र्‍याप हान्न बिराज भन्दा कडा रिया सबैलाई दङ्ग पारिन | Biraj VS Riya | Naurangi Dohori

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2024

Комментарии • 2,7 тыс.

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 4 месяца назад +2426

    जानी नजानी गाएको गीत कस्तो लाग्यो guys साथ सपोर्ट गरिदिनुहोला

    • @namunajaisi-sk6nh
      @namunajaisi-sk6nh 4 месяца назад +84

      Dherai ramro xa babu

    • @Bharatathapa297
      @Bharatathapa297 4 месяца назад +40

      Bbal xa vae

    • @mamatamagar174
      @mamatamagar174 4 месяца назад +19

      धेरै राम्रो छ ।प्रगति को कामना ❣️👍️🤘

    • @Bharatathapa297
      @Bharatathapa297 4 месяца назад

      Xada sabda ali kom gara vae kutta tanne dherai hunxan

    • @suprabhagiri2965
      @suprabhagiri2965 4 месяца назад +10

      धेरै राम्रो छ बाबू सफलताको शुभकामना💐
      धेरै अघि बढेको हेर्ने धोको छ है

  • @dharmarajbhatta
    @dharmarajbhatta 4 месяца назад +111

    यस्तो बोल्न जान्या हो के खाएर
    हुन्न औकात आधा ज्यान देखाएर
    मन परेको शब्द ❤

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 4 месяца назад +201

    8:46 यो खुइली दिदी र बिराज भाइले गर्दा सबैलाइ र्याप हन्ने भयो तर खुइली र बिराजको जस्तो राम्रो त कसैको छैन

  • @boybad92
    @boybad92 4 месяца назад +201

    बिराज भाइ ले सहि तरिका ले रिया लाइ पेलेर गित गाएको मा धन्यबाद छ बाबु तिमी लाई।

  • @thahacreation6776
    @thahacreation6776 4 месяца назад +138

    लोक दोहोरिमा सँस्कृती र मौलिकता खोज्ने म जस्तै कोको हुनुहुन्छ?

  • @ManojOli-n7m
    @ManojOli-n7m 4 месяца назад +149

    रिया लाई लोक गीत बाट बहिष्कार गर्नु पर्छ अस्ति रुदै आउनेको आज फेसन हेर छिछिछी त्यसको औकात हेर त छ्या

    • @RituTmang
      @RituTmang 4 месяца назад +6

      Yo Riya vhanxaki KY vhanxa yo kati Lai cahi dohori bata bahishkar garnai parxa hau xixi khub ramro gakoxu vhanya holi mata jhan anuhar dykhda last risuthyxa

    • @coronaviruse3457
      @coronaviruse3457 3 месяца назад +1

      Malai yo fashion kati man parena xi suhaudo ta gare huthiyo dherai over vayo

    • @sarojtamangofficial505
      @sarojtamangofficial505 3 месяца назад

      Honi

    • @sarojtamangofficial505
      @sarojtamangofficial505 3 месяца назад

      Merai jsto po mona lax t yo Riya hoki k vnne let Testo yattitude dekhaune Ali mahango launu ni thukka ajj

    • @jeevanthapamagar6431
      @jeevanthapamagar6431 3 месяца назад

      Geet anusar getav saie ho😊😊

  • @chandsantosh8127
    @chandsantosh8127 4 месяца назад +73

    पछिल्लो समय यो रिया लास्टै उत्ताउली भयछ ❤❤सलाम बिराज भाइ

    • @SitaSunar-vp7nx
      @SitaSunar-vp7nx 4 месяца назад +1

      Ho ta kati autaule ho k Riya ta che

  • @binubinu4025
    @binubinu4025 4 месяца назад +1050

    बिराज भाईको र्यपा मनपराउने को को हुनुहुन्छ❤❤❤❤❤

    • @Kabitamoktan-bk3jt
      @Kabitamoktan-bk3jt 4 месяца назад +6

      Yo Vanda ajhai ramro hos banna chahanxu ❤❤❤❤

    • @Premtamu33
      @Premtamu33 4 месяца назад +7

      गीतमा दामदर शब्दहरु रैछ मीठो सोरकी धानी रैछ ननिको ड्रेस पनि रेपको हिसबमा थिकैहो तर यो दोहोरिमा अलि सुहयेन

    • @RakeshPariyar-nm1qj
      @RakeshPariyar-nm1qj 4 месяца назад +2

      Ma

    • @menamenabbk2609
      @menamenabbk2609 4 месяца назад

      Qq​@@Premtamu33

    • @ushaphuyal7454
      @ushaphuyal7454 4 месяца назад +1

      बिराज दादा को र्याप्प मन पराउने म पनि छु है ❤❤

  • @reactionvideo9490
    @reactionvideo9490 4 месяца назад +824

    यो रिया बैनिको पोसाक भयन है भयन दोहोरी गाउने ले यस्तो पोसाक लगायको राम्रो भयन यस्तो पोसाक डिस्को कलब तिर जाने ले लगायको जस्तो भयो

