सम्पतिको लागि पटकपटक बिहे र सम्बन्ध बिच्छेद|करोड बढी सकिएपछि चौथो श्रीमानले रुदै गरे भन्डाफोर|ganga|

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 3,2 тыс.

  • @Batuwa535
    @Batuwa535 2 года назад +683

    ganga didi ko big fan हाजिर गरौं ल

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 года назад +170

    हैट यति बुझेको यति समाज सेबि सर ले त्यो ठग केटि सङ अलि बुझेर राम्रो सङ्ग बिहे गर्नु पर्ने त्यो ठग आईमाई लाई कडा भन्दा कडा कारबाही होस दुख लाग्यो

    • @pushpagurung7739
      @pushpagurung7739 2 года назад +5

      Hoina ko kt raheycha tyo

    • @limbusiddhiman2420
      @limbusiddhiman2420 2 года назад +5

      Yesto aimai sanga pani kasori samparga garnu bhayeko ho bhai phurba.

    • @sunmayatamang7223
      @sunmayatamang7223 2 года назад

      eti jane bujne manxe lai ta yo halat ma purauxa vane jan hami jasto Anpat sida sada manxe haru lai kun halat purauxa hola kasko biswas garnu aba yo duniya ma🙄

    • @lakpasrpa273
      @lakpasrpa273 2 года назад +1

      Aanuhar hereko holani😂

    • @kalpanarai77M
      @kalpanarai77M 2 года назад +1

      Sahi vannu vo Chito vanda Chito karbahi hoss Kasto khalko kti ho papi thukka 😡

  • @gopallimbu6764
    @gopallimbu6764 2 года назад +110

    फुर्बा दोर्जे मोक्तान भनेको दुखी लाई खुशी दिने दुखमा परेको लाई साथ दिने उहाँको कारण ले धेरै को जिन्दगी बनेको छ सदा भरी सलुट अनि धेरै माया 🙏🙏💜

  • @akritibharati6297
    @akritibharati6297 2 года назад +178

    सोजो र सच्चा मनको मान्छेले जहिले पनि दुख पाउदो रैछ !😢

    • @utubechannel5515
      @utubechannel5515 2 года назад +1

      न छाेडनु भाइ यस्तो अपराधीलाई सारा नेपालीको सपाेट छ

    • @ytbichitra5009
      @ytbichitra5009 2 года назад

      Honi hjr yasto kes ma dharai keta manxe xan tara dekhaudainan

    • @amcgts5405
      @amcgts5405 2 года назад +1

      Sahi ho ma jastai

  • @devmagar6713
    @devmagar6713 2 года назад +259

    सारै दुख लाग्यो जहिले पनि राम्रै मान्छेले दुख पाउछ फुर्वा सर दुखी न हुनुस सत्य को जित अबस्य हुनेछ्😭😭

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 2 года назад +66

    जसरी भएनि समत्ती फिर्ता गर्नु पर्छ कडा कार्बाही होस महान दाईको यो हाल्त देख्दा मन दुखेको छ.!

    • @jinitathapa9415
      @jinitathapa9415 2 года назад

      Yo katha ma sanga Pani milyo.

    • @nancy871
      @nancy871 2 года назад

      फिर्ता मात्र होइन तो बेस्या लाइ जेल हल्नु पर्छ

    • @dfdfg7085
      @dfdfg7085 2 года назад

      Satyko jit aabsy hunxa

  • @dhonimagar3
    @dhonimagar3 2 года назад +26

    सोझो र सच्चा मानव जहिले पनि दु:खद पाउन रहेछ फुर्वा सर लाई न्याँय होस् सरकार त्यो आईमाई लाई फाँसी होस् नत्र भने 50 साल कैद होस् ।

  • @panchthar7594
    @panchthar7594 2 года назад +44

    Omg सुरु देखि अन्तिम सम्म हेरे दु ख लाग्यो फुर्बा ज्योज्यो 😥😥म तपाइको समाज सेवा प्रतिको पहिले बाट नै big fan थिए आज यो अबस्था देखेर मलाई नि आँसु आयो be strong jyojyo कानुनले तपाइलाई न्याय दिलाउने छ्🙏

  • @nawarajkhatiwada1321
    @nawarajkhatiwada1321 2 года назад +63

    फुर्बा दाइ एकदम समाजसेवी हुनुहुन्छ 😊😊 वहालाइ यस्तो भएको मा एकदम दुख लाग्यो

  • @anjanarimal8934
    @anjanarimal8934 2 года назад +4

    साचो माया को काहा कदर छ र यो स्वार्थी दुनिया मा

  • @lilabahadurthingofficial1909
    @lilabahadurthingofficial1909 2 года назад +170

    त्यो ठक महिला लाई कडा कारबाही हुनुपर्छ , एउटा सोझा साझा पुरुष लाई फसाएर पीडित बनाउन पाउदैन ,

