SEWARO NOGEN "सेवारो नोगेन" OFFICIAL SONG | Santosh B.C / Sunita Sanyok | T.R Entertainment
HTML-код
- Опубликовано: 4 окт 2024
- **** T.R Entertainment ****
The Presenter :- T.R Entertainment
Lyrics :- Dipendra Khadka
Music :- Santosh B.C
Voice :- Santosh B.C / Sunita Sanyok
Arranger :- Narayand Dangal
Studio :- King Digital
Mixing :- Perm dip Ramjali
Recordings :- Gopal Dayal
Camera :- Chetan Samat
Instruction :- :- Narayand Dangal
Acting :- Santosh B.C / Sabita Rai
ल बधाई छ सन्ताेश भान्जा अति राम्राे गित अनि अभिनय।
❤❤❤❤❤ सन्तोष बिसी र सुनिता संयक युगल जोडी स्वार मा सारै राम्रो गित छ यहाँ हरू लगायत सम्पूर्ण सिङ्गो टिम लाई धेरै धेरै धन्यबाद ❤❤
badhai ra subhakamana
नमस्ते अति राम्रो गित सुनाउनु भयकोमा धन्नेबात❤
very nice song.❤❤love you all team
नमस्कार म यस गीतको म्युजिक एरेन्जर तथा भिडियो निर्देशक नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको सेवारो नोगेन सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
Wow❤❤❤nice place ❤❤❤
❤❤❤
🎉🎉👌👌🙏🙏🎊
❤❤❤❤❤❤
सम्पूर्ण हाम्रो शुभचिन्तकमा सेवारो है
चर्चित शब्दकार दिपेन्द्र खड्काको शब्द मेरो लय / नारायण दङालको एरेन्जमा रहेको गित सुनिता सन्यक र मेरो आवाजमा सेवारो नोगेन बजारमा ल्याएका छौ कस्तो लाग्छ प्रतिक्रिया पाउ है
धेरै धन्यबाद गोपाल दयाल नारायण दङ्गाल लाई अबिस्मरणिय कामको लागि म परदेशमा भएता पनि तेहि बसेर काम गरेझै भाको छ धेरै खुसी छु
यो मौकाको लागि दिपेन्द्र खड्का टि आर मामालाइ सेवारो नोगेन है