पावल दाईले त मलाई मेराे गाउँ घरकाे धेरै याद अाउने भिडियो बनाउनु हुन्छ हाम्राे तिर पनि यसरी नै हाे घर बनाउने घरकाे याद मेटाउने भिडियो काे लागि धेरै धेरै धन्यवाद
Deusha char gare vane thau sarai ramri raichha bhai haro pani Kati seto seto dherai ramailo raichha mo Sikkim India bata herdai chu... Jaupa jaupa del re bu raichha
निरल हो पावल जि दलिन त यसको माथी लगाउने सानो सानो हुन्छ ।
पावल दाईले त मलाई मेराे गाउँ घरकाे धेरै याद अाउने भिडियो बनाउनु हुन्छ हाम्राे तिर पनि यसरी नै हाे घर बनाउने घरकाे याद मेटाउने भिडियो काे लागि धेरै धेरै धन्यवाद
यस्तै रमाइलो हुन्छ र नै गाउ घर मन्पर्छ wish you all young good luck joy your daylight ...
घाॅमता लाग्यो घमईलो दाजु भाई दिदी बैनी गाउँ घरै रमाईलो ।रातो रूमाल ईलाम मा किनेको गाउँघरमा सबै हुन्छा चिनेको।
गाउँले जीवन यस्तै कुरा काम रमाइलो मिलि जुली कति धेरै काम गरिन्छ नि भाइ ।
सारै रमाइलो लागयो म दोहा कतार बाट हेरदै छु
सहि हो सहि बल गरुम केटा हरु चिलाउने,कटुस,उतिस के को होला ?
हैट जोश जागर साथै गाउघरको याद पो आयो हो मलाई त।
दाइ हरुको गफ चहि एक दम रमाइलो छ हजुर दाइ
कति रमाइलो भाको है भाइ😝😁😀
पुरानो कुरा हरु को खुब याद आयो आज तर म सग त्यो बेला सगै हिड्ने साथीहरू आज कहाँ छन कहाँ सबैलाई याद गरे आज।।
गाउँ घर को याद आयो धन्यवाद पावल भाई
Hauo gauoma khaba bokeko yad ayo ho dai thank you pawal assto video deakhaara gauo yad dilaunu bho.sarai ramailo huncha
पावल जी दलिन हैन निदाल जस्तो छ।
सारै राम्रो मिलाप र सहयोगी भावना साच्चै गाउमै हुन्छ।
सहि हो सहि यस्तै हो गाउँ घर मा कती रमाइलो छ है गाउँ मा हामी पनि गाउँ मा यसरी नै बोकि हिड्थे
गाउँमा घर बनाउदा नाल बोकेको याद आयो अति नै ।
बोका-बोका भन्छन् रे bro?😀 😀
एक्लै बोक्छु भनेको साथी हरुले दिदैनन्
बबाल रमाईलो.....😂 😂 😂 😂
गाउँको याद आयो साथी
पावल सर नमस्कार 🙏🙏 गाउँको साह्रै याद आयो यस्तो काम कति गरियो गरियो आज तिनै दिनको याद दिलाउनु भयो धन्यबाद 🙏
सारै रमाइलो साथीहरू रैछन हौ लु
गाउँ काे याद अायाे यार रमाइलो छ ।
थुलु ल्वा जेसिलो छ्योम ग्रेट्मा गुइलाइने ।
हैट सारै रमाइलो पो रहेछ त सर।गाउँघरको बसाई र काम गराई 😍😍😍😍
धेरै रमाइलो छ हो सर गाउँ घरमा
पवाल भाई दलिन हैन निदाल ब्भन्छ ।
Yeso bela belama basuri ko dhun pani paskani garau na vai basuri ko dhun sunna sarahai man chha
ठिट्टाहरूको जोस् युवा शक्ति जे पनि गर्न सकिन्छ ।
लाै है रमाईलाे पाे लाग्याे हाै😂
बिकास कुरो सहि कडा आयो ।😃😄😄
हाम्रो तिर निराल भनिन्छ है
गाउमा काठ बोकेको याद आयो दाइ
पावल सर हामीले यस्तै गरि बाेकेर बनाकाे नया घर तयार सगै नया म्याम लिनुपछ है निकै रमाइलो साथी हरु लाई सम्झना
याे भाइ हरु लाई सलाम छ
धेरै खुसि लाग्यो गाउको याद अायो
अब यातायातको लागि पहल गनु पयाे पावल सर ।युवाहरूको जाेस जागर राम्रो छ ।
Deusha char gare vane thau sarai ramri raichha bhai haro pani Kati seto seto dherai ramailo raichha mo Sikkim India bata herdai chu... Jaupa jaupa del re bu raichha
गाउँ भनेको गाउँ हो जहाँ मर्दा पर्दा एकार्काको दुस्मन पनि मिलेर जुट्छन । तर सहर ? बाउले खाने छोरो हेर्ने ठाँउ हो ।
अति मिठो बजाउनु भयो भाइ
निदाल हो दलिन होइन
हसायो एक्लै ल्याउछु भन्या देनरे हाहा... ..