    • @basantakhati1389
      @basantakhati1389 2 года назад

      Yo manxe lei ma ramrrari chinxu....yo manxe dherei fata hi

    • @bimalabhujel4045
      @bimalabhujel4045 2 года назад +1

      @@basantakhati1389 महिलाको नाउमा कलङ्क हाे

    • @indrashreesh2532
      @indrashreesh2532 2 года назад

      मलाइ पनि यस्तै पिडा छ हजुर मेरो पनि 4 लाख 5000 हजार जति खायर तलाइ उल्तो बलतकार के मा फसाइ दिन्छु भन्छ म बिदेश दुख गरेर कमायको पैसा यस्तै बिहे गरछु भनेर यस्तै भने को छ मलाइ थाहा छैन कुन बाटो जादा थिक हो खै

  • @manishlama5221
    @manishlama5221 2 года назад +42

    महिला दोषी भन्दा हाम्रो समाज दोषी हो।हाम्रो समाजमा बौद्धिक,शिक्षित,स्माजसेबी,इमान्दारि लाई भन्दा धन लाई प्राथमिकता दिन्छ।यसै कारणले गर्दा आज पैसाको लागि मानिस आफ्नो अस्तित्व नैतिकता सबै बेच्न तयार छन।ती महिलालाइ कडा भन्दा कडा कारबाही होस।

  • @yunsikchemjog3747
    @yunsikchemjog3747 2 года назад +15

    तेस्तै हुन्छ सारै के टि को पछि लागेपछी तेइभएर नलागौ चिनजान नभएको मन्छे सङग आफ्नै रगतको नाता भएको सङग त भर हुदैन अरुको के भर हो!

  • @tikadumjan1862
    @tikadumjan1862 2 года назад +56

    कडा भन्दा कडा कार्बही होस यो आइमाई दुनियाँको जिन्दगी बर्बाद गर्दै हिड्ने थुक्का तेरो जिन्दगी बरु मर्नु नि 🙄😠😡be strong daju🙏होशियार है यस्तो आइमाई देखि

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +176

    सम्पत्ति कुम्ल्याउनको लागी पटकपटक बिहे गर्दै
    Divorce गर्दै हाम्रो सोझो समाजसेवी फुर्वा लामा
    दाजु लाई पनि फसाउन भ्याएछ, त्यो चरीत्रहिन
    आइमाई बाट टाढै बस्नु होला नेपाली दाजुभाइ
    होसियार रहनु होला☹️ फुर्वा दाजु हिम्मत नहार्नु🙏

    • @anjulama6547
      @anjulama6547 2 года назад +1

      Be strong...

    • @मसानेकेटो
      @मसानेकेटो 2 года назад +13

      यो केटी म सङ्ग बिगत ६ महिना देखि नजिकिदै छ,आज आएर थाह भयो यस्को असली औकात,उस्तै परे यस्को भिडियो सार्बजनिक गरिदिन्छु,

    • @kathmandunagarkot4421
      @kathmandunagarkot4421 2 года назад +1

      Hjurko big fan santiko khojima

    • @brbibekrai6668
      @brbibekrai6668 2 года назад +1

      @@मसानेकेटो hor

    • @shilaadhikari7914
      @shilaadhikari7914 2 года назад

      @@मसानेकेटो होर लौन पब्लिक गर्दिनु एस्ता राक्षस को

  • @asmita52
    @asmita52 2 года назад +78

    त्यसैले रूप हेर्नु भन्दा नी व्यवहार हेर्नुस् दाजु भाई हो अनि जीवन जिउन सजिलो हुन्छ🥺😢🙏

    • @lekhasalina6665
      @lekhasalina6665 2 года назад +2

      Sahi koro

    • @bimalsharma1722
      @bimalsharma1722 2 года назад +1

      भावनाले बिहे गरेर जापान लगीदिंचिन भने म पनी खर्च गर्न तयार छू । उनको त जापानको कार्ड छ रे होईन? मांछे पनी चिट्टिक परेकी पुतली जस्ती मोरी ।

    • @asmita52
      @asmita52 2 года назад

      @@bimalsharma1722 Japan janulai Testo kti sng bihe garnu parxa vanne xaina hola ni daju Vai ho😱

    • @anisaghalan9596
      @anisaghalan9596 2 года назад +1

      100% right

    • @bishulama2123
      @bishulama2123 2 года назад

      Bebar ta sabai ko ramro huncha kasari thaha huncha hami lai garda bolda chiplo boli .......huncha
      beware of girls

  • @rajgoletamang8126
    @rajgoletamang8126 2 года назад +100

    Phurba daju he is really humble and honest person I met him in Malaysia 🇲🇾stay strong daju God bless you

  • @shambhuchams5430
    @shambhuchams5430 2 года назад +482

    फुर्वा दाजु धेरै राम्रो समाजसेवी हुनुहुन्छ वहाँलाई मैंले नि भेटेको छु मलेसियामा र म वहाँ रेस्टुरेन्टमा नि गएको थिएँ पहिले...

    • @debendrasunar1073
      @debendrasunar1073 2 года назад +1

      होर कुन ठाउमा थियो नि रेस्टुरेन्ट मलेसियामा?

