पहिलो पटक गीतमा शान्तिश्री बैनी अनि भिडियोमा सुनिल भाई तथा काब्या बैनीहरू सँग काम गरेकोछु । कस्तो लाग्छ like, Comment, Share बाट प्रतिक्रिया दिनुहोला है!
Hoit dhilo po vayaxa ho yo song kahile aauxa vner kurure baseko thiy tar dhilo vya wow dami song ani hemant sir ani Shree shanti ji lai love you yo kapilvastu ko manchheko
हाम्रो आदरणीय दाजु हेमन्त शर्मा जू ले जस्तो सुकै प्रकारको गीत आएपनि मलाई एकदमै राम्रो लाग्छ। हजुर र सुनिल दाईको मलाई राम्रो लाग्छ। हजुरहरुलाई लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏हाल साउदी घर सुनवल।
Ma chai hemat sharma sir ko chai bg fan nai fan bhada ni ac nai....hajur harek geet ani music video khas hune garcha yo geet ta jhan babaal kamal dhamaal super duper hit hunxa... thank sir hjr le yesariii hit hit project garnu.. ssss....
यतिका अब्बल र उत्कृष्ट संगीतकार र गायक हेमन्त सर हजुर जस्ताे मान्छे गित पनि उस्तै छ। नम्र र शालिन हजुरकाे संगीतलाई नमन🙏।यतिका चर्चामा रहनुभएकाे हजुरलाई नचिन्ने काे हाेला र तर तँपाईसँग भेट हुँदा म गायक हेमन्त है हजुर भन्दै हजुरले परिचय दिएकाे अहिलेसम्म भुलेकाे छैन।न कुनै घमण्ड न त कुनै अहम्ता।हजुरबाट धेरै ठुलाे पाठ सिकेकाे छु सर।सफलता त्यसलाई भनिन्छ जाे शिखरमा पुग्दा पनि उसले घमण्ड गर्दैन,हजुरकाे याे गुण अति नै प्याराे लागेकाे छ।यसरी नै सफलताकाे शिखरमा पुगेकाे देख्न पाँउ।सफलताकाे शुभकामना सर।
Loved the vocal as usual, videography, choreography all are awesome. Congratulations @hemantsharma जी once again
So cute ❤❤❤
@@Rajesh-og5sb lk kyyyyy
😊😊😊
❤
❤❤😂😅🎉❤😂🎉😢😮😅😊
पहिलो पटक गीतमा शान्तिश्री बैनी अनि भिडियोमा सुनिल भाई तथा काब्या बैनीहरू सँग काम गरेकोछु । कस्तो लाग्छ like, Comment, Share बाट प्रतिक्रिया दिनुहोला है!
Ramro xa sunirahu jasto song
Geet ta babal video ekdam ramro baneko raixa.
Herna sunna paro ni mero gau ko daju ko geet ajA sahma kunai ni xodiko xaina..nice
Welcome back dada...
Dherai ramro xa
niceआहा कति सुन्दर भिडियो हजुरको nice 🙏🙏🙏🙏🙏
दामी छ हजुर
यस्ताे यस्ताे नेपाली गित बजारमा अायाे भने नेपाल पनि बिश्वकाे साँगितिक क्षेत्रमा नेपालाे अस्तित्व जाेगाउ छ।thanku all tim wiss you good luck
अत्ति राम्रो छ हेमन्त सर साची कै फरक त छ नै तर राम्रो छ सफल रहोश सबै टिम लै मलाई चाहिँ मन पर्यो अत्ति ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Waiting. Gardai xam hami 🥰🥰🥰🥰
दामी दामी
दामी
आहा ❤❤
अतिनै मीठो शब्द संगीत स्वर उत्कृष्ट बनेको छ दाजि हार्दिक शुभ कामना सबै टिम लाई( बिल्ला हान्या हैन है माथी हेर्ने राम छ। )🙏🙏🙏 जय होस ।
अाहा चिटिक्क टिपिकल कति मिठो गित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।
अती नै मिठो,जति सुने पनि सुनौ सुनौ लाग्ने । बधाई तथा सफलताको सुभकामना !!
