मरुभूमिको कुनै एक बन्द कोठाबाट मातृभुमिको यो सुन्दर मनोरम गाउँले परिवेशलाई यति नजिकबाट नियाल्न पाउँदा साँच्चिकै आफै त्यो परिवेशमा समाहित भएको सुन्दर अनुभुति गरें। सम्पूर्ण कर्मशिल हातहरु प्रती मेरो सम्मान छ !
स्वर निकै मीठो र सुरिलो छ दि हजुरको, जहाँ सम्म मलाइ लाग्छ हजुरले गीत गाउदा मन अवस्य जित्नु हुनेछ ! र सुन्न पाए आभारी हुने थिए कुनै पनि गीत वा कभर सङ्ग !
LassOo ngolosya...K sarrO ramri hau ...well dammi raixa grk sune ko matra thiye dherai ramro 1 time kodo ko dhido khane dherai man xa hai.. all of you stay healthy covid19 back music mitho xa..... blss ewww
धेरै पहिलेको यादहरुको सम्झना भयो हिजोआज कहिले काहीँ गाउँ जादा नि बेस्सरी काम गर्न मन लाग्छ यसरी नै! निकै राम्रो भिडियो बनाउनु भएकोमा हाम्रो राम्रो अनि मेहनती चेलीलाई धेरै धेरै धन्यवाद अनि माया।😍😍✌✌
भिडियो एकदम राम्रो छ काम गरेको,यात्रा गरेको, खाना बनाएको सबै प्रकारको राख्नुभएको छ र कुनै drama वा videoको लागि मात्र काम गरेको जस्तो लागेन एकदम organic लाग्यो 👍️👌🙏❤️❤️❤️❤️
बरपक गाउँ र हाम्रो गाउँ को खेत बरी मेलापात बनजङल एउटै रहेछ तर हाम्रो तिर र बरपक को गुरुङ भासा चै फरक छ।धेरै राम्रो छ मिरा दि यस्तै खल को आफ्नो गाउँ तिर को भिडियो हरु upload गर्दै गर्नु । सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु मन पराउनु भको।विशेष गरि बिदेश म हुने लाई झन नेपाल को सम्झन गरएको छ।
अब को पिडि ले येसरी काम गर्ला र तर तिम्रो यो काम देखेर मलाई खुसी लाग्यो सबै दाजु भाइ दिदी बैनी हरु ले केही सिकुन भन्ने लाग्छ मलाई र मिहिनेत गरौं आफ्नै माटो मा अवस्य फल मिल्ने छ ......🍊🍇🍎🍏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
प्राकृतिक सौन्दर्य जति सुन्दर छ मान्छे पनि उस्तै beautiful, बारपाक गोर्खा भन्ने ठाउँ एकदमै रमाइलो अनि सुन्दर रहेछ, भिडियोमा हेरेर नै भएपनि बारपाक गोर्खा को दृश्य अवलोकन गर्न पाइयो ।
मिर गुरुङ त कामा गरनमा धेरै कडा रहेछ कति मिहिनेती रहेछ हजुर को देखेर मलाई धेरै मन परयो हाम्रो लमजुङ तिर नाता जोडनु परछ के हो
गाउँले मनमोहक दृश्य ले प्रवासी जीवन लाई आनन्दित तुल्याउँछ
So thanks मिरा ,,,
मरुभूमिको कुनै एक बन्द कोठाबाट मातृभुमिको यो सुन्दर मनोरम गाउँले परिवेशलाई यति नजिकबाट नियाल्न पाउँदा साँच्चिकै आफै त्यो परिवेशमा समाहित भएको सुन्दर अनुभुति गरें। सम्पूर्ण कर्मशिल हातहरु प्रती मेरो सम्मान छ !
धेरै रमाइलो ठाउँ रहेछ।अति मन पर्यो।al nice
गाउले जिन्दगी एकदम सरल एवं सुन्दर तथा रोचक लाग्यो।
दिन खोजेको संदेश जे भए तापनि हेर्नेलाई मनोरंजन भने पक्कै दिएको छ।
धन्यवाद बैनी हरु भाइ हरु गाउँ मा काम गरेछ बसेछ है राम्रो
स्वर निकै मीठो र सुरिलो छ दि हजुरको, जहाँ सम्म मलाइ लाग्छ हजुरले गीत गाउदा मन अवस्य जित्नु हुनेछ ! र सुन्न पाए आभारी हुने थिए कुनै पनि गीत वा कभर सङ्ग !
क़स्तो रमाइलो है
सुन्दर गोरखा
सुन्दर बारपाक
कति रमाईलो परिबेश अाहा
Goru chai daro hahex sis
manxe jati ramri testai mehenat parissrami byabaharik simple sundari mira gurung ...we support n love you always ...
