नेपालको राष्ट्रिय झण्डा डिजाइन गर्ने श्रष्टा | Nepal Flag | Tamasoma Jyotirgamaya | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 131

  • @lalbahadurpakhrin7866
    @lalbahadurpakhrin7866 Год назад +4

    विश्वकै अद्वित्तिय, अनुपम र विशिष्ट महत्त्व राख्ने नेपाली झण्डा डिजाईन गरेर मानकिकरण गर्नु हुने अग्रज आर्किटेक्चर, चित्रकार एवं विशिष्ट अध्यैता श्रद्देय शंकरनाथ रिमालज्यूप्रति हार्दिक नमन् ! उहाँकाे कृति अमर रहाेस् ! उहाँकाे सुस्वास्थ्य र दिर्घजीवनकाे समेत कामना गर्दछु ! 🙏🇳🇵💕

  • @शुसिलरामदाम
    @शुसिलरामदाम Год назад +31

    हजुरले कोरनु भएका नेपाल झन्डा नेपालको शान हो हजुर परति आभारि छैा🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @bantawadhumla6127
    @bantawadhumla6127 Год назад +19

    इतिहास सधै जिउदो रहनुपर्छ , धन्नेवाद टिकाराम जि ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +36

    हाम्रो राष्ट्रिय झन्डा लाई कति Like आउँछ हेरम
    🙏🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵🙏

  • @ronix4176
    @ronix4176 Год назад +12

    अादरणीय व्यक्तित्व शंकरनाथ रिमाल ज्यूलाई हार्दिक सम्मान तथा यात्रीज्यूलाई धन्यवाद ।

  • @rajendra_awasthi
    @rajendra_awasthi Год назад +4

    आहा कति राम्रो सम्बाद
    आगामी दिनहरु पनि यस्तै यस्तै पात्रहरूको अन्तरवार्ता आउदै गरून।
    धन्यवाद।।। यात्री सरलाई ।।

  • @bandanakoirala3950
    @bandanakoirala3950 Год назад +7

    ऐतिहासिक र गौरवमय नेपाली झण्डा र गौरवको विम्व नेपालको झण्डा वारे ज्ञान, स्रोत र महत्व वारे प्रकाश पारिदिनु भएकोमा।

  • @nevalivefree7471
    @nevalivefree7471 Год назад +3

    हार्दिक नमन 🙏 सर्जक शंकरनाथ रिजाल ज्यु,
    अनि राष्ट्रिय शिक्षा प्रबाह गर्दिनु हुने टिकाराम सर हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 Год назад +4

    हरेक नेपालिहरुले हेर्नै पर्ने यो आन्तार्बर्ता 🇳🇵🇳🇵 धन्यबाद टिकराम सर उहाँ जस्तो माहन लाइन चिनाइ दिनु भयो हामिलाइ 🙏🙏

  • @Subhash_Chandra369
    @Subhash_Chandra369 Год назад +1

    बिज्ञान , आध्यात्मिक , परम्परा , तन्त्र र सस्कृती सङ्ग जोडिएको नेपालको राष्ट्रिय झण्डाको महत्त्व र यिनै सन्दर्भमा भएका विद्वान शंकर रिमाल ज्युको अन्तरबार्ता सरल भएर पनि गुढ रहस्य को प्राज्ञिक ज्ञानबाट लाभान्वित भए। टिकारामजि लाई साधुवाद!

  • @mukeshchalise5618
    @mukeshchalise5618 Год назад +1

    ब्याख्याकोलागी आभार !

  • @hunumankancha4282
    @hunumankancha4282 Год назад +16

    Great Gift by Mr Yatri for 2023. Great interview . Kudos to Both , Host and Guest. Jay Nepal.

