कान्छी भाग - २२५ || Kanchhi Epi - 225 || Ashaa Gautam || Sukumaya || October 19, 2024

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 1,4 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 часов назад +902

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 5 часов назад +16

      My favorite❤❤❤serial❤❤

    • @manjupariyar7306
      @manjupariyar7306 5 часов назад +6

      😢😢😂😂❤❤❤😢😮

    • @NiruKC-o3f
      @NiruKC-o3f 5 часов назад +10

      My favourite

    • @Reempoudel
      @Reempoudel 4 часа назад +3

      Asha diju hjr lai euta kura vanna/sodna thiyo❤❤🎉🎉

    • @Kishorsapana123
      @Kishorsapana123 4 часа назад +3

      My favorite sereal kanchi 🥰

  • @durga6281
    @durga6281 3 часа назад +119

    सागर लाइ केही पनि हुन हुदैन भन्ने कति हुनुहुन्छ।❤❤

  • @ishadahal381
    @ishadahal381 4 часа назад +254

    सागरलाई केही पनि नभको हेर्न चाहाने को को हुनुहुन्छ ❤❤❤❤❤😢🎉🎉🎉😮😮😢😢🎉🎉🎉🎉🎉🎉😮😮😮😮😮🎉🎉❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 3 часа назад +61

    यो सागर सर को आमा लाई सिधै गाऊमा पठाउनु पर्छ र सागर सरले आफ्नो बुदि कान्छी दिदि लाई धेरै माया गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है

  • @kopilagiri2643
    @kopilagiri2643 3 часа назад +29

    यो सबै सपना हुनुपर्छ है आशा जि ।त्यो साहुजिको योजना कान्छीले थाहा पाउनु पर्छ र त्यसलाई तह लगाउनु पर्छ ।

    • @laxmimajhi6381
      @laxmimajhi6381 32 минуты назад

      Ho❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 часов назад +498

    कान्छि दिदी को दाई ठुले ले आमा बाबा लाई माया गरेको देख्दा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍👍👍

  • @kumarkhadka2580
    @kumarkhadka2580 3 часа назад +41

    अब कान्छिको सासू सुध्रुनु पर्छ भन्ने जति यता हाजिर हुम त साथी हरु

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 3 часа назад +43

    कान्छी आउदा खुसी को को छौ यता हाजीर हुमत ❤❤😊😊😊😊😊😊

    • @PremMagar-j1s
      @PremMagar-j1s Час назад

      म पनि छु सुर्खेतबाट

  • @mandirakhanal5714
    @mandirakhanal5714 3 часа назад +19

    सागर लाई केही हुन हुदैन ,र त्यो साहू को सच्चाइ सागर र कान्छिले थाहा पायर पुलिसलाई बुझाउनुपर्छ ,सागर को आमा सुुधि्न पर्छ भन्ने कोको हुनुहुन्छ साथि हरु

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 часов назад +165

    कान्छि र सागर को जोडी लाई मन पराउनेको को हुनुहुन्छ लाइक कमेन्ट गर्नु है 😊😊😊😊❤❤❤

  • @benjuthapaliya.
    @benjuthapaliya. 3 часа назад +66

    कन्न्छी सिरियल आउँदा को को खुशी हुनुहुन्छ ❤❤❤❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 5 часов назад +338

    कान्छी रा भुन्टी दुबै नछुटाई हेर्ने काे को हुनु हुन्छ ।।🎉❤😊

  • @HariOffcials
    @HariOffcials 4 часа назад +107

    मुक्तिनाथ मुस्ताङ 108 धाराले सबैको रक्षा गरुन यो कमेन्ट मा लाइक गर्नेलाई सोचेको सबै पूरा हुनेछ जय मुक्तिनाथ मुस्ताङ ❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 часов назад +160

    सलिना लाई कान्छि दिदी निकालेर ठिक गर्नु भयोे अब आमा लाई पनि निकालेको हुन्थयो भन्ने को को हुनुहुन्छ 🙏👍👍👍👍👍🙏❤

    • @Myfirstlovemomanddad
      @Myfirstlovemomanddad 3 часа назад

      Yes right Tyo aaimai ko jun serial ma Pani bad rol

    • @BuddhaSinchuri
      @BuddhaSinchuri 3 часа назад

      Mo ni xu sagar ko aama lai mon na parauney

    • @prajitawagle394
      @prajitawagle394 3 часа назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mayakwt549
    @mayakwt549 4 часа назад +28