म चाहिँ पुर्बी रुकुबाट हो राम्रो लाग्यो हजुर को vedas !!#
दलिन् हाे पावल दादा हाम्रो तिर त निदाल भन्छ
Pawal sir kati dami sunder thau hariyali sunder gau basti 😍
अब बिदेश जाने सस्कारलाई यसरी नै अन्त गर्दै जानुपर्छ खुशी लाग्यो
पुरानो याद पो आयो त
पश्चिम तिर नीराल बोका भन्छ हामी पनि यस्तै हो दाजु एक अर्को मा सहयोग लिन्छौं।
गाउँ को याद आयो हो
मलाई पनि याद आयो सारै गारो हुन्छ दलिन बोकाइ गाउँ घरमा
धेरै राम्रो काम
Awesome place pawel rai ji
गाउँको याद आयो भाई,तर अलिक सानो रहेछ दलीन हाम्रो तिर त 50,60 जना ले बोक्नु पर्छ भाई
गाउँ घरमै दुख सुख गर्दै हिँड्ने कमत रमाइलो होदैन र राजा👌👌
wow gaughar sarai ramailo bro
गाराे दुस्ता है पावल भाइ, हाम बाेमु त अाथाम्बेली ।
Maile pani kati boke boke gauu ghar ko dherai yaad aayo ho pawal daju 💪💪💪💪💪
awesome video man xoyo
kun thau hola?
Good grouping village work pawal jii
Kun jilla hau solti
Good video
कून ठाउँमा हो यो पनि खूलाऊ ।हाम्रो तिर पनि यस्तै हो।
सलुखम्बु पावल राइको गाउ
danger raixa sano bato haitt
Milera kam garda kati ramro
लोकल भिडियो रामराे छ
ओहो मलाई त पुरानो याद आयो
Kada ho dhaju haru
आफ्नै गाउँको याद आयो
hahaha eklai bokna sathi harule diyena re, babal fun
Gau ko yad ayo daju namaskar
Nilo bhaiko guff ramailo tapaiko basuri bajaune skill le man chhoyo dherai ramro xa sir keep it up.
good job pawal jee
हाउ!ठिटाहरु त बलिया रहेछन्, मान्नै पर्ने पर्ने भाे।
धेरै राम्रो भिडियो ,
wow ramailo kam garne tarika hai
Akjqna dai chai sarai ramailo
Kati saro apthero thau
दलिन हाेकि निदाल भन्छ यस्लाई
अति रमाइलो लाग्यो
हाम्रो तिर पनि यस्तै गरि बोक्छ यार पावल जि
भाइ लकडाउन चै मजाका सदुपयोग बेन्नी रछ!विकास भाइ😆😆😆
Wow gau ko yad aayo. ❤❤❤❤❤❤❤❤❤😭
याद आयो पुरानो
Pari ghamailo jata here pani hajur gau ghar ramailo ani pawal vai mero ghar chai khotang ho vai ko solu raixa thank you so much I'm happy
राम्रो छ हजुरको भीडियो र गाउँघरको याद दिलायो । तर यो साङ्गितको धुन चहि अलिकति नराम्रो लाग्यो पछि को चाहि
गाउघरमा दुख संगै रमाइलो पनि उतिकै छ सहरमा पैसा बिना चरपि पनि बस्न सकिन्न गाउघरमा एकअर्कामा सहयोग हुन्छ साह्रै रमाइलो
हाम्रो तिर भरौनि भन्छ सर
हामिलाई नि गाउँ घर को याद आयो पोहिला येस्तै काम गरिन्थियो तेहि झल्को आयो।
Gau kouno priyo dai tpai ko
रमाइलो भय छ
धेरै राम्रो गाउ
दलिन होकि निदाल हो बुज्न सकियन।हाम्रो तिर त यस्लै निद्दाल पो भन्छ हो
Sarai dukha hai gau Ghar ra ne ni dajuni
Nice video hjr
गाउँ घरमै रमाइलो, अब घर पुगेर जाँड रक्सी खाने हो।
दलिन हैनके निराल हो कहा दलिन भनेको दलिन भन्ने सानो हुन्छ यो माथी राख्ने लाई भनिन्छ दलिनत
Gaau gharko yaadha aayo shathi ho
Lai lai Kati ramailo
Pawal daju batho hunu hundo raixa gar pukna lagda chai boknu vayo
बासुरी मास्टर त video बनाउने मात्र होकि
wow maile pani yasarinai bokeko thyo kunai jawanama
हामी पनि एसरिनै दलिन बोक्छौ सारै गराउ हुन्छ हो मान्छेको साइज मिलेना भनेत ढाड जान्छपो हो