पुलिस SSP र DSP बीच गौशालामा दर्दनाक भिडन्त | बालेन र प्रम केपी ओली War मारवाडी अखडा र अदालतको फैसला

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • #nepalpoliceonlineclass #nepalpolice #mayor_balen #gaushala_police_kathmandu #nepalinews
    #balenkodozar
    डेढ करोडको प्रस्ताब खारेज ५१ हजारमा मारवाडीलाइ दिएपछि | गौशाला अखडा सफाईमा उत्रिएका स्थानीयको बिजोग
    गौशाला धर्मसाला स्थानिय र मारबाडि बीच वारपारको भिडन्त,प्रहरी डिएसपि यसरि रोए भिडियोमा
    Pm ko oli and collation leader sher bahadur deuwa
    CDO kathmandu
    Jilla adalat kathmandu
    District court kathmandu
    #kpoli
    #nepali_congress
    #balen_shah_interview
    #prachanda #gaushala #nepali
    Gaushala Dharmashala, marbadi sewa samiti, kathmandu nepal, pashupati bikash kosh
    Durga Prasai
    Metropolitan city kathmandu nepal
    Balen shah
    Durga Prasai
    Rana dynasty Nepal
    Shah Dynesty of Nepal
    last king of Nepal
    Royal family history and latest lifestyle and reality
    Kalokitab.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Guest - Bishwas Shah
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 149

  • @sharmashambhu
    @sharmashambhu 2 дня назад +61

    येस्तो हुँदा पनि नेपाली जन्ता चुप लागेर बस्ने भारतिये मार्वाडी को गुलाम हुने हाम्रा पुलिस हरु लाज लागेर आयो वीर गोर्खाली को सन्तान हुँम भन्न ।हतेर होइन अब ज्यान जाला मार्वाडी लाई लखेत्न्ने हो उथ जन्ता बालेन लाई साथ दिउँ।

  • @shyamgautam410
    @shyamgautam410 2 дня назад +34

    देश कानून ले चल्छ कि हुकुम ले हँ? माथिको अदेश राज्यको कानून भन्दा ठूलोहुने हो?त्यस्तो हो भने नेपाली सेना आउनु पर्छ संम्बिधान र कानून को पालना गराउन।

  • @Didivai123AR
    @Didivai123AR 2 дня назад +35

    यो दृश्य हेरिराख्दा रगत उम्लिन्छ, होईन देश ठुलो कि माडे? माडेलाई संरक्षण किन?😡😡

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 2 дня назад +15

    गृहमन्त्रालयकाे भिजिविलिटी धन्न अाज क्लियर भयछ।

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 дня назад +17

    कानून नभएको देश, नेपाल।

  • @SUMAN-p2w1j
    @SUMAN-p2w1j 2 дня назад +17

    एमालेको कित्ता सिधा देखियो अनि कांग्रेस????😂😂😂 दुईटै मिलेर गौशाला मारवाडी लाई बुझाएको हो?

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 дня назад +10

    अब देशै भरी नगर प्रहरीहरू स्थापना गर्नुपर्ने जनताको आवाज देखीदैछ । सरकारका निकायहरू यस्तै यस्तै पार्कीङ्, माडवारी सेवा, अन्य सरकारी जग्गा हडपेर पार्टी , कार्यकर्ता, र अन्य दलाली निकाय समेत सम्लग्न छन र यसको जिम्बेवारी को को हुन खोजी गरी कारबाही हुनुपर्ने जनताको माग छ ।

  • @goldenthapa6973
    @goldenthapa6973 2 дня назад +8

    काठ्मान्डौ महानगरलाई सलम छ !

