आफ्नो ज्यानको बाजि राखेर पिडित जनताको उद्दारमा खटिरहनु हुने सम्पुर्ण सुरक्षा कर्मी हरुलाई लाख लाख धन्यवाद र सलाम छ।अब देखि सबैको मनमा चेतना हुनु पर्यो कि खोलाको किनार मिचेर कुनै पनि भौतिक संरचना निर्माण नगरौ र रास्ट्र सेवक हरुको सम्मान गरौँ अनि यस्तो बिपदबाट पिडितलाई राहत सरकारले चाडो दिईयोस
नेपाली भेडा हरु अझै पनि मासुभात मा बिकेर भोट दिनु के ,देख्यो होला नि मासुभात मा बिकेर भोट दिएको नतिजा ।।।। बालेन लाई हेपेको होईन ,,तिमिहरुले हेपे पनि भगवान ले साथ दिनुभयो नि ।।
जय जन्ताहरुकाे जियुदाे भगवान बालेन ज्यु हजुर याे हाम्रो देशकाे प्रधान मन्त्री छिटै बन्न जरुरि छ हजुर जस्ताे जियुदाे नेता पुराना दलमा यक जनापनि पाउन गार्हो छ
मेयर साव बालेन शाहको कदम एकदम सहि थियो यर्थातमा कतिपय बालेन शाह विरोधी तत्वहरूका कारणले यो स्थति भोग्न पर्यो । अलिक चाडै नै परिचालन गरेका भए यतिका धेरै मानवले ज्यान गुमाउँन पर्दैन्थ्यो साह्रै ढिला भयो हजुर ज्यु ।। 🤔🤔😩🥵😢😭😭🙏🙏
जुन बेला बालेन शाह ले सुकुम्बासी बस्ती हटाउने भनेर लाग्दा नगर प्रहरीको टाउको फोर्ने यही चोरहरू हैनन् यस्ता पापीहरूलाई विपत्ति नपरी कसलाई पर्छ त प्रकृतिले जे गर्यो राम्रै गर्यो
नेताहरु भ्रस्टाचार गर्नमा लिप्त नेता कार्यकर्ता पाल्ने ठिक्क खोला मिच्न पनि नेताकै मिलेमतो छ अब बालेनलाई सम्पूर्ण जिम्मा दिउँ अर्को बर्ष समस्या समाधान हुन्छ !!
काठमाडौं भ्यालीमा आम नागरिकले टहराको छत वाट ज्यान वचाइदिन पुकार गर्दा कहाँ थियो हेलिकेप्टर ? मान्छेको ज्यान गइसकेको हेलिकेप्टर आकाशमा उडेको देखाउनुपर्ने नी पत्रकारज्यू ।
यो जमाना यष्तो भयेकोछ धर्मि र सत्तेबादी हरूलाईत चारै दिशा बाट खदो खन्ने बिरोध्द गर्ने मात्त्र काम् हुन्छ र भै रहेको छ - येसैले अब माथि बाट हेरिरहनु हुँने श्रिष्टीकर्ता रिशायेको होकि बेमोसी वर्षा र बाढीले सङँकेत गरि रहेकोछ । यष्तो कुरा हेर्नेचर्ने देउति द्उता जोतिषी मैहुँ भन्नेले किन नभनेको किन था नपाको होलान्त ।
जुन बेला आपदबिपद पर्छ त्यो बेला नेपाल प्रहरी नेपाली सेना अग्र स्थान मा हुन्छ ती नेपाल आमाका सपूत जवानहरुलाई सलाम।काठमाण्डौ बासिले बालेन पथमा हिडने हो भने प्राकृतिक प्रकोपबाट छुटकारा हुन्थियो।अब पत्ता लाग्यो होला नि बालेन सहि बा गलत छन भनेर।सुकुम्बासी नडराउनुहोस बा र भोगटे बस्नेत पानीजहाज लिएर आउंदै छन।
काठमाडौमा बसेको छु काठमाडौंमा घर छ भनेर नाक फुलाउनु ,गफ दिनु बेकार रहेछ,काठमाडौ राजधानी भन्न लायक छैन,बस्न लायक छैन ।मलाई त कसैले सित्तैमा घर दिन्छु बसिदे भन्दा नि बस्ने छैन।
यो कसकाे गलती भनु हाे यहीँ दिन नआओस भनेको थिय बालेन साहा ले भनेको थिय खै मै पनि ऐमाले सै पनि ऐमाले भन्ने हरू काहा छन् यो बिपत्ति मा तेहि भयर हामराे लाई हाेईन रामराे लाई राेजउ
आर्मी पुलिसलाई आफ्नै भाग खाईदिए जस्तो गर्थ्यो ढुङ्गा मुडा हान्थ्यो हेर कति आवश्यक रैछ सलाम छ नेपाल पुलिस र आर्मीमा
आफ्नो ज्यानको बाजि राखेर पिडित जनताको उद्दारमा खटिरहनु हुने सम्पुर्ण सुरक्षा कर्मी हरुलाई लाख लाख धन्यवाद र सलाम छ।अब देखि सबैको मनमा चेतना हुनु पर्यो कि खोलाको किनार मिचेर कुनै पनि भौतिक संरचना निर्माण नगरौ र रास्ट्र सेवक हरुको सम्मान गरौँ अनि यस्तो बिपदबाट पिडितलाई राहत सरकारले चाडो दिईयोस
सलाम गर्छु नेपाल प्रहरी 👮
बालेन शाहले भनेको नटेर्दा को अवस्था.. फटाफटा नेताहरूको कुरा सुन्दा..