    • @KoshPun
      @KoshPun 4 месяца назад +30

      मैले पनि त्यही पोसाक मिलेन भन्न लागेको थियो यता अर्कैले जिती सकेछ यार मलाई त यो पोसाक चाहिँ बदल्नु पर्छ गीत चाहिँ ठिकै छ

    • @PrabinBishokarma-fi5xx
      @PrabinBishokarma-fi5xx 4 месяца назад +7

      👍️👍️👍️

    • @indratamang8299
      @indratamang8299 4 месяца назад +9

      सहि भन्नू भयो हजुर हरुले 👍️👍️👍️ तर रिया को स्वार सराई मिठो 👌👌 छ !!तर दोहोरी मा लगाउने पोसाक चाहिँ भएन मैले गल्ती बोलेको भए i am...so..sorry 🙏🙏🙏 i now waching from...poland.....

    • @dhanbahadurlo2423
      @dhanbahadurlo2423 4 месяца назад +4

      एकदम सही भन्नु भो।

    • @narayanlamsal3793
      @narayanlamsal3793 4 месяца назад +7

      मेरो मनको कुरा गर्नु भयो अर्को भाग आउँदा आफ्नो पहिचान झल्किने खालको ड्रेश लगाउन आग्रह गर्छु है नानी लाई

  • @devimayatumbapo8117
    @devimayatumbapo8117 4 месяца назад +29

    यी रिआसा बैनि सुरुमा रुदै आएकी थि सारै माया लाग्थ्यो अहिले लोकदोहोरिलाइ नै घृणा लाग्ने बनाइ सकेछ कुनै दिन फेरि रुदै हिडेको देख्न नपरोस्

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 4 месяца назад +22

    हाम्रो लोकदोहोरी कता जादै छ। हरे शिब राम

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 4 месяца назад +758

    यो बिराज को र्‍याप मन पराउने जति यता हाजिर हुनुहोस् त

  • @लाईटरहराऐकाेमान्छे

    म दोहोरी कहिले नहेर्ने मान्छे बिराज भाई को दोहोरी हेर्ने भएको छू 😮❤🎉🎉🎉🎉🎉 सफलता को शुभकामना

  • @samjhanagautam8396
    @samjhanagautam8396 4 месяца назад +64

    सुरुमा युटुबमा देखेको रिया अनी अाजकाल देखेको रियामा कत्ति फरक छि छि।अहिले त कमायर होला कस्तो पोसाक र गित आउने भईछन यो बैनी त।।

    • @govindarijal-8002
      @govindarijal-8002 4 месяца назад +1

      I love biraj

    • @gunakantadawadi1990
      @gunakantadawadi1990 4 месяца назад +1

      अब उमेर पुग्यो केहि खोजेको होला

  • @binitapoudel1540
    @binitapoudel1540 4 месяца назад +64

    हार्दिक श्रद्धाञ्जली
    दोहोरिमा बिकृती फैलाउने कलाकार र युटुबेलाइ

  • @kalarai668
    @kalarai668 4 месяца назад +94

    बिरज भाईको रयाप खुइलीसँग जस्तो रमाइलो अरुसँग भएन फेरि खुइलीसँग तेस्रो भाग पनि आए हुन्थ्यो 😍

  • @sitasitakunwar6667
    @sitasitakunwar6667 4 месяца назад +76

    छि रिया मन परेन अझ फेसन देख्दा त

  • @saugatneupane2254
    @saugatneupane2254 4 месяца назад +88

    मान्छेले सफलताले अाकाशै छाेए पनि अाफ्नाे खुट्टा जमिनमा नै छ भन्ने कुरा बिर्सनु हुदैन। मान्छे अनुशासनमा हुनुपर्छ । सन्दर्भ रिया खड्का

    • @AnuSurja
      @AnuSurja 4 месяца назад

      Sai vanu vyo

    • @LalbahadurThapa-dk9xo
      @LalbahadurThapa-dk9xo 4 месяца назад

      Yes

    • @hts_official_10
      @hts_official_10 4 месяца назад +2

      काठमाडौं को हावा ले छोएको रहेछ नानी लाई😂😂

    • @bibashlama653
      @bibashlama653 4 месяца назад

      अर्काले लेखेको हेर्दै पढदै गाउदै गर्ने अनि खुब हिरोनी बन्ने थुथुथु

    • @khatribhai6376
      @khatribhai6376 4 месяца назад

      ❤❤❤

  • @sureshsharki1215
    @sureshsharki1215 4 месяца назад +7

    बबाल छ, बिराज भाईको दिनहरु आय
    always Best of luck bro

  • @RajanGaire-s6q
    @RajanGaire-s6q 4 месяца назад +8

    यस्तालाई लोक दोहोरी सस्थान ले बहिस्कार गर्न पर्छ दोहोरी को नाममा बिकृती फैलाउने यी समाजमा कलङक हुन

