Ek Najar Laideuna Maya - Pashupati Sharma • Sushila Gautam • New Nepali Teej Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 324

  • @SushilaGautam
    @SushilaGautam  Год назад +98

    मेरो शब्द, लोकप्रिय लोक गायक पशुपति शर्माको लय, मेरो र पशुपति शर्माको आवाज तथा अभिनयमा नयाँ तीज गीत "एक नजर लाईदेउन माया" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

    • @chudamani46
      @chudamani46 Год назад +1

      Hi

    • @deependradhakalraju
      @deependradhakalraju Год назад +3

      सालिन भद्र अनि सुमधुर स्वरको धनि बहिनि सुशिला तिम्रो गित सवै मन पर्छ। यो गित अनि अभिनय दमदार छ। गीतको सफलताको लागि धेरै धेरै शुभकामना छ।

    • @saga_lamsal_officel
      @saga_lamsal_officel Год назад +3

      ❤❤❤

    • @sinekacharya3430
      @sinekacharya3430 Год назад +1

      सुशिला जि, नमस्कार 🙏
      म मलेसिया बाट हेर्दै छु,घर 🏠 सुर्खेत
      आवाज,लय, शब्द एकदमै राम्रो छ म्युजिक भिडियो पनि उत्तिकै राम्रो छ, तर एक शुभेच्छुक को नाता ले भन्दा गायक, गायिका ले मोडल नगरेकै राम्रो, एसो भन्दा पिर नमान्नुहोस् दर्शक बाट यो म्युजिक भिडियोमा अरुनै सुहाउँदो होला। सायद।।।।।।। धन्यवाद

    • @gopaltimalsina9249
      @gopaltimalsina9249 Год назад

      ❤❤❤ nic song

  • @guruaamafilms9510
    @guruaamafilms9510 Год назад +3

    नमस्कार म स्मृति तिमिल्सिना यही गीतको भिडियो निर्देशक तथा कोरियोग्राफर🙏🙏
    मिठो गीतमा सम्झिनु भो धेरै आभारी छु❤

  • @Bikash-e80
    @Bikash-e80 Год назад +2

    हिन्दु हरूको चाड हरितालीका तिजको पाबन अबस उपलक्ष्यमा धेरै धेरै सुभकामना

  • @kamalgaire1814
    @kamalgaire1814 Год назад +2

    ल है म नि हेर्दै छु गुल्मी शान्तिपुर देखी गित अनि सब्द एकदम उत्कृष्ट छ करोडौं क्लबमा प्रबेस गरोस् शुभकामना सुसिला गौतम र पसुपती शर्मा जी 🙏

  • @bashantidhungana630
    @bashantidhungana630 Год назад +2

    आहा कति राम्रो छ गित सबैलाइ धन्यबाद

  • @santoshbp6436
    @santoshbp6436 Год назад +1

    धेरै धेरै राम्रो बनेको छ तेसैमाथी सुसिला जि र पसुपती दाईको आवाज त कुरै नगरम ।सुभकामना धेरै धेरै

  • @alishabohara970
    @alishabohara970 10 месяцев назад +1

    आहा कती राम्रो गीत ❤❤❤❤सूशिला दिदी र पशुपति दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤

  • @maniramsubedi5179
    @maniramsubedi5179 Год назад +2

    सुपर छ सफलता को शुभकामना अल टिम लाई @@

  • @rajendraupadhyay6
    @rajendraupadhyay6 Год назад +5

    हरिदेवी कोइरालाको आवाज जस्तै मीठो आवाज शुशिला जि को ,, सार्है राम्रो गीत्🥀🥀🥀🥀🥀🥀🥀🥀

  • @harighimire9685
    @harighimire9685 Год назад +2

    उत्कृष्ट सिर्जना ❤ सबैले हेरिदिनु ❤

  • @domodardc2335
    @domodardc2335 Год назад +2

    आहा लय शब्द संगीत अनि डान्स सबै सारै राम्रो गित हो यस्ता यस्ता गित पनि टेर्निङ मा जानू पर्छ सुभकामना सबै टिम