    अब।चाहिँ ।कानछि।कि।सासू।सुतत्रिे।येकाे।मा।धेरै धेरै बधाई छ।अामा।हजुर।लाई।रयेसरिनि।सधै सधै ।कानछि।लाई।माया।गरनुलअामा

  • @usernabinaryal
    @usernabinaryal 3 часа назад +18

    कान्छी सिरियल आऊदा खुसी हुने जति यता हाजीर हुम है

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 2 часа назад +7

    कान्छिर सागर सासू मिलेको देख्दा अलि आनन्द मिल्यो❤

  • @ramharisapkota1140
    @ramharisapkota1140 3 часа назад +64

    यो सबै सपना हुनुपर्छ। यो कान्छीले देखेको अथवा कसैले देखेको सपना हुनुपर्छ बल्ल राम्रो हुन्छ आजको एपिसोड राम्रो छ।❤❤❤❤❤

  • @SunitaRai-b6d
    @SunitaRai-b6d 4 часа назад +36

    यो लास्टको भाग सपनामा भयकोहोहै र सदै सपनआमा सिमित रहोस अनार्थ केहिनहोस

  • @SantoshXetre-us4rr
    @SantoshXetre-us4rr Час назад +4

    कान्छी 1 देखि ना छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 Час назад +3

    यो राम्रो भयन सपना हुनु पर्यो please 🙏🙏 आशा बैनी सागर लाई केइ हुनु हुदैन नत्र हेरिन्दैन ❤🎉😢😢

  • @ambikakhadka6950
    @ambikakhadka6950 3 часа назад +11

    सागर र सागरको आमा दुबै जना मर्नु हुदैन भन्ने जतिले एता हाजिर गरम है साथी हरु🙏🙏🌷🌷🌷

    • @laxmimajhi6381
      @laxmimajhi6381 31 минуту назад

      ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢

  • @NarmitakulungNarmita
    @NarmitakulungNarmita 3 часа назад +12

    कान्छीले सलिनालाई घरबाट निकालेर ठीक गर्यो भन्ने जत्ति यता है❤❤❤❤❤🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 часов назад +102

    कान्छि सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍❤❤❤

  • @BijayNepali456
    @BijayNepali456 2 часа назад +5

    कान्छि सिरियल मन पराउने कति हुनुहुन्छ ???? ❤❤❤❤❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 5 часов назад +567

    यो सागर को आमा सीताराम लाई सिदै गाँउ मा पठाउनु पर्छ भन्ने को काे हुनु हुन्छ । यता हाजिर हुम है ❤😊🎉🎉

    • @animi38
      @animi38 5 часов назад +7

      😂😂😂

    • @pratikshya999
      @pratikshya999 4 часа назад +3

      Moh xu

    • @Bina300
      @Bina300 4 часа назад +7

      M xu yo सीताराम लाई चाई गाउँ patau नु पर्छ

    • @bhimlimbu947
      @bhimlimbu947 4 часа назад +1

      म पनि छु है मोरङ बाट।

    • @pradippariyar-v6q
      @pradippariyar-v6q 4 часа назад

      Pailo number maa ma xu

  • @abhishekrai9198
    @abhishekrai9198 Час назад +2

    कान्छी र सागर सर को जोडी कहिले पनि नछुट्ष भन्ने मेरो धेरै आशा छ । पुर्ब सिक्किम जोडथाङ बजार अनि वाईस्ठ दिस्टीक सिक्किम । ❤❤❤❤😮😮

  • @BishnuSunar-h5n
    @BishnuSunar-h5n 3 часа назад +11

    Sagar sir lai Kahi hunu hudin ra sagar sirko aama le dekheko sapana hunu parxa❤❤❤❤❤❤

  • @nanimayatamang1776
    @nanimayatamang1776 2 часа назад +2

    सागर सरको आमाले बुहारिलाइ कति माया गर्नुहुन्छ सारै रमाइलो लाग्यो सधै माया गर्नु है आमा❤❤❤

