येस्तो काल्जयि गीत सृजना गर्नु संगीत भर्नु धेरै ठुलो कुरा हो गीत को जन्म येसै हुदैन🎉🎉 गीत को आफ्नो आफ्नो बिसेश्ता हुन्छ! गीत को जन्मदाता आदरणीय सर श्रीकृष्ण बममल्ल सर प्रति हार्दिक नमन🎉🎉🎉🎉
वा कति उत्कृष्ट गीत ❤ पिरैले सुकाउँछ ज्यान मेरो त तिमि माई छ ध्यान!. हामी परदेशीलाई यस्ता यस्ता गीतहरूले नै हो रुवाउँने 😢😢के गर्नू र खै आफूलाई जन्म दिनुहुने आफ्नु परान् भन्दा नी प्यारो आमा बाबा लाई छोडेर,छोरा छोरी बुडी दाजू भाई तथा दिदि बहिनि हरु सबैलाई छोडेर सात समुन्दर पारी! खाडीमा घाम पानी नभनी काम गर्नु आउँनु पर्ने हुन्छ धिकार छ हाम्रो नेपाल लाई 😢😢 थुक्क नेपाली सरकार! हामी परदेशी हरुका न रोमान्स छ न माया प्रेम गर्नु पाउँछ एकअर्कालाई उमेर गाको थाहा हुन्न!यो सबै पैसा को कारणले गर्दा हैन त अनी!... बिरामी भयो भन्नू पाउँदैन घरमा कोई कसैलाई केही भैदियो भने समयमा भेट्न नी नपाउँने के समस्या हो यो?
धेरै पछि अलि फरक खालको गीत लिएर आएका छौ जस्मा आवाज मेरो अनि माया पार्दे शब्द सङ्गित श्रीकिश्न बम मल्ल दाईको रहेको छ माया गरि शेर र प्रतिक्रिया दिनु होला
अति नै सुन्दर लय शब्द धेरै मन परेयो पट्क पटक हेरे मेरो भाग मा यति सुन्दर गित किन पर्दैन होला मदन दाइ खुसी लागेयो यो गित मा मदन दाइ लाई देखे दादा को सोर मिठो सुनियको छ सम्पूर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना
बगैचा मा फुलेका हरेक फुल हरु शिरमा सजाउन त चाहेर पनि सकिदैन तर राम्रो रोजेर एउटा शिरमा लगाउने प्रयाय आफुले पनि गर्नु पर्दछ बैनि , त्यो सोच राखेमा असम्भब केहि छैन। ❤💐🎶🎶💐
नमस्कार म यसै गीतको सर्जक ,गीतकार संगीतकार श्रीकृण्ण बम मल्ल , यसपाली अलि मौलिक बोकेको आवाज भाई मदन परियार र बैनि माया प्राधे को लागि सिर्जना गरेको छु कस्तो लाग्दछ यो प्रयास सल्लाह सुझाब दिन नभुलिदिनु होला है 🙏❤️❤️❤️
येस्तो काल्जयि गीत सृजना गर्नु संगीत भर्नु धेरै ठुलो कुरा हो गीत को जन्म येसै हुदैन🎉🎉 गीत को आफ्नो आफ्नो बिसेश्ता हुन्छ! गीत को जन्मदाता आदरणीय सर हजुर प्रति हार्दिक नमन🎉🎉🎉🎉
नमस्ते म यसै गीतको गायक मदन परियार तपाईहरुकै अत्त्याधिक मायाले आज पिरैले सुकाउछ गीत मिलियन पुग्न सफल भएको छ ! ! हेरेर सुनेर माया गर्दिनु हुने सम्पुर्ण लोक दोहोरी मन प्रति आत्म देखि सम्मान तपाईहरुको माया अझै पाउने छु हाम्रो टिम सबैलाई हार्दिक बधाई❤🎉
supper melody and lyrics shreekrishna Bam Malla ji , Song is next dadaghare saili but youtub chanel bhayena ❤️❤️❤️million plus huna parni ho ahile samma geet teti ramro chha
shreekrishna sir ko prastutiharu sabai ati ramro chan malai ekdamai man parxa ra ma hajur ko suvachintak pani hu ea yo naya git pani sune sunne bitikai maile tiktok oani banaye tara gir ati ramro cha singing pani ekdam ramro xa vocal sabai rameo cha tara Video chai fitimkai bayena.ali ramro dancer model haru dakhera banaunu vayeko vaye ajha rameo hune thiyo ki kina ki aaja voli git sunne ra herne dubai hunxa. malai lageko kura lekheko galti vaye magi chahanchhu. Thank you..