  • @dr.bhandari8633
    @dr.bhandari8633 Год назад +2

    निकै राम्रो अनि समधुर भाका बधाई तथा शुभकामना भोलिको दिनमा नि यस्तै राम्रो राम्रो गित सुन्न र हेर्न पाईयोस शुभकामना

  • @NarayanPokhrelFamily
    @NarayanPokhrelFamily Год назад +2

    मान्छ पनि रामी् गीत पनि तेतिकै उत्कृष्ट छ यस्तै यस्तै गीत लिएर अाउनु होला उतायलो हैन मौलिकता झल्काउने गीतहर हुनुपर्छ 🙏🙏🙏🙏👌👌👌👌👌

  • @Bikash-e80
    @Bikash-e80 Год назад +2

    यस्तो गिद किन भाईरल भयन दुखद मैले धेरै चोटि हेरि सकेको छु हजुरहरूलेनि हेर्नुस् ल

  • @tekbdrsunchiuri6712
    @tekbdrsunchiuri6712 Год назад +2

    यो बर्ष कै उत्कृष्ट गीत बनोस करोड क्लब पार गरोस शुभकामना ❤

  • @jamunaacharya2675
    @jamunaacharya2675 Год назад +3

    कति िमठाे िगत❤❤

  • @PrakashYTP
    @PrakashYTP Год назад +2

    निकै राम्रो प्रस्तुति सानिमा । सफलताको शुभकामना ।। -प्रकाश पौडेल

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma Год назад +1

    आहा आहा मलाइ सारै मन परेकी मान्छेको गीत आयछ सुपर डुपर हिट है फुच्ची सुभकामना आहा

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Год назад +1

    Congratulations ❤

  • @santoshkhatri7803
    @santoshkhatri7803 Год назад +1

    एक दमै राम्रो गीत,गीतमा भने जस्तै एक नजरै लाईयो बरिलै

  • @navarajlamichhane7934
    @navarajlamichhane7934 Год назад +2

    आहा बल्ल मौलिक तीज सुन्न पाइयो धन्यबाद सुशीला गौतम चेली अनि सम्पूर्ण टीमलाइ

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Год назад +3

    कती मिठो गित सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤

  • @rbentertainment_07
    @rbentertainment_07 Год назад +6

    गित राम्रो त्यसैमा सुशीला जि ले यति राम्रो डान्स पनि गर्नु हुने रैछ ❤ सुभकामना

  • @SantoshKc-y2m
    @SantoshKc-y2m Год назад +2

    धेरै राम्रो जति सुनेयो तेति सुन मन लागने सफलता को अग्रिम शुभकमना

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад +2

    एकदमै दामि शब्द संगीत भिडियो पनि राम्रो मन पर्यो good luck 👍️ hol unit

  • @motirajbhandari298
    @motirajbhandari298 Год назад +2

    यो बेजोडदार प्रस्तुति धेरै राम्रो
    छ , बैनी यस्तै तरिकाबाट अगाडी बढ्दै जानु ।बधाइ दुबै जनालाई।

  • @suwashtamang5951
    @suwashtamang5951 Год назад +2

    एक्दम राम्रो लाग्यो ❤

  • @anushaghale3494
    @anushaghale3494 Год назад +4

    आहा सुपरहिट गित सफलताको भारी सुभकामना🎉 शुसिला जि and all टिम लाई पनि❤❤❤❤

  • @premchhetri1015
    @premchhetri1015 Год назад +1

    सारै राम्रो रहिछ म सबै टीम हरु लाई धन्यवाद

  • @madhabpathak2480
    @madhabpathak2480 Год назад +2

    मिठो शब्द अनि लय र स्वोर पनि दुवै जनाको म्याच भएको राम्रो सिर्जना ल्याउनु भएकोमा तपाईदुवैजना अनि सम्पूर्ण टिमलाई सफलताको कामना ❤❤