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Год назад +6

    नेपालको राष्ट्रिय झण्डाको🇳🇵 साथै एतिहासिक संरचनाका डिजाइनर शंखरनाथ रिमाल ज्यू लाई नमन्🙏🏻🙏🏻 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @buddhikalaa7088
    @buddhikalaa7088 Год назад +1

    सहि व्यक्ति ल्याउनु भएकोमा यात्रि ज्यूलाई धन्यवाद ।

  • @anarbasnet1446
    @anarbasnet1446 Год назад +2

    राष्ट्रियताकाे प्रतिक झण्डाकाे बारेमा अध्यात्मिक वा सांस्कृतिक पक्षकाे गाैरवपुर्ण कुरा सुन्न पाइयाे । अादरणिय शंकर शर साथै टिकारामजी मा धेरै धन्यवाद ।।

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад +2

    Aaja sammakai Utkrista Prastuti lagyo Tikaram Yatri Jyu muri muri Dhanywad ani Pragya Shankar Nath Rimal Jyu lai Hardik Naman Gardachu.
    Kathmandu, regular

  • @नेपालीमन-ज9ज
    @नेपालीमन-ज9ज Год назад +5

    प्रनाम 🙏 यो देश को झण्डा फराइरहे सम्म तपाइको नाम फराइरहनेछ ❤️🇳🇵🙏

  • @katelsameer5682
    @katelsameer5682 Год назад +4

    Wow i bow my head with great respect to our national flag’s designer

  • @ScreenTales
    @ScreenTales Год назад +2

    यहाँको योगदान अतुलनीय छ, नमन गर्दछु 🙏

  • @FranceNepal
    @FranceNepal Год назад +6

    Very nice !! Wonderful !! Once I watched it, at the end I'm happy & still desire to listen both of you again ! Thank you Shankarnath ju, thank you Tika ji & the team !

  • @kamalagurung4939
    @kamalagurung4939 Год назад +2

    शंकरनाथ सर लाई हार्दिक नमन 🙏🙏 साथै धन्यवाद टीका जी 🙏

  • @tulasashrestha9661
    @tulasashrestha9661 Год назад +2

    हजुरले बनाउनु भएको झण्डा एकदमै राम्रो छ। आभारी छौं हजुर प्रति।

  • @Fearless.-
    @Fearless.- Год назад +7

    Thank you for bringing such a rare national gem to light!

  • @aryankarki7900
    @aryankarki7900 Год назад +3

    ज्यादै ज्ञानवर्धक लाग्यो। एकपटक पूण्य प्र पराजिलीजीलाई पनि ल्याउन अनुरोध गरे।

  • @kesharoli6880
    @kesharoli6880 Год назад +1

    साह्रै चाख लाग्दो संवाद ।यो जानकारी पस्कनु भएको मा यात्री सर हजुरलाई पनि मुरी मुरी धन्यवाद।

  • @LIFEJOURENY
    @LIFEJOURENY Год назад +2

    tika ji you reviled great legendary throw this interview , great job appreciated .

  • @nirmalbelgium
    @nirmalbelgium Год назад +5

    Mero Deshko garbha, Nepal ra Nepali haru ko sajha pahichaan Nepali Jhanda ..
    Jaya Nepal 🇳🇵
    🫡

  • @dyamnarayan6654
    @dyamnarayan6654 Год назад +2

    Salite shankar nath rijal ji!
    Hardik naman!
    You r the ornament of our country!🙏

  • @madhavbhandarimp8279
    @madhavbhandarimp8279 Год назад +3

    A great work. We love ❤️ and respect you . 🙏

  • @Nm-xr9fb
    @Nm-xr9fb Год назад +1

    असाध्यै शाश्वत अद्भुत बैज्ञानिक ब्याख्या छ : आदरनिय ।

  • @sabitabhandari2333
    @sabitabhandari2333 Год назад +1

    जिउदो इतिहास 🙏

  • @sharathisharma4071
    @sharathisharma4071 Год назад +2

    प्राता कालीन अभिवादन हजुर।

  • @Idk-bf8dz
    @Idk-bf8dz Год назад +2

    आनन्द आयो कुरा सुनेर ❤❤❤

  • @narendranepal5135
    @narendranepal5135 Год назад +3

    जिबित ईतिहास देख्न पाउनु भनेकाे हामी नेपालीकाे गाैरब मान्नु पर्छ ।
    यस्ता इतिहासलाई देशकाे उच्चस्तर(रास्ट्रपति)मा राख्नुपर्छ ।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Год назад +1

    Great work tq...so much both of you ...🙏🙏

  • @sapkotabirendra8555
    @sapkotabirendra8555 Год назад +1

    respected person ❤🙏💐
    both of u
    👏👏👏

  • @jeevansangam8903
    @jeevansangam8903 Год назад

    धेरै धेरै धन्यवाद टिकाराम सर,

  • @padamkumal5077
    @padamkumal5077 Год назад +1

    सलाम छ 🇳🇵संखरनाथ रिजाल जिउ लाई ❤️

  • @seetabohara248
    @seetabohara248 Год назад

    One of the legendary person with a legendary interviewer 🙏

  • @bharatsaud6004
    @bharatsaud6004 Год назад +2

    great Salute!! to Living legend Rimal jiu....