  • @denishthakuri8108
    @denishthakuri8108 2 дня назад +16

    Yo Nepal Police vaneko neta ko lagi matra ho

  • @santoshkhimdin
    @santoshkhimdin 2 дня назад +16

    यो माम्लामा बालेनको काम न्यायको पक्षमा छ त्यसैले जनताले बालेनलाई साथ दिनु पर्छ। न्यायलयको फैसलालाई राज्यले मान्दैन भने देशमा कानुन छैन भन्नू पर्ने हुन्छ।

  • @krishnanewar4916
    @krishnanewar4916 2 дня назад +9

    यो।कठपुलि।सरकार।नेपाल।को।लागि।हानिकार।हो।अबपनि।जनता।न।जागे।देश।नेपाल।भंने।नामै।रहनदैन।जागौ।जनता।जागौ

  • @nawaldhakal8664
    @nawaldhakal8664 2 дня назад +5

    आफ्नो इमान नै बेचेर के जागिर खान्छौ नेपाल पुलिस हरु बरु अलिकती गु खाउ।

  • @prempun723
    @prempun723 2 дня назад +5

    माफियाको नेपाल पुलिस खारेज गर। माफियाको ल्वाठहरू

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v День назад +1

    नेपाल प्रहरी ले नगर पाले लाई लखेटे छ हँसायो।😊😊😊😊😊

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 2 дня назад +6

    माथी माथीको आदेश भन्छ
    यो माथी भनेको के र को हो
    नाम खुलासा गर्नु पर्यो ?

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 дня назад +4

    एक युगमा एक दिन पटक आउँछ।
    ठुला ठुला उथलपुथल हेर फेर ल्याउँछ।

  • @prempun723
    @prempun723 2 дня назад +7

    माथिको आदेश भन्ने त्यो नेपाल प्रहरी खातेले कति पैसा खाछस माडवारीको भनेर सोध त पत्रकार भाई।

  • @nabinbastola1154
    @nabinbastola1154 День назад +1

    एमाले र काङ्ग्रेसको निजि पुलिस होकी नेपाल सरकारको

  • @goldenthapa6973
    @goldenthapa6973 2 дня назад +4

    प्रहरी प्रशासनलाई किन अबरोध गर्न लाउँछ महानगरको यो कामलाई भ्रष्ट सरकार ले हँ ??

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 дня назад +4

    माथि भनेको मारवाडि को आदस हो नेपाल सरकार र नेपाल प्रहरीलाई 🤣🤣

  • @narendrakhatri9590
    @narendrakhatri9590 2 дня назад +2

    जुन यो नगर प्रहरी र नेपाल प्रहरीको यो दृश्यले सारा बिश्वभर लजास्पदको स्थिती देखाएको छ यस्तो अबस्था कतहि आउन हुदैन थियो

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 День назад

    माथिको आदेश भन्दै नेपाल प्रहरीले नगरप्रहरी माथि दमनको नीति अपनाएको व्यवहारले देखाएको छ।

  • @usereagles
    @usereagles 2 дня назад +1

    यसतर्फ जनताको ध्यानाकर्षण हुनुपर्ने देखियो यसता घेरा तोड्नु जरुरी छ उठौ नेपाली आमाको सन्तान हौं भने

  • @RajuAcharya-dh6pg
    @RajuAcharya-dh6pg 2 дня назад +2

    माथि भनेको कहाँ हो अति राम्रो प्रस्न।हामिले अब जुन ठाउँ मा पुलिस भिड्न आउँछ यो कस्ले आदेश दियर आयका हुन ।त्यस पछि भुसिया हरु थाहा लगाउन सकिन्छ । धन्यवाद 🙏🙏🙏🙏🙏

  • @goldenthapa6973
    @goldenthapa6973 2 дня назад +4

    सार्वजानिक सम्पती माडेलाई खान दिने यो भ्रष्ट सरकार, मिलेर कमिशन खाएर

  • @sarojrai5642
    @sarojrai5642 2 дня назад +1

    कानून सबैले पालना गर्नु पर्द छ ! स्थानिय सरकार र केन्द्रीय सरकारको एकरूपता न देखिन्दा..यो अलिक हास्यास्पद देखियो....राष्ट्रीयता सर्वोपरि हो..!