  • @sanjunepal7159
    @sanjunepal7159 Год назад +2

    आहा धेरै शब्धरुले भरियको गित धेरै राम्रो छ सफलताको शुभकामना।🙏🙏❤️❤️🙏🙏

  • @Bikash-e80
    @Bikash-e80 Год назад +1

    दमदार हामरि गुल्मेली चेलीको गिद सुपर

  • @omdarlami-zl8mv
    @omdarlami-zl8mv Год назад +1

    धेरै धेरै राम्रो छ हजुर को गीत गाउन मात्र होला भनेको नाच्न नि धेरै सिपालु हुनुदो रहिछ सफलताको शुभकामना छ❤❤❤❤❤

  • @Sanjutumsina
    @Sanjutumsina Год назад +1

    आहा कति मिठो गित ❤❤सफलताको शुभकामना ❤❤di

  • @ssharmasabin7309
    @ssharmasabin7309 Год назад +1

    🎉🎉🎉wa pashupati Sharma ko yasto geet ma yo geet ma model sarai dami vax....🎉🎉🎉 dherai ramro vedio

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +2

    उत्कृष्ट तिज गित सबैलाई बधाई एबम सफलता को सुभाकामना

  • @bikramsingh8477
    @bikramsingh8477 Год назад +4

    Derai ramro x best of luck 🎉chandrakote ki cheli .

  • @narisworgautam620
    @narisworgautam620 Год назад +3

    सप्पै गीत सुनेँ । अरुका भन्दा राम्रो छ । सुरुका दुई लाइनले त तीज झल्काए बाँकी सबै मयापिरिमतिर ढल्काए । अलिकति बहकिएजस्तो छ विषयबाट । समग्रमा राम्रै छ ल । अभिनय, नाच पनि ठिक छ, वेशभूषा, शब्द पनि पाच्य नै छन् । अझ राम्रो गर्नू । शुभ कामना छ लुरी छोरी । 🙏

  • @muktiregmi4508
    @muktiregmi4508 Год назад +2

    मलाई मनपर्ने लोकगाएक र लोककयीका ।

  • @laxmiacharya505
    @laxmiacharya505 Год назад +3

    सफलताको शुभकामाना मेरी प्यारी दी सगै सम्पूर्ण टिमलाई🎉🎊🥰❤️

  • @karnathapa646
    @karnathapa646 Год назад +1

    अा हा बुनु कति राम्रो 🤟🤟🤟🤟🤟🤟🤟

  • @chudamani46
    @chudamani46 Год назад +2

    Dami छ गीत मुम्बई देखि हेर्दै छु 0:29

  • @ghaleambika7058
    @ghaleambika7058 Год назад +2

    गीत र भिडियो धेरै राम्रो लाग्यो सफलताको कामना हजुर लाई 👏👏👏👏

  • @madhavsubedi-wy9rs
    @madhavsubedi-wy9rs Год назад +2

    ❤❤❤❤सफलता को सुभकामना बुनु❤❤❤

  • @BijayaGautam-l9y
    @BijayaGautam-l9y Год назад +5

    सारै राम्रो सरी मिठो गीत बुनु बधाई छ 🎉

  • @brindakhanal576
    @brindakhanal576 Год назад +2

    जस्तो स्वर उस्तै नृत्य छ सिस हजुरको ❤😘
    कति राम्राे गित आहा ❤

  • @sukmayamagar3580
    @sukmayamagar3580 Год назад +3

    fantastic song ufari ufari nachina xa yasa pali yo teej ani yo geet maa❤❤❤💃💃💃💃💃💃💃❤️❣️❣️

  • @SagarChennal2058
    @SagarChennal2058 Год назад +1

    बिदेशी गाना भन्दा नेपाली गीत संगीत सुन्ने बानी बसालम पैलाकै गीत जस्तै यो गीत लाई पनि माया गरम सबै जनलाइ बदाइ छ

