गुरु तेसै गुरु हुनुभएको हैन ❤🙏🙏 बस गुरु जी को हरेक भाव लाईइ बुझ्न सक्ने छेमता हुनु पर्दछ । सुघा को कथा एक्दमै मन पर्यो मुक्ती चाहाने भक्त वा मनवा ले सुघा को कथा सुन्न अनि बुझ्न एक्दम जरुरी छ 🙏🙏🌹
व्यवहारमा लागू गर्न ज्यादै गार्हो छ।सम्मगम्म जीवन गुजारा गर्दा कसो होला।अल्पविद्या भयावह हुन सक्छ। सफल नहुदा जीवनमा दुखाइ भोग्नु पर्छ जस्तो लाग्छ। गुरूजीको विश्लेषण सघन,धितमर्ने खालको छ।गुरूलाइ साधुवाद,नमन छ।
मन बन्धन पनि होइन मुक्ती पनि दिदैन मन आत्माको सङ्कल्प गर्ने र भावना उत्पन्न गर्ने अतिइन्दृय हो । मनबाट उत्पन्न हुने भावनालाइ नियन्त्रण गर्न बुद्धिरुपी ब्रेक हो ।ब्रेन लाइब्रेरी या पुस्तकालय पनि हो । आत्मा बुबै आखाको बिछ भाग भृकुटी रुपि सिटमा ज्योती शक्ति रुपमा शरीर सन्चालन गर्दछ । मनले उत्पन्न गरेको सकारत्मक र नकारत्मक भावनालाइ बुद्धि रुपि न्यायाधीशले सहि निर्णय गर्न सकेन भने जिवनमा दु:खद आइ लाग्छ ।
Light and sound that emerged from the atom bomb is different from the primordial sound and light that is hidden in the heart of man. It's not destructive but totally truth, bliss and consciousness.
म त अज्ञानि छु,बिर्सिने बानिले गर्दा सुनेको बुझ्न गार्हो ,सतसग सुनेर अलिअली सिकेकिछु तर पनि अध्यात्मिक भनेको के हो जान्न मन छ सरल भाषामा भिनिदिनु होला ,,हजुर ले बाद्नु भएको ज्ञान् धेरै राम्रो लाग्छ,धन्यवाद 🙏🙏
हजुर ले अक्षर शब्दको ब्याख्या गर्नु भयो क्षर शब्दको पनि परिभाषित गर्नु होला इ दुई शब्दमा कुन चाहि शब्दले आत्माको सन्तुष्टि लिन सकिन्छ यस विषयमा प्रबचन गरिदिनु पर्यो सर
डाक्टरसाहेब जस्तो अनुभवी , विद्वान र ज्ञानी ब्यक्तिले जे भनिरहनु भएको छ मनन गर्दा मन,आत्मा बारे वास्तबमा केही पनि भेट्न सकिन मैले त। मेटाफिजिकल कुरा जुन ईन्द्रियगम्य नै होइन भने किन सुन्ने, सुनाउने गर्नु परेको होला, जब उत्तर दिन सकिन्न तब आउँछ कथा ... जसको स्पष्ट कुरा हो बक्ताले उत्तर जान्दैन.... कथा यदि आइरहन्छन भने यो बुझ्न सकिन्छ कि वक्ताले जानेको छैन भन्ने स्वीकार्न नै सकेको छैन...
@@MissNeupane-S आफू स्वयंले प्रत्यक्ष भोगेका सुख दुखहरु कल्पना कसरी मानूँ? यही समय र क्षणमा अनुभूति गरिएका अनुभव कसरी कल्पना मानूँ? कल्पना त वास्तविक हुन पनि सक्ला नहुन पनि सक्ला ... खोइ के हो के हो... जाने बुझे कै झैं गरि बुझाउन खोजेको खोज्यै छन् हजारौं लाखौं हरुले हजारौं वर्षदेखि.... म बबुरो सबै ब्याख्यामा केही दोहोरिने र नफुक्ने शब्दजाल बाहेक बढी केही पाइन...चार दशक ( पहिलो एक दशकलाई छोडेर)को मेरो अध्ययन, चिन्तन मनन यस अर्थमा ब्यर्थै भएछ जस्तो लाग्छ हजुर ......