simple girl juna biggest fan also sagar dai ....best of luck alll team bale entertentment bata haleko vaya sayad 5M samma janthyo hola views.. any way good luck everyone ❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹💓💓💓
येस्तो काल्जयि गीत सृजना गर्नु संगीत भर्नु धेरै ठुलो कुरा हो गीत को जन्म येसै हुदैन🎉🎉 गीत को आफ्नो आफ्नो बिसेश्ता हुन्छ! गीत को जन्मदाता आदरणीय सर श्रीकृष्ण बममल्ल सर प्रति हार्दिक नमन🎉🎉🎉🎉
यक्दमै राम्रो प्रस्तुति छ।❤️❤️❤️❤️❤️❤️धेरै माया ❤️❤️❤️🙏🙏🙏🙏
🎉.🎉
टिकटकबाट सुनेर फेरि यता आएर सुन्नुहुने कति छौ लौ न हाजिर गरम त🙏🙏👌👌
Me😅
Me too ☺️
me😂❤
Me
Ma Pani ho hai🖐️💗🤗
आहा सारै राम्रो गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❤️❤️❤️
2:35 k om o 8. Xzzzizzinzzziioo,mmii
T t i
Iíi
It's. I.
I i
V m b vvvv. G.um😮
वा कति उत्कृष्ट गीत ❤
पिरैले सुकाउँछ ज्यान मेरो त तिमि माई छ ध्यान!.
हामी परदेशीलाई यस्ता यस्ता गीतहरूले नै हो रुवाउँने 😢😢के गर्नू र खै आफूलाई जन्म दिनुहुने आफ्नु परान् भन्दा नी प्यारो आमा बाबा लाई छोडेर,छोरा छोरी बुडी दाजू भाई तथा दिदि बहिनि हरु सबैलाई छोडेर सात समुन्दर पारी!
खाडीमा घाम पानी नभनी काम गर्नु आउँनु पर्ने हुन्छ
धिकार छ हाम्रो नेपाल लाई 😢😢
थुक्क नेपाली सरकार! हामी परदेशी हरुका न रोमान्स छ न माया प्रेम गर्नु पाउँछ एकअर्कालाई
उमेर गाको थाहा हुन्न!यो सबै पैसा को कारणले गर्दा हैन त अनी!...
बिरामी भयो भन्नू पाउँदैन
घरमा कोई कसैलाई केही भैदियो भने समयमा भेट्न नी नपाउँने के समस्या हो यो?
l,tt
आजभोलि राम्रो गीत मा एक लाख भ्युज पुग्न पनि यति गार्हो किन होला 😢 मिलियन पुग्ने बेला सम्म पनि 🎉
टिक टक बन्द भएर हो यो सबै कारण😂😂😢
Lock 7m😅u 0😮
1M vaneko 10 lakh hola daju😂
@@uniquebanepali2003😊😊😊po😊pp😊pp😊😊😊😊😊p😊😊
सानो च्यानल छ नि त subscriber कति छ त्यो हेर्नू नि पहिले नत्र अहिले करोड क्लबमा पुग्ने बेला होनि 🤗
एक महिना पहिले आएको गित रैछ म भने फेसबुक को रिल मा हेरेर आएको औधी मन पर्यो।।🎉😊❤
Same me ❤
त्यै भन्या पहिलो चोटि सुन्दै छु मैले नि
Same
@😊❤❤@@mamatabhatta2604
mata 2 mahina paxi sundaii xu 😅
मैले त रिलमा सुनेको अति कर्णेप्रीय लाग्यो!अति सुन्दर रचना लय शब्द संगित!गर्व छ यस्ता रचना दिने नेपाली कलासंगितप्रती!