  • @शिवराजसल्यानी
    @शिवराजसल्यानी 4 месяца назад +178

    छिछिछिछि रिया लाईब दोहोरी को बिजेत गरि रिप रिया पहिला रुदै आको थियो अहिले छारा भयर आएछ 😊😊😊😊😊😊😊

    • @kismataapna1617
      @kismataapna1617 4 месяца назад +4

      Sahi vannu vo hjr paila simple thie asma xori rudai karudai midia ma aako thie aile tyo din haru birse sakexe naito ma munra kando ma tyato lastai xada vaise xe yo riya thamel tira jana matra jana baki xa yo asko thopda deakhna sath ris uthxa😡😡😡malai ni

    • @sonubist3594
      @sonubist3594 4 месяца назад

      Thuk laj na vaha ki

    • @gomagurung9748
      @gomagurung9748 4 месяца назад

      Manchi haru ale kate yaso uvo layoke afnu paila ko dukha vulni raicha xhe

    • @pokhareliashmi4499
      @pokhareliashmi4499 4 месяца назад

      जसले कमेन्ट गरेको छ तेसैलाई रिप

    • @manugn5494
      @manugn5494 4 месяца назад +1

      होनि पैसा कमाउन सब यस्तो गरेको हो छिछिछि

  • @AkBasnet-ki4uv
    @AkBasnet-ki4uv 4 месяца назад +108

    बिराज र सन्जिताको दोहोरी हेर्ने मन छ छिटोभन्दा छिटो आउनु परेयो

  • @mamatamagar174
    @mamatamagar174 4 месяца назад +169

    म त बिराज देखेर आएको ।रियासा बढिनै उताउली भैईछ ।है पोखरा हुँदा कति अनुसासन थिई

    • @Kabitashrestha941
      @Kabitashrestha941 4 месяца назад +3

      हो भन्या रिस नै उठने😠😠😠

    • @KalpanaSapkota-w8k
      @KalpanaSapkota-w8k 4 месяца назад

      yo laj navako randi lai kina liyako hola xi

    • @KalpanaSapkota-w8k
      @KalpanaSapkota-w8k 4 месяца назад +3

      Yasta lai kina git gauna diyako hola

    • @lokeshBK-j4r
      @lokeshBK-j4r 4 месяца назад +1

      रिया घमनदि रहेछ सजिता बेस

    • @MadanSingh-wq6wn
      @MadanSingh-wq6wn 4 месяца назад +2

      राजधानी को हावा लागेर होला नी।

  • @RidamMuskan-d8v
    @RidamMuskan-d8v 2 месяца назад +2

    बिराज भाई धेरै राम्रो दोहरी गाउनु हुन्छ
    एसैगरी अागिडी बडनु है हेरी राख्ने छैँ

  • @TourNepal
    @TourNepal 4 месяца назад +14

    नाइटो देखाएर डिस्को कलब मा जाउ बैनि चाडो धनि हुन्छौ यता लोक दोहोरी मा चाहि नआउ

    • @Aarluv-y9x
      @Aarluv-y9x 4 месяца назад

      छाडा केटी छि अामा केभयकाे

  • @AnjulaGaramja
    @AnjulaGaramja 4 месяца назад +230

    यो रिया लाई गित गाउन किन देको होला एस्टो पोसाक मा लोक गित को अपमान गरेकीछे पहिला रुदै आए आमा छुरी भयर अहिले आफ्नो अउकात देखाछ हिज काहा बात याहा सम आएछु भनेर भुली😂😂😂😂😂😂

  • @dilipIdentyless
    @dilipIdentyless 4 месяца назад +117

    तर यो रिय को get up चाई मन न परको मान्छे जति यता हाजिर गर्नुहोस् 😂😂

    • @Mr.santosh.budathoki
      @Mr.santosh.budathoki 4 месяца назад

      Mali ne man Parana

    • @Mr.santosh.budathoki
      @Mr.santosh.budathoki 4 месяца назад +2

      Poila Riya la gayako git sunyara aaka ma aasu aauthyo aaila ko git sunda ta aaru thau bata nai Pani neklyo yrrrr 😂😂😂😂

    • @SaruChapagain-nu7ov
      @SaruChapagain-nu7ov 3 месяца назад

      .. faction gardai ma sabai galat hunx Vanna pani ta hunna..molai tasto lagx hai .