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Год назад

    30:17 संसारकै सुन्दर र उत्कृष्ट हाम्रो राष्ट्रीय झंडा , हाम्रो गौरब , कहिले र कस्ले यो बनायो भन्नेकुराम मनमा आइरहन्थ्यो तर आज पो थाह पाए,
    यी शर्जकलाई हजार नमन !
    यति सुन्दर अर्थपूर्ण गुणहरूको अर्थ लाग्ने संसारको कुनै झंडा संग नमिल्ने हाम्रो सुन्दर झंडा, अनि देशको नाम र हाम्रो राष्ट्रीय पोशाक समेत लाई माओबादी आतंककारी अपराधीको कुदृष्टि परेर पनि बचेको तर राट्रीय पोशाक त बाबुराम नामक आतंककारीले हटायो भन्ने सुनेको जुन हरेक नेपाली ले खारेज गर्नु पर्छ ।

  • @ratnathapa8126
    @ratnathapa8126 Год назад +1

    Nice to see this wonderful interview

  • @sureshpaudel2857
    @sureshpaudel2857 Год назад +1

    हार्दिक नमन 🙏

  • @kabindrakarki3360
    @kabindrakarki3360 Год назад +1

    Great job salut u

  • @jebinsarbahara3119
    @jebinsarbahara3119 Год назад

    Great personality

  • @tikarampariyar5870
    @tikarampariyar5870 Год назад +2

    नेपाली राष्ट्रिय झन्डाका डिजाईनरप्रति 🙏🙏🙏सादर नमन ।।

  • @samirkc1592
    @samirkc1592 Год назад +2

    धेरै खुसि लाग्याे हाम्रो गाैरव हाम्रो सान झण्डाकाे डिजाईनरलाई देख्दा !

    • @haripradhan1522
      @haripradhan1522 Год назад +1

      Shankarnath Rimal ; my salute to you sir for designing such an exquisite flag as our national flag. Tikaram Yatriji hats off to you for such a wonderful interview. I love all your interviews ❤️

  • @KrazyKarki
    @KrazyKarki Год назад +2

    Please do one program on significance and power of Shree Yantra!

  • @kanchhakazi949
    @kanchhakazi949 Год назад +1

    Great respect sir

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Год назад

    WHAT AN AMAZING PERSON !!!

  • @santabahadurtamang3060
    @santabahadurtamang3060 Год назад

    ❤❤great job

  • @harendrabarua32
    @harendrabarua32 Год назад +2

    An intellectual with deep sence of tradition and modernisation. Pangra House of Chakupat,Patan designed by S.Rimal is few meters from my house.

  • @somnathniraula6405
    @somnathniraula6405 Год назад +1

    यस्ता विद्वान ले भनेका कुरा सरकारले मान्यता दिनु आवस्यक छ रिजाल सर मा नमन

  • @kumarkc4015
    @kumarkc4015 Год назад +3

    टिकाराम सर तपाईं पूर्वीय अध्ययता मा जमिन मुनि नाट निस्केको ज्वालामुखी को लाभा जस्तै तेजवान भैसक्नु भएको छ।

  • @Manlilaclub
    @Manlilaclub Год назад +1

    हम्रो नेपाली झण्डा अध्दितीय छ र तः ऐतिहासिक छ !!