उत्कृष्ट आवाज सहित सजिएको गितको लागि शुभकामना साथी मदन,भाइ बलु लगायत सम्पुर्ण टिममा सफलताको शुभकामना ।❤️👏👏🌷🎶🎶
धेरै धेरै शुभकामना छ भान्जी अनि सबै टिम मा Hare krishna 💕🙏💕
अत्यन्तै मिठो कोशेलि धन्यवाद अनि सफलता को धेरै धेरै शुभकामना यस् मा जोडीनु हुने सम्पुर्ण मा ।
पछिल्लो समय औधी मन परेको गीत तर भिडियो सोचे जस्तो लागेन ! गीतको अडियो चाही आगो छ
Umm yrr
@@lakesidetv4919 yes of course music anusar video vyn
Video ta bekar nai lagyo
Geet super hit hai
निकै राम्रो लाग्यो भिडियो पनि सिम्पल बनाउनु भएको रहेछ धेरै खुसी लाग्यो❤❤❤❤❤
म त सर्च गरेर हेरेको छु है❤❤❤
जुना लाई हेर्न आको ,,राम्रो गित❤❤❤
बले दाइ को फेन हाजिर हुम त ।❤
😢🎉🎉😂❤ 2:16 😊
😅
Yes ❤
9828115666🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😢😢😢😅😅😅😅😊😊😊
Ma ta man vanda ni man fan ho ❤❤❤❤❤love you to sagar sir ❤❤❤❤
Jati sune Pani Suni Rahu jasto laagne yeti mitho git lyaaunu vayeko ma sampurna team Lai manai Dekhi congratulations 🎉❤❤❤❤❤❤
अत्यन्तै मीठो कोसेली
सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना ।
गित अत्तिनै राम्रो रैछ टिकटकमा clip देखेर बल्ल आज हेर्दौछु ❤❤❤
सौतेनी आमाको यस्तो व्यवहार ककसले सहनुभयो मैले जस्तै यता हाजिर हुँ त! पुरानो दिनको याद आयो|😢😢😢
किन हो नौलिझै रुने तिमीलाई साथ दिने मैछुनी ❤ मन छोयो यो सब्दले ।
Soo sweet song i love this really ❤❤.
सारै मन छुने शब्द अनि स्वर सङगै अभिनय ❤️❤️
यक्दमै राम्रो प्रस्तुती छ ।❤❤❤धेरै माया
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ❤
बले दाईको पंखा जता यता हाजिर हुम्त ❤❤❤❤
😊😊😊
@@BbsSharma-s1j❤
Yes❤
निकै मिठो गित सम्पूर्ण टिमलाई शुभकामना छ
सागर लमसाल बलेको फ्यान कोको हुनुहुन्छ यता हाजिर हुन् त🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो गीत सर्जकलाइ धन्यवाद ❤❤❤❤❤।
कति राम्रो गित
Congratulations team ❤️
Wow didi kya aananda aaune geet❤
Kati Mitho geet yo geet lay million million views cross garnu parnay theiyo katai twins 👯♀️ ko avab ho ki sagar ji ????!!
नमस्कार नमस्कार सम्पूर्ण कलाकारहरूलाई हरेक शब्द र भाका मन छुने र धेरै धेरै धन्यवाद गीतकार Shree Krishna bam malla र tik tok मा viral भएछ।🙏👏
Tiktok ma sunera man parera herdai xu ramro lageu❤❤
Malai pani same 😊
धेरै पछि अलि फरक खालको गीत लिएर आएका छौ जस्मा आवाज मेरो अनि माया पार्दे शब्द सङ्गित श्रीकिश्न बम मल्ल दाईको रहेको छ माया गरि शेर र प्रतिक्रिया दिनु होला
धेरै मिठो छ गित 💖💖💖 आवाज पनि कति मिठो .. अब नेपालको बजार तताउने पालो तपाइको
कति मीठो गित दाइ
आवज ले देश खाने भयो ❤ सम्पुर्ण तिमीहरूलाई हार्दिक शुभकामना ❤👌👌
Yak ramro lagyo
Kun song ho
Song and video great. All your team thankfully. Congratulations.