नेपाली भेडा हरु अझै पनि मासुभात मा बिकेर भोट दिनु के ,देख्यो होला नि मासुभात मा बिकेर भोट दिएको नतिजा ।।।। बालेन लाई हेपेको होईन ,,तिमिहरुले हेपे पनि भगवान ले साथ दिनुभयो नि ।।
जय जन्ताहरुकाे जियुदाे भगवान बालेन ज्यु हजुर याे हाम्रो देशकाे प्रधान मन्त्री छिटै बन्न जरुरि छ हजुर जस्ताे जियुदाे नेता पुराना दलमा यक जनापनि पाउन गार्हो छ
बालेनको मन दुखायकोले ईण्द्र भवान रिसाएका हुन् के
अझै खोला पुरेर घर बनाउनु पर्छ बालेनको खोला खुलाउनी अभियानलाई रोक्नु पर्छ । अनी यसरी बेलाबेलामा हेलिकप्टर डुङ्गा चड्न पाईन्छ ।
बालेन शाहले यस्तै हरिबिजाेग हुन्छ सुकुम्वासी हरुलाई भनेर सुरक्षित ठाउँमा त्यतिखेर बालेन माथिखुकुरि लिएर जाइलागे ।यिनिहरुलाई त बग्नै दिनु पर्थ्याे ।
100% right
बालेन शाहा लाई बधाई भस्टचारि नेता हरु लाई बागमती ल्ययर बघाउनु पर्छ रबि दाइ लाई रिस गर्ने हरु ले दुख कस्ट मा परेका मानिस हेर्नुहोस
बालेन शाहलाइ खुँडा खुकुरिलिएर घेर्नेहरुकाेहालत यहिहाे सरकारकाे ध्यान बिदेशसयरमा देशकाजनता बाढिकाेचपेटामा ।
K 0:16 0:15
Great❤
जय होस इ राष्ट्रिय सेवक सुरक्षा कर्मी लाइ
Hahayogi team lai dherai dherai dhanyabad x
१००% ठिक ।
बालेन लाई खुकुरी लियर आएको हैन पहिला अहिले थाहा भयो होलानी ??????
मेयर साव बालेन शाहको कदम एकदम सहि थियो यर्थातमा कतिपय बालेन शाह विरोधी तत्वहरूका कारणले यो स्थति भोग्न पर्यो ।
अलिक चाडै नै परिचालन गरेका भए यतिका धेरै मानवले ज्यान गुमाउँन पर्दैन्थ्यो साह्रै ढिला भयो हजुर ज्यु ।।
🤔🤔😩🥵😢😭😭🙏🙏
यो थुलो झरी पर्नु पर्छ बालेन लाई ढुङ्ग हान्नि लाई खोलाको किनार मा बस्नु हुन्ना भनेर सार्ना खोजद बालेन बिरोधि गर्नि
हाय मेरो देश 😢
के गर्नु बालेन ले त पटक पटक भनेकै हुन, सुन्ने कान मात्रै भएर असल काम लाई स्वीकार्ने वीवेक नभएपछि..............
शसत्र प्रहरी को उद्दार कार्य लाई उच्च सम्मान छ !
नेता मात्र होईन जनताले पनि बुझनु पर्छ । याहाँ किन नबष्नु भनेको रहेछ भनी जान्नु र बुझ्नु जरूरीछ ।
एमाले पार्टी लाई प्रकृती ले दरो जबाफ दियो !