  • @usernabinaryal
    @usernabinaryal 3 часа назад +16

    सागर सरले आफ्नो आमा लाइ राम्रो सन्ग तह लगाउनुपर्छ भन्ने जति यता हाजीर हुम है

  • @user-ku8fz4wk7e
    @user-ku8fz4wk7e 4 часа назад +13

    यो सबै सपना होस् 😢🥺

  • @amarlama335
    @amarlama335 5 часов назад +135

    सागरको ममीले माफ मागेर नाटक गरेको जस्तो लाग्छ भने को को हुनुहुन्छ 🎉❤🥀😘👉️🙏🙏🙏

    • @beautifulnepal446
      @beautifulnepal446 5 часов назад

      thanks for 27 subscribe 🎉❤❤

    • @FungsemLimbu
      @FungsemLimbu 4 часа назад +1

      Me😊

    • @Ajambari-t6c
      @Ajambari-t6c 4 часа назад +3

      एक अर्कालाई सपोट गदै अगाडि बढ्नुपर्छ है साथी ❤❤❤❤❤

    • @Ajambari-t6c
      @Ajambari-t6c 4 часа назад +1

      मैले सकाइबर गरे तिमीलाई पनि गर है

    • @BishalMajhi-p8p
      @BishalMajhi-p8p 4 часа назад +1

      ❤1​@@Ajambari-t6c

  • @balkrishnasubrnakar12
    @balkrishnasubrnakar12 2 часа назад +2

    भग्वानले सबैको कल्याण गरुन❤
    जय सम्भु जय भोलेनाथ❤

  • @PravaKhadka-j5i
    @PravaKhadka-j5i 3 часа назад +4

    नानि भए पछि झन् कति राम्रि हुनु भएको आशा जि❤

  • @Kajalrazz999
    @Kajalrazz999 4 часа назад +48

    सिताराम भन्ने आमालाई गाउँ पठाउनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 5 часов назад +55

    सागर र कान्छी को जोडि मा नजर नलागोस् भन्ने साथि हरु यता हाजिर हुम है ❤😊

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk 33 минуты назад

    सफलताको शुभकामना छ कान्छि सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 3 часа назад +5

    यो लास्ट को भाग सबै सपना मा परिरत हुनुपर्छ

  • @NikkiRajbanshi
    @NikkiRajbanshi 2 часа назад +2

    यो कान्छि सिरियल साहै् मन पर्ने को को हुनुहुन्छ 🎉 हाजिर हुम त

  • @GauravOli-k6t
    @GauravOli-k6t 4 часа назад +13

    कान्छी भुन्टी सिरेल सुरु बाट नछुटाइ हेरदै आएकाे छु एक दमेै मन परछ

  • @princehashmi6287
    @princehashmi6287 3 часа назад +3

    ❤❤❤❤❤❤

  • @RadhikaBhattarai-gh9dt
    @RadhikaBhattarai-gh9dt 4 часа назад +10

    सागर लाई केही हुनु हुदैन

  • @SeetaNepali-cx4cm
    @SeetaNepali-cx4cm 2 часа назад +4

    wow❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 4 часа назад +26

    याे कान्छि सिरेल मा कान्छि काे सासू लाई घृणा गर्ने भरि हाजिर हुनु ❤❤

  • @MilanTandukar
    @MilanTandukar Час назад +1

    ❤😂🎉bhagbanle. Sabayko. Kallaan. Garun. Har. Har. Mahadeb. ❤😂🎉

  • @RameshKhadka-f7b
    @RameshKhadka-f7b 4 часа назад +24

    कान्छी सिरेल आउँदा खुसी हुने यता हाजिर हुम है❤❤❤❤❤❤❤❤❤❤❤

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 5 часов назад +52

    कान्छी सिरियल हरेक हप्ता नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @shantibaral6769
    @shantibaral6769 3 часа назад +7

    मलाई कान्छी सिरियल एकदमै मन पर्छ पाेखरा ७ मासबार जिराे किलाे
    मिटर बाट कान्छी सिरियल हेर्दै छु

  • @dhankumarsaud4119
    @dhankumarsaud4119 4 часа назад +12

    My favorite sereyal ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk 28 минут назад

    सागर की आमा सुध्रिएको मा को को खुसी हुनुहुन्छ खुसी हुने जति यता तिर हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AmritBahadurraiRai-pu2vy
    @AmritBahadurraiRai-pu2vy 3 часа назад +5

    🎉🎉saagar ra kanchhi video SIRAHA jilla 🎉🎉

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb 2 часа назад +1

    हे प्रभु यो सबै सपना हुनुपर्छ है 🙏🙏🙏 र सागर दाई लाई केही पनी नहोस 😢😢😢😢 र आउदो भागमा सागर दाई को परिवार मां मेल-मिलाप भयको र सागर दाई को आमा धेरै सुद्रीएको हेर्न पाऊं। 😢😢😢😢😢😢❤❤❤❤❤यो सबै सपना होस,,,,,।❤

