युवतीको बाउले यस्तो सुनेको खुलासा अमला खाउन कान्छी तिमीलाई कति पैसा चाहिएको छ।Amala Kanda Jhapa

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 188

  • @mahendramohatara9796
    @mahendramohatara9796 День назад +34

    यो घटना पुरै अप्डेट दिनु होइ पत्रकार सर जब सम्म ती बहिनिले न्याय पाउदैनन तब सम्म राम्रो सङ अनुसन्धान गर्न पर्छ 100% त्यो बुडाको हो त्यो बोलि बाट नै थाहा हुन्छ त्यसैको हो म ग्यारेन्टी दिन्छु

    • @yamkalalimbu9688
      @yamkalalimbu9688 День назад

      के को परिवर नियोजन ?? गरे पनि बच्चा बस्नु सक्छ है मुर्ख हो । DNA गर्नु पर्क गुंड बुडा ले ।

    • @laxmibista6687
      @laxmibista6687 День назад +2

      हो नि
      लाष्ट सम्म देखाउनु ल पत्रकार भाई

    • @mahendramohatara9796
      @mahendramohatara9796 День назад

      @laxmibista6687 हो त नि होइ

    • @homprasadGmr
      @homprasadGmr День назад

      पत्रकारले घटनाको बारेमा बोलेपछि निराकरण नगरी छोड्न मिल्दैन । डिएनए परिक्षण नगरी छोड्न मिल्दैन है पत्रकार ज्यु। गरिबी र बेसहाराको फाइदा कसैले पनि उठाउन पाउदैन ।

    • @mahendramohatara9796
      @mahendramohatara9796 День назад

      @@homprasadGmr खोइ पत्रकार नि पैसा मा बाइक जस्तो यो केस मा पहिले देखि आवाज उथाएको पत्रकार चुपचाप छन अब अर्का पत्रकार को गाका छन फेरि

  • @BimalaJhapali
    @BimalaJhapali 14 часов назад +2

    धनीको छोरीले हो भने दुई दिनभित्रमा न्याय पाइसक्ने थियो बिचरा गरिबको छोरी भएर उसले न्याय पाउन नै सबैभन्दा पैसा❤

  • @Su-Me-m5x
    @Su-Me-m5x День назад +23

    DNA❤TEST गर्नुपर्‍यो के❤❤❤

  • @RedmiNote11s-fs8gu
    @RedmiNote11s-fs8gu День назад +9

    आमा बाउ सिदा र छन् पैसाले पेलेर पक्कै पनि केहि गडबडी गर्न सक्छन् है बिचार गरेस दोषीले न्याय पाउनु पर्छ

    • @BickyVardwaj
      @BickyVardwaj День назад

      Jaba bacha petma aayo tyo bela kina kina ujuri halyo

    • @BickyVardwaj
      @BickyVardwaj День назад

      Bacha kasko ho DNA Garnuni kina midia ma failako kura rish uthera aauxa kaileta Nepali samajh dekhera sashkar hi nai he DNA garnu sabai pruf hunxa bacha kaskoho kharcha chaiyo vanre ma xu ma jhapa kaihu ok contact number chaiyovane sms garnu malai chitta bujheko xaina yo kura ma DNA garesi sab ok

    • @Sagargaha2046
      @Sagargaha2046 День назад

      यो पुर्बको सुगुर हरु यस्तै हुन ।
      तर बच्चाको अनुहार त केटिकै बाउ सङ्ग मिल्छ है

  • @birurai3387
    @birurai3387 День назад +10

    त्यही समाजले न्याय दिलाइ दिनुपर्यो बिचरा गरिब निमुखा चेलिलाइ

  • @Orjun485
    @Orjun485 День назад +3

    बहिनिले न्याय पाउनुपर्छ ।

  • @emojikojidujiemojikojiduji4343

    यो विशेष प्रकारको अमला हो । यसलाई प्रसोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्छ, देश धनी बन्छ। प्रसोधनको जिम्मा चाहिँ डा. Kp Oli र डा. गगन थापालाई जिम्मा दिनुपर्छ ।