  • @manuedhingo1540
    @manuedhingo1540 2 дня назад +2

    बल्ल पान्डेले भेट्यो खुब निकै दम देखाउदै हिड्थियो ।

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 2 дня назад +2

    पशुपतिनाथ गौंशालामा जुन दृश्य देखियो यसको आधारमा प्रष्ट भन्न सकिन्छ कि हालको काङ्ग्रेस र ए.मा.ले. को सरकार भिन्न बिचौंलियाले चलाएको सरकार हो।

  • @ubthapa4608
    @ubthapa4608 День назад +1

    जनता हो यतीखेरै हो बालेन एस एस पी राजु पाँडे को टिमलाई साथ दिएर देशैभरीका जनता उठौँजागौँ माडवरी खेद्ने अभियान शूरू गर्ने यतिबेला हो। केन्द्रीयका संघीय सरकारका प्रहरी पार्टीगत् र माडवरी पक्षधर हो । अहीले सरकारको प्रहरी,सरकार,माडवरी मूर्दाबाद मूर्दाबाद मूर्दाबाद!!

  • @Laxmandrawing
    @Laxmandrawing 2 дня назад +4

    प्रहरी र केपी ओली दूटैइ मिलेका छैन

  • @kasitrairai2969
    @kasitrairai2969 2 дня назад +5

    जय बालेन

  • @-fn9dc
    @-fn9dc 2 дня назад +6

    Police haru janta ko Kahile hudaina ,yini Haru , neta ko nokar ho

  • @shivasharma2609
    @shivasharma2609 День назад

    यहाँभित्र अवैध सरसामान र तस्करीका सुन हुनुपर्छ र त यसरी संरक्षण गर्दैछ नेपाल पुलिसले ।।

  • @bhojrajregmi3078
    @bhojrajregmi3078 День назад

    माथिकोआदेश भनेको बालुवाटार हो कि दिल्ली दरबार हो,प्रहरी अधिकारीले खुलेर भन्नुभएन त।

  • @arjunshrestha688
    @arjunshrestha688 День назад +1

    अन्त बाघ हुने पान्दे येहा नालिमा भिजेको मुसा भयछ ।।।

  • @dhankumartamang
    @dhankumartamang 2 дня назад +4

    यी नेपाल प्रहरी हो की? खड्गे वलीको भरौटेहरु हो? माथीको आदेस भनेको कस्को हो? दुर्ग प्रसांईले खड्गे वली मांडेहरुको पाट्नार भनेको सही साबित भयो होईन त?

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 День назад +2

    जबसम्म जनता भेड्डा तब यसतइ

  • @OmBasnet-m7m
    @OmBasnet-m7m 2 дня назад +2

    Jay balen jay Nepal

  • @itsmea_a_n_a3497
    @itsmea_a_n_a3497 2 дня назад

    बालेन जिन्दावाद

  • @TaraGiri-u8w
    @TaraGiri-u8w День назад +1

    ए माले काङ्ग्रेस भाेट माग्न२०८४ मा आउन पर्छकि माडेहरुले दिय हुन्छ

  • @nam6aina
    @nam6aina День назад +1

    पहिला पहिला को मार्रा लोभी भएता पनि अलि लोभ धेरै गरेछु कि के हो यस्तो शंका उपशंका लाग्ने धेरै हुँदा मुटु हल्लिने भुडी को अन्डर सुन्निने डर ले धर्म कर्म गरे अलि धेरै दिन सके जति फेरि अरु को गोजी मा चुना लगाउन पाईन्छ कि कि भन्ने मनमा सोच पलाए पछि ठग्नसजिलो भगवान भोले नाथ लाई रिझाउन अड्डा खोलेको रहेछ।
    पछि दुनिया बदलियो मार्र्रा भित्र सुरा सुन्दरी को भोगी हरु पनि देखिन थाल्यो, नाफा कमाउने उदेश्य मा देश लाई ठग्ने जमर्को मा
    बंगाली लाई ठग्ने बिहारी लाई लुट्ने नेपाली लाई हरिकंगाल बानाउने जमात निकै ठुलो बनेको पनि देखियो
    हुँदा हुँदा सत्यवादी ईमान धार्मिक मार्वारी आफ्नै समुह मा पछि पर्न थाले , लुट्ने मा पल्केको हरु नायक बन्न थाले
    आखिर खोला १२ वर्षा मा फर्किन्छ, लुट्ने लाई तह लगाउने बलेन जस्तो पनि अगाडी देखा पर्न थाल्छ