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 5 часов назад +33

    सागर को आमा लाई मनै देखी ग्रीन गर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @puspapoudel2014
    @puspapoudel2014 31 минуту назад

    सागर छ कान्छी छुटिनु हुदैन नत्र याे सिरियल कसैले हेर्दैनन सपना मात्रै हाेस भगवान् याे😭😭😭😭😭

  • @Lostinfire_gaming
    @Lostinfire_gaming 3 часа назад +5

    Sagarlai khi nahos sabai sapana hos prabhu

  • @Pokhrelyoutuberkanxo
    @Pokhrelyoutuberkanxo 3 часа назад +4

    कान्छी मन पराउने जति यता हाजिर हुम त ❤❤

  • @chandradai1
    @chandradai1 Час назад

    कान्छी बहिनी यो रिलमा देखिय जस्तो वास्तविक जीवनमा कहील्यै नहोस हजुरको पारीवारीक जीवन सदैव सुखी र खुसीका साथ बीतोस ।

  • @amarlama335
    @amarlama335 5 часов назад +19

    आज मेरो जन्मदिन like 0 happy birthday लेख्दिनुस् है।

  • @ManjuAwasthi-yn6ro
    @ManjuAwasthi-yn6ro 2 часа назад +1

    कान्छी सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @PhanindrarajRokaya
    @PhanindrarajRokaya 3 часа назад +6

    आमा सिताराम लाई गाउँ लखेट्नु पर्छ❤❤❤❤❤❤❤

  • @SanjayaDanuwar-q4o
    @SanjayaDanuwar-q4o 3 часа назад +5

    अहिले मैले यो कान्छी सूर्यले हेरिराको पाँचखाल वडा नम्बर नगर पाँचखाल नगरपालिका वडा नम्बर ४ बाट सागरलाई केही हुनुहुन्न❤❤❤❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 4 часа назад +14

    जवसम्म याे सिताराम बुढिया कान्छी र सागर संग संगै हुन्छेनि तब सम्म कान्छीले कहिलेहि सुख पाउदिन भन्ने जति यता हाजिर हाैत❤

  • @ashasubbath5901
    @ashasubbath5901 Час назад

    सागरलाई केहि नहोस् यो सपना मात्रै होस् ❤❤❤❤

  • @TubinaPun-9944
    @TubinaPun-9944 4 часа назад +18

    सबै मिलेर अगाडी बढ्म है साथिहरु❤

  • @mayakarki5623
    @mayakarki5623 4 часа назад +8

    Wow kanxi aayo🎉🎉🎉🎉🎉

  • @kingkung1733
    @kingkung1733 23 минуты назад

    सागर सर लाई केही हुनु हुदैन नत्र सेरियल राम्रो हुदैन सागर र कान्छि को जोडि कहिले छुट्न नपरोश 🙏💕💕💕💕

  • @JagatkumariMahat
    @JagatkumariMahat 4 часа назад +9

    Kanxi sita rw bhunti is best serial ❤❤

  • @TulsidurgadrishtiMashrangi
    @TulsidurgadrishtiMashrangi 4 часа назад +11

    अब त कान्छी ले सुख पाको हेर्ने रहर छ ❤

  • @manjubhatt222
    @manjubhatt222 4 часа назад +12

    कान्छी र भुन्टी आउने बितिकै काम गर्न छोडेर नै हेर्न आउने को को हुनु हुन्छ 🤭💐

  • @janukalawoti1481
    @janukalawoti1481 2 часа назад

    सम्पूर्ण टिमका सदस्यहरुलाई सफलताको धेरै धेरै शुभकामना🙏🙏🙏

  • @BimalaLama-pb6zx
    @BimalaLama-pb6zx 4 часа назад +8

    Ramro xa serial

  • @PhurbaSherpa-k4e
    @PhurbaSherpa-k4e Час назад

    हो हो सीताराम आमा लाई घर पठाउनै पर्छ जसरी भएनी

  • @SanjayaDanuwar-q4o
    @SanjayaDanuwar-q4o 3 часа назад +3

    कान्छी बुन्टी बुहारी सक्कीको हल्का रमाइलो सिरल हेर्ने म छु पाँचखालबाट सञ्जय दनुवार