अाेहाे गाउँ ठाउँ साह्रै रमाइलो तर अति विकट ठाउँ रहेछ।
गाउँ घरको याद दिलाउछँ बहिनी को video ले राम्रो लाग्यो meera चेली ।
कति रमाइलो ठाउँ मलाई सारै मन पर्यो
Hajur ko yo vidio derai ramro lagyo gau ko natural beautiful...👏👏👍👍🙏🙏💐💐
गोरखा को नानीहरु कि यति राम्री र मेहनती हुन्छ म पनि गोरखा को केटी बिवहा गर्नु पर्यो😁😁
गोर्खा जुन ठाउ को भएपनि जिल्ला त एउटै होनि मलाइ रमइलो लाग्छ हरियाली स्वाच्छ बाताबरण राम्रो छ हाम्रो गोर्खा जिल्ला ।।
Sarae ramro lagyo hjur ko yo channel time milara hsrne garxu la
Wow beautiful place barpak Gau🇳🇵🇳🇵🇳🇵
जति राम्रो गाउँ त!ती राम्री गुरुङ सेनि मिरा
काेदाे राेप्दा लाएको पिरती छुट्याे ताेरी फुल्ने बेलैमा। भिडियो अत्यन्तै राम्रो र राेचक छ है मिरा जि
सारै रमाइलो बन पाखा
रमाईलो ठाऊ
LassOo ngolosya...K sarrO ramri hau ...well dammi raixa grk sune ko matra thiye dherai ramro 1 time kodo ko dhido khane dherai man xa hai.. all of you stay healthy covid19 back music mitho xa..... blss ewww
सारै राम्रो लाज्ञो है तपाईहरुको पौराखि हातहरु मिना जी
गाउ घर को याद खूब मेटाउछ, तपाई को ब्लग वीडियो ले।
Ramailo raixa gau tira.
Wow nice location
मलाई तपाईं मनपर्छ,तपाईंको गाउँ मनपर्छ तपाईंको बोल्ने शैली,अभिनय नृत्य सबै मनपर्छ । साच्चै दिलैदेखी ❤️💕
रमाइलाे
woww dami video sis
Wow ma tiktak ma dekhara ayako very beautiful place Im sure i will visit one time
Bheda goth gayerani Ayera bari khani vyayexa bai....mannai parxa....great job...
हजुरको काम देखेर मैले पनि अाफ्नो बारी लाई मिस गरे हामि चाहि साउन लागेपछि रोप्छौ 😊❤
लौ सारै रामाईलो लाग्यो म पनि बिदेश बस्दा बस्दा वाक्क भैसक्यो अब गएर गाउँमा बाँजो पाखा पखेर बारि खनेर बस्ने मन लाग्यो 👍️👏👏👏👏
Wow Kati राम्रो ठाउँ ठाउँ भन्दानी गुरुन्नी छोरी राम्री
कति रमाइलो हजुर
धेरै पहिलेको यादहरुको सम्झना भयो हिजोआज कहिले काहीँ गाउँ जादा नि बेस्सरी काम गर्न मन लाग्छ यसरी नै! निकै राम्रो भिडियो बनाउनु भएकोमा हाम्रो राम्रो अनि मेहनती चेलीलाई धेरै धेरै धन्यवाद अनि माया।😍😍✌✌
Kati sundar gaughar ho sath ma taphi pani kati ramro ho
नमस्ते मिरा दिदी हजुरको सबै भिदियो हेछु रमाइलो लाग्छ ।
प्रबास मा भए पनि गाउँ घर मै बसेको आभास गराउनु भयो हजुर को भिडियो हरु ले धेरै उर्जा अनि शिक्षा दिन्छ गराउछ धेरै खुसी लाग्यो।
Awesome meera.. Sabai video Dami Super toper.. 👌👌👌
Kati dherai mehenati ani ramri pani uttikai k tapai...jasko vagma pare pani tyo manxe ekdamai lucky hunecha...keep it up...stay healthy & beauty.