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 2 года назад +2

      @@debendrasunar1073 सेरेम्बान र निलाईमा थियो ।

    • @pemasherpa8707
      @pemasherpa8707 2 года назад

      @@debendrasunar1073 kll hjr

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 2 года назад

      Ho hami sagai malysima basko ho

    • @kumariu2b683
      @kumariu2b683 2 года назад +2

      राम्रो होईन लाटा रैछ

  • @gangaale4657
    @gangaale4657 2 года назад +19

    सत्य को जित अबस्य हुन्छ भाइ dont worry त्यस ले अबस्य सजाय पाउने छ ।

  • @rekhamagar9474
    @rekhamagar9474 2 года назад +12

    यति माया गरेको श्रीमान् लाई ठग्ने श्रीमतीलाई हदै सम्मको कार्बाहि होस् । पुर्वा दाइले मेहनतले कमाउनु भएको इज्जत र धनलाइ माटोमा मिलाइदिएको मा।यस्ता आइमाईलाई कार्वाही हुनु पर्छ।

  • @JK-co8er
    @JK-co8er 2 года назад +96

    याे केटिलाई अाजिबन जेल हाल्नु पर्छ ।

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 2 года назад +9

    फुर्ब जि अति विस्वासीलो हुनु हुदोरहेछ तपाईंले न्याय अबस्य पाउनु हुनेछ ।

  • @LP-mp4ko
    @LP-mp4ko 2 года назад +279

    अनुहार हेर्छ हाम्राे दाजु भाई हरु राम्री हेर्छन् ०फिगर हेर्छन् बानी बेहोरा हेर्दैनन् अनि फस्छन्

  • @ramsarandahal3944
    @ramsarandahal3944 2 года назад +28

    फुर्बा sir एक सामाजिक. अभियन्ता हुनु हुन्छ उहा लाई धोका दिने त्यों आईमाई लाई छिटो भन्दा छिटो कारबाही होस 🙏🙏🙏गंगा जी हजूर को यों कार्य पनि सफल होस

  • @minapoudel1972
    @minapoudel1972 2 года назад +1

    हजुर को इमानदारी मा सत्य कुरामा सलाम छ

  • @योगाउँकोठिट्टोम

    कोहि कोहि केटिहरू एउटा श्रीमान सँग अडिन नसकेको मैले पनि देखेको छु धेरै केटाहरूलाई मुर्गा बनाएको हुन्छ तेसैले बिबाह गर्दा हतार नगरिकन हजार चोटि सोचेर र नजिक बाट चिनेर मात्र बिबाह गरौ है

  • @roshantamanglama8677
    @roshantamanglama8677 2 года назад +37

    हामी फुर्बा लाई राम्रो सङ्ग चिन्छौ।उहाँ एक समाजसेबि ब्याक्ती पनि हुनुहुन्छ।डेढ करोड भन्दा बढीको सम्मति थियो फुर्बा सङ्ग।

  • @jamunarajali6830
    @jamunarajali6830 2 года назад +6

    छोटो समयमा कसैले कसैलाई पनि विश्वास नगर्नु भनेर सन्देश दिन्छ यो वास्तविक कहानीले😪😪😪😪

  • @buddhatamang9971
    @buddhatamang9971 2 года назад +62

    आइमाई ले सम्बन्ध बिच्छेद चाहेको खण्डमा सम्पत्ति नपाउने कानुन हुनु पर्यो नेपालमा

    • @janukakulung4555
      @janukakulung4555 2 года назад +2

      yes i agreed

    • @ajuumogolnee7431
      @ajuumogolnee7431 2 года назад +1

      Sahieee ho 👍👍👍👍

    • @bhaktanepali2228
      @bhaktanepali2228 2 года назад +1

      Sahamat

    • @hirabudhathoki3002
      @hirabudhathoki3002 2 года назад +3

      महिला लाई अति नै सम्पत्ति अधिकार ले गर्दा धेरै छोरामान्छेको घर उजाड भएकोछ।इज्जत र पदको कारण ले बाहिर कुरा भन्न मिलेको छैन।लोग्नेको सम्पत्ति माइतमा ओसार्ने चलन धेरै बढेको छ।यो पेशा भो ।

    • @AnushmaRai2057
      @AnushmaRai2057 2 года назад +2

      म पनि यो कुरामा सहमति छु

  • @kcbharat68
    @kcbharat68 2 года назад +31

    मैले यो दाईलाई चिनेको 4/5 बर्ष भयो र उहाँ को मलेसिया मा राम्रै ईजत थियो। अतेन्तै मिजासिलो र सहयोगी भावना को हुनु हुन्थ्यो। र उहाको बिवाहा भैसके पछि मैले सोच्ने गर्थे उहाँ सङ बिवाहा गर्ने केटि लास्टै भाग्य मानि हो भनेर। त्र अहिले आयर यस्तो खबर सुन्दा म नै 3 छक्क परे कोहि कोहि केटि हरुले यति सम्म नि गर्न सक्दो रैछ है?? be strong daju
    from Pyuthan