नेपाल हल्लाउ छ हेमन्त दाइ को यो गीत ले
धेरै राम्रो सब्द सग्गित शुभकामना सम्पुन टिम लाइ kavya बुने best of luck 👌👌❤️❤️jharana bune 👌👌👍👍❤️❤️
आहा कति राम्रो गित सबै तिमलाई सफलता को शुभकामना छ।
जस्तो गितमा पनि कति मीठो सुनिन्छ शान्ति श्री ज्युको आवाज
राम्रो छ है।जय होस ...।
खोट लगाउने ठाउँ नै छैन हेमन्त सर अति मिठास सब्द ❤
Hemant Sharma my best singer.
Love from Bhutan 🇧🇹
May god give him long life. 🙏
,लु दाजु हेमन्त दाइ म हजुरको सुभचिन्तक हो सफलता को सुभकामना हाल इराक बात ,👌😍
Hoit dhilo po vayaxa ho yo song kahile aauxa vner kurure baseko thiy tar dhilo vya wow dami song ani hemant sir ani Shree shanti ji lai love you yo kapilvastu ko manchheko
अतिनै राम्रो audioअनि भिडियो पनि उत्तिकै राम्रो छ
जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ , भगवान्ले हजुरहरुको परिवारमा सुख ,शान्ति र कल्याण गरुन्❤️🙏🙏❤️
आहा सारै राम्रो गित उत्कृष्ट 👌👌💐❤️🙏🙏🙏
Billa हान्या है माथी हेर्ने राम छ 🙏
मन पर्यो दाई शुभकामना 💐
Thank you dear bhai ❤️
Yetro cmnt ma ek janako matra reply... singer kai reply .. aruko cmnt reply garda k hunxa???
पृथक शब्दमा सुरिलो लय । उत्कृष्ट छ दाजी ।
अत्यन्तै मिठो गीत र भिडियो पनि उत्तम। सम्पूर्ण सर्जकहरूलाई हार्दिक बधाई
congratulation dear respected dai hemant sharma and billa hanya haina teamlai👏
उत्कृष्ट गित शब्द अनि संगीत उस्तै अभिनय सफलताको सुभकामना सर।
Wow very nice song Hemant sharma 👍👍👍
बहुत राम्रो गित सुनाउनु भो है दाजी!! बिल्ला गर्या हैन है!
आह्हा!!!
नौलो अनि सुन्दर प्रस्तुति !!!
हार्दिक शुभकामना ।
Badhai ani suvakamana dai
शब्द स्वर डान्स सबै यति मिलेको छ कति राम्रो गीत सारै मन पर्यो❤
Hajur ko harek geet suneko xu daii big fan of yours hemanta sharma dai😍😍😍😍😍..
बिल्ला हान्या हैन है माथी हेर्ने राम छ माकसम । सुनेर हेरेर धित नै मरेन ।
धेरै समय पछि आयो हजुर❤️❤️❤️ यसरि नहरमा न ❤️❤️❤️
Awesome daju
हाम्रो आदरणीय दाजु हेमन्त शर्मा जू ले जस्तो सुकै प्रकारको गीत आएपनि मलाई एकदमै राम्रो लाग्छ। हजुर र सुनिल दाईको मलाई राम्रो लाग्छ।
हजुरहरुलाई लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏हाल साउदी
घर सुनवल।
कस्तो मिठ्ठो के ! एकफेर सुनेर धीतै नमर्ने। बधाई/शुभकामना दाइ अनि टीम।
Ma chai hemat sharma sir ko chai bg fan nai fan bhada ni ac nai....hajur harek geet ani music video khas hune garcha yo geet ta jhan babaal kamal dhamaal super duper hit hunxa... thank sir hjr le yesariii hit hit project garnu.. ssss....
Ramro xa.
gazzab geet hemanta jyu english ma bhanchan ni just love it ho tehi hai
wow !!
मिठो मीठो ।
खायो बजार यो गीत ले अब सर ।
बधाइ एवं शुभकामना !!!
धेरै दिनपछी मिठो गीत सुन्न पाय❤🙏
Congrats! 👏🥳 Kavya dii❤️😚
Wow 👌👌👌सफलताको सुभकामना
जिन्सको पाईन्टजस्तै हेमन्त सर जोसँगपनि जोडि सुहाउँने।पुरानोमा झनै खास्सा पार्नुन्न नि रुवाउँने।।
दामी दामी दाजै बधाई 🎉❤❤
Ramro xa git
Congratulation kavy❤️
Sarai mitho geet
Sarai ramro baneko xo sunil ko sab kam dherai ramro hunxa best of luck team
You are my favorite singer ❣️❣️❣️❣️🦋
But Of your songs are pack to pack came in the market..