Wow katti ramro song❤️❤️😘😘
अति नै सुन्दर लय शब्द धेरै मन परेयो पट्क पटक हेरे मेरो भाग मा यति सुन्दर गित किन पर्दैन होला मदन दाइ खुसी लागेयो यो गित मा मदन दाइ लाई देखे दादा को सोर मिठो सुनियको छ सम्पूर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना
बगैचा मा फुलेका हरेक फुल हरु शिरमा सजाउन त चाहेर पनि सकिदैन तर राम्रो रोजेर एउटा शिरमा लगाउने प्रयाय आफुले पनि गर्नु पर्दछ बैनि , त्यो सोच राखेमा असम्भब केहि छैन। ❤💐🎶🎶💐
नमस्कार म यसै गीतको सर्जक ,गीतकार संगीतकार श्रीकृण्ण बम मल्ल , यसपाली अलि मौलिक बोकेको आवाज भाई मदन परियार र बैनि माया प्राधे को लागि सिर्जना गरेको छु कस्तो लाग्दछ यो प्रयास सल्लाह सुझाब दिन नभुलिदिनु होला है 🙏❤️❤️❤️
येस्तो काल्जयि गीत सृजना गर्नु संगीत भर्नु धेरै ठुलो कुरा हो गीत को जन्म येसै हुदैन🎉🎉 गीत को आफ्नो आफ्नो बिसेश्ता हुन्छ! गीत को जन्मदाता आदरणीय सर हजुर प्रति हार्दिक नमन🎉🎉🎉🎉
कति मिथो गित❤❤❤
उत्कृष्ट सृजनाको लागि धेरै धेरै धन्यवाद यहाँ लाई ,
So beautiful song ❤❤❤
❤😢
धेरै राम्रो सांगीतिक कोसेली ल्याउनु भएको रहेछ ।सफलताको कामना
आहा कति राम्रो गित मन छोयो 😊❤️ भिडियोको स्कृप्ट अलि नमिलेको होकि जस्तो लाग्यो । ❤
Oho sarai ramro xa hai geet ❤❤❤
मजा आयो all the best
❤❤ dherai ramro.. man, aanada vayo.. geet sunira.
यो भिडियो हेरेर बस्नु हुने सबैलाई भगवान ले रक्षा गरुन❤
यति मिठो स्वर शब्द संगितमा सुन्न पाइने गित सम्पुर्ण टिमलाई सलाम
आहा कति राम्रो गीत बधाई छ सबै टीमलाई 🎉🎉
Wow varry nice songa love you sagar lamsal bro a aama ho song ta dammi chha tw 👌👌👌🙏🙏❤️❤️❤️❤️❤️
नमस्कार कलाकार तथा सर्जक हरुलाई मिठो गित सार्है राम्रो लाग्यो 🙏🙏🙏♥️♥️♥️♥️♥️
जुना कति दामी याक्टिङ गरेको❤❤
keep it up 🎉🎉 congrats🎉🎉nice song! move on!
