha aacharya surbhir pandit lagaya aanya sabai kalakar haru ma maya ani samman cha.. suraj singh dai thank u for this show making more special and very special mazza aayo aaja
They deserve more that should be given to them❤️❤️❤️
Huge shoutout to both legendary actors
Ramchandra ba hajur lai mero lakhou salam xa hajurko sabailai samman bolne saile wa wa 🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏
Such a great show, Respect to the simplicity of both guests, these guests deserve more respect from the fans and nation
One of the best episode...😍😍😍
Thanks a lot.
काजी बा 💞💞🙏🙏🙏🙏🙏
लक्ष्मी दिदी so beautiful 🥰🥰🙏
Nice to see you NS1134
धेरै पछि यो सो हेरेर मेरो अँखा बाट आँसु आयो 😊
काजी बा असाध्यै रमाइलो आँखामै टासेर राखुँ जस्तो
Kasto ramro manxe haru lyaunue vayexa balla , sadharan ani legend haru lai , thanks Suraj dai
केटाकेटी हुँदा बाट अहिले सम्म हेर्दै आएका कलाकार 🙏🙏🙏🙏
what a legend they are man simply hats off ... no actor can come close to these legends