  • @GunjabahadurPaudyal-yt9dq
    @GunjabahadurPaudyal-yt9dq Год назад +3

    निकै राम्रो छ सफलता को शुभकामना

  • @madhavkc3007
    @madhavkc3007 Год назад +2

    एकदमै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना ❤

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Год назад +3

    आहा सारै मीठो तीज गित❤❤❤

  • @reshambabustha4946
    @reshambabustha4946 Год назад +1

    दामी दामी दामी

  • @himpurush156
    @himpurush156 Год назад +4

    दामी छ❤❤❤❤❤

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Год назад +1

    धेरै राम्रो गित शुभकामना

  • @saga_lamsal_officel
    @saga_lamsal_officel Год назад +2

    राम्रो छ पशुपती शर्म dai को नेव सोङ❤❤

  • @amritpantha2365
    @amritpantha2365 Год назад +2

    निकै मिठाे गित सफलता काे शुभकामना व्यक्त गर्दछु।❤मलाई त सार्है मन पर्याे है

  • @meroramailochannel85
    @meroramailochannel85 Год назад +2

    सम्पूर्ण कलाकार टीमहरु लाइ नमन🙏🙏🙏 अति सुन्दर रमाइलो साथै मिठो शब्द भएको यो गीत धेरै राम्रो छ । सफताको शुभकामना ❤ सबै मित्र हरुले पनि एक अर्कालाई हेर्न प्रेरित गरिदिनु हुन् अनुरोध पनि गर्दछु 🙏

  • @maheshadh1371
    @maheshadh1371 Год назад +4

    निकै नै मीठो रहेको छ गीत both of you best wishes for your new song

  • @yamugautam932
    @yamugautam932 Год назад +1

    निकै राम्रो ❤❤❤छ

  • @tarasharma490
    @tarasharma490 Год назад +3

    Congratulations 🎉🎉 sis dherai ramro xa geet

  • @Arya.71
    @Arya.71 Год назад +6

    तपाईं का हरेक सृजनाहरू उत्कृष्ट हुने गर्छन यो गित त्यसको उदाहरण बन्ने छ 🎉😮🎉
    लोक गायन क्षेत्रका धुरन्धर पशुपति शर्मा र कुशल लोक गायिका शुशिला गौतमको यो सहकार्यले सफलताको शिखर चुमोस धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤
    सबैले एक नजर लगाउन नभुल्नुहोला 🎉🎉

  • @ChetanGharti
    @ChetanGharti Год назад +2

    आहा कति मिठो गीत सफलताको हार्दिक शुभकामना❤🎉

  • @santoshdawadi6901
    @santoshdawadi6901 Год назад +5

    आफैंले गरेको श्रीजना अत्यन्तै मिठो शुसिला ज्यु करोड शुभकामना 🎶🎉🎇

  • @Kandelap
    @Kandelap Год назад +3

    गित राम्रो बनेको छ 🎉सफलताको शुभकामना सुशिला जी 🎉

  • @keshavkunwar354
    @keshavkunwar354 Год назад +2

    सर्बोकृष्ट गीत !
    मेरो नजर साच्चिकै लाग्यो 😍😍😍उत्कृष्ट शब्द सङ्गीत स्वर सफलताको शुभकामना सुशीला !
    Good luck

  • @koiraladilip9825
    @koiraladilip9825 11 месяцев назад

    शुसिला जि तपाईंको र पशुपति जि को गेटअप देखि गिदको ट्युनिङ्ग सम्म असाध्यैमेल खायको देखियो कलाकारहरुमा दामी देखियो सुनियो शुभकामना छ ल ।

  • @bhimsenkhatri9038
    @bhimsenkhatri9038 Год назад +1

    धेरै राम्रो छ

  • @dhanbahadurbohara710
    @dhanbahadurbohara710 Год назад +3

    निकै मिठो गित बनेको छ,यँहाहरु सबैजनालाई हार्दिक बधाई एंबम गितको पुर्ण सफलताको कामना छ।

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +2

    ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉नेपालि कला साहित्यको सधैं सम्मान गरौँ 🙏🙏🙏🙏💐💐💐💐💐💐💐🎸🎸🎸🎸🎸🎸

  • @mohanthapa9365
    @mohanthapa9365 Год назад +4

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ...!!❤️❤️

  • @rameshdhakal4911
    @rameshdhakal4911 Год назад +1

    राम्रो लागो शुभकामना छ

  • @sharmashrestha9096
    @sharmashrestha9096 Год назад +2

    Dherai ramro lagyo best of luck intair team

  • @ramsharan3988
    @ramsharan3988 Год назад +2

    कति मिठाे गित बधाई छ

  • @umanthapa8731
    @umanthapa8731 Год назад +1

    आहा

  • @rajkumarchapai5889
    @rajkumarchapai5889 Год назад +1

    Congratulations and best wishes all team ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Supar song chhito karod club ma dekhna paiyosh