  • @bikasshakya7738
    @bikasshakya7738 2 дня назад +2

    बिचरा काम गर्न नसक्ने महानगरको प्रहरीको कामै छैन

  • @s.s.s_9
    @s.s.s_9 23 часа назад

    नेपालका पत्रकारहरू ले नेपालको हित हुने प्रकारका समाचार र अन्तर्वार्ता लिने गर्नु पर्याे के

  • @kulpuri8208
    @kulpuri8208 День назад +1

    Desko lage kam n garne police k kam dinu parxa samayara 😡😡😡😡

  • @kamalsubba8180
    @kamalsubba8180 День назад +3

    नेपाल प्रहरी कसको माडेको भन्न मिल्छ कि मिल्दैन ह नेपाली हो

  • @narayankhatri785
    @narayankhatri785 День назад

    माथिबाट आदेस आउन परिछरे !! यो पुलिसले घुस कति खान्छ यस्को छान बिन हुन अतिनै आवासेक छ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 дня назад +1

    तस्करहरुको झुण्ड कांङ्ग्रेस एमाले सत्तामा हुन्जेल, देश कहिल्यै बन्दैन । डायरीमा टिपेर राख्नुहोस् ।

  • @sugamlawati3065
    @sugamlawati3065 2 дня назад +2

    हान हान भिड

  • @BalaramGhimire-i7g
    @BalaramGhimire-i7g День назад

    हाम्राेदेस नेपाललाइ बिदेसि ले चाल्नपाउनेगरि बिभिन्नठाउकाे बिकास उध्याेग,सं सस्था धर्म सकृति हरुमाथि यसरी घुसेर नेपाल देसलाइ लुटेकारहेछन उदाहरण पसुपति धर्मसालाबाटप्रटभाे नेपाल सरकारले देश र जनतनप्रतिकाे कतिमाया गरेकाे रहेछ भन्ने पनि प्रस्ठ भयाे अब नेपाल र नेपालीकाे रक्षा सुरक्षा हामी जनताकै रहेछ अबहामि नेपाली जनताले पुर्खाले राखेकाे नेपालिकाे सान बिरगाेरखालि

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 20 часов назад

    केपी मुजिको आडेस आउनु परो

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 2 дня назад +1

    पहिलो कुरो निरंकुश राजा र राणाले यो माडवारी लाई पशुपतिनाथ नबेचेको हुन्थ्यो भने यस्तो समस्या आउथेन दोस्रो कुराे अहिलेका भ्रष्ट नेताहरुले गर्दा देश धरापमा परे यी माडवारी र भट्ट पुजारी लाई देश बाटै निकाला गरौं । पशुपति को सबै सम्पत्ति इन्डिया पुर्याए त्यो हुन नदिउँ समयमा नै सचेत हौ बुद्ध लाई t बेचे बेचे पशुपतिनाथ लाई समेत बेचे जय शान्ति बुद्ध देश नेपाल ।

  • @TaptaRst
    @TaptaRst День назад

    दम छ लिखित दिने

  • @kalpanaokada9798
    @kalpanaokada9798 День назад +1

    Aba nepal pulis
    chahi daina😡
    nepali janata uthera nagar pulis
    lai satha dinu hola

  • @prakashsuye
    @prakashsuye 2 дня назад +2

    खदगप्रसाद ओलिको बिजोग

  • @shyamacharya1167
    @shyamacharya1167 5 часов назад

    बरु प्रचंड सरकार नै ठिक रहेछ
    कम्तिमा बालेन लाई त छुवाथेनन्

  • @mikiphung2281
    @mikiphung2281 2 дня назад +1

    Salute chha nagar prahari pramukh jyulai

  • @gautammaharjan4768
    @gautammaharjan4768 2 дня назад +3

    Janata ko saath 6,agadi badnus.