  • @BishnuBaniya-m2j
    @BishnuBaniya-m2j День назад +8

    आमा खुसि देखिन्छ 😍

  • @apsaraneupane3126
    @apsaraneupane3126 День назад +3

    sabai update garnu hai sir piditlee nyaya payako sunna paau

  • @sabitrabhusal9061
    @sabitrabhusal9061 День назад +10

    बच्चा र सङ्ख्यामा पर्नु भको बाजेको D N चेक गराउनु त थाहा हुन्छ

  • @gobindashrestha7493
    @gobindashrestha7493 День назад +7

    DNA परिक्षण गर है , धेरै कराउन पर्दैन ।

  • @shadownepal7335
    @shadownepal7335 Час назад

    youtuber jyu sound kin sano ho.. edit garda halka badhauna paryo

  • @rajuhitang3156
    @rajuhitang3156 День назад +3

    हे भगवान एका तिर गरिबी अर्को तिर सोझोपन यो केस लाई गाँउ समाज मिलेर रफादफा गर्नु पर्यो नत्र भने आमा छोरा को बिजोग हुनेछ

  • @BinaYogi-e3l
    @BinaYogi-e3l День назад +4

    छोरी ले पनि जानू परदैन 21 बष को उमेर मा जे पनि थाहा हुनछ नि

  • @srisrb7652
    @srisrb7652 День назад +5

    न्याय किन चाहियो?बुढेशकालको साहरा भेटियो ।यो बालक भोलि देशक प्रधान मन्त्र बन्छ। सबै मिलि बिहे भोज खानु पर्छ।

  • @shristisirjal5148
    @shristisirjal5148 День назад +3

    त्यो बुढो अब ५ बर्ष मा मर्छ छोरी बिद्दुइ बनाउन किन जिम्मा दिनु ब्यबस्थापन गराएर छुट्टै राख्ने बाताबरण त्यो बुढो ले मिलाउनु पर्छ उचित क्षेत्री पुर्ती सहित अनि कतै मिलाएर बिहा गर्दिनु

    • @khatripankaj7220
      @khatripankaj7220 День назад

      Time goyae tatara na

    • @homprasadGmr
      @homprasadGmr День назад

      यथार्थ कुरा गरेकोमा धेरै धेरै बधाई छ ।

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 7 часов назад

    संग्रौला बाँ भाग्यमानी रहेछ। बा यो उमेरमा पनि दुवै हातमा लड्डु कन्या केटी पाउँदा नि पन्छी नखोज्नु

  • @mahendrakarki9468
    @mahendrakarki9468 День назад

    समाजले न्याय दिलाइ दिनु परो अनि पत्रकार महोदय अपडेटको प्रतीक्षामा छु ।🙏

  • @shristisirjal5148
    @shristisirjal5148 День назад +2

    यी सोझा परिवार रहेछन् फकाई फुलाई गरेर त्यो नानीलाई त्यही बुढोले काम बिगारेको हो। तर पयो नियोजन गरिसकेको मान्छेको कसरी यो सम्भव भयो त यो चाहिँ छानबिन हुनुपर्यो।

    • @LovelyCorgi-sf1qg
      @LovelyCorgi-sf1qg 22 часа назад

      Pariwarniyojan paxi pani kasaiko baccha hunxa hajur

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 День назад +1

    DNA

  • @GokulSharma-ug2rm
    @GokulSharma-ug2rm 8 часов назад

    Khun check garnu sir

  • @lilrana9102
    @lilrana9102 День назад

    😊

  • @sarmilakhatri1532
    @sarmilakhatri1532 16 часов назад

    यो बुडोलाइ कोर्रा लायर जिम्मालाउनु पर्छ यस्ले धेरै धम्कि शब्द बोलेको छ मेरो सम्पति देखेर पनि भनेक‍ छ अनि बुहारिले पनि ससुरोलाइ परिवार नियोजन गरेर छाडा छोडजस्तो बोलेकि छ न्याय नमरोस गरिब निमुखा परिवार देखेर नातिनि समानको केटिलाइ यस्तो कुकर्म गरो यदि यस्को गल्ति थियन भने केटिको बाउले बजारमा छातिमा मलाइ समातेर हानो भनेकोछ किन पर्तिकार गरेन यो पैसावाल रैछ पलिस पर्सासन नबिकोस सबै ले सहयोग गर्नु होला

