असर त पर्छ नै ।तर प्रचारित गरिए जस्तो होईन , बाम र भिम को तुलना गर्दा । पछिल्लो समय मिडिया प्रचार ले भिम हाइलाइट गरिए पनि यथार्थ त्यस्तो छैन । भिम एमालेको एकपटक उपाध्यक्ष भए भने बामदेब २ पटक , भिम एकपटक उपप्रधानमन्त्री गृहमन्त्री भए भने बाम ३ पटक , भिम ५४ सालमा केन्द्रिय सदस्य भएका थिए भने बाम २०३५ सालमै र भिम केन्द्रीय सदस्य हुनु भन्दा तीन बर्ष पैले बाम उपमहासचिव थिए , भिम महाकाली सन्धि को पक्षमा थिएभने बाम कडा बिरोधमा , त्यसैले बास्तबिकता त्यस्तो होईन तर तत्काल एमाले लाई असर पर्छ नै असर परे पनि पछि सम्म रावल को यस्तै चर्चा रहने सम्भावना बिगत्को इतिहास ले देखिन्छ , यिनकै मातृभुमी जागरण जस्तो बामदेब सिपी को माले ले ५४ मा अभियान चलाए ,बिस्तारै सेलायो , बाबुराम को नयाश्क्ती को पनि अलि समय चर्चा भयो , असोक राई को समाजबादीको के भयो रावल को राम्रो होस शुभकामना ।
good सबै ले छाेडनु परछ बामाले कमति मा पनि सुदुर मा पततासाफ बनाउनु परछ।
धेरै राम्रो
एकदम सहि काम
Jay jay🎉
मेरो पनि यो अभियानमा सहमत छ।
good ❤❤❤
पुर्व एमाले जतिसक्दो भिम रावल लाई सपाेट गरौ।राम्रो लिडर हाे।तर राजावादी हुन नदिनु
Good job ❤
🤝🤝
Very nice👍👍👍👍👍👍👏👏👏❤
असर त पर्छ नै ।तर प्रचारित गरिए जस्तो होईन , बाम र भिम को तुलना गर्दा । पछिल्लो समय मिडिया प्रचार ले भिम हाइलाइट गरिए पनि यथार्थ त्यस्तो छैन । भिम एमालेको एकपटक उपाध्यक्ष भए भने बामदेब २ पटक , भिम एकपटक उपप्रधानमन्त्री गृहमन्त्री भए भने बाम ३ पटक , भिम ५४ सालमा केन्द्रिय सदस्य भएका थिए भने बाम २०३५ सालमै र भिम केन्द्रीय सदस्य हुनु भन्दा तीन बर्ष पैले बाम उपमहासचिव थिए , भिम महाकाली सन्धि को पक्षमा थिएभने बाम कडा बिरोधमा , त्यसैले बास्तबिकता त्यस्तो होईन तर तत्काल एमाले लाई असर पर्छ नै असर परे पनि पछि सम्म रावल को यस्तै चर्चा रहने सम्भावना बिगत्को इतिहास ले देखिन्छ , यिनकै मातृभुमी जागरण जस्तो बामदेब सिपी को माले ले ५४ मा अभियान चलाए ,बिस्तारै सेलायो , बाबुराम को नयाश्क्ती को पनि अलि समय चर्चा भयो , असोक राई को समाजबादीको के भयो रावल को राम्रो होस शुभकामना ।
Good luck 👍👍👍👍
Good
❤❤❤❤
5:37
म पनि छू 7 अछाम र 8 भो कैलाली
११०० matra hoina pura Achham le saport garnu parxa
Congratulations bhai 🙏🙏✊️✊️✊️🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹✊️✊️✊️✊️✊️
Good job
❤❤❤❤
Good ❤