हिम्मत भए ! कुलमान र बालेनलाई छोएर मात्र देखाउ, यिनीहरु नेपालबाट भाग्न समेत पाउँदैनन्; DR. DIXIT

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • GUEST: DR. SUNDARMANI DIXIT
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #drsundarmanidixit #bangaladesh

Комментарии • 31

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Месяц назад +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @punrashmi5508
    @punrashmi5508 Месяц назад +7

    सर कुलमान बालेंनलाई केहि गरि फसायो भने पुरै देश भरि बात आन्दोलन गर्नको लागि जनता तयारी अवस्थामा छ !अत्याचारले र तिनीहरुको तनासहिले सबै जनता आक्रोशित छन्

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +1

    मेरा प्रिय महानुभावहरु अब सबैले ध्यान दिनैपर्ने कुरा के हो भने तपाईं हामीको हातमा छ देश बेच्ने कि बचाउने, यि चोरहरुले भाषण मात्र गर्ने हुन त्यसैले हामी सबै‌ नेपाली आम जनता एकजुट भएर सबै चोरहरुलाई अब देश निकाला गर्नैपर्छ, अब नेपालमा पनि बंगलादेश भन्दा ठुलो आन्दोलन शुरु गरौँ 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @DilliPhejong
    @DilliPhejong Месяц назад +4

    बिलकुल सही हो !

  • @JhamakLimbu-uf3pm
    @JhamakLimbu-uf3pm Месяц назад +5

    Molai yo media sarai mon parxa kasailai vedbhab xaina j kura ho satya kura

  • @balababu2034
    @balababu2034 Месяц назад +2

    अब नेपाली नेताहरु नि निसानामा छ😅

  • @dilipshrestha3735
    @dilipshrestha3735 Месяц назад +3

    आन्दोलनकाे आगाेमा प्रचण्डले अलिकति घिउ नभए पनि तेल त थप्छ।

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 Месяц назад

    सर कुरा 100% सहि हो हे भगवान एक दिन यस्तो आओस् यी झाेले हरु शेख हसिना जस्तै गरि भाग्ने दिन आओस्

  • @binduranakhatri4480
    @binduranakhatri4480 Месяц назад

    Thanks God 😭 yesari bolna sakkne... Dr Sundar mani Dixchit sir lai mero tarfa bata muri muri dhannyabadh cha... hajurko jay hos & janta sabai sabaiko jay hos.

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 Месяц назад

    Dr,dxit,youare,great,sir,

  • @JhamakLimbu-uf3pm
    @JhamakLimbu-uf3pm Месяц назад +2

    ❤❤❤🎉🎉🎉

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    100%✅ डाक्टर साहब❤

  • @narayanrijal7475
    @narayanrijal7475 Месяц назад +2

    बङालको खाडी बाट पानी आउन 7,8 दिन लाग्छ।।
    राजनितीको आधिबेरी आउन 90,95 दिन लाग्ला।।
    अहिले बर्शायाम र नेपाली हरुको महान चाड पर्व हरु आउदै छ।।
    त्येसैले तेहा सम्म राज गर्ने हुन।।
    त्यो समय सम्म देशनै बेचेर सखाप पारे त के भन्ने ।।
    नत्र तिहार पछि यिनिहरु पनि भाग्ने हुन।।

  • @kishorsapkota8918
    @kishorsapkota8918 Месяц назад

    डा.साहव को बिचार मा सहमत

  • @krishnagurung8546
    @krishnagurung8546 Месяц назад

    उज्यालो भगवान कुलमान र बालेन लाई फसाउन ओली र शेरेकाे पुच्छर हरू लागि परेको छ खबरदार 💪👊👊👊

  • @rajshekhardas
    @rajshekhardas Месяц назад

    Dixit ji bangal KO hawa yo Sarkar lai dinu parcha Nepali janta yinko rabhaiya dekhera Ajit chan

  • @neerarana524
    @neerarana524 Месяц назад

    Aba palo Nepali neta haru ko yesari bhagney ani matra desh vanxah

  • @mallok3425
    @mallok3425 Месяц назад +1

    डाडुमा पानीततायर डुब्नुस कस्तोनेता कस्तो ब्यवस्था बोकेर बौलाउनुभयो धिक्कार्दै मरुमरु लाग्नुपर्ने

  • @kishorsapkota8918
    @kishorsapkota8918 Месяц назад

    ४० %जनता न्युट्रल भए देखि नेता ले भस्ट्राचार गर्न सक्दैन थिए होला ?

  • @bimalchhetri6629
    @bimalchhetri6629 Месяц назад

    Aba nepal maa vayo vani Balen ra kulmàn ko new maa hunchha hola

  • @uttamdhakal1938
    @uttamdhakal1938 Месяц назад

    आज डा. साबको कुरो सार्है घत लाग्यो है

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Месяц назад

    भाग्न दिनु हुँदैन तड्पाई तड्पाई मार्नु पर्छ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    नेपालका स्वतन्त्र युवा विद्यार्थीहरु पनि जाग्नुपर्छ र शेरे, केपि, प्रचण्डे, आरजु लगायतका हरामी दलालहरुलाई हसिनालाई जसरी नै देशबाट लखेट्नुपर्छ।
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @krishnagurung8546
    @krishnagurung8546 Месяц назад

    22 अरबमा नाैबिसे टनल सम्पन्न हुनलागेको छ अनि ओलि डाँकाले 22 अरब माडे सँग मिलेर पचाउन लागेको पख तँ चाेरहरूलाई👊👊👊

  • @literyankhatiwada
    @literyankhatiwada Месяц назад

    Aba aandolan garne time vo

  • @user-jp5lg8ie2l
    @user-jp5lg8ie2l Месяц назад

    सुधरी
    हल
    चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !😂

  • @Voice_Of_Youths
    @Voice_Of_Youths Месяц назад

    😂😂😂

  • @himalrayamajhi2282
    @himalrayamajhi2282 Месяц назад

    yo budo le kahile kahi ta atti thick kuro garxa

  • @sunilkarki9203
    @sunilkarki9203 Месяц назад

    Aab.nepal.ma.xeto.andolan.garnuparx.hajur

  • @lokbahdur3049
    @lokbahdur3049 Месяц назад

    अब नेपाल को नेटा को पनि घर बाट निकाली कुटन जन्ता एक हुन पछ