SHAH 17 || जब राजा सुरेन्द्रले पिता राजेन्द्रको अनुहार रगताम्य पारीदिए ? || Ex-King Rajendra Shah ||
HTML-код
- Опубликовано: 16 янв 2022
- Rajendra Bikram Shah was King of Nepal from 1816 to 1847. His reign saw the rise of Ranas in 1846, Junga Bahadur Rana came to power, and the next year, Rajendra was forced to abdicate in favor of his son...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
SHAH 17 || जब राजा सुरेन्द्रले पिता राजेन्द्रको अनुहार रगताम्य पारीदिए ? || Ex-King Rajendra Shah ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #King_Rajendra_Shah
❤❤❤
3:03
Best
This content creator might say, whatever he is saying is truth. Not necessarily.
❤❤❤❤❤❤
😮😮😮😮😮
Sarhi.dukha.lagdho.rajako,jibni
Sir yo dashain ko ghatna kun saal ko ghatna ho batai dinu
नमस्कार उनका भाई उपेन्द्र बिक्रम तान्त्रिक थिए उनि सुन्धारामा रहेको एक तान्त्रिक कोठामा पसेको र आजसम्म ननिस्केको भन्ने सुन्न मा आएको छ तेसको बारेमा पनि जानकारी दिनु होला कि उपेन्द्र माहिला साहेबको अन्त्य कसरी भयो त त्यसको जानकारी पाउ है
Saguri gadi bare ma pani sunaidinu hos na sir
Kasta alachina rani ho Rajyalaxmi
यस च्यानलको नियमित दर्शक हु। निकै राम्रो लाग्छ। कृपया स्याङ्जाको सतौ र नुवाकोट राज्यको उत्पति र पतनको बारेमा जानकारी दिनुस् न🙏
ओहो पुररै गुजराति राजेशथानी हिन्दू ज्यान जोगाउन नेपाल पसेछ लुटेरा डाँका जनैधारी तेही भर हिन्दू चार सिमा खोलेर बर्बाद् बनायो ,अब औदौनेहो हिन्दू शरणअर्थी |
Yo madesh bare pani itihas vandinuna sir
Surendra Bir Bikram ka chora Trilokya Bir Bikram Ani unka chora Prithivi Bir Bikram ko barema bistrit jankari ko video rakhnusna
Ramro
Yo sakkiyeko history ko video nshalnu anurodh
कुनै कुनै आईमाई हरू सारै नै चण्डाल डेभिल एभिल हुन्छन । यस्ता कान्छि महारानि जस्ता आईमाई घर मा आयो भने घरवार ध्वस्त कंगाल गरिदिन्छन ।
Grivan bir bikram, rana bahadur ko chora hoki haina...please make a video pelase...
किरात को ईतिहास को बारेमा detailed video बनाउन न pls