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 2 года назад

    यो सम्पुर्ण भिडिओ धेरै समय लगाएर सुन्नु पर्ने लागेर सुनेँ र साह्रै दुख लाग्यो। यस्तै खाले मिल्दोजुल्दो सत्य घटनामा आधारित भिडियो हतपत प्रशारण भएको आजसम्म हेर्न पाएको थिइन जस्को लागि ग्ंगा नानिलाई धन्यवाद भन्न चाहान्छु। बिचारा यो बाबु, नाम त थाहा भएन, अति नै ठगिनु भएको छर्ल्लंगै देखियो र साह्रै दुख लाग्यो तर दोषि ठ्ग श्रीमति भन्नेलाई कारवाहिको दायरामा उभ्याइसकेको सुनेर भने ठुलो सान्त्वनाको आभास भएको छ्। गंगा नानिलाई फेरि पनि धन्यवाद । बिशेष गरि तपाईको कार्यक्र्महरु प्राय जस्तो हेर्ने गर्छु अत्यन्त रोचक लाग्छ्। keep it up.

  • @moktankarna2466
    @moktankarna2466 2 года назад +196

    यस्तो हरामी आईमाई लाई कडा भन्दा कडा कारबाही होस छोडनू हूदैन ।तपाईं कमजोर नहूनू होला सर ।

    • @merosathivai8334
      @merosathivai8334 2 года назад

      चिकाई कम भयो हौ जोजो तेहि भएर तेस्तो भयो होला ।

    • @palmutamang9686
      @palmutamang9686 2 года назад

      यस्तो हरामी आईमाई लाई कड़ा सजाई पाउनु परछ

    • @candlelight186
      @candlelight186 2 года назад

      Tyo aaimai haina , aakmai ko naam ma kalanka ho, tesko chaak ma sisnu pani halnu hunxa

  • @santoshitamang1528
    @santoshitamang1528 2 года назад +6

    यो संसार जति ठुलो छ त्यति नै सानो पनि छ !मनलाई धर्य राख्नुस, नआतिनुस न्याय तपाईंकै पक्छ्मा हुने छ फुर्बा जि !! धेरै ठुलो रणभुमीमा पर्नु भएछ । तपाईंको मन धेरै दुखेको छ त्यो दुखेको मन त कहिँ कतै मलम पट्टि लाग्योस!!! तपाईंको धन धेरै नै गयो तर तपाईंको अबको भाग्य त लगेको छैन !!!! 🙏
    यस्तो महिलाको नाममा ठग बैफालि महिलालाई नेपाल सरकारको कानुनीले सकेको सक्दो कार्बाही गरियोस ।।।

  • @Prajwolbhujel1086
    @Prajwolbhujel1086 2 года назад +1

    काेही केटी मान्छे गलत काेेही केटा मान्छे गलत याे कुरा गर्दा याे दाइ सारै दुखमा पर्नु भाकाे छ

  • @buddhaghalan2316
    @buddhaghalan2316 2 года назад +29

    गङ्गा जी मोक्तान भाईलाई न्यायका लागि सपोट गरनु है आर्को भिडियोमा ती लुटेरा चोरनीलाई कारवाही गरेको र मोक्तान भाईले न्याय पाएको सुन्न पाऊ म सर्लाहीबाट बुध्द ग्लान तामाङ्ग ल्हास्सो

  • @aayusmalama
    @aayusmalama 2 года назад +21

    बिचार ☹️यस्तो राम्रो समाजसेवी मान्छेलाइ यसरी फसाको त तेसलाइ त कहिले भलो नहोस् ।😡😡👊
    be strong jyo jyo🙏🙏

  • @parbatichapagain4799
    @parbatichapagain4799 2 года назад

    यस्तो नारी समाजको कलन्क हो यसलाई सामाजिक बहिस्कार गरौ र हदै सम्मको कार्बाही होस

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +132

    त्यो चरीत्रहिन आइमाई फुर्वा दाइ सँग जिन्दगी
    कटाउन होइन सम्पत्ति कुम्ल्याउन अको रैछे😬
    त्यसै नछोड्नु है कडा कारबाही गरेर तपाईंको
    पैसा असुलेर मात्रै छोडनु होला ज्यो ज्यो 😌🙏

    • @criraj9283
      @criraj9283 2 года назад +1

      Kta manche le beautiful face ra mithoo boli ko pachhi vagxa ni yastai hunxa so sad ,bro be strong 💪

    • @bhawana3610
      @bhawana3610 2 года назад +1

      @@criraj9283 kta manche matra haina kt manche pani testai Chan 😁😁

    • @abhishekshahi5229
      @abhishekshahi5229 2 года назад +1

      याेतकाेठिमागयेर।बस्नुनि

    • @pradiptoisang6482
      @pradiptoisang6482 2 года назад +1

      Kasto manchi sanga fasnu vayo jojo

    • @pradiptoisang6482
      @pradiptoisang6482 2 года назад +1

      Malai ta kasto runu man lago hajur ko kura le

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад +230

    यस्तो बुध्ढि जिबी हरु त यति सजिलोसँग फस्न सक्ने रैछनन् हामी त झन् गोबर सिधै बोली पिच्छे ठग्ने 😢😭

    • @premtilija9847
      @premtilija9847 2 года назад +2

      Hotani

    • @meshanti001
      @meshanti001 2 года назад

      Yestaibuddi jibi dhani haru lai fasaune aaimai raix yo gobar lai ta herdaina dhukka huda hunx hjr😂😂

    • @usonbastola5859
      @usonbastola5859 2 года назад +1

      Bichar garnu hoshai .