जती ठाउमा बसेका सुकुमबासी छन्न सबै ठाउको लाई उठाउनु पर्छ
खोला िमचेर बस्ती बसाउँदा प्रकृितले िदएको सँजाय जस्तो लाग्यो मानवहरुलाई ।
खोला मिचेर घर बनाउनेलाई प्रकृतिको sajaaya😋😘😚😚
बाढिले पनि बालेनलाइ साथ दियो
पसुपतीनाथको आशिर्वाद हो बालेन
गरीवको समस्या बुझेकाहरुले बालेनलाइ रोके ढुङ्गामुडागरे त्यसैलेगर्दा यो बिजोग।
Yi vai le 100%sahi vannu vayo
जुन बेला बालेन शाह ले सुकुम्बासी बस्ती हटाउने भनेर लाग्दा नगर प्रहरीको टाउको फोर्ने यही चोरहरू हैनन् यस्ता पापीहरूलाई विपत्ति नपरी कसलाई पर्छ त प्रकृतिले जे गर्यो राम्रै गर्यो
Police lai gali garne jhole hanumane vedaharu le yo video herun
हैट केपी ओली अमेरिकामा रुँदै हुनु हुन्छ रे।जनताको पिर लागेर।र हामी जनता पनी अब हिउँद लागे पछी बालेन को कुरा बिर्सी हाल्छौं।
नेताहरु भ्रस्टाचार गर्नमा लिप्त नेता कार्यकर्ता पाल्ने ठिक्क खोला मिच्न पनि नेताकै मिलेमतो छ अब बालेनलाई सम्पूर्ण जिम्मा दिउँ अर्को बर्ष समस्या समाधान हुन्छ !!
करियुग नेपालबाट सुरु भएछ
बालेनकाे काम बागमती गर्दै छ जय बागमती खुकुरी लाठी हान अब बागमती नदिलाई केपिका झाेले लाई खालाले चेतना दिदै छ याे पानी 1 महिना अाउनु पर्छ
खुडाखुकुरी ले खोला लाई रोक सुकुमबासी साथी हो ।
Very good job
आर्मी पुलिसलाई जनताको करले तलब खुवाउने सुतायेर राख्ने भन्ने हरु कता छ किन उद्दार गर्न न गयेको
omg😢rachya garnu bagwan sabai ko🙏 sabai jana sachet vayera basnu hoss.
सलामछरासटसेबकमीत्रहरूलायी,,,
Salute to all team
ल बधाइ छ केपि बा बोलेको वचन त पूरा गर्नु भयो पानी जाहाज ल्याएर अबो छक छक रेल चाहिँ कन महिना बर्ष पछि हो जेहोस बुढाको बुलि रहेछ
केपीचोर लाई ढुङगा चलाउन बोलाउन बालेन भाई नत्र भने केपालाई खोलामा ल्याएर हाली देउ बालेन जनता साथमा छन
बालेन सहि रहेछन् बुझ पार्टी का झोले हो पार्टी को झोले बनेर सन्तति को भबिस्य उज्ज्वल हुदैन !
Jay nepal ❤❤
काठमाडौं भ्यालीमा आम नागरिकले टहराको छत वाट
ज्यान वचाइदिन पुकार गर्दा
कहाँ थियो हेलिकेप्टर ?
मान्छेको ज्यान गइसकेको हेलिकेप्टर आकाशमा उडेको देखाउनुपर्ने नी पत्रकारज्यू ।
अहिले को लोधर सरकार केपि ओलि मस्ती अमेरिकामा चाउरी परेकी बुदि सग मस्किधै रमाइलो यता जनता को बिजोग अब पनि पार्टी खोजन झोले झाम्ते हो !!!