Congratulations🎉🎉🎉all team🎉🎉🙏🙏
Jodi dance mann paryo best of luck 😎😎😀🤪😜😝🙏🙏🙏🌹💐🌺❤❤❤❤❤. Suhayecha du janna lie
Sarainai man paryo yo song ❤❤😊
Nice song 💞❤❤
Beautiful song! Melodious and decently contextualised.❤❤❤❤❤❤❤❤
10 चोटि भन्दा बढी हेर्ने जति को को हुनुहुन्छ ।
आहा सारै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️
kati mitho geet ho sune rakhna man lagna 😍🤗
Congratulations all team
नमस्ते म यसै गीतको गायक मदन परियार तपाईहरुकै अत्त्याधिक मायाले आज पिरैले सुकाउछ गीत मिलियन पुग्न सफल भएको छ ! ! हेरेर सुनेर माया गर्दिनु हुने सम्पुर्ण लोक दोहोरी मन प्रति आत्म देखि सम्मान तपाईहरुको माया अझै पाउने छु हाम्रो टिम सबैलाई हार्दिक बधाई❤🎉
Babbal xa Sagar lamsal daju and sampurna timko ❤❤
supper melody and lyrics shreekrishna Bam Malla ji , Song is next dadaghare saili but youtub chanel bhayena ❤️❤️❤️million plus huna parni ho ahile samma geet teti ramro chha
Congratulations dd best wishes 🎉❤
एक दमै राम्रो प्रस्तुती 🌹🌹
kati ramro song❤❤
❤❤
मिठो सिर्जना 👌🎈
Ahaa kati ramro song❤❤
First comment didi
गीत सारै मिठाे सबै टिमलाइ शुभकामना ❤❤
Dherai ramro lagyo best of luck intair team
यो गीत टिकटमा हेरेर आउने को को हुनुहुन्छ हाजिर हुनु त 😢😢😢😢😢
Big fan off bale bro ❤❤❤❤❤
आहा कति राम्रो गीत मलाई त मन पर्यो है ❤😊
आहा!!!
स्टोरी लगाउने बेलामा भेटेर राम्रो लागेर यता हेर्न आको जत्ति सुनेनी धित नमर्ने गीत सारै मिठो स्वर शब्द अनि लय ❤धेरै राम्रो लाग्यो मलाई चाहिँ ❤,😊
dherai ramro🎉🎉🎉🎉
शब्दा संगित उत्कृष्ट लायाे सफलताको शुभकामना ❤❤❤
धन्यवाद दाजु हजुर हरु जस्ता सरजक हरुले त हाम्रो परम्परा र मौलिकता लाई सिर्जना मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ नि
मिठो सिर्जना ❤❤❤❤❤
मेरो मन पर्ने टिमको गित आहा !
Aha kati miththo suniram laune git dhanyabad hai sampurn tolilai🙏
Best hero bale boro❤❤❤❤
Aaha Kati ramro geet safaltako suvakamana ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌
Ko ko tiktok bhata sunyerra search garyera pheri sunnu bhako yetta hajir bhamta 👌👌🙏
Wow nice 👏 👌 song safalta ko agrim suvakamana chha
git lai permotion garnu paaryo yeti ramro git xa ..
Congratulations🎉🎉🎉🎉🙏🙏🙏🙏
shreekrishna sir ko prastutiharu sabai ati ramro chan malai ekdamai man parxa ra ma hajur ko suvachintak pani hu ea yo naya git pani sune sunne bitikai maile tiktok oani banaye tara gir ati ramro cha singing pani ekdam ramro xa vocal sabai rameo cha tara Video chai fitimkai bayena.ali ramro dancer model haru dakhera banaunu vayeko vaye ajha rameo hune thiyo ki kina ki aaja voli git sunne ra herne dubai hunxa. malai lageko kura lekheko galti vaye magi chahanchhu.
Thank you..
Kati ramro geet❤❤❤
बधाई तथा शुभ-कामना
Wow Kaya ramro song Yarr good luck Sabi Jana li😊❤🎉
Thanks a million sampurna team laai...❤❤❤❤❤
lovely song❤❤❤ 1:35 1:37
Aaha Kati mitho gitw ho ❤❤❤
एकदमै राम्रो गित ❤❤
Short clip herera long geet khojera aune hami jastai ko ko xam lu herum❤
एति राम्रो गीत रहेछ तर भिउज भने गित अनुसार रहेनछ गाइज हामी सबै मिलि support गरम यति राम्रो सृजनालाइ
धन्यवाद हजुरलाई ❤
❤❤❤❤❤
😂😂😂😂
@@S___priYaaa 😄🥀❤️🫂
😆😆😆
@@S___priYaaa 👋🤣😂🤣😂😂
Ramro lagyo❤❤❤
simple girl juna biggest fan also sagar dai ....best of luck alll team
bale entertentment bata haleko vaya sayad 5M samma janthyo hola views..
any way good luck everyone
❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹❤🩹💓💓💓