    • @prithivimagar2653
      @prithivimagar2653 2 года назад +6

      बुझ्ने मान्छे लाई नै हो फसाउने साथी हामी जस्तो अक्कडो लाई त फसाउन सम्झिने पानी छम्किने हो

    • @jeettamang7390
      @jeettamang7390 2 года назад

      when you trust some one this appends

  • @bandanatamang486
    @bandanatamang486 2 года назад +17

    येस्तो केटीलाई कडा भन्दा कडा सजाय दिनु पर्छ।🙏🙏

  • @bishalhamal5253
    @bishalhamal5253 2 года назад +31

    धेरै त लेखिन।।
    झुठो माया लाउन कसरी सक्छ्न मान्छे😪😭🤔

  • @bharatpahari2148
    @bharatpahari2148 2 года назад +16

    कुरा सुन्दा पनि मन नै जिरिङ्ग हुने, कस्तो महसुर आइमाई जिन्दगी भर जेलमा नुहाउनु पर्छ।

  • @Amirgr7
    @Amirgr7 2 года назад +19

    यस्ता महिलालाई नाङगै मेडियामा देखाउनुपछ र फाँसी दिनुपछ ,अपराध बिकृति नेपाली समाजमा फेसन भयो कानुन नि सजाय कठोर गनुपछ

  • @pabitrarai9840
    @pabitrarai9840 2 года назад +10

    salute Ganga बहिनी ❤️🙏🇳🇵
    फसाउने मान्छे बोली र idea चै अति नै हुन्छ।तर त्यो झुड मिठो बोली को आयु भने छोटो हुन्छ। समय ले एक दिन जिन्दगीभर लाई सजय दिन्छ।

  • @chhewangtamang3755
    @chhewangtamang3755 2 года назад +43

    मलेशियामा देखेको भाईलाई यति ठुलो पिडा परेछ अचम्म लाग्यो दुख लाग्यो be strong bro🙏🙏🙏🙏🙏🙏

    • @monalishalimbu582
      @monalishalimbu582 2 года назад +1

      अचम बिहा गरेको 1 महिना नपुग्दै बुढी को करोडौं करोड रिन तिर्ने के कुरा नबुझी यतिको सोजो मान्छे का भेटिन्छ 🤣😭

  • @nimagurung5499
    @nimagurung5499 2 года назад +22

    भगवान प्रती सदैव आस्था राख्ने जोजो😥😪गरिब दिन दुखी को सहारा जो जो। आज आफै यो अवस्थ म देख्दा भिडियो हेर्दाहेर्दै अँखा भरी आशु ले बिजेछ मेरो पनि😪

    • @lamaram4320
      @lamaram4320 2 года назад

      mardiya hunxa yasta thak lai 😂😂dai

  • @manishasubba9620
    @manishasubba9620 2 года назад +1

    सबै जना येस्तो कार्य हरुमा सचेत रहनुस्स होला धन्यवाद ।।

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад +6

    गंगा बहिनी साहसि छिन धेरै पडितकाे अांसु पुछ्नु भएकाे छ। समाजमा धेरै सुधार अाउने छ। सम्मान छ बहिनी।

  • @Lamapritam447
    @Lamapritam447 2 года назад +11

    सबै सम्पति फिर्ता माग्नु भाई त्यसलाई कडा कारबाही होस्

  • @panchusubba8471
    @panchusubba8471 2 года назад +2

    Great job Ganga mam,
    Yesto video hajur ko media ma rakhnu bho ,hamro samajh ko sabai purush haru le hernu perxa , kina ki keta manxe haru charitra hin xori manxe ko jhal ma Sahrai fase ko xa .
    From Europe Netherland

  • @jyotithapa2855
    @jyotithapa2855 2 года назад +139

    सहन सक्ने शक्ति दिनु भगवान फुर्बा लामा दाजु लाई

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 года назад +14

    गङ्गा मेम यो भाई को कुरा सुनेर धेरै धेरै दुःख लाग्यो मैले आज सम्म जति देखे सुने यो जिबन साथि भन्ने कुरा पनि हामी छोरि मान्छे राम्रो छ ? भने गतिलो श्रीमान नपाई ने रहेछ ? र गतिलो श्रीमान ले अगतिलो श्रीमती पाउने रहेछ ? राम्रो जिबन साथी पाउन भाग्य मा चाहीदो रहेछ ! भाई हजूर को कुरा सुनेर दुःख लाग्यो हौसला राख्नु होला नमस्ते 🙏🙏🙏

