New Teej Song 2077 Bhinajuko Chhadke Tal । भिनाजुको छड्के ताल ।Harimaya & Bishal & Sarmila & Alina
HTML-код
- Опубликовано: 22 июл 2020
- #NakkaleBhinaju4 #BishalRayamajhi #BhinajukoChhadkeTal
---------------------------------------------------------------------------------
Bishal Rayamajhi Present"s:-
🎶 Audio Credits:-
Song
Bhinajuko Chhadke Tal
Vocal
Harimaya Rayamajhi
Bishal Rayamajhi
Sarmila Rayamajhi
Lyrics/Music
Bishal Rayamajhi
Music Arrange
Kamal Saurag
Recordist
Suman Rana
Mixing
Kumar Rana
Studio
Maruni Digital
---------------------------------------------------------------------------
🎬️ Video Credits:-
Artists
Alina Rayamajhi
Abhishek Shrestha
Harimaya Rayamajhi
Gaurab Shrestha
Shankar Puri
Binaya Gurung
Ram Hari Pokhrel
Sirjana Khanal
Sabi Thapa
Director
Rajkumar Magar
Camera
Sagar Gautam
Edit/Color
Rajkumar Magar
Makeup
Mohan Lama
Choreographer
Amar Sunar
Post Production
Rajkumar Films
9840565053
-----------------------------------------------------------------
© Nakkale bhinaju,20
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
मेरा मुटु भन्दा प्यारा भगवान रूपी दर्सक स्रोता हरुमा म बिशाल रायमाझी (नक्कले भिनाजु) को तर्फ बाट दुईहात जोडेर नमस्कार। माया त धेरै पायको छु तर यति छोटो समयमा यतिधेरै माया पाउछु भन्ने सोचेको पनि थियन। हजुर हरुको मयाले आज नक्कले भिनाजु4 Trending on 1 मा आइपुगेको छ। कसरी धन्यवाद दिउ? भोलिको दिनमा पनि अझै हजुर हरु को मन जित्ने कोसिस गर्नेछु। शेयर गर्ने सस्क्राइब गर्ने अनि यतिमिठो कमेन्ट गर्ने सम्पुर्ण लाइ धेरै धेरै धन्यवाद। love you all.....
All the best❤️❤️❤️
Best of luck rayamajhi pariwar
अलि सस्कृती सङरक्षण गर्ने गित ल्याउनु पर्यो यहा बुडी हुँदा हुदै सालीसङ्ग पल्केको किन देखाको नकारात्मक सन्देश जान्छ बरु भिनाजुको भाई ( भिनाजु ) बनाउन पर्ने नि 😓
All The Best💝❤️❤️💝
Wawa
अबिस्यक अनोमल भन्दा कम छैन😋💞💞💞
Waoo
Ramroo chha
नक्कले भेनाजु ले त रेकर्ड नै तोड्ने भयो साल्सालै trending मा परेर बधाइ छ सम्पुर्ण रायमाझी परिवार लाई।।
Best of luck
The only
यति राम्रो गित लाई हामी सबै ले like गरौ
Dami
बधाई छ रायमाझी परिवार १ नं मै पर्यो finally.
नक्कले भिनाजु ४ चार को पर्खाइ मा
अहिले आज सम्म बल्ल आयो हजुर
सबै नक्कले भिनाजु एक देखी चार सम्म आउनु हुने
सबै कलाकार ज्यु हरुमा नमन साथै धन्यवाद साथै अग्रिम
शुभ कामना तिज २०७७ को कती बेला आउछ हजुर हेर्न हतार भै सक्यो.!!