  • @shantapokharel66
    @shantapokharel66 21 час назад

    अप्रेश्न गरेपनी छोरा छोरी हुन्छ कसै कसैको क्या।हामिले धेरै देखेका छुम यस्तो केश।।

  • @Jivanrai-y4g
    @Jivanrai-y4g День назад +5

    भिडियो मात्रै बनाउने होकि छिटो समाधान गर्नुपर्ने हो। पत्रकार ज्यु हरु तापाईहरुपनि प्रसाशन लाईनि छिटो खवरदारी गर्नु पर्छ। अहिलेको समयमा पैसा को खेल हुन सक्छ के सारो कमजोर होला यहाको कानुन।

    • @mahendramohatara9796
      @mahendramohatara9796 День назад

      एक दम सहि कुरा हस्पिटल लगेर चेक गरे त सबै थाहा हुन्छ नि पत्रकार नि ल्याङ ल्याङ गर्नी मात्र

  • @Miraculouslifemisa
    @Miraculouslifemisa День назад +2

    Please update every status tilll the problem is not solved....and ...
    thank you channel for every jhapa news ....
    I always want what is happening in..jhapa....love my motherland ❤❤❤where i was born..🎉❤..
    Please update in every video 📷 the situation 😞😞😢😢😢😢..
    - from USA

  • @hbrkarki239
    @hbrkarki239 15 часов назад +1

    त्यो संग्रैला बुढोको हो भन्ने प्रमाणित भएमा ढाड भाच्ने गरी दिए हुन्छ।

  • @KumarTapa-k5i
    @KumarTapa-k5i День назад

    I like this ladies

  • @rajendraroka3072
    @rajendraroka3072 21 час назад

    बाहुनले त आफुलाइ अतिनै इज्जतवाला सम्झिन्छन त ,यस्तो पो रैछ त बाहुन को इज्जत

  • @dwarikakc409
    @dwarikakc409 День назад

    बुढाले झुट बाेलेकाे जस्तो छ नानिले न्याय पाउनुपर्छ

  • @हाम्रोगाउँघर-ह4ख

    झिलझिले इलाका प्रहरी कारयलय र वडा कार्यलयको जनप्रतिनिधि बिच मिलेमहत्त्वो देखिन्छ यो भिडियोको सबै छलफल सुन्दा र नियाल्दा

  • @nepal.studio
    @nepal.studio День назад

    कस्ता कस्ता मानिस हुदा रहेछन हत्या बलत्कार भष्ट्रचार देश दोह्री कुनै पनि प्रथा व्यति रुपमा मिलाउन पाइदैन यो अपराध हो कानुनी राज्य मा

  • @LekhbahadurShahi-s3n
    @LekhbahadurShahi-s3n День назад +1

    बुढा लाई मात्र दोस दिन मिल्दैन।छोरी ईज्जतको हुन्थ्यो भने त्यस्तो बूढो संग योन सम्पर्क राख्छ त?अर्को कुरा बाबा आमाले पनि बुझ पचाएर बसेको प्रष्ट बुझिन आउँछ हजुर।😂😂😂

  • @MunaShrestha-bf4dc
    @MunaShrestha-bf4dc День назад

    योकुन ठाउँमा हो यस्तो भएको

  • @pabitrajyamdanjyamdan2873
    @pabitrajyamdanjyamdan2873 День назад

    Khasi pare pani katiko bacha vairax ❤❤

    • @Adrishya123
      @Adrishya123 День назад

      Khasi kaile parex tyo bujnuparx

  • @RamilaGiri-f8x
    @RamilaGiri-f8x 3 часа назад

    जब सम्म कुरा टुङ्गिदैन तब सम्म रिपोर्ट गरिरहनु होला , का गएर कसरी टुङ्गिने हो यो कुरा 🤔

