नेपाल भारत संबन्धलाइ लिएर भारतका नेताहरु बिचमै चल्यो जुहारी

Поделиться
HTML-код
  • Опубликовано: 18 июл 2020
  • भुभाक फिर्ता माग्ने यश (Greater Nepal TV) का हरेक भिडियोहरुलाई पनि त्यसैगरिनै लाइक शेयर कमेन्ट र च्यानललाइ [Subscribe] गरेर साथ दिनुहोला किनकी यो च्यानलले हरेक पल ग्रेटर नेपालका भुभागहरु र वर्तमान नेपालका भुभागहरुमा भारतद्वारा अतिक्रमन भएका भुगोलहरुको मुद्वा उठान गर्दै आइरहेको छ
    _________+_______________
    सन्चालक: बिबश बुढाथोकी
    संबाददाता : केशर रावत
    क्यामेरा: दिपक बुढाथोकी
    सहयोगी : सीता बोहोरा
    _________________________
    भारतसँग अब हामिले सिधै ग्रेटर नेपालका भुभागहरु सिक्किम दार्जलिलिङ कुमाउ गढवाल बिहार उत्तर प्रदेशका केही भुभाग देहरादुन र सतलज नदिको किनारसम्मको हिमाचल प्रदेश फिर्ता माग्नुपर्छ सरकारले बलियो छाती बानाएर बेलायतसँग कुरा राख्नु पर्छ र एउटै टेबुलमा बसेर भारतसँगपनि
    आँखामा आँखा जुधाएर कुरा राख्नुपर्छ
    अब नेपालिलाइ कालापानी लिपुलेक र लिम्पियाधुराले मात्रै पुग्दैन।_____________________________
    साथिहरु तपाइहरुले जसरी अन्य भिडियो हेर्नुहुन्छ शेयर गर्नुहुन्छ त्यसैगरी दिन रात आफ्नो पहिचान स्वाभिमान र सुगौलि सन्धिले अलग बनाएका भुभाक फिर्ता माग्ने यश (Greater Nepal TV) का हरेक भिडियोहरुलाई पनि त्यसैगरिनै लाइक शेयर कमेन्ट र च्यानललाइ [Subscribe] गरेर साथ दिनुहोला किनकी यो च्यानलले हरेक पल ग्रेटर नेपालका भुभागहरु र वर्तमान नेपालका भुभागहरुमा भारतद्वारा अतिक्रमन भएका भुगोलहरुको मुद्वा उठान गर्दै आइरहेको छ
    _________+_______________
    सन्चालक: बिबश बुढाथोकी
    संबाददाता : केशर रावत
    क्यामेरा: दिपक बुढाथोकी
    सहयोगी : सीता बोहोरा
    _________________________

Комментарии • 102

  • @matiramjaisi8497
    @matiramjaisi8497 3 года назад +9

    जय ग्रेटर नेपाल

  • @narayanprasadpokharel2806
    @narayanprasadpokharel2806 3 года назад +2

    यस्तो लाई संरक्षण गर्ने गद्दारहरू हुन ।

  • @harikumal4481
    @harikumal4481 3 года назад +1

    अब ग्रेटर नेपाल को अभियान सुरु गरौ । चाहे रगत को खोलो नै किन न बगोस । देस को लागि मर्न या मार्न पछि पर्नु हुदैन ।

  • @ShantimanRai
    @ShantimanRai 3 года назад +6

    धेरै राम्रो न्युज

  • @gcganeshbahadurgcganeshbah4555
    @gcganeshbahadurgcganeshbah4555 3 года назад +1

    एस्ता एजेन्ट धेरै छिराएको छ नेपाल मा अजै धेरै समातिना र प्रमाणित हुना बाकी छन यो एउटा नमुना मात्र हो

  • @aloklimbu9074
    @aloklimbu9074 Год назад

    Jai hos Greater nepal 🇳🇵

  • @bhimbhimbdrsherestha4095
    @bhimbhimbdrsherestha4095 3 года назад +18

    हाम्रो चेली मनिषा र नेपाली जनतालाई भारतले देश निकाला गरेको थियो भने सरिता लाई पनि देश निकाला गर्नु पर्छ जति जना भारतीय नेपालमा छन् सबैलाई जनताहरूले खोजी खोजी सरकारलाई बुजाउनु वा निकाल्नु पर्छ

  • @imssyouyou8194
    @imssyouyou8194 3 года назад +1

    Jaya nepal

  • @bishanuthapa8486
    @bishanuthapa8486 3 года назад +10

    सरिता लाई कारवाहि हुनु पछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumanb.k.8624
    @sumanb.k.8624 3 года назад +4

    Jaya nepal 🇳🇵

  • @dilpun3756
    @dilpun3756 2 года назад

    No MCC thank you npli jantaharu god bless 💐🙏🙏 💐🙏

  • @ganeshbahadurranjit8561

    Jay Gretar Nepal❤❤❤

  • @dambergurung6235
    @dambergurung6235 3 года назад +2

    यो सारिता गिरिको 200% गल्ति छ! कारन इनडिया लाई बडे भैया को सङकेत गर्दै नेपाल को बिरुधमा बोलेकी छन विशेष border dispute को बारेमा साथै बन्नलागेको निजगढ हवाइ मार्घ र द्रुत गतिको बटाे काठमान्डु देखि हेटाेडा को कोन्टृक पनि ईन्डिया लाई नै दिनु पर्ने अनि नेपाल को नाम परिबर्तन गरेर हिमलया राख्नु पर्ने जस्ता अनगिन्ती कुराहरु देशको एउटा गरिमया सदन भित्र हेपाहा तरिकाले प्रस्तु गर्नु भनेकाे देस र जन्तको चाहना बिपरित काम गर्नु हाे ! जसले गर्दा सरिता गिरिलाइ यो सासद को पद खाेसिनु पर्छ र नेपाली नागरिक शरह बस्नु सुहौदैन ! जस्ले गर्दा उस्ले पाएको सुबिधा र नागरिक्ता खोसिनु पर्छ! र जता बाट अएको हो उतै प्रस्थान गर्नु नै बेश हुन्छ! no room in this country for her.

  • @gyanuthapa9351
    @gyanuthapa9351 3 года назад +2

    Jay jay greater nepal 🙏

  • @athenagamer8588
    @athenagamer8588 3 года назад +1

    Jai greater Nepal 🇳🇵

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 года назад +1

    Bharat is a Bistarbadi country in southern Asia .India is not a mitra country of Nepal but is a satru country of Nepal.

  • @ramailopalanita
    @ramailopalanita 3 года назад +5

    भारत पनि कित अति बाट चार गर्छ हामी नेपालीलाई

  • @janak8903
    @janak8903 3 года назад +15

    सरिता गिरी भनेको नरेन्द्र मोदीको स्वास्नी हो sarita-giri मुर्दाबाद narendra modi murdabad kepi oli jindabad

  • @krishnaraymajhi5057
    @krishnaraymajhi5057 3 года назад +1

    Jai ho Rahul.

  • @prakashdahal6312
    @prakashdahal6312 3 года назад

    Ok nepal