Thanku
सारै मीठो तिज गित राइमाजी परिवार लाई बधाइ छ है लु
La haai aayo ta gajaab ko teej ko song.. ❤️
विशाल राईमाजि को सबै दिदी बईनि लाई सुबकामाना दामि गित
ल आज १ नम्बरमा पुग्न सफल
बधाई रायमाझी परिवारलाई 🇳🇵🇳🇵🇳🇵
ल बधाई छ सबैलाई अती राम्रो गित नक्कले भेनाजु पछि यो गित राम्रो लाग्यो बधाई छ विशाल जि एलिना शर्मिला हरिमाया जि 4 जानालाई
बिशाल रायमाझी को गित हरु सबै मन पर्छ मलाई धन्यबाद्
Dami layo
यो होनि त तीज को सङ क्या दामी छ के
Atti sukhi family ani ramaailo ni ustai ysree nai maya mmta bddai jaayou didi ra vai bahini hruko😍😍😍😍
आहा निकै राम्रो लाग्यो ,बधाइ छ टिम लाई।
हजुर हरुको टीम ले धेरै नै राम्रो गीत लेराउँनु हुन्छं राम्रो👌👍💞🌹
👌👌❤️❤️
Dami xa song jati hererni msnmarena
Derai Ramro cha new Actor Lai dekhnw pauda khusi chu
मलाई खुप मन पर्यो❤️❤️
Wow rayamajhi family song
💥💥💥👌
Waooo
आहा कति मिठो गित बधाई मेरा प्यारा मान्छेहरुलाई।
Hajur arjun sir
Wawa 🎤 Kaya damii best song
Ramro x
Sabai vanda malai tw venaju ko chadke tal 4 song nai man pryo👌😉❤
Wowo🤩😍😘💗💓❤🥰
आहा धेरै राम्रो छ 😘😘😘 best of luck
रायमाझी family ko fan ko ko guys 😘😘💕💕
lau trending no 1 ma ayxaaaa congrats
आहा क्या दामी गित नक्कले भेना 4 ले तहल्कै पित्ने भयो यो चोती तेज यस्कै राज हुनि भयो
Wow
Nice song
Damii xa sis song
Soper xa
६/७ पटक भन्दा नि धेरै हेरे यो भिडियो मैले एकदम मन पर्यो नक्काले भेनाजु खै त मलाई जाले रुमाल 😘😘😘😘😘
Congratulation rayamajhi pariwar .
Ma yo familyko dieheart fan
waauu💕
जस्तो गीत उस्तै राम्रा मोडलहरू सारै मन पर्यो ❤️❤️❤️
Wwwa Kaya damii best song
ट्रेन्डिङ 1 मा पर्न सफल भएकोमा रायमाझी परिवार लाई हार्दिक बधाई
Best of luck Rayamajhi
दामी छ हाम्रो अर्घाखाँची को भाइ बैनी गीत राम्रो चलोस सशु भकामना छ
किन किन मैले यो गित 50 पटक भन्दा धेरै हेरे ।। लव यु जिल्ला बासी ।।
Love from thiland
😍😍😍😍
धेरै धेरै राम्रो छ रायमाझी परीवारलाई शुभकामना
राम्रो छ गीत शुभकामना सबै टीम लाई
Bishal dai lai man parauney sabai hajur garam ta❤️🥰
अाहा कति राम्रो गित सुनिरहम जस्तो बिशाल भाई लगाएत तिनै बहिनीलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु प्र गति र सफलताको शुभकामना ❤️❤️🌷🌷
धेरै धेरै शुभकामना ।
Wow..Dami video ani...Best of luck sabai lai
दामी छ दिदि भाइ गित गाउने बहिनी मोडल कस्तो राम्रो परिवार अनि गित सुपर छ यर
नमस्कार म तपाइ हरु ले छोटो समयमा धेरै मया गरेको मान्छे बिशाल रायमाझी (नक्कले भिनाजु)। पोहोर परार को तिज मा जस्तै यो बर्ष पनि नक्कले भिनाजु4 लियर आयका छौ। कठिन त धेरै भयो यो कोरोना को समयमा तर पनि हजुर हरुको आशा लाइ पुरागर्ने जमर्को गरेका छौ। आशा छ नक्कले भिनाजु1/2/3 लाइ जस्तै नक्कले भिनाजु4 लाइ पनि धेरै मया र शेयर गर्दिनुहुने छ। र सल्लाह सुजाब को पनि अपेक्षा राख्दछु। Thank you...
राम्रो छ विशाल जि
Every thing is👌👌👌👌i like it this song👏👏👏👏
असाध्यै राम्रो छ!