  • @RASHMILAMA-t9b
    @RASHMILAMA-t9b День назад +1

    यो केटी पनि के भएको होला यदिको महिना सम्म किन अन्य सहेको होल😮😮😮

  • @mayagurung8296
    @mayagurung8296 День назад +1

    DNA test ko jaruri xa , pariwar niyojan ko 100% success hudaina

  • @ShivaLala-e2u
    @ShivaLala-e2u День назад +1

    बुढाेलाई बच्चा र बच्चाकाे आमा जिम्मा लागाउनु पर्ने हाे

  • @nimishatripathi3508
    @nimishatripathi3508 23 часа назад

    तेतिबेला चाइ यो बाउ के हेरेर बसेको त बोल्न सकेन यो मान्छे ठिक लागेन।

  • @KhadakbpKhadakbp
    @KhadakbpKhadakbp День назад +3

    सोदोले बजाकै होकि क्या हो🤔🤔🤔🤔

  • @Anukc670
    @Anukc670 День назад

    हामी पनि आऊछौ केही पर बोल्न त्यो पापिलाई छोडनु हुदैन

  • @ChandraGm-i4o
    @ChandraGm-i4o 5 часов назад

    यो जमानामा कता अल्झिएर बसिरहेका सिधै DNA टेष्ट गरे भैहाल्यो नि टन्टै साफ।

  • @Mayaraeemaya-u9q
    @Mayaraeemaya-u9q День назад +1

    Pariwar niyojan gareko ko pani achanak hudo rahexa.mero ximeki ma lagvag budeshkal lagi sakepaxi xora vako daju vaujuko.pariwar niyojan daile garnu vako ra pani.

  • @ManjuThapaMagar-x9b
    @ManjuThapaMagar-x9b 4 часа назад

    अपरेसन भएपनि बच्चा हुन्छ केको रमित गरिव लाई न्याय दिलाई दिनुनि ईटुबे लाई पैसा कमनउने बाट‍ो भयो

  • @tejrajkc3963
    @tejrajkc3963 День назад

    अप्रेशन गरेर पनि बच्चा बाको धेरै उदाहरण छन्

  • @bambahadurrai3572
    @bambahadurrai3572 19 часов назад

    त्यो बच्चा कस्को हो भनेर पत्ता लाउन D ,N ,A , चेक गरेपछि थाहा हुन्छ । त्यो सँग्रालो कै ठहरिए १२ कोर्रा हानेर जिम्मा दिनु ।

  • @gyanbahadurtamang22
    @gyanbahadurtamang22 18 часов назад

    बच्चा र बोडाको DAN चेक गरौनु दूध को दूध पानीको पानी छुट्छ गरिबलाई सहयोग गर पत्रकार भाई

  • @मानसिंहरावल-म4फ

    दुबैक‍‍ो गल्तिहो अहिलेक‍ो कानुन अन्धोछ एकहोरोछ तर केटिले न्याया पाउनुपर्छ र बाच्ने आधार हुनै पर्छ र सत्या तथ्या फैसला दिलाउनै पर्छ अहिले सबै जान्नेछन फैसला कानुनले फ

  • @Sagargaha2046
    @Sagargaha2046 День назад

    अनुहार त केटिकै बाउ सङ्ग पो मिल्छ त त्यो बाबू को।

  • @bnbmobile5616
    @bnbmobile5616 18 часов назад

    Kun thaw paryo how

  • @sanukumarirai4159
    @sanukumarirai4159 18 часов назад

    khashi bhay pani Bacharach hunxa asta derai ghatnaharu bhayka xan D N A test garnu jaruri xa.

  • @Binodyonghang-c5b
    @Binodyonghang-c5b Час назад

    Garib ko lagi kanun xara npl ma xajasto lagdain

  • @KrishnaPujara-ek9yl
    @KrishnaPujara-ek9yl 17 часов назад

    याे नानि काे मानसिक अबस्ता कस्ताे थियाे

  • @prithbigurung7755
    @prithbigurung7755 21 час назад

    अमलाले त थुलै काम गरे छन बाजे😅

  • @pradipmishra7378
    @pradipmishra7378 11 часов назад

    अमला को तागत दरो रैछ गाठें 😃😃🤣

  • @user-sushila_thakuri
    @user-sushila_thakuri День назад

    हुन्छ के अप्रेसन गर्नेको यहाँ वरिपरि छिमेकीमा बच्चा पुग्यो भनेर अप्रेसन गरेको मान्छेहरूको बच्चा भइरहेको छ कति छिमेकी दिदीबहिनीहरूले सत्य सत्य कुरा भनिदिनुस् है बिचरा त्यो लाटीले न्याय पाउनुपर्छ