Dherai ramro songs asadhei man paryo all the best 👍 sampurna tame laii
दामी दामी दाजु 😍💕 एकदम मीठो गाना
Best wishes
सफलताको हार्दिक शुभकामना दाई ।।।।।।
आहा कति राम्रो आहा दाइ। शुभकामना छ दाजु
Lauu ekdamai ramro xa 👌👌 congratulations 🎉👏 all entire team 🤗👏
भिडियो राम्रो बनेको छ।सफलताको शुभकामना दाइ।।
बधाई तथा शुभकामना दाजु अत्यन्तै राम्रो बनेको छ मज्जा आयो हेर्दा !! म भजन वाला म्युजिक भिडियो को पनि पर्खाइ मा छु!!
Billa Hanya Haina Haii , Geet le Number Lyamxa !
Akdam ramro xa❤️❤️
100 choti heri suni sake 🔥🔥🔥❣️💗💗
Congratulations n good luck
supeerrr dai
I m a big fan of shanti shree priyar.i love her voice.. always keep it up all the best for upcoming also
Wow ❣️❣️😍😍
Waiting waiting
अति मिठो गीत❤
हजुरका सबै गीत सारै मन पर्छ दाजी❤️ यो गीत पनि आज बाट थपियो🔥
Wow very nice music video daju
iam waiting boss.
Big fan of hemanta daii hajur ko sabai geet ekdamai man parchha malai..
अति नै मिठो गीत सफलता को शुभकामना छ
सम्पूर्ण टीमलाई शुभकामना ।
यतिका अब्बल र उत्कृष्ट संगीतकार र गायक हेमन्त सर हजुर जस्ताे मान्छे गित पनि उस्तै छ। नम्र र शालिन हजुरकाे संगीतलाई नमन🙏।यतिका चर्चामा रहनुभएकाे हजुरलाई नचिन्ने काे हाेला र तर तँपाईसँग भेट हुँदा म गायक हेमन्त है हजुर भन्दै हजुरले परिचय दिएकाे अहिलेसम्म भुलेकाे छैन।न कुनै घमण्ड न त कुनै अहम्ता।हजुरबाट धेरै ठुलाे पाठ सिकेकाे छु सर।सफलता त्यसलाई भनिन्छ जाे शिखरमा पुग्दा पनि उसले घमण्ड गर्दैन,हजुरकाे याे गुण अति नै प्याराे लागेकाे छ।यसरी नै सफलताकाे शिखरमा पुगेकाे देख्न पाँउ।सफलताकाे शुभकामना सर।
नमन 🙏
गीत रिलिज भएको 2 mnth भैसक्दा बल्ल अहिले tiktok ले तानेर यति मिठो गीत हेर्न आइपुगे😍😘
Wow sweet song and beautiful video lot's of love all team ❤❤❤❤
Dai dherai ramro song
Wow❤
गजब लाग्यो दाइ ।❤️
Wow👌
आहा!! Loved it...❤️❤️❤️🥀🥀
कति मनमोहक गीत हो। ❤️🤗
safaltako suvhakamana sampurna teamlai
बधाई तथा शुभकामना सफलताले शिखर 😍😍♥️🙏
ATI Sundar badhai xa hjr
Aati sundar daju
Very nice song dada congratulations 🎉🎉
सोङ त बेस्ट हेमन्त दाइ सङै सबै unit लाई बधाइ,😘🙏🙏❤️तर video के हो एस्तो😠😡
Congratulations mero dai❤️❤️❤️🙏
गजब छ दाइ ।💙
Best of luck dai
Yeet sunera ekdamai ramailo lagyo ❤❤❤❤❤..
Wow this song is amazing 😍😍
गीत धेरै नी राम्रो छ❤
रमाइलो
Congratulations 🎊🎊 my favourite song ❣️❣️❣️❣️🥀🥀🥀🥀🥀❣️🌹❣️🌹❣️🌹❣️
Jyap vayera dance Garnu ko maja yo geet ma raixa, nice song
अत्यन्तै राम्रो गित अनि भिडियो🙏