2081 सालको असोज 12 गते तीन चारि लगातार वर्षा झरीको कारण यो अवस्थामा आए काठमाडौं
खोला दुई पट्टी राम्रो सग व्यवस्था गर्नु पर्ने थियो।तर नेता हरुले भोट को मात्र ध्यान दिएर जन्ता लाई बलिको बोको बनाको हो
Jaya ho nepal policeko afano jayanko baji rakher aruko udar garnuhune sabailai salut x jaya siya ram
Sahi kura
धन्य हो प्रभु
सलाम balenj
Oli ko panijahaj kathmandu pugyo
Good job
गरिबजनतालाइ प्रयाेगरेर याेदलचलाउनेर
देसलुट्ने अपराधि गिराेहहरुले अब यिजनताकाे ब्यवस्थापन गराेस।
Salute to the rescue team
सरकार जनता कसरी बाँचने तेरो काम छैन जय बालेन
Hands off to all the hands ❤ 🙏
Very good... 2081 Har Har shiva 😮😮😮
Balen sir jindabat🎉
यो जमाना यष्तो भयेकोछ धर्मि र सत्तेबादी हरूलाईत चारै दिशा बाट खदो खन्ने बिरोध्द गर्ने मात्त्र काम्
हुन्छ र भै रहेको छ - येसैले अब माथि बाट हेरिरहनु हुँने श्रिष्टीकर्ता रिशायेको होकि बेमोसी वर्षा र
बाढीले सङँकेत गरि रहेकोछ । यष्तो कुरा हेर्नेचर्ने देउति द्उता जोतिषी मैहुँ भन्नेले किन नभनेको
किन था नपाको होलान्त ।
गगर्ने चोरको घर पनि त्यर्ते है न त्यसलाई पनि खोला मा हाली देउ बालेन जनतासाथमा छन
बिचरा गारो छ नी ससस्त्र प्रहरी लाई
Ktm पुरै डुबाउन पर्थ्यो अझै
बहुदल आएपछी मासु र भातकाे कमाल सबै भाेट ब्याङक।
Salam xa aarmi pulis lae
Jay rabi thagikhaane
यो पत्रकार लाई पनी पैसा कमाउनु पर्छ भनेर ईन्टरब्यू लिंदै छ
जे होस काठमाडौंलाई कसैले नगरे पनि बाढीले भए पनि सफा गर्यो । फोहोर त सफा भयो।😅😅😅
यो बाडीमा हाम्रा देशका नेता लाई समातेर हालनु पछ
जुन बेला आपदबिपद पर्छ त्यो बेला नेपाल प्रहरी नेपाली सेना अग्र स्थान मा हुन्छ ती नेपाल आमाका सपूत जवानहरुलाई सलाम।काठमाण्डौ बासिले बालेन पथमा हिडने हो भने प्राकृतिक प्रकोपबाट छुटकारा हुन्थियो।अब पत्ता लाग्यो होला नि बालेन सहि बा गलत छन भनेर।सुकुम्बासी नडराउनुहोस बा र भोगटे बस्नेत पानीजहाज लिएर आउंदै छन।
का गयो एमाले काङ्ग्रेस माओवादी भोट्को लागि का का को मान्छे लेरायर राखे खाला लाई आफ्नो बाटोमा बग्न दिनु पर्यो नि जे गर्यो ठिक गर्यो
Good jub
Thanks for rescue
Ho ho pani aaunai prx😊
Good👍👍👍👍👍💭💭💭💭
केपी ओलि को पानी जहाज त नेपाल को झणडा हेर कसरी आउछ !
गाउँ छोडेर सहर जानुको फाईदा हो यो आज भोलि गाउँ सबै सुनसान जङ्गल भयको छ सहर खोजेर
Prakriti mata Pani Balenko saathmaa rahichhan
👍️👍️☝️🛐
Uddar toli lai salute
Omg, Balen sir jidabath
Good 👍 job police sir harulai
काठमाडौमा बसेको छु काठमाडौंमा घर छ भनेर नाक फुलाउनु ,गफ दिनु बेकार रहेछ,काठमाडौ राजधानी भन्न लायक छैन,बस्न लायक छैन ।मलाई त कसैले सित्तैमा घर दिन्छु बसिदे भन्दा नि बस्ने छैन।
100 % right bolnu bhathyo balen sahale
नदि खोला नालाको बाटो छेके पछिको परिणाम ।
यो कुन ठाउँ मा काठमाडौ राम हे भगवान 😢
Bagaune bagayera lagi sakyo..nepalko rajdhani jasto thauma yesto laaarbahi .yr 🙏
Sarkar hosiyaar
बालेनलाई दोष लगाई अटेर गर्नेहरुले चेतुन
Jay balen❤❤❤
Jai nepali Ami
बालेन चाहिन्छ
काठमडौंको समुन्द्र सतहबाट माथि। ।ओली usa रवि बलेन लाई खेदो गर्छ
भोट हाल्ने बेला यो मेरो पार्टी मेरो नेता केपि शेरे प्रचण्डे भन्ने सच्चा बालेनलाई गुहार्ने बल्ल थाहा पायौ होइन त पछि फेरि तेहि पार्टी लाई नै भोट हाल्छौ
यो कसकाे गलती भनु हाे यहीँ दिन नआओस भनेको थिय बालेन साहा ले भनेको थिय खै मै पनि ऐमाले सै पनि ऐमाले भन्ने हरू काहा छन् यो बिपत्ति मा तेहि भयर हामराे लाई हाेईन रामराे लाई राेजउ
good Atteri haruko lagee
काहा गए भाेट लिने नेता चाेरहरू फटाहा हरू कुरा 200% सहिछन अब चाहिँ सबै खाेला किनारर बा हटाउनुपछँ सबै लाई जय बालेन जय रवि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kathmandu चै हैन ठाउँ ठाउँमा बगाएको भनुन हो
यो सारा नोक्सान कस्ले गर्दा भाको?