    • @AmritaSoni-q8s
      @AmritaSoni-q8s 3 месяца назад +1

      Mali pine man parayn

  • @prabhurajani
    @prabhurajani 4 месяца назад +62

    हाम्रो नेपाली सस्कार को पहिचान हराउदैछ है भाइ बैनी हरु रय्फ गाएर त मनोरञ्जन दिएको छ तर लोक दोहोरी को पहिचान के हो तेस्लाइ पनि मध्यनजर गर्न जरुरी छ जसतो लाग्छ

    • @umapanta3699
      @umapanta3699 4 месяца назад +1

      सहि भन्नु भो यो र्याप गाउनु भनेको लोकदोहोरी मा आएको विसङ्गति हो

    • @rajmandarjee754
      @rajmandarjee754 4 месяца назад +1

      You are right.

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 месяца назад +1

    दोहोरी गितको लागि त यो नानिको पोसाक र अनुसासन भएन बरु डिस्काे ,बार तिर गए हुन्छ ,तर बिराज ले जस्तो गित आयो त्यस्तै फर्कायो उसको गल्ती छैन तर दोहोरिमा र्याप नमिसाए हुन्थ्यो ।र्यापको आफ्नै स्थान छ ।

  • @DeepakDanngi-tq3qb
    @DeepakDanngi-tq3qb 3 месяца назад +1

    अग्रजहरूको सम्मान गर हामी त बिमा कुमारी दुरा राजु परियार लक्ष्मी न्यौपाने लगायत थुप्रै हुनुहुन्छ उहाँहरूको दोहोरी अहिलेसम्म पनि सुन्दैछौँ हामी कति संस्कार छ यसको नयाँ पुस्ताले जगेर्ना गर्नुहोस् यो छाडा प्रवृतिले भयो

  • @sumayathapa9222
    @sumayathapa9222 4 месяца назад +18

    वाउ बिराज भाइको दोहोरी गजब छ भन्न पर्ने सब कुरा भन्यो यति भन्दा नि चेत नखुले रियालाइ धिक्कार छ

  • @rojikhadkha7506
    @rojikhadkha7506 4 месяца назад +17

    आहा विराज भाई को प्रस्तुति दामी छ ❤❤👌👌

  • @SagarPariyar-xg2eh
    @SagarPariyar-xg2eh 4 месяца назад +11

    बिराज भाई को या या भनेको मन पराउने जती यता हाजिर हौं है रिया को नाईटो देखेर छक्क नपर्नु है कोही पनी 😂😂

  • @prernarai4972
    @prernarai4972 2 месяца назад +1

    riya khadka lay kalae ko career end gardiyo

  • @nabinshrestha5482
    @nabinshrestha5482 4 месяца назад +4

    लौ अचम्म लाग्न थाल्यो दुई वर्ष अगाडि रुँदै दोहोरी मा देखा पर्ने हरु ट्यापे जस्तो नाईटो मा फुली लाउँदै छन् संस्कार पनि कस्तो उफ् जस्तो बीउ उस्तै बिरुवा।

  • @ManbahadurRasaily
    @ManbahadurRasaily 4 месяца назад +27

    आज भोलि दोहोरी र्यापले देश बिदेश खाको छ! खुइलि र बिराज भाइले उब्जन गरिएको दोहोरी र्यापले खायो पुरा संसार

  • @SurrendraXettri
    @SurrendraXettri 4 месяца назад +61

    नेपालमा यस्तो केटी कलाकार छि नाखामा लगाउने फुली नाइटोमा छिरेर आकी छि।❤❤❤

  • @MuskanMagar-wx4ig
    @MuskanMagar-wx4ig 4 месяца назад +20

    हाम्रो बिराज भाइको र्‍यापलाई चाहिँ मान्नैपर्छ यार।😀😀

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 4 месяца назад +12

    सुरुसुरुमा देखेको रिया र अहिले देखेको रियामा यति परिवर्तन भएछ है

  • @मिकाचाम्लिङ
    @मिकाचाम्लिङ 3 месяца назад +3

    यो काले भाइ र नाइटे केटिले गर्दा दोहोरी भयो फोहोरी गल्ति यता भयो सजाय बालचन्द्र दाजु माथि पर्यो