  • @qatarqa2831
    @qatarqa2831 17 часов назад

    दिन चाइ बुडोले देको रैछ खाली परिबार नियोजन को कुरा गर्नुनै गलत गरेको देखिन्छ तर बच्चा अरुको हुनपनी सक्छ

  • @Adrishya123
    @Adrishya123 День назад

    Nyaya milnu paro

  • @BishnuprasadKhanal-e7s
    @BishnuprasadKhanal-e7s День назад

    हन ,,के के सुन्न पर्छ खै........बच्चा जन्मेसि मात्र तात्तेका छन् सब......!

  • @bkshantirajbk1785
    @bkshantirajbk1785 17 часов назад

    ऊसले बिगारेकै हो भने नी त्यो बुडाको जिम्मा न लगानुहोस मार्छ बुडा बलियो छ

  • @Preranadee102
    @Preranadee102 22 часа назад

    Xori yatro month samma mahiwari navako thaha hudaina ?

  • @ThakuriSarkar9
    @ThakuriSarkar9 День назад

    Yo ghatna t nepalko rochak bhayo huda huda buda pani bahulaya dhane ho mero nepal

  • @LaxmiThapa-l7p
    @LaxmiThapa-l7p 20 часов назад

    खसी परेको मन्छे हो भन्देआरकाको छौरि चेलि माथि घोडा चदेर हिने कसतो पापि

  • @BimalaB.k-k1o
    @BimalaB.k-k1o 15 часов назад

    Dna chake gardenu paro sir xetoo kura pramar hunxa

  • @SobhakalaLimbu
    @SobhakalaLimbu День назад

    Piditle nyaya paunu paryo

  • @laxmibista6687
    @laxmibista6687 День назад

    यि छाेरीकाे आमा किन खुशी भए कीछ?

  • @MohanNepali-wv9pn
    @MohanNepali-wv9pn День назад

    पीडित आवजवीहिन, सीमान्तकृत रहेछ । अन्याय पनि बताउन नसक्ने र हातमुख जोर्न पनि धौ धौ अवस्थाको पीडितलाई मानसिक तनाव दिने प्रश्न सोधेर मात्र हुन्छ? बरु इमर्जेन्सी हेल्प तथा निःशुल्क कानूनी सहायतिर लिंक गरिदेऊ न सञ्चारकर्मी भाइ ।

  • @birurai3387
    @birurai3387 День назад

    खसी पारेपनी बच्चा बस्ने खालको पारेछ डक्टरले धेरै समयपनी भैसकेछ खसी पारेको

  • @YamrajThapamgar
    @YamrajThapamgar 12 часов назад

    Thoyo morna lako budako nai hunu parxa sir 2jan sagai rakhanu na sir yati garn mane na

  • @dalthapa6602
    @dalthapa6602 День назад

    Satye yug ma pani thiyena hola amla diyera dausu lagauna paune.

  • @netrashrestha9539
    @netrashrestha9539 День назад +1

    Yeo ghatnama ketilo bau aama nai pura dosi ho bacha janme paci halla garne ki 9 maina samma k hereko thaha hudaina aafnu xoriko khabar

  • @chetnarayan3025
    @chetnarayan3025 21 час назад

    dna check garnnu

  • @LilaGurung-gv5xj
    @LilaGurung-gv5xj День назад

    केटीले एउटै कुरा गरेकाेछ तेईबुढाकाे बच्चाहाे ।

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 День назад

    ७९ बर्षको बड्डाले मेरो माल सामानले काम गर्दैन भन्छ कि भनेको त गेडा च्यापेको हो बच्चा हुंदैन पो भन्छ त माझ्याक्ने

  • @limbugehendra8668
    @limbugehendra8668 День назад

    Hait testo..buda sanga…kina salkeko bunu…yo bunu le …nyaya paunu…..parchha…from Hong Kong 🇭🇰

  • @AshokMagar00
    @AshokMagar00 День назад

    DNA टेस्ट गरौ

  • @MsissRamba
    @MsissRamba День назад

    त्यस्तो बुढोको जिम्मा लिएर के गर्नुहुन्छ

  • @jb5575
    @jb5575 День назад

    Guys check dna

  • @anu3950
    @anu3950 День назад

    DNA test हुदैन नेपाल मा?