सलाम छ! रायमाझी परिवर लाई
अभिशेक लाई अनमोल केसी भनेर झुक्किय पुर्बै धरानमा राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ
एकदमै राम्रो छ् होई
वाआ nice
waau kati ramro ho💕💕 herda heradi tranding no1 maa aayaxa badhai xa 💕💕💕💕
अति राम्रो बधाई छ राइमाझी परिबार लाई 🌹🌹🌹
ramro lagx hajur haru ko geet bishal daai
trending on 1
❤️❤️❤️❤️❤️
बल पो आको रेहेछ गित त धेरै राम्रो छ है बधाई छ दिदिबहिनी र भाइ लाई करोडौं को भियुज जावस सुभकामना छ मेरो👌👌💖💖
मैले त अनमोल केसी नै भनेको थिए तर अभिषेक पो रहेछन
Dance hera acting hera looks hoena, he is Abhishek, dont compeair with others
Wawo supop bisal g god bless you dami lagyo git
Bishal bhai mero man parne singer hunuhunxa...congratulations 🥳
रायमाझी परिवारलाई बधाई छ आसा गरौ राम्रो छ गित ्््
नमस्ते आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई
Trending #1 supop
नक्कले भिनाजु पाच पनि हेर्न पाईयोस भन्ने जति यता हाजिर गरौ है ।।।
Dami layo yo gitta ho mata hereko herae vay rarrr
अत्यन्तै राम्रो छ गीत बधाई छ 💐💐💐🌹🌹🌹
wow trending 1
तपाईहरु को माया को आभारी छौ 🙏🙏 ट्रेन्डिङ १ मा आउनुमा हजुहरु कै साथ र स्पोर्ट्स हो 🙏🙏🙏
❣️❣️
Best of luck all
Jati herey poni na pugney rayemaji family ko geet yesari noi herirakhnw pau sadaivari😙😙😙😙😙😙❤
Congratulation last raimailo huna vayo yo sall❤❤❤❤❤
सायद गित र भिडियाे राम्राे छ जस्ताे लाछ मेराे बिचारमा, कत्तिकाे मन छुन्छ, हेराैं ।
always good to see rayamajhi family 💞💞 good luck
धेरै राम्रो भको छ म्युजिक भोडियो।हजु👏👏👏👏👌
Best of luck All's
i love you all the team
भिनाजु कस्तो राम्रो हो 😍😋
झट्ट हेर्दा अनमोल केसी जस्तै तर अनमोल भन्दा राम्रो😋
Malai ni same tesstai laggyo derai handsome k 🤩😁
Hahahahahaha Anmol jastai nai raixa 😀😀😀
Umm k hoi
G
usko naam abhishek shrestha ho☺☺
एक हप्तामै 1 मिलिएम नाग्यो 👏👏❣️❣️❣️❣️🇳🇵🇦🇪🇳🇵🇳🇵
Kilo loop I Yuki guy you I opp kook I ooooopp
wow💕
बधाई छ याे टिमलाई ❤️❤️🙏
आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई आगामि सालमा यस्तै गित सुन पाईयोस💑💑💞💞💕🌹
नमस्कार सम्पुण मा म एलीना रायमाझी यो लकडाउनको समयमा हामी रायमाझी परीवार ले दुखम शुखम गरी गरेको यो नक्कले भेनाजु चार ले यती धेरै माया पाउला भनेर सोचेका पनी थीएनम 🙏🙏🙏🙏यो माया को म कसरी बयान गरू भगवान रुपी दर्शक मा मेरो दुई हात जोडेर नमन् 🙏🙏🙏यो माया साथ सपोट को सधै आशा राखेको छु 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Superb...nakkale venaju१/२/३/४ like u Alina..love u
Wow nice teej song jati hereyo tetinai ramro
Geet ra video ni sarai nai ramra lageyo Alina ji......
luckdown le garda morning walk chai yo geet ma nachera nai hudai xaa mero....😍😍😍😍👍️👍️👍️👍️👌👌🙏🙏🙏🙏🙏
म त तपाईको परिवारको ठुलो फ्यान हु समय मिले यकपटक भेट्ने धोको छ ।
@@anantashyangtan2953 bi
Wow ramro song really I enjoy it
Wow ramro xa💕💕
यस्तै हुनुपर्छ तिज गित अर्गानिक
अाहा 👌👌
विशाल भाइ र हरिमाया दिदिको गीत धेरै मन पर्छ बिसाल भाईले आफ्नो सबै म्युजिक भिडिमा मोडल अबिसे लाई नि राख्नु होला मान्छे पनि धेरै राम्रो अबिन्य पनि अति उतम सेम अन्मोल केसि
Wow alina kesto damiii tim👌👆👏♥️🥰
मत झुकिए अन्मोल होकि जस्तो ठानेर
पछाडी नाच्ने साली हरु मन पर्यो हौ मलाई
धन्यवाद सम्पुर्ण टीम लाई
Me too yar
Dami xa new tej song rayamaji family
Face anmol ko jastai xa tw😂💙
अलिना दिजु र विशाल सर को Fan जति मेरो तिर नि आउनु है त। गित सुन्नलाई ❤️😹😹❤️❤️❤️❤️🙏
Wao
Thanku
Wow awesome songs
Nice video ♥️♥️♥️♥️♥️
ma pani xu hai
hajurharuko teyo emotinal interview herda kati roymat hai love you all💖💖⚘💗🎤🎶🎵best of luck your incoming future is sucessful
निकै मिठो छ तिजको गित।यो तिज गितले सफलताको शिखर चुमोस्।शुभ कामना छ।धन्यबाद छ,सबै टिमलाइ।
woW..wow.....super song❤️
Congratulations all team