  • @अनिलपापिकोरेया-श2म

    पहिला जस्तो थिन रिया अहिले तेस्ति छैनिन छि मलाई त लाज लागेर आयो अझ गाईका रे

    • @jitbahadurbudhamagar
      @jitbahadurbudhamagar 4 месяца назад +2

      नाईटो देखाए पछि गायिका हुदो रचन के सर

    • @अनिलपापिकोरेया-श2म
      @अनिलपापिकोरेया-श2म 4 месяца назад

      @@jitbahadurbudhamagar सहि भन्नु भयो बेईजेति हरु लाज सर्म छैन यार

    • @jitbahadurbudhamagar
      @jitbahadurbudhamagar 4 месяца назад +1

      त्यहि त खुब गित गाएर गायिका बनेको छु भनेर उफ्रनु भएका छन् दाम्ना दाम्नी हरु हुन्टो

  • @nanukamala8392
    @nanukamala8392 4 месяца назад +12

    बिराज भाई लाई 1000000 लाईक छ मलाई सारै मन परछ बिराज काे गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 месяца назад +29

    रिया खड्काको पोशाक देखेर आकाशे पुल तिर
    उभिएर जाने हो भन्ने केटीहरु जस्तै लाग्यो 😂
    तर दोहोरी चाहिँ रमाइलो छ, रिसानी माफ 🙏

    • @pokhareliashmi4499
      @pokhareliashmi4499 4 месяца назад

      तिमी पनि तेसै भन्छेउ के होर सबै थाहा रैछ त जाने गरेछ तेसरि सबैले लाउनि पोसाक लाछ त के को जरो खनेको होर

  • @pusparakse6482
    @pusparakse6482 3 месяца назад

    Riya dd ko gita tharai ramaro xa aajai aasai garai pargati garnu riya dd😮😮😮😮😮❤❤❤🎉🎉🎉

  • @dipakbc2717
    @dipakbc2717 3 месяца назад +1

    यो रिया भन्ने कलङ्क लाई लोक दोहोरी बाट बहिष्कार गर्नु पर्छ यस्को छाडापन धेरै भो हुन त पारिवारिक सस्कार पनि हुनु पर्यो बिना .......................

  • @ashokthapa535
    @ashokthapa535 4 месяца назад +62

    रिया बहिनिको पोसाक राम्रो भएन है दोरि गाउने यस्तो पोसाक सुहएन हो बिराज भाईले सब लाई र्‍याप हान सिकायो हो है

    • @jitbahadurbudhamagar
      @jitbahadurbudhamagar 4 месяца назад

      वभर सेक्सी भए बजारमा यस्तै पाईन्छ हजुर

  • @organicnepal3430
    @organicnepal3430 4 месяца назад +112

    यो रिया शिशिला लामा भन्दा कम गतिछाडा नहुने भइ आमाको इज्जत फ्याक्ने भै हैत

    • @santagurung2640
      @santagurung2640 4 месяца назад +1

      Lakeside ma dekheko at midnight 😅

    • @netrabdrgurung431
      @netrabdrgurung431 4 месяца назад +2

      Amako ni k ijat x ra hau😂😂

    • @manishlama1294
      @manishlama1294 4 месяца назад

      Sushila lama ko ta geet matra xa ho bro posak ramro xa riya ko vanda

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 4 месяца назад +381

    जस्ले जे भने पनि दोहोरिमा र्याप मिसाउने ट्रेन्ड बिराज बाबुले ल्या हो है ❤🎉

    • @ramilagiri9574
      @ramilagiri9574 4 месяца назад +6

      एकदम सहि भन्नू भयो ❤❤❤

    • @shervlogg
      @shervlogg 4 месяца назад +1

      Right

    • @MR-tt6hh
      @MR-tt6hh 4 месяца назад +2

      Ho ni sir ❤❤👍👍

    • @buddhitamang3202
      @buddhitamang3202 4 месяца назад

      Hjr ho ni sahee xa biraj bhai

    • @bejaan66
      @bejaan66 4 месяца назад +1

      सहि कुरा हो दोहोरी मा र्याप मिसाउने बिराज नै पहिलो ब्यक्ती हो promote गर्नु पर्यो है उसको गायन छेत्र अलि फराकिलो बनाउन सबै ले मद्दत गर्नुपर्छ 👏👏

  • @bhimthapa9684
    @bhimthapa9684 4 месяца назад +3

    लोक दोहोरी कलाकर भयर यस्तो हर्कत नगरे हुनिथियो रिया बहिनि लोकदोहोरीको खिल्लि उराय जस्तो भयो अल्लि सम्मेम भयर गाउनु होला तपाईको कान्दा बदि आउन लागो कहिले नाचेर त कहिले गायर यस्लाई सुधार गर्नु होला🎉