  • @rajuchalise487
    @rajuchalise487 Год назад +2

    शुभकामना छ गित राम्रो छ❤🇳🇵🇵🇹

  • @durgashahu4624
    @durgashahu4624 Год назад +1

    अाहा कति राम्रो गित धेरै धेरै बदाई छ समपुन टिमलाई

  • @kamalbasyal2991
    @kamalbasyal2991 Год назад +2

    ❤गीत अत्ति नै राम्रो सफलता को शुभकामना 💞💖💖😊

  • @indramagar5659
    @indramagar5659 Год назад +2

    सफलताको शुभकामना ❤❤🎉🎉

  • @abrialasuo4352
    @abrialasuo4352 Год назад

    सारै राम्रो गित बधाई छ सुसिला 🎉🎉🎉🎉दिजु 🎉🎉🎉🎉मिस यु 🎉🎉🎉

  • @sachitapoudel6156
    @sachitapoudel6156 Год назад +2

    Aaha kati mitho geet❤congratulations ❣️❣️

  • @sandipbhattarai5834
    @sandipbhattarai5834 Год назад +1

    सफलता को शुभकामना छ सार्‍है मिठो छ गित

  • @kapilgyawali4188
    @kapilgyawali4188 Год назад +2

    धेरै राम्रो गीत सफलता को शुभकामना शुसिला जि।

  • @bimalagautam7584
    @bimalagautam7584 Год назад +3

    प्यारीको उत्कृष्ट काम
    सफलताको शुभकामना ❤❤

  • @jibnathbhandari2057
    @jibnathbhandari2057 Год назад +1

    २०८० साल काे तिज खानि भयाे ल बबाल🎉🎉

  • @sathisami8164
    @sathisami8164 Год назад +5

    आहा मीठो गित ❤

  • @purnarajbelbase3658
    @purnarajbelbase3658 Год назад +3

    आहा मिठो तीज गीत सफलताको सुभकामना❤❤

  • @maheshkumarkumar7014
    @maheshkumarkumar7014 Год назад +5

    Congratulations 🎉 derari ramro chha tej Geet

  • @karankhadka3822
    @karankhadka3822 3 месяца назад

    कति मिठो लय अनि आवाज धेरै राम्रो छ हजुर ❤❤❤येस्पालिको तीज मा नाचे र रमाइलो गर्नु पर्छ सबै जना😊😊

  • @rudraadhikari
    @rudraadhikari Год назад +1

    Aahaa sarai man xchyoo yo geet le💐💐💐

  • @madhuchhetri8077
    @madhuchhetri8077 Год назад +2

    सफलताको शुभ कामना

  • @MadanKc-or8ms
    @MadanKc-or8ms Год назад

    सारै राम्रो गित छ शुसिला बहिनीलाई बधाई छ अझै राम्रो राम्रो प्रशस्तुति लिएर आउनुस् ल बहिनी 🙏🙏🙏💕💕💕👌👌👌

  • @minrall7761
    @minrall7761 Год назад +3

    सुन्दर तिज गित❤

  • @minasijali5871
    @minasijali5871 Год назад +1

    Sarai ramro xa

  • @jibnathbhandari2057
    @jibnathbhandari2057 Год назад +5

    राम्रो छ गित शुभकामना 🎉🎉

  • @uttampokhrel9082
    @uttampokhrel9082 Год назад +2

    आहा कती मिठो गित

  • @narayanchettri9395
    @narayanchettri9395 Год назад +1

    Dami❤

  • @bikramgc4999
    @bikramgc4999 Год назад +1

    धेरै राम्रो छ बैनि काे तिज गित अनि नाच पनि

  • @kamalagautam4929
    @kamalagautam4929 Год назад +1

    Ramro x hai sushilako geet

  • @BishalSony
    @BishalSony Год назад +1

    Aahaaa❤️❤️🙏🙏