नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाईहरुको मागलाई मध्यनजर गर्दै मनोज गिरी चिथर्नी र गायिका कल्पना दाहाल बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
इनेपाल एक दम मन पर्ने च्यानल हो सधैं अघि बढ्ने छ र त्यो रिया भन्ने लाई इनेपाल मा बोलाएर लोक दोहोरी या ई नेपालको मान न घटाउनु होला 🙏🙏🙏रामाइलो दोहोरी आजको
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाईहरुको मागलाई मध्यनजर गर्दै मनोज गिरी चिथर्नी र गायिका कल्पना दाहाल बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
चिथार्ने दाइ त कडा रहेछन् अब सधैं दोहोरीमा हुनुपर्यो
सम्पूर्ण कलाकारहरूलाई मेरो तर्फबाट नमस्कार।
मनोज गेरिले अबदेखी लाइभ दोहोरी क्षेत्र रोजे हुन्छ,, शब्द छनोट राम्रो छ 👌👌
यो होनि शुद्ध लोक दोहोरी🇳🇵 👏👏👏
समुर्न मा नमस्कार म कतार् बाट सारै राम्रो लाग्यो बा कु से जिउ
अब यस्ता भाइरलको दिन गए है भिउज जांदैन इनेपाल भाइरलको पछि कुद्नु भन्दा आफ्नै कलाकारलाई पालो दिनु
इनेपाल एक दम मन पर्ने च्यानल हो सधैं अघि बढ्ने छ र त्यो रिया भन्ने लाई इनेपाल मा बोलाएर लोक दोहोरी या ई नेपालको मान न घटाउनु होला 🙏🙏🙏रामाइलो दोहोरी आजको
सुझाव को लागि धन्यवाद
सीता र बलकुमार सितेबाले दोहोरी आउनु परो है बालु
लगभग सबैको दोहोरी हेरियो eNepalrodighar बाट अब एउटा दोहोरी बालकुमार श्रेष्ठ सर र सीता श्रेष्ठ सङगको दोहोरी हेर्न पाए हुन्थ्यो
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
Raamro xa dohori keep it up🎉❤ sampurnaa kalaa kaarharumaa Naman xa❤🎉
I ❤❤❤❤❤❤❤ dohori
❤❤❤❤❤
नमस्कार
Sapot mi
kalpana dahal sis❤❤❤❤
Verrrrrry Niceeeeeee
Sai ramro geet hjr kalpana Bain ra monaj vai❤❤❤❤
bal kumar bhai salam timilai
Kalpana super
नमस्ते
चिथार्नि बिरालोको घाँटीमा घन्टि बान्ने बेला भागेकि कल्पना मुसि।
Wow 🤩🤩🤩
यो मनोज को नि दोहोरी गाउनी ढंग त छैन अरूले सिकाएर गाको हाेला।
कृपया दोहोरी लाई फोहोरी नबनाऊ
बाउको भन्दा छोराको ह्यान्ड राइटिङ राम्रो हुदा मास्टरले सन्का गर्नु स्वभाबिक हो ।मनोजको ढङ्ग नहोला तर सवाल को जवाफ फर्काउन सक्छन ।
Sor sabda ramro chha bistarai hune ta hone tiktok ma j vayane geet ta ramro gauchhan manoj le
इ नेपाल् कोको ले हेर्दै हुनुहुन्छ नि❤❤❤❤
मपनि हेदैछु ईडिकाे बाँगेशाे देखि
Keep it up Vai
❤
जय होस ।
Manoj daammi daammi
Kalpu lae ta raju dai sanga layunu k dai k uo chitargani sanga vidako
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
❤❤❤
Aru bela khulla bolxa geet gauni bela kina ghose hunxa chitharni
🙏❤️❤️🙏
Kalpana salin badra gayika ho yo sanga kin vidako hola
Thank you for 28 subscribe
Balu dai ab kalpu ra raju dai layunu
Chitarni kada
मनोज को विस्तारै सुधार हुँदैछ अलिकति दोहोरीमा शब्द अलि खास्सै मिलेको छैन है। विषयवस्तु आफूले उठाउँदा पछि न मिले को देखियो
♥️♥️♥️🙏🙏♥️♥️♥️
Buri tiktok ma jhagada gardai henchhe buro yata kalakar😂😂😂
Sapot mi
❤❤❤
❤❤❤❤❤❤