  • @Lifestyle-comedy-videos
    @Lifestyle-comedy-videos 3 месяца назад +3

    Ramro xa hai bhai❤❤

  • @megnathmangmoo7683
    @megnathmangmoo7683 4 месяца назад +34

    बिराज भाईले यस्तो सित गाएर बदनाम हुने काम नगर्नुहोला

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 4 месяца назад

      6e k kapada lagake baggarla dohoriko begat nakchari

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 4 месяца назад +12

    रियाको ओभर स्टाइल सुहाएन

  • @mohansinghbohara421
    @mohansinghbohara421 4 месяца назад +4

    र्‍याप हानेर दोहोरी बिगार्ने सबै कलाकारलाई हार्दिक श्रद्धाञ्जली।

  • @vickyanand4237
    @vickyanand4237 3 месяца назад +2

    मुझे तो उतना समझ में नही आया पर लोकगीत सुन के मजा आ गया..❤❤❤
    Love u guys from India ❤❤❤❤❤

  • @sanzukhadka4436
    @sanzukhadka4436 3 месяца назад

    कडा बिराज भाइ धेरै राम्रो💚💚💚💚

  • @pramilaramtel8231
    @pramilaramtel8231 4 месяца назад +12

    मलाइ रियाको पोसाक र गित गाउने शैली मन परेन साना लाई कसरी माया दियर गाउन आउदैन भने केको कलाकार लाती उचाल्ने हेपेर तेस्तो गर्न मनाही छ संगीत लाई कलन्का पर्न पाइदैन

    • @Kabitashrestha941
      @Kabitashrestha941 4 месяца назад +1

      हो भनेको कसती खाल्कि तेस्को खुट्टा भाच्दिनु पर्ने😠😠😠😠😠

    • @BinuBasnet-uc8jx
      @BinuBasnet-uc8jx 4 месяца назад

      सहि भन्नु भयो

  • @boharachanal7396
    @boharachanal7396 4 месяца назад +9

    यो भाइले सबै लाई र्‍याप हान्न सिकायो है

  • @bhupadhojkhadka9434
    @bhupadhojkhadka9434 4 месяца назад +7

    रियालाई लोक दोहोरी बाट बहिस्कार गर्नु पर्छ यस्ता लाई यो बिकृती हो पहिला रुदै आको थियो आफ्नो ओउकात मा आयो अहिले क सस्कर र सस्कृती यहि हो त नेपाल र नेपालीको....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 3 месяца назад +1

    रिया को रुप देखेर सबलाइ डाहा लाग्या छ । अर्को पटक कट्टु लाएर दोहोरी ह्हान्नु रिया डार्लिङ

  • @RamBishwakarmaofficial_2013
    @RamBishwakarmaofficial_2013 3 месяца назад

    Yesta yesta haru le garda hamro lok dohori chhttra bikri sakyo yesta haru laii bayes kar garna parxa yesta yesta haru le gaudaii garda aama buwa daju vai sanga didi baini sanaga basera herna na milne vyo hataunaii parxa yesto haru laii lok dohori ko bejet garni haru lai jay geet jay sangeet ❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 4 месяца назад +9

    कति त त भनेकी होलि यो केटीले बिराजलाई अलिक रेस्पेट हुन्छनी नखरमोलि😠😠😠😠😠

  • @madanguragain7263
    @madanguragain7263 4 месяца назад +3

    २/४ दिनको नभई सधैं भरि यसरी नै भाइरल हुनु बिराज भाइ 👍️आफै पनि सृजना गरेको गित सुन्नु पाइयोस

  • @puspapoudel2014
    @puspapoudel2014 4 месяца назад +8

    रिया घमन्डी र उत्ताउलि भइ हिजाे कस्ताे ठाउँबाट अायकी हैट

  • @RikeshRikesh-com11
    @RikeshRikesh-com11 3 месяца назад

    Dubeii janalaii agrim shubhakamana❤❤❤❤❤❤❤

  • @PujaMagar-c6s
    @PujaMagar-c6s 4 месяца назад +5

    पहिला कति मन पर्थिन रिया आज भोलि अलि ओभर फेसन गर्नु थालिन् हुन त टुप्पो देखि पलाको न हो😡

  • @MunaBogati-en9zzhilo
    @MunaBogati-en9zzhilo 4 месяца назад +22

    दोहोरी मा रिया को कपड़ा अलि मिलेन होला

  • @thomsunjui
    @thomsunjui 4 месяца назад +18

    धेरै उत्ताउली केटी होईछ सक्कल न अक्कल कि। खुबै गाय भने कि होली छि छि छि लाजै लाग्ने पोशाक बरू नाङगै बस केटी।

