Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
नारायण हरि हरि
aaha dherai ramro xa vajan❤❤
आफ्नै घरपरिवार जस्तो भनेको दिन कहिले होला त यो देसको
नारायण 🙏🙏
Narayana🙏
Very nice modernise bhajan
उचाल्ने ले उचालेकाे मात्र सुहाउँदाे रहेछ थाेते वुढाहाे
गाण्डिव धनु त अर्जुन काे हो शिवको त पिनाक धनु हाेइन र ?
द्वापर युगको शिशुपाल त्रेता युगमा धनुष उचाल्न चाहिँ कसरी पुगेछ 😀
गुरुकुल प्राेडक्सनकाे ३/४ क्यामरा बिग्रिएलान तर खैँजडी भजन मानिसहरूले मन पराउँदैनन् ।
Chalna ko lagi Hora aafno धर्म saskriti जोगाउन ठूलो योगदान छ गुरुकुल 🙏🙏
सबै कुराको समय हुन्छ ! लोक दोहोरी वा जुवारी गीत लगभग हराउला झै थियो अहिले पुन: सबैको रोजाई भएको छ !अत: हाम्रो लोक संस्कृत जोगाउने खैजडी भजनलाई पनि पुस्तान्तरणको आवस्यक छ !
Khaijadi bhajan tw chora manchhe le khelne nachne gaune ho Yo aaimai haru nachara bikriti failiyana ra ..
नारायण हरि हरि
aaha dherai ramro xa vajan❤❤
आफ्नै घरपरिवार जस्तो भनेको दिन कहिले होला त यो देसको
नारायण 🙏🙏
Narayana🙏
Very nice modernise bhajan
उचाल्ने ले उचालेकाे मात्र सुहाउँदाे रहेछ थाेते वुढाहाे
गाण्डिव धनु त अर्जुन काे हो शिवको त पिनाक धनु हाेइन र ?
द्वापर युगको शिशुपाल त्रेता युगमा धनुष उचाल्न चाहिँ कसरी पुगेछ 😀
गुरुकुल प्राेडक्सनकाे ३/४ क्यामरा बिग्रिएलान तर खैँजडी भजन मानिसहरूले मन पराउँदैनन् ।
Chalna ko lagi Hora aafno धर्म saskriti जोगाउन ठूलो योगदान छ गुरुकुल 🙏🙏
सबै कुराको समय हुन्छ ! लोक दोहोरी वा जुवारी गीत लगभग हराउला झै थियो अहिले पुन: सबैको रोजाई भएको छ !
अत: हाम्रो लोक संस्कृत जोगाउने खैजडी भजनलाई पनि पुस्तान्तरणको आवस्यक छ !