  • @milan-1818
    @milan-1818 2 года назад +20

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ दुख लाग्यो 😭 कस्तो खालको आइमै रहेछ जिन्दगीमा कहिले पनि भलो नहोस त आइमाईलाइ यति राम्रो मान्छेलाई जीन्दगी खतम बनाइदियो आगामी दिनहरुमा राम्रो बुझेर बिहे गर्नु होला धन्यवाद 🙏😭😭💔

  • @budhirayamajhi1245
    @budhirayamajhi1245 2 года назад +37

    विवाहित र अविवाहित पनि चाल नपाउने कस्तो सोझो मान्छे हो।

    • @numaninamentertainment1211
      @numaninamentertainment1211 2 года назад +2

      sojo vanda pani sarai lata rahex ni

    • @munngaa
      @munngaa 2 года назад

      suru introduction huda "kasko buhari chhori nani ko aama ho, ma ta bihe garna kt khojirako" vaneko re which means yo bhai lai arka ko budi, bibahit sanga khasai matlab thiyena jasto lagxa...

  • @pabitrarai9840
    @pabitrarai9840 2 года назад +33

    बिचरा लामा भाइ❤️😢😢
    आफू जसतै बिश्वासि सम्झेर बिश्वास गरेकोले फसनु भएछ।
    जे सजय मिल्छ कडा मिलोस अब अरु कोहि दाजुभाइ नफसियोस्😢😢

  • @khusiray6714
    @khusiray6714 2 года назад +34

    एक महिना मै एति धेरै बिश्वास गर्नु नहुने थियो दाजु तपाईं ले सुन्दा दुख लाग्यो 😥😥😥

  • @topreyvlogs2451
    @topreyvlogs2451 2 года назад +14

    महिला अधिकार बढि भयो सरकार 🙏

  • @CHITUS
    @CHITUS 2 года назад +1

    सोजो र सच्चा मनको मान्छेले जहिले पनि दुख पाउदो रैछ !

  • @shashirai2934
    @shashirai2934 2 года назад +19

    मीठो बोली बोल्नेको पछि लाग्दा येस्तै हो चेप्रे घस्नेलाई राम्रो मान्छ तितो बोल्ने सत्य बोल्ने लाई नराम्रो मान्ने समाज

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 2 года назад +98

    होइट ! राम्रो मान्छेलाइ कस्तो लोदर श्रीमती परेछ।
    कोर्‍रा लगाउनु पर्ने थियो।मान्छेको लाइफ ड्यामेज बनायो।

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад +4

    Be strong Broo बितायछ नक्कली माेरिले हजुर जस्तो ईमान्दारी लाई गजाबले फसायछ दुखद कुराे

  • @sapnakirati7239
    @sapnakirati7239 2 года назад +42

    Love is blind भन्थ्यो त्यही भयाे।
    तर आजकल को जमाना मा लभ को आँखा चारै तिर बनाउनु पर्छ । याद रहेस् 🙏🙏🙏🙏तर खैर केही छैन हजुरको सारा दुःख गरेको सम्पति रिटर्न होस् यही भन्छु ,,, 😔😔😔

  • @डम्बर_बिश्वकर्मा

    जसलाई धेरै माया गरिन्छ उसले घात गरेपछि धेरै घृणा लाग्छ ब्राे-"नरुनु" हजुरले पनि सबैथाेक नसुम्पनुपर्ने थियाे

  • @ratnapm9734
    @ratnapm9734 2 года назад

    अब् देखि आयन्द झत्तै नझुक्किनु अनुहार्मा इस्त मित्र र गाउँ समाज को सर्सल्लाह गरेर सोझी केति भित्र्यौनु होला है फुर्बा जि

  • @limapunmagar3221
    @limapunmagar3221 2 года назад +59

    छि छि त्यो आईमाई को अनुहार त के कुरा सुन्दै हाक्क थुइक्क थु थु गर्न मन लाग्यो

  • @sapna0525
    @sapna0525 2 года назад +36

    बिचरा यो भाइ कति राम्रो हुनुहुन्छ किन छोडेको होला? यस्ता महिला हरु ले गर्दा हामि सोजा साजा महिला हरुलाइ पनि बाच्न गारो भो

  • @sharikabamjan416
    @sharikabamjan416 2 года назад +19

    I feel so bad…May God bless you brother.
    You deserve better.