    • @resammagar4481
      @resammagar4481 4 месяца назад +1

      सही कुरो छी छी मलाई पनी घीन लाग्यो

    • @pokhareliashmi4499
      @pokhareliashmi4499 4 месяца назад

      होईन रियाले मात्रै लाको पहिलो चोटि देख्ने कुन पाखे रैछ सबैले लाउछन त यत्तिको त

  • @Alexpun123
    @Alexpun123 2 месяца назад +1

    बिराज दाइको गित मन परो

  • @rajkumarlama7412
    @rajkumarlama7412 4 месяца назад +2

    कलि युग मा जे मन मा आयो तेइ गाउदा हुने रैछ।।गतिछाडा को देस मा कलकार पनि गतिछाडा हुन थाले।

  • @lilaramoli4845
    @lilaramoli4845 4 месяца назад +17

    यो रिया को गीत ठीक लायो
    तर यो अङ्ग देखाउन खोजेको
    केहो पोसाक ले कातिके छाउरी डागा पछि
    परेर सुके नस लयजस्तो भो बाउ साथमा भय ठाउँमा आउनेहो
    अब छाडा हुँदै छ है

    • @Chammahara7
      @Chammahara7 4 месяца назад

      Geet pne xada gako xi ramro sng khanu sunnu hudain kya ho hjr le testai lagyo 😢😮😮

    • @nanukamala8392
      @nanukamala8392 4 месяца назад

      पहिला आउदा कसति थि अब पैसा कमाउन थालि अब ईस्टाईल देखाउनु पराे नि कुन दिन मिडिया मा आउछन एता समाताे कुरा गरु रुम मिलाउछु भनाे भनदै छि छि छि

  • @totallylegitgamingyt4217
    @totallylegitgamingyt4217 3 месяца назад +1

    Dohori ma vten ko geet haldyo ... nepal ko kalaakaar salam xa...

  • @-visit-earth2061
    @-visit-earth2061 3 месяца назад

    सुन्दर प्रसतुती
    i like you ❤❤🎉🎉🎉❤🎉🎉❤

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 месяца назад +20

    रिया को लोक दोहोरी मा लगाउने पोसाक र बेभार ठिक भएन

    • @dawatshering7306
      @dawatshering7306 4 месяца назад

      That’s why she is disrespectful to her co-artists

  • @megnathmangmoo7683
    @megnathmangmoo7683 4 месяца назад +12

    लोक दोहोरी गीत राम्रो हो तर हात खुट्टाको चाल टिक लागेन सुधार गर्नु पर्छ र अनुशासित ढंगले गाउँन निबेदन छ॥

  • @kiranrasaili1687
    @kiranrasaili1687 4 месяца назад +9

    Atti mitho love you biraj mero vai

  • @shyamgurung3200
    @shyamgurung3200 3 месяца назад +1

    आफ्नु आफ्नु नेपाली भेषभुषा मा झनै सुनमा सुगन्ध हुनेथियो

  • @Lovelykanxa10
    @Lovelykanxa10 4 месяца назад +1

    Dami dami biraj vai

  • @samjhana20.
    @samjhana20. 4 месяца назад +4

    संस्कार संकृति बिर्सेछन रियाले भाईरल हुनलाई रुदै अायका

    • @pokhareliashmi4499
      @pokhareliashmi4499 4 месяца назад

      किन हासेको देखेर जलन भयो किन यति धेरै ईर्ष्या हुन्छ हो मान्छेमा समय अनुसार चलिहान्छन नि लौ के होर

  • @BhujelPhars
    @BhujelPhars 4 месяца назад +8

    लोक संस्कृति सभ्यमा बसेर गित गाउँदा रिया बैनिको यो पोसाकमा अलि सुहाएन कि

    • @nanukamala8392
      @nanukamala8392 4 месяца назад

      अलि हैन धेरै नै सुहाएन लाेग सागिङत बिगारनु लाई अलि कमाउने भएसि ईस्टाईल देखाउन थाल छन अनि एता समा ताे रुम मिलाउछु भनाे भनेर कुन दिन आउछन मिडियामा आफै नक्कल पारि हिड्नु राम्रो हैन

  • @resammagar4481
    @resammagar4481 4 месяца назад +15

    छी छी रीयासा को फेसन देखेर मलाई पो लाज लाग्यो

    • @bikasmagar7151
      @bikasmagar7151 4 месяца назад

      K bolxa ho teti ko fesan sab lauxa geet hereko ho geet mon parena vannu chae suhauxa fesan ko kura xoda ho

  • @MyDearComrade-sw2kh
    @MyDearComrade-sw2kh 3 месяца назад

    My from Bangladesh ❤❤❤ nice song ❤❤❤❤

  • @AbhishekLama-qm3tv
    @AbhishekLama-qm3tv 3 месяца назад

    यदि भन्ने नै हो भने देखि चाहिँ लोक दोहोरी हरुमा र्याप बिच बिचमा गाउन पाउदैन र्याप को बेजत गर्ने कडा कार्बाही गर्नु पर्यो र्याप संग को मान्छे ले यिनिहरुलाई अब

