Nepal Army Weapon Briefing

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 6

  • @zenithtamang4418
    @zenithtamang4418 Год назад +3

    ड्रोन हतियार पनि भित्र्याउनु पर्यो नेपाली सेनामा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramkumarthapamagar8015
    @ramkumarthapamagar8015 Год назад +2

    जमिन दुश्मन को लागि त भयो तर हवाई दुश्मन को लागि पनि केहि हतियार भित्र्याउन पर्ने हो। छिमेकी देशको व्यवहार राम्रो छैन कहि न कतैबाट दुख दिने काम गरिरहेको छ। देश को सुरक्षा लाइ मध्यनजर गर्दै देश को सुरक्षा को लागि आधुनिक हातहतियारको आविष्कार र प्रयोग आवश्यक छ। नेपाल दिल्ली सम्झौतालाइ खारेज गर्नुपर्छ। भारतले अग्नि विरको नयाँ सेना परिमार्जन गर्न सक्छ भने हामी नेपाली ले दिल्ली सम्झौता लाइ किन खारेज गर्न सक्दैनौँ?
    भारतले आफ्नो सुरक्षा को लागि आधुनिक हातहतियारको उत्पादन र खरिद गर्न हुने नेपालले किन नहुने?
    नेपाललाई हातहतियार गोलाबारूद उत्पादनमा रोक्का लगाउने नि यति भारत हो। चिनियाँ हातहतियार खरिद गर्न रोक्का गर्ने पनि यहि भारत हो।
    भारतीय ज्यादती कति र कहिले सम्म सहेर बस्नुपर्ने हो नेपाल सरकार?
    मलाई यसको जवाफ दिनुहोस् ।

  • @himalituume4338
    @himalituume4338 Год назад +1

    Yo Nepal Army weapons exhibition day kaile hola ? Janakari pauna paye ekdam abhari huni tiye... janakari pau na hujur...

  • @bimollimbu668
    @bimollimbu668 Год назад +1

    😂😂 nepal bahun ko bikash lajlagdo xiya

  • @senrana9670
    @senrana9670 Год назад

    Kasto haat kame ko

  • @mountainkaila
    @mountainkaila Год назад

    La aba sap country daraune vo nepal ko sakti Sali haat hatiyar dekhera😂😂😂