  • @bibashale39
    @bibashale39 2 дня назад +1

    राजु कोे power यहाँ नै देखियो , media मा बक बक गरे जस्तो कहाँ हो र हजुर
    Stan बाजी गरेर मात्रै कहाँ हुन्छ, जे हुन्छ नेपाल मा नै हुन्छ, दुनिया हँसाउने काम

  • @buddhabuddha1515
    @buddhabuddha1515 День назад

    good job

  • @anjanamallashrestha9969
    @anjanamallashrestha9969 День назад

    Jai Nepal 🇳🇵

  • @rajutamang-e2f
    @rajutamang-e2f 2 дня назад

    जय बालेन🎉🎉

  • @lasttime1774
    @lasttime1774 2 дня назад +1

    खै त काठमाडौँ को रैथाने 😄😄😄पार्किंग को पैसा खान पाएन भने मात्र बोल्ने रैछ रैथाने हरु को काम 😄😄

  • @HimalSunar-j7u
    @HimalSunar-j7u День назад

    Salute raju pandey ❤❤❤

  • @ChhiringSherpa-pr6nm
    @ChhiringSherpa-pr6nm День назад

    Saiho🎉

  • @belikhatri8061
    @belikhatri8061 2 дня назад +1

    Oli singer karyalay Janta le dukh Bhari

  • @HarkaBaniya-f3p
    @HarkaBaniya-f3p День назад

    ❤❤Jaya balean❤❤❤❤

  • @MotiRam-j5e
    @MotiRam-j5e День назад +1

    Kp chor le garda esto vako hamro nepalma

  • @liladhar6394
    @liladhar6394 2 дня назад +1

    Go head balen.

  • @liladhar6394
    @liladhar6394 2 дня назад +1

    Desh ra janatako raxa garne policelai laj lagnu parne hoina?

  • @rhydamtamang5965
    @rhydamtamang5965 2 дня назад

    jaya balen jaya desh❤❤❤❤❤

  • @asimfflama5060
    @asimfflama5060 2 дня назад +1

    Vrastra parti haruko vot kinne paisa aaune bato banda hudai good job .

  • @umeshparajuli9882
    @umeshparajuli9882 2 дня назад

    यि माडवारि लाइ कानुन न लाग्ने हो र ? यि माडवारि त सर्वोच भन्दा पनि ठुला पो रहेछन ?

  • @dshekhar057
    @dshekhar057 2 дня назад +1

    Desh lutne thau ma na basnus vaneko ke gadee gudne Tau ma vaneko?😢😢😢😢😢😢

  • @liladhar6394
    @liladhar6394 2 дня назад +1

    A mafiya sarkar thukka desh drohi sarkar kp ko halat.

  • @SunilBasnet-m3p
    @SunilBasnet-m3p День назад +1

    Marazion yatro pawar

  • @ramkajimaharjan9374
    @ramkajimaharjan9374 2 дня назад +1

    Marwari ko bhatuwa polish prasasan,adalat ko nirnaye karyanwoyen gara.maha Nagar Lai Kam garna deu.

  • @bishnudeva
    @bishnudeva 2 дня назад +1

    Ye oli kaidi hatyara yas pachi sidai janchan yamraj ko ma

  • @kumarraj4059
    @kumarraj4059 2 дня назад +1

    police ko..kam yo hoina धोती लाई maya garnay haru jatra kina k balan lay private garnay ho sarkarma aaunay ho hadi ...गाउँको jatra farist time police ko ... oli ba keep comedy us same like this ..