  • @krishnalohani3007
    @krishnalohani3007 Год назад

    Hajur lai 🙏

  • @sabitabhattarai2609
    @sabitabhattarai2609 Год назад +1

    हार्दिक नमन राष्ट्रिय झन्डाका डिजाइनकार ।

  • @बौद्धकिरातहिंदू

    नेपाल को राष्ट्रीय झंडा नेपाल र नेपाली को शान हो 😤💪💪श्री पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन । मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shibaabihs5219
    @shibaabihs5219 Год назад

    The national flag of Nepal is unique them all countries . हामि नेपाली हाम्रो सान

  • @kedarpokharel4250
    @kedarpokharel4250 Год назад

    we proud be a nepali

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 Год назад

    Very good

  • @ravishakya7085
    @ravishakya7085 Год назад

    आदरणीय राष्ट्रिय झण्डा 🇳🇵डिजाइनर बरिष्ठ आर्किटेक्ट शंकरनाथ रिमालसर धेरै धेरै प्रशंसनीय र राष्ट्रप्रेमी ब्यक्तित्व हुनुहुन्छ हार्दिक नमण 🙏🇳🇵

  • @sindhuliya
    @sindhuliya Год назад +1

    शंकरनाथ रिमालजस्तो महान व्यक्तिलाई नेपालको राष्ट्रपति बनाइनुपर्ने हो।

  • @santoshghimire3087
    @santoshghimire3087 Год назад

    जय होस्।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @believerseclub4513
    @believerseclub4513 Год назад +1

    देशको हबिगत यस अवास्थमा पुराउनु जति भ्रष्ट नेताहरुको छ त्यो भंदा धेरै भ्रष्ट कर्मचारीहरुको छ भन्ने सबैले बुझनु जरूरी छ।

  • @nishanshrestha3698
    @nishanshrestha3698 Год назад

    🙏🙏

  • @bidurdangal1785
    @bidurdangal1785 Год назад +3

    अदर्णिय महान स्रष्टा,,हाम्रो राष्ट्रिय झण्डाका डिजाइनर शंकरनाथ रिमालको नाम। प्ररसारित् भिडियोमा रिमाल हुँनु पर्नेमा। रिजाल उल्लेख भएको छ मिल्छ भने नाम सच्याइदिनु हॊला।यसले गर्दा जनमानसमा गलत सुचना प्रवाह हुन सक्दछ।

  • @Poudelalisha34
    @Poudelalisha34 Год назад

    Namaste 🙏🙏🙏

  • @mayankchaudhary9472
    @mayankchaudhary9472 Год назад

    The best flag

  • @begangiri7747
    @begangiri7747 Год назад +1

    राजनीति गर्ने हरुको नाम अग्रपङ्क्तिमा आउँछ। तर साहित्य,सर्जक र देशको इतिहास निर्माण गर्ने ष्रस्तालाइ आधुनिक नेपाली पुस्ताले चिन्न पाएको छैन। सम्मान छ उहाँप्रति।

  • @nirmalbelgium
    @nirmalbelgium Год назад

    Waiting…

  • @arjunkulung140
    @arjunkulung140 Год назад

    त्यहि काल देखि नै आजकल सम्म स्थिती एकपुस्ता नै गएको रहेनछ!जिउदै झण्डाको विबाद,हैट

  • @samundrawagle8941
    @samundrawagle8941 Год назад +1

    अझ दुई तीन इपिसोध लिउनु पर्यो यात्री सर

  • @Sabin.neupane1
    @Sabin.neupane1 Год назад

    😍😍

  • @Loken3
    @Loken3 Год назад

    Hjr book हेर्न lai कस्तो उत्सुक हुनुभाको यात्रि ji

  • @rameshrai8792
    @rameshrai8792 Год назад +1

    टिकाराम सर !
    यहाँले वहाँ को नाम शंकर नाथ रिमाल उच्चारण गर्नुभयो , तर पृष्ठभूमिमा रिजाल देखिन्छ । वास्तविकता के होला । जानकारी पाए आभारी होइन्थ्यो। धन्यवाद !

  • @nepalimana
    @nepalimana Год назад +2

    शंकर नाथ रीमाल “ सिविल इंजिनियर” हुन , डिज़ायनर हुन । आर्किटेक्चर चाही पड़ेको होईन ।

  • @paralympicorgnp9091
    @paralympicorgnp9091 Год назад +1

    He is not the first architect of Nepal .....Gangadhar Bhatta is the first architect. He is a civil Engineer but he practiced as an architect

  • @alishakitchen965
    @alishakitchen965 Год назад

    🙏🙏🙏😇

  • @aavashpant2842
    @aavashpant2842 Год назад +1

    A b pant right version

  • @bhimkarki1425
    @bhimkarki1425 Год назад

    Nepal ko Jhanda ko barema katai book lekhiyeko hola?

