अटिजम भएको कसरी थाहा पाउने ? HIMALAYA KHABAR

Поделиться
HTML-код
  • Опубликовано: 28 авг 2024
  • अप्रिल २ अर्थात् विश्व अटिजम जागरुकता दिवस । सहयाेगी प्रविधि, सक्रिय सहभागिता भन्ने नारा सहित याे दिवस नेपालमा पनि मनाइदैछ । अटिजमको समस्या पुरानै भएपनि पहिचान भने नेपालका लागि नौलो छ । शारीरिक रुपमा सबल देखिएपनि व्यवहारमा देखिने फरकपन नै अटिजम हाे । तर अधिकांश अभिभावक यसबारे अनभिज्ञ छन् ।
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #himalayakhabar #himalayatvhd

Комментарии • 4

  • @kamalanepali9893
    @kamalanepali9893 Год назад

    अटिजम के कारणले लाग्छ भन्दिनु पर्यो।यसलाई हुन नदिन केही उपाय छ कि छैन ।

  • @shamikshyaghimire4577
    @shamikshyaghimire4577 Год назад +1

    Sir mero babu lai ni yestai cha plzz kasari sampark garne

  • @Lfsklxcmnb
    @Lfsklxcmnb Месяц назад

    autism bhayeko bacha le bolchh ki hain boleko bacha haru ma Autism hunx ki hain please🙏

  • @user-kz1sw7kf4t
    @user-kz1sw7kf4t 5 месяцев назад

    Sir hjr ko samparka number pauna sakinxa