Sir give me your number malai to gan minu cha sir malai manlo santi chaiyako cha moula dharai khoja vatina k tru ho joti dakina sakincha malai truevandinu na pless tel me true
ॐ
गुरु तेसै गुरु हुनुभएको हैन ❤🙏🙏
बस गुरु जी को हरेक भाव लाईइ बुझ्न सक्ने छेमता हुनु पर्दछ ।
सुघा को कथा एक्दमै मन पर्यो
मुक्ती चाहाने भक्त वा मनवा ले सुघा को कथा सुन्न अनि बुझ्न एक्दम जरुरी छ 🙏🙏🌹
हजुरको वाणीले मेरो मन लाई प,भावित पारयो ।धनयवाद छ हजुरलाई ।
जय गुरुदेब ।सुन्दा पनि यति आनन्द छ ।
व्यवहारमा लागू गर्न ज्यादै गार्हो छ।सम्मगम्म जीवन गुजारा गर्दा कसो होला।अल्पविद्या भयावह हुन सक्छ। सफल नहुदा जीवनमा दुखाइ भोग्नु पर्छ जस्तो लाग्छ। गुरूजीको विश्लेषण सघन,धितमर्ने खालको छ।गुरूलाइ साधुवाद,नमन छ।
गुरु शब्द परमात्मा वा ईश्वरकाे लागि बनेको शब्द थियो ,उनकै अपमान भएको थाहै पाएनौं ।उनलाई सम्पर्क नभएसम्म मुक्ति कसरी हुन्छ ?
Jai shree sachitaaanand 🎉🎉❤❤❤
🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
Such a wonderful satsang 🙏Thank u sir for ur lovely thoughts 🙏🌸
Jay Jay ho guru dev 🙏🙏💐💐🕉️🕉️
जय श्रीसचिदानन्द
Jay shree satchidananda.
हजूरको प्रवचनको प्रशंसक हू, सुन्दा असाध्यै खुसी लाग्छ ।
जयगुरुदेब🫡🙏
ओंमशान्ती भाईजी ।
नमन गुरु
Ram ram ji 21 🙏🙏🙏❤️
जय श्री सच्चिदानन्द महाराज जि माता जि बाईजि महात्मा 🌺🙏🏼🌺
भौतिक र परा भौतिक ज्ञानको सागर । हजुरलाई कोटी कोटी नमन 1
different title but same speech ... jay hos
अति सुन्दर प्रवचन 🙏
मन बन्धन पनि होइन मुक्ती पनि दिदैन मन आत्माको सङ्कल्प गर्ने र भावना उत्पन्न गर्ने अतिइन्दृय हो । मनबाट उत्पन्न हुने भावनालाइ नियन्त्रण गर्न बुद्धिरुपी ब्रेक हो ।ब्रेन लाइब्रेरी या पुस्तकालय पनि हो । आत्मा बुबै आखाको बिछ भाग भृकुटी रुपि सिटमा ज्योती शक्ति रुपमा शरीर सन्चालन गर्दछ । मनले उत्पन्न गरेको सकारत्मक र नकारत्मक भावनालाइ बुद्धि रुपि न्यायाधीशले सहि निर्णय गर्न सकेन भने जिवनमा दु:खद आइ लाग्छ ।
म पटक पटक हेर्छु हरेक पटक अलग्गै अर्थ पाउने गर्छु ।धन्य छु म।❤❤❤
❤❤❤❤❤❤ outstanding!! Guru debjew lai 🙏💐💐👍👍👍
ॐ नमो नम :
हरि ॐ
Guruko yo prabachhan atinai gahiro, marmik Ra vabpurna chha. Sabile manan garnuparchha. Yesmai sabaiko Kalyan chha !! Guru sasat Naman !!!
Jai shree satchitanand
गुरुको वाणीबाट जीवन र दर्शन लाई नजिकवाट बुझ्ने अबसर मीलेको छ❤
GT 0:10 0:10 by we
, We no hi 0:10 0:10
U 0:10
🎉 ki 0:10
फेरि फेरि सुन्नपाउँ गुरुजि नमन
कलियुगमा यो वचन बुझेमा मुत्ती प्राप्त हजुर जय श्री सचितानन्द
11:32
Ati Nai bhavpurna manan garnuparne prabachhan
बाँसको कुरा चाई गज्जब लाग्यो र यो सत्य पनि हो जय गरु
Ram
जय श्री सचिदानन्द 🙏❤
jya hos malik ko❤❤❤
🙏🙏🙏🙏🙏🙏
Jay Shree sachitana bagabanko jay hos
Abhinandan ❤🎉
Jai shree Sadchidanand 🙏🙏🙏🙏🙏🙏
Bahut bahut dhanyawad & badhai sir ji ko 🙏🙏🙏🙏🙏🙏
Ok I'll
Ok I'll l
Jay hos dr sab
Awesome satsang 🙏❤💐💐
कोटी कोटी प्रणाम
dui hat jodi naman grdaxu hajurlai
🙏🙏
Jai Shree Sachidanand sir 🙏🌺
Haribol❤
🙏
Jay shree krishna❤
Jay shree ram ❤️
har har mahadev
Dherai ramro gayn
Soulful Discourses from holy soul. ❤
Jaya guru jee🎉🎉🙏🙏🙏🌺🌺🌺
JAI SHRI ACHIDANAND JI
Sat Sat Naman Guru Dev ❤❤❤🎉🎉🎉🎉
धन्यवाद 🙏🙏🙏🙏👌👌👌
Guru g le kahily pani garvako meditation ko secret bataunuhunna. Ra upayaharu pani bataunuhunna tyasaile suru suru ka sadhak lai matra kam lagchha.