  • @jevisharyal
    @jevisharyal Год назад

    dipak gyawali laii launu paryo tikaram sir..

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    🖤🙏

  • @Drgaulebaldev
    @Drgaulebaldev Год назад +1

    बृहदारण्यकोपनिषद् सूर्य चन्द्रमामै ओतप्रोत छन् भनिएको छ; चन्द्रमा माथि छन् र सूर्य तल छन् !

  • @neji7235
    @neji7235 Год назад

    🇳🇵🙏🏻

  • @vishnugautam4882
    @vishnugautam4882 Год назад

    विश्वको एक मात्र गणितिय झण्डा बनाएर सभ्यताको पहिलो मुहान फुटेको प्रमाणित गरिदिनुभयोकोमा यहाँलाई कोटी कोटी प्रणाम ।
    नेपाल भारत सम्बन्ध
    १. भगवान शिव ( शिव माहापुराण )
    २. भगवती दुर्गा ( दुर्गा सप्तसती चण्डी )
    ३. देवी सीता ( रामायण )
    ४. भगवान गौतमबुद्ध ( जिवनी )
    ५. गोर्खा ( विराट भारत र सुरक्षा )
    अध्ययन गर्न अनुरोध गर्दछु।

  • @sagarserma5081
    @sagarserma5081 Год назад

    🙏🙏🙏🙏🙏

  • @ramkhanal6213
    @ramkhanal6213 Год назад

    🙏

  • @rajlamichhne2577
    @rajlamichhne2577 Год назад +1

    खुुसी लागयाे🇳🇵🇳🇵🇳🇵🇳🇵😀😀😀

  • @loknathbhusal8819
    @loknathbhusal8819 Год назад

    Jhanda salam hajur lai

  • @aryankarki7900
    @aryankarki7900 Год назад +1

    लुम्बिनी चक्रबारे जानकारी पाउन।

  • @bishwanathdhakal3517
    @bishwanathdhakal3517 Год назад

    🍁🌹🌹🙏🌹🌹🍁

  • @keshavrajpaudelprofessorsd7813

    नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितीलाई सहयोग गर्ने विदेशी संविधानविद् हुन सर आइभर जेनिङ (बेलायत) २०१९ को संविधानका हैनन की ?

  • @dipendramalla8656
    @dipendramalla8656 Год назад +2

    उहाँको उमेर 88 त्यसको मतलब नेपाली झण्डा को उमेर कति रहेछ अलि बुझेन अलि प्रस्ट पारिदिनुहुन्छ कि

    • @hareramneupane8114
      @hareramneupane8114 Год назад

      Yehi sochira ma pani

    • @manojpaudel5875
      @manojpaudel5875 Год назад

      He Standarized Nepali Flag

    • @gakulthapamagar8761
      @gakulthapamagar8761 Год назад +2

      88 - 27=61 बर्ष भयो है तर अनादी काल देखि चलिआएको झन्डा लाई आधुनिक समयमा समग्र विधि र बिध्वता सहित सांकेतिक परिभाषा हो भन्नेबुझे मैले चाहिँ तर जगमान गुरुङ्ले भन्नू भएअनुसार नेपाली झन्डा को सरलता भित्र बिषमता निकै गहिरो छ अरे हजुर

  • @aayo_gorkhali
    @aayo_gorkhali Год назад

    modification गरेको भनिन्छ , design हैन ।

  • @madanrajbaral5326
    @madanrajbaral5326 Год назад +1

    रोजेजस्तो,खोजेजस्तो...!

  • @pushpaneupane9315
    @pushpaneupane9315 Год назад +1

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @junubasnet1547
    @junubasnet1547 Год назад

    Shriyantra vaneko k ho?

  • @prasannakc9459
    @prasannakc9459 Год назад

    Paahuna rw prastota dubai janalai Naman🙏🙏

  • @kingslounge6363
    @kingslounge6363 Год назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