Dherai ramailo lagdaie xa
कत्ति पौरखी मिना बहिनी कत्ति अर्गानिक लाग्यो यो भिडियो lot's of love from Dharan 😍
Ati sundar hi
Wawa niec vilenge
भिडियो एकदम राम्रो छ काम गरेको,यात्रा गरेको, खाना बनाएको सबै प्रकारको राख्नुभएको छ र कुनै drama वा videoको लागि मात्र काम गरेको जस्तो लागेन एकदम organic लाग्यो 👍️👌🙏❤️❤️❤️❤️
Ati ramailo rahechhani hjr ko gau Sarai man paro la
राम्राे छ मेहनत
Ramailo gau bainee
दामि छ
Derai ramro lagyo video
Saarai ramro video nd you
Beautiful place
Wow meera soltini so heart touching village life of work activities 👌👌😊😊
wow superb
my birth place Gorakha
कति राम्रो हाम्रो गाउँ घरको काम बहिनी तर बहिनी एक हल गोरुले जोतेको भए अलिक हल्का अनि सजिलो हुन्थ्यो नि है! ❤️👍️👌🙏❤️
ओह मिरा बैनी तिम्रो काम देखेर धैर खुसी लाग्यो हो
बरपक गाउँ र हाम्रो गाउँ को खेत बरी मेलापात बनजङल एउटै रहेछ तर हाम्रो तिर र बरपक को गुरुङ भासा चै फरक छ।धेरै राम्रो छ मिरा दि यस्तै खल को आफ्नो गाउँ तिर को भिडियो हरु upload गर्दै गर्नु । सबै नेपाली दाजु भाइ दिदी बहिनी हरु मन पराउनु भको।विशेष गरि बिदेश म हुने लाई झन नेपाल को सम्झन गरएको छ।
Ghau ghar ko yadd ayo hooo
Mira Mira ha ha ha
ए नि लै लै जिन्दगी त यस्तै रमाइलो हुन्छ !हजुर म: म होइना ह्जुर कोदाको रोटि मन पर्छ! सहर को पिजा होइना नि मकै को भात नै मलाइ मन पर्छ!
अब को पिडि ले येसरी काम गर्ला र तर तिम्रो यो काम देखेर मलाई खुसी लाग्यो सबै दाजु भाइ दिदी बैनी हरु ले केही सिकुन भन्ने लाग्छ मलाई र मिहिनेत गरौं आफ्नै माटो मा अवस्य फल मिल्ने छ ......🍊🍇🍎🍏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
Kya dami view
Farming life sarai ramro..
Thanks sis for sweet tips
Wow.. beautiful Goruharule GutungTung Jotnuni Meera G..
Dami xa ngolsyo video
gau ghar tirako hari yo dada pakha kati ramailo hunxa ni hai hajur jashtai butifull xa dada pakha pani nice to see you again 👍
Great...job
Good work Mira ji
गाउलेजिबन राम्रो त छ दुखपनिदेरै छ
Hait ramro x.hajur
मेहनति हुनुहुदो रहेछ,सलाम छ,
beautyfull dance and place
सारै गाउको याद आयो अब बार्पाक घुम्न आउछु म नेपाल छुटीमा आउदा मेरो घर पनि गोरखा नै हो
Video ramro cha I really enjoy alot
कतिरमाईलाेगाउहाे
Very good job
प्राकृतिक सौन्दर्य जति सुन्दर छ मान्छे पनि उस्तै beautiful, बारपाक गोर्खा भन्ने ठाउँ एकदमै रमाइलो अनि सुन्दर रहेछ, भिडियोमा हेरेर नै भएपनि बारपाक गोर्खा को दृश्य अवलोकन गर्न पाइयो ।
नमस्ते नमस्कार 🙏हजुरको भिडियो हरु प्राय सबै नै हेर्दै आएको छु है मैले पनि एकदम मन पर्छ हजुरको भिडियो।
धेरै राम्रो काम बैनी
कत्ति रमाइलो हो मीर जि सराई गाउँ को याद दिलायो😱
ल पास भयाे यति काम गरेसि काेदाेकाे बीउ उत्पादन हुन्छ
नारे लु ये साङ ..
Gau ko yati fresh yad dilai dinu hunxa hjr le thank you so much take care sis love you ❤️
Asadhey mehnati hajur
Derai ramro hajur
आह!कति रमाईलो गाउँघर अनि खेत बारीको काम।।😘😘यस्तै भिडियो बनाएर Upload गरिरहनु है दिदी।।।।
कति हेर्नु हो तमरा video
सारै रामडो गाउ तमरो💕
👌
Beautiful job Mira g
yo video ma hammro gau ghar prasta dekhinxa tapailai thank you
Nice Mira sis......hjr ko vdo le ma bidesh vayeni gauko sarai yad dilaunu hunxa😘😘😘
Wowow
Dherai ramro xa hjr Mira soltina ji.
Good xa
vere nis
Meera ji ati kamdari barai & beautiful
kasto simple ani true sis hajurko bolne style...sarai man paru....i am ur fan sis
....
ramro xa sis keep it up.
Great Meera
राम्रो कर्म
Gauko yad ayo.mero gau pani ysto chha,yad ayo.