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 2 дня назад

    चोर धोतिहरु को सुरक्षा मा बसेको छ हाम्रा पुलिश मित्र हरु हाम्रा नगर प्रहरी छोदेर धोति को सुरक्षा मा पुलिश

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 2 дня назад +1

    Hohina ho yo police kasle pari halan gareko ho madwari ko bhatuwa ho talab marwadi le diyeko xa nahanagar tim jindhabadh

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 2 дня назад

    माडेकाे पुलिस हाे कि सरकारकाे पुलिस हाे याे

  • @SumanLama-od1oh
    @SumanLama-od1oh 2 дня назад +2

    Kahi navako jatara harigauma yo sarkharko haribijok

  • @sharanratnasthapit375
    @sharanratnasthapit375 2 дня назад +1

    Adalatko aadesh Namanne, Shania sarkarko adhikarchhetrabhitra yesari kendrabaata hastachhep hunchha bhane janatalle ke bhujhne ?

  • @durgaghale686
    @durgaghale686 2 дня назад +1

    Kaalu paandeko santaan ho aghibafnus sir

  • @MadhukarLuitel-br1pi
    @MadhukarLuitel-br1pi День назад

    लाजलाग्दो दृश्य ।

  • @prithivinarayan1145
    @prithivinarayan1145 2 дня назад +1

    सक्कली नेपाल प्रहरी र नक्कली प्रहरी बीच 😁

  • @mikiphung2281
    @mikiphung2281 2 дня назад

    Jai balen jai desh

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 16 часов назад

    माडेले बर्षमा 51000 दिने।माडेले ठुला पार्टीलाई चुनाबमा करोड दिने।

  • @ramharibhandari5704
    @ramharibhandari5704 19 часов назад

    कस्तो देस

  • @Lorkedai
    @Lorkedai 2 дня назад

    Nepal police ko yo harkat herda dukha lagera aauncha.

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 2 дня назад

    कति सम्म लाज पचायेर बस्न सकेको चोर हरु

  • @sheshashah3728
    @sheshashah3728 2 дня назад +1

    Is this PM Autocorrect KP above this country’s laws ?

  • @SumanLama-od1oh
    @SumanLama-od1oh 2 дня назад +2

    Kathaibara nepalko sarkhar mafiyako khunkhar thukak

  • @rajukafle9888
    @rajukafle9888 2 дня назад +1

    Good ❤❤❤❤❤❤❤💯💯💯💯💯💯💯🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @dipengurung4179
    @dipengurung4179 День назад

    Tyapeko jholeharu jai nepal police

  • @shovasunar6388
    @shovasunar6388 День назад

    यस्ता पुलिस ले त टपारा मा गु राखेर घिचो बल्ल बुद्धि आउँछ घोप्टे हो🙄🙄🙄🙄

  • @bindodlimbu6668
    @bindodlimbu6668 2 дня назад

    Nagar Pulishlai Nepal prahari pathayera danda nimtaune netalai aba janatale faisala garne xa❤❤❤❤

  • @RameshJoshi-g5g
    @RameshJoshi-g5g 2 дня назад +1

    Marwari ko gulam

  • @nbhandari100
    @nbhandari100 2 дня назад

    यो ओली मारवाड़ी कै दास हो र यीनै मारवाडीहरूले नै राजा विरेन्द्र को वंश नाश गरेको हो। नेपाल प्रहरी किन दिस भयर मारवाडीको दलाली गर्दैछ।

  • @HikmatBhandari-mo9or
    @HikmatBhandari-mo9or 2 дня назад +1

    संघीय पुलिसले के गरेको होला

    • @NiranjanpdSah
      @NiranjanpdSah 2 дня назад

      Lutn pakaix Ani taluwa chatnu paren 😂... Madeko