  • @SushantbikashXetree-ei8ot
    @SushantbikashXetree-ei8ot 4 месяца назад +12

    रिया लाई जवानी खुब छाडेको छ आमा हो 😃😃

  • @TrishaMagar-d4w
    @TrishaMagar-d4w 4 месяца назад +4

    कुनैदिन रुदै भाईरल भयर केकेन दुई चार गित गाउन पाईकि अाम्मै यी रियाकाे चाटक छि

  • @NituKarki-l6o
    @NituKarki-l6o 4 месяца назад +4

    दामी गाउँ छ भाइ ले जुन कला कार भय कला कार को बेजेत गर्छ्न बिराज लाई इजात गर्न सिक हो कालो भय र के भो तिमी हरु को भन भन्दा भाइ को कला धेरै छ अलि इजत गर्नु परो जुन सुकै लाइभ दोरि मा उस्को बेजेत गरे जस्तो गरि गाउछ बिचरा गोरो भको उहीँ खान्छ्न उहीँ उस्ले लगाउने लगाउछ्न के सुन ओधेर चादी मा सुत्छ्नर हामी ले जे खान्छै उहीँ खान्छ लगाउछ जुन कलाकार ले हेपे र गाउछ अरु पर्सङ नि हुन्छ नि खाली कालो भन्दै गिजाछ्न लाज पछे का भाइ तिम्रो कला लाई सम्मान छ प्रगती को कामना छ भाई

    • @kumalom
      @kumalom 4 месяца назад

      Sanjita ले चै हेपेर गाँउदैन है

  • @roshansunar6919
    @roshansunar6919 3 месяца назад

    Ekdamai ramro video ❤

  • @Anjubarali-p2e
    @Anjubarali-p2e 3 месяца назад

    यो केटी मलाई मन परेन कारबाही त यसलाई पो होत गर्नुपर्ने बिराज भाई यस्ता संग गित नगाउ आब

  • @devendrathapa9966
    @devendrathapa9966 4 месяца назад +9

    सुपर दामि छ बिराजकाे र्याप

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 4 месяца назад +9

    रिया भान्जीको ड्रेस अप पटक्कै भएन है! अब आउदा दिनहरुमा ख्याल राख्न जरुरी छ! दोहोरीमा र्याप चाहिँ कडा छ भान्जीको❤❤❤

    • @bikasmagar7151
      @bikasmagar7151 4 месяца назад

      Jasle j layani aafno exa ho usko exa birudda bolne timi murkha hou ghar ko budi lae vannu nasakni le kina arulai vanxau yrr

  • @AmritMoktan-o9m
    @AmritMoktan-o9m 3 месяца назад

    Thikai xa riya nani fashion ta honi over all dress up ramrai xa Negetive sochne thau xaina .. nice show well did both

  • @Sovrn9547
    @Sovrn9547 3 месяца назад

    विराजको प्रस्तुतिको शैली र शब्दहरु ठिक छ ।

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 4 месяца назад +6

    Aha kati ramro dohori biraj king ❤sanjita queen

  • @raghunathghimire859
    @raghunathghimire859 4 месяца назад +7

    दोहोरि को ईज्जत नै गयो यस्तो पोषाक मा के हेरनु खोई छ्या

  • @reshambahadursubedi2208
    @reshambahadursubedi2208 4 месяца назад +6

    यो नानी को हाउभाउ ठिक लागेन ।

  • @arunachhetri
    @arunachhetri 4 месяца назад

    Yo biraj vai ko smile kasam kati mitho k fida vaye ma git jhan ramro hunx keep shining biraj

  • @BudhaHemlal
    @BudhaHemlal 4 месяца назад

    Babal x ho Biraj vai 👌👌👌👌👌👌

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 месяца назад +8

    दोहोरी सुन्दा ठिक लागेनी यो चाहिँ पहिल्यै लेखेर राखेको अनि हेर्दै गाएको जस्तो लाग्यो मलाई, भिडियो हेर्दा त्यस्तै लाग्यो र मज्जा आएन

  • @SureshS-ie1qh
    @SureshS-ie1qh 4 месяца назад +4

    वा बिराजको धमाका

  • @ArjunSandhya-vo3bc
    @ArjunSandhya-vo3bc 3 месяца назад

    biraj bhai kati hendsome vako kati maya lagdo bhai ❤

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 4 месяца назад +2

    रिया भन्नेले सस्कार के हो सिकेको रैनछ ! उमेर छदै सुद्रे हुनि मान्छे राम्रो हो तर ड्रेस र डान्स गतिलो भएन ब