    • @nimlama1990
      @nimlama1990 2 года назад

      ❤❤❤👍👍👍💔💔💔💔

    • @ashyagrung9236
      @ashyagrung9236 2 года назад

      Kada vanda kada sajaye dinu parx kanunle valunilai duniyako dhujer khadai hidne rahix ta sadai jel ma mirtuko mukh smm basnu paros

  • @angellimbu269
    @angellimbu269 2 года назад +5

    Furba sir je garnu bhayo sahi garnu bhayo... You are right 👍 God bless you always

  • @reshmilama9997
    @reshmilama9997 2 года назад +10

    त्यस्तो मान्छेलाइ तेत्तिकै छोड्नुहुँदैन दाइ । हिम्मत नहार्नु सत्यको जित अवश्य हुनेछ।

  • @babujagat5336
    @babujagat5336 2 года назад

    महिला वा नारी भन्ने शब्द मात्र भावनात्मक हो, कसै कसैको व्यवहार नी ...........।

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 2 года назад +8

    एक दम सहयोगि मान्छे हो उहाँ फुर्बा ।। आज दु ख लाग्यो

  • @arjunmoktan1032
    @arjunmoktan1032 2 года назад +10

    लोभले लाभ लाभले बिलाब हुन्छ !!सचेत हुनू पर्छ,धेरै पापि छन् आजकालका ,,,,,,,,😪

  • @chandathapa3712
    @chandathapa3712 2 года назад

    यो जमानामा पनि कति सोझो मान्छे हो यो फुर्बा भाइ छिटै न्याय मिलोस 🙏🙏

  • @ripeshrai1607
    @ripeshrai1607 2 года назад +5

    फुर्बा दाइ हजुरको जिन्दगी मा खेल्वाड भको देख्दा सारै दु:खद घट्ना घटेछ यस्तो मान्छे लाई के भन्ने मेरो मनमा अनेकौ कुरा हरु आउँछ कस्तो मन भको मान्छे होला अनुहार हेर्दा पनि तन्काइ दिउ लाग्नि

  • @puspamagar5931
    @puspamagar5931 2 года назад +9

    त्यो ठग आईमाई लाई कदा भन्दा कदा कारबाही गर्नु पर्यो 🙏🙏🙏

  • @rosanarai1994
    @rosanarai1994 2 года назад +2

    यो दाईको सबै सम्पती फिर्ता गराउन सबै सस्था पत्रकार ज्युहरु ले सपोट गरिदिनु🙏
    कलंक पापीनी यस्ता आईमाई हरुलाई समाज बाटै बहिस्कार गरौँ ,
    या सधैंको लागि जेल हालौं
    यस्ता दानबिय प्रबृत्ति को अाईमाईहरु बाट प्रतेक्ष पिडित ले मात्रै पीडा पाउने हैन,अरु निर्दोश महिलाहरु लाई पनि शंका को नजर पर्छ

  • @शान्ताअधिकारि
    @शान्ताअधिकारि 2 года назад +37

    छि 🤮🤮यो आइमाइको कर्तुत सुनेर त आफुलाइ म पनि छोरी मान्छे हु भन्न नि लाज लाग्यो।

  • @palden74
    @palden74 2 года назад +35

    एउटा कुरो चै मलाई अचम्म लाग्छ, तपाई त्यस्तो बिदेश तिर व्यापार गरेर हिनेको मान्छे, यत्रो ठूलो बेकुफ चै कसरि भयो? कसैको background पृष्ठभूमि नबुझी सोसल मिडियाबाट बिहे गर्ने हरुको नतिजा प्राय यस्तै हुने गर्ने गर्छ। Sorry to say but it is bitter true

    • @agarkhadgi8053
      @agarkhadgi8053 2 года назад

      राम्री देखेर होला

    • @palden74
      @palden74 2 года назад

      वकिलहरु को चै धेरै नाटक हुन्छ हे पैसा खानु लाई। पल शाहको केसमा देख्यो होला ! उता समीक्षा अधिकारीले डुबायो यता आफ्नै वकिलले डुबायो।

  • @admnadmn105
    @admnadmn105 Год назад

    सोझो र सच्चा मनको मान्छे ले जहिले दुख पाउदो रैछ ❤

  • @kumarmgr3546
    @kumarmgr3546 2 года назад +23

    सार्है दुख लाग्यो फुर्बा सर लाई मलेसिया को कार्यक्रम मा देखेको थिए कानुन ले तपाइलाइ जितावस सहानुभूति छ सर

    • @urmiladhimal3298
      @urmiladhimal3298 2 года назад

      Rari.laito.jibanvarjelmai..sarinudinuparxa...tuk.raitalaito.kahilepanisantanko....mukherno.napai.marnuparas.rari.

    • @urmiladhimal3298
      @urmiladhimal3298 2 года назад

      Tuk.papini.xari.manxekorupma..kalkho..tuktuk.yeta.besiyalaitoni...jelmaisarinu.dinuparxa..ani.samajlepni..raknuhudaino

  • @punaasha5784
    @punaasha5784 2 года назад +12

    Omg kati sojho hjr bhai
    Mitho boli ma nafasau hai
    Ani hatar ma bihe nagarau 🙏

    • @yogendrashahu7970
      @yogendrashahu7970 2 года назад +1

      Kt ta last chalaak raixa. Justice for this man

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 года назад +2

    भाई चोखो मायामा धोका पाउदा दुःख त हुन्छ नै तर पनि यो घटनाले हजुरलाई ठुलो पाठ सिकायो। हिम्मत नहार्नु हजुर सबल हुनुहुन्छ। फेरि नयाँ सिकाइका साथ अगाडी बढ्नुहोला।

  • @anusan3377
    @anusan3377 2 года назад +17

    Be strong dai n may godbless you with happiness ❤️❤️❤️

  • @geetatamang3164
    @geetatamang3164 2 года назад +50

    Be strong joyo u can do it once again U can start your new life...

