GH 116 || बांकावीरलाइ कसरी मारीयो ? || Bankabir - Baldev Shah ||
HTML-код
- Опубликовано: 26 янв 2023
- Baldev Shah was against the Prime Minister Jung Bahadur Rana. Jung Bahadur ordered Bhawani Singh Swar, Kalu Singh Swar, and Rudrabir Swar to kill Baldev Shah...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 116 || बांकावीरलाइ कसरी मारीयो ? || Bankabir - Baldev Shah ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Baladev_Shah #Bankabir
प्रथम सहिद
❤❤❤❤
1:45
ramro
Thank you
Dangerous MAN
भिडियो दामी छ तर जङ्गबहादुर राणा हुन्, कुवंर होइनन् 😂
नेपाली ईतिहासमा जेजति घटना भएको छ र हत्या भयको छ त्यो हत्या गर्ने सबै काँतर हो जसले प्रत्यक्ष रुपमा नभइ अप्रत्यक्ष रूपमा हत्या गरियको छ। सक्ने भय अगाडि बाट हमला हुन्थ्यो होला तर सबै हत्या पिठ बाट भयको छ जो काँतर ले मात्र गर्छ
Jayea Nepal
प्रथम सहिद लखन थापा मगरको कथा ल्याउन बिनम्र अनुरोध छ!
Rip india
Best information.
Doti rajya ko barema pani bhani dinu paryo sir
🙏🙏🇳🇵
डा.के.आइ.सिंह को समग्र जिवनी पनि छिट्टै सुन्न पाइयोस्। कृपया..
Thanks a lot video maker sir
Astai astai Aru pne launu paro hjr
Dhantabadh sir
राचछेस हरू पो रहेछ ईनि हरू त ।
Can you provide any historical evidence for what you say .. Nepal ma 100 barsa aghi ko ta likhit dastabej haru bhetina garho cha.. baki ta sabai mana gadante kura haru hun , just some assumption by so called historians...