Sadar jay sri sachchidanand sabhi ko❤
Jaya shree sachidanand 🙏🙏🙏
Jssand🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤Namaste sir hajurko dherae ramro bhanae
JAY SRI Shachidananda 🙏🏾❤️
Jay ho
Light and sound that emerged from the atom bomb is different from the primordial sound and light that is hidden in the heart of man. It's not destructive but totally truth, bliss and consciousness.
Jay sachchida Nanda bhagwan ko jay 🌹🌹🙏
Hari om
जय गुरुदेब
Great
❤
Jssnd🙏🙏🙏🙏🙏
Jay Shree sachidanand
Batosate jibn mñaehu❤
Jay shree sachinanda.. 18:46
म अति प्रभावित भएको छु तर कुन माध्यमबाट कहाँ ,कसरी भेट्न सकिन्छ होला ?
Sir tapai ghut vanu va ko ki sacho to gan ka padicha sir
Sir yo tie chahi lagaunai parne ho ra man lai bujhna?
What are the process and steps in reaching the soul?
Jy budda
म त अज्ञानि छु,बिर्सिने बानिले गर्दा सुनेको बुझ्न गार्हो ,सतसग सुनेर अलिअली सिकेकिछु तर पनि अध्यात्मिक भनेको के हो जान्न मन छ सरल भाषामा भिनिदिनु होला ,,हजुर ले बाद्नु भएको ज्ञान् धेरै राम्रो लाग्छ,धन्यवाद 🙏🙏
मन,,लाईसान्तबनाउन,,,कामनालाईबसमाराखनसाधनागर्न यमरनियमपालनागर्नुखन 27:3गर्नुनैसफलता 28:53 पाप्तगर्न्
Same
@@premrijal1698to e at CTp
⁷
@@DevdattaLuitel7😅😊😮
हजुर ले अक्षर शब्दको ब्याख्या गर्नु भयो क्षर शब्दको पनि परिभाषित गर्नु होला इ दुई शब्दमा कुन चाहि शब्दले आत्माको सन्तुष्टि लिन सकिन्छ यस विषयमा प्रबचन गरिदिनु पर्यो सर
डाक्टरसाहेब जस्तो अनुभवी , विद्वान र ज्ञानी ब्यक्तिले जे भनिरहनु भएको छ मनन गर्दा मन,आत्मा बारे वास्तबमा केही पनि भेट्न सकिन मैले त। मेटाफिजिकल कुरा जुन ईन्द्रियगम्य नै होइन भने किन सुन्ने, सुनाउने गर्नु परेको होला, जब उत्तर दिन सकिन्न तब आउँछ कथा ... जसको स्पष्ट कुरा हो बक्ताले उत्तर जान्दैन.... कथा यदि आइरहन्छन भने यो बुझ्न सकिन्छ कि वक्ताले जानेको छैन भन्ने स्वीकार्न नै सकेको छैन...
Sukha dukha sabai kalpana matra ho yeti matra samjada hunxa
@@MissNeupane-S आफू स्वयंले प्रत्यक्ष भोगेका सुख दुखहरु कल्पना कसरी मानूँ? यही समय र क्षणमा अनुभूति गरिएका अनुभव कसरी कल्पना मानूँ? कल्पना त वास्तविक हुन पनि सक्ला नहुन पनि सक्ला ... खोइ के हो के हो... जाने बुझे कै झैं गरि बुझाउन खोजेको खोज्यै छन् हजारौं लाखौं हरुले हजारौं वर्षदेखि.... म बबुरो सबै ब्याख्यामा केही दोहोरिने र नफुक्ने शब्दजाल बाहेक बढी केही पाइन...चार दशक ( पहिलो एक दशकलाई छोडेर)को मेरो अध्ययन, चिन्तन मनन यस अर्थमा ब्यर्थै भएछ जस्तो लाग्छ हजुर ......
Don't be sad please
Be strong❤️💪💪
Sir give me your number malai to gan minu cha sir malai manlo santi chaiyako cha moula dharai khoja vatina k tru ho joti dakina sakincha malai truevandinu na pless tel me true
🙏🙏🙏
जय होस श्री गुरू देव 🙏