    • @kumarrai2863
      @kumarrai2863 2 года назад

      Oo no thorai news dekhe thiy biha ramro sga gareko thiyo k sunna pro yr

    • @munaadhikari1598
      @munaadhikari1598 2 года назад

      Sojho manxelai yesari fasauni tyo nakali lai xodnu hunna dai hajur chinta nalinu

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 года назад

    फुर्बा ज्यूको बाबाले भनेको कुरामा विश्वास नगर्दा यस्तो दसा भएछ । ....

  • @santlama8605
    @santlama8605 2 года назад +36

    फुर्बा दाजु धेरै राम्रो मान्छे हुनु हुन्छ मलेसियामा भेट् भको थियो

  • @nanugahamagar6754
    @nanugahamagar6754 2 года назад +6

    त्यो ठग आइमाई लाई तुरुन्त समायर कामकारबाही होस दाइ लाई न्याय मिलोस

  • @aradhanatamang8894
    @aradhanatamang8894 2 года назад +3

    Satya ko jit hunu parxa 😞 stay strong dada god will be there for you

  • @mayatamang7494
    @mayatamang7494 2 года назад +11

    एउटा स्वच्छ मन भयको र पुरै आत्मा बिश्वासका साथ बिश्वास गरेको ब्यक्तिलाई यति धेरै आत्मघात गर्ने नकचरिलाई हदै सम्मको कार्बाही होस्।

  • @summertime12_
    @summertime12_ 2 года назад +14

    ठिक पर्यो भन्छु मत 👏👏कतिन सम्पती वाल खोजेको थियो जापान बस्ने केटि एउटा गरिब को छोरी बिहे गरेको भए कति राम्रो हुन्थ्यो ?🤔लोभ ले लाभ ,लाभले बिलाप भनेको योइ हो ।anyway त्यो बेस्यालाई मोसो दलेर नाङ्गै काठमाडौ घुमाउनु पर्छ 🙄

  • @SanaMagar-55
    @SanaMagar-55 2 года назад +48

    मासाला खातिनी राडी, यति राम्रो मान्छेको म श्रीमती भएको भए कस्सम राजा रानी भएर बस्थे 😪😪😪

    • @nayanayakhabar2506
      @nayanayakhabar2506 2 года назад

      सबैको जय होस
      ruclips.net/video/x1pNeGMIkq0/видео.html

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 2 года назад +42

    बरु सबै सम्पत्ति सकेनि सकोस त्यो चोरलाई नछोड्नु। अरुले दुखले कमाको सम्पति त्यस्तो गर्न पाउछ र चोर्नि 😡😡😡

  • @minatamang7691
    @minatamang7691 2 года назад +12

    त्यस्तो केटीलाई छोडनु हुदैन ज्यो ज्यो सजाय दिनै पर्छ

  • @manugn5494
    @manugn5494 2 года назад +4

    मान्छे नराम्रो होस बानी ब्यहोरा त ठिक हुनुपर्छ हाम्रो दाजु भाइ हरु बानी भन्दा रुप हेर्ने गर्छन् र फस्छन अबको दिनमा यस्तो नहोस

  • @tagerasanwa8978
    @tagerasanwa8978 2 года назад +26

    एऊटी युवती ४वटा बिहे भनेसी केटी/आईमाई भयंकर चालु रछ। ए दाजुभाई हो! तनको सुन्दरताको पछी लाग्नुनै गल्ति भो। ईन्टरनेटमा एक महिना बोलेकैभरमा कसरी बिहेसम्म पुग्नसक्नु भनेसी युवतीको सुन्दरतामा लोभिनुभो। सुरुवातबाटै ईसारा पाऊनुभारछ तरपनी अँन्धो हुनु भएछ। अँन्धो पनि सत्तिसारो पो?तपाईको कुरा सुनिसक्दा त बिचरा भन्नु कि हाँस्नु भो सर। अब रुनेहैन त्यो चालु आईमाईलाई सजाय दिएर नयाँ जिवन सुरुगर्नुस।

  • @nirmalanirmala3503
    @nirmalanirmala3503 2 года назад +19

    Be strong brother 🙏🏽

  • @roshantmg4333
    @roshantmg4333 2 года назад +1

    Be strong daju......भगवानले सहन सक्ने शक्ति दिउन ❤️❤️

  • @somkarki7151
    @somkarki7151 2 года назад +4

    Xodnu hunna sir good job salut sir🙏

  • @middleclassfamily9853
    @middleclassfamily9853 2 года назад +31

    Stay strong dazu❤️alwys with you❤️
    तपाई सत्यको मार्गमा हुनुहुन्छ
    जीत सत्यको नै हुन्छ दाजु❤️❣️

  • @seemanpl5157
    @seemanpl5157 2 года назад

    अब फुर्बा सर ले छिटो न्याय पाको हेर्ने मन छ ganga sis 🙏