  • @krishikagurung4934
    @krishikagurung4934 День назад

    खसी पारे पनि फेरी पनि बच्चा हुन्छ धेरै बर्ष बिते पछी

  • @charliyrai
    @charliyrai День назад

    अमलाले गरेछ 😁😆

  • @manitakarki6776
    @manitakarki6776 День назад +1

    Paribar niyojan bhayepani koi koiko mistekle baccha janmeko cha

  • @mishraganesh9777
    @mishraganesh9777 День назад +2

    पत्रकारले उपाय गर्नुपर्याे बारबार भिडियाेमात्र बनाएर भएन

    • @Jhapanews
      @Jhapanews  День назад

      🙏🙏हजुर हो नि दोशि जोसुकै होस् पिडितले न्याय पाउनुपर्छ

  • @BickyVardwaj
    @BickyVardwaj День назад

    Amala dekota suneko raixa bale ta tetikera xori biramixa birami manxeko room ma ko aayo tha hudaina henra janu pardaina

  • @Jasmine-u5t8p
    @Jasmine-u5t8p День назад +1

    होइन यो बुनुपनि सानो होइन किन चाइ येस्तो गरेको होला

  • @lilasubba216
    @lilasubba216 День назад

    Yestoo tamerxora rahixan kasari lina nomaneko holan??

  • @Sameerking012
    @Sameerking012 16 часов назад

    Bichara katti innocent pariwar raixa soji xoree lai nyay dinai parxa

  • @cornerstonecreation258
    @cornerstonecreation258 День назад

    babaile kam bigarekai hun, pariwar niyojan gare pani dherai purano bhaye pachhi bacccha hunxa dherai ghatna dekho xaum

  • @AshtoshBomzan
    @AshtoshBomzan День назад

    Dna test garenu ani sabai kura thaha hunxa

  • @mainaparajuli4439
    @mainaparajuli4439 День назад

    baini le aarop lagauni vaya ta 16 barse thito lai lagauthin kina tyo 80 barshako lai lagauthin

  • @mayagurung8296
    @mayagurung8296 День назад

    hamro gau ma pani pariwar niyojan gare paxi 4 ota bachha vako praman mero agadi xa , bachha hudaina vanne xain DNA test garnu parxa

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 День назад

    खसी परिसकेका को कसरी बच्चा हुन्छ त हुन सक्क्झ ती बुढा र अरु कसै सग पनि सम्बन्ध हुन सक्छ है यसै बोली रहनु भन्दा DNA परिक्षण गर्नु नै राम्रो होला ।

  • @sonytamang4486
    @sonytamang4486 День назад

    छोरिलेनि त बुझनु पर्छ नित

  • @deepakshetty4575
    @deepakshetty4575 18 часов назад

    DNA check garaunu paryo sir tes paxi sabai kiler Bhai halxa

  • @BinodBadwal-c2i
    @BinodBadwal-c2i День назад

    त्यो बाबु अनी बजेको DNA check गराउनु सब्बै थाहा हुन्छ

  • @minakarki9946
    @minakarki9946 День назад +1

    aama t
    hasirako xa ta kehi pida dekhiyeko xaina ta

  • @KaluGiri-l5m
    @KaluGiri-l5m День назад

    ❤❤❤❤❤❤❤🤭🤭😭😭😊

  • @TulasiBaniya-t6e
    @TulasiBaniya-t6e День назад

    तेति बेला के हेरेउ बा???

  • @BishnuprasadKhanal-e7s
    @BishnuprasadKhanal-e7s День назад

    अमला बाउले लिएर दिनु पर्थो नि,,,,बिचरि नानीलाई अमला खान मन लागेको रहेछ। #गार्हो छ सबलाई....!