  • @Shyamgurung9239
    @Shyamgurung9239 3 часа назад +1

    कान्छीको असली रुप नदेखेर पो रहेछ यो सीताराम बजै मातिएको अब ठीक ठाउँमा आउँछ कि

  • @bipinpande5909
    @bipinpande5909 4 часа назад +10

    Kanxi serial man paraune jati le yeta like garnustw hjr ❤❤❤❤❤

  • @SilaThapa-hb7cg
    @SilaThapa-hb7cg 2 часа назад

    सागर लाई केही पनि हुन कान्छिले सपना देखेको हुन पछ सुन्दुर पखिएको❤❤❤

  • @फुलमायाविश्वकर्मा

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 2 часа назад

    अब यो सिताराम बजै को बुद्धि आउँछ कि सागर ❤❤ कान्छी को मायाँ मा कैले फाटो न आहोस् र सागर लाई केही न होस् 🙏🙏🙏 साहारा लाई धेरै आशीर्वाद छ ❤❤❤

  • @menukaBan-z1s
    @menukaBan-z1s 4 часа назад +5

    याे बुडिले के चाल चलदैछ हइ👍️👍️👍️👍️

  • @Lelythapa
    @Lelythapa 4 часа назад +2

    सिताराम सिताराम 😂😂😂एसो समय मिलायर सपोट सगुम्न🎉

  • @GomaKhadka-w3d
    @GomaKhadka-w3d 4 часа назад +6

    कान्छी आउदा म धैरै खुसि छु❤❤❤❤

  • @trisha1575
    @trisha1575 4 часа назад +5

    Hi all friends 😊😊😊😊

  • @Bishnu-z7x
    @Bishnu-z7x 29 минут назад

    सागर एक दम सचेत हुनु पर्छ

  • @purimadhuvlogs4277
    @purimadhuvlogs4277 4 часа назад +13

    कान्छी सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ❤❤❤❤🙏🥰🥰

  • @Crazysarojkc2317
    @Crazysarojkc2317 4 часа назад +5

    Kanchi serial man paraune hajir hum Hai🙏❤🎉

  • @AmbikaRai-sz3wg
    @AmbikaRai-sz3wg 2 часа назад

    बल्ल अब यो सिर्येल हेर्न मन लगो सबै सुत्रेको देखेर

  • @मFF
    @मFF 4 часа назад +5

    wowoo

  • @birendrastudio81
    @birendrastudio81 3 минуты назад

    निकै राम्रो र अति प्रिय सबैको प्यारो मन मुटुमा बस्न सफल सिरल लाई धेरै धेरै माया अनि मीठो सम्झना छ कान्छी सिरलका सम्पुर्ण टिमलाई धन्यवाद

  • @ramkunwar1677
    @ramkunwar1677 5 часов назад +8

    My favorite❤serial❤❤❤

  • @SabinaTamang-u4h
    @SabinaTamang-u4h 3 часа назад +1

    कन्छि को बुबा र आमाले खुसि भाएको धेरै खुसि छ।

  • @SuryaNeupane-cl1xw
    @SuryaNeupane-cl1xw 4 часа назад +4

    🙏🙏🙏🙏❤️❤️❤️❤️💚💚

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma5304 41 минуту назад

    सायद कथाले मोड लिएको हो कि भन्ने अनुमान छ। तर! साउजिको राईटहेन्ड पृया भएको हुनुपर्छ। तेतिबेलासम्मको कथा आउने बेला सम्म अहिले( सित्ताराम ) ले सपना देखेको बनाउँदैमा सहि होला लाग्छ। यदि सागरलाई यस्तो परिस्थिती आएको हो भने शहरको मोटे टक्ले दाईले बचाउनु पर्ने छ। तब मज्जा आउनेछ सबैको दिल जित्नेछ। (कान्छी) टिमलाई धेरै शुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 4 часа назад +3

    यो रोचक सिरियल धेरै जना लाई मन पर्ने सिरियल हो#

  • @Activeamar-shahi
    @Activeamar-shahi 4 часа назад +11

    सबै साथीहरू लाई स्वागत छ। सबै जना मिलेर अघि बडम है । ❤

  • @Manojjagri-yw1zi
    @Manojjagri-yw1zi Час назад

    सागरलाई केही पनि नभएको हेर्न चाहनेहरू यता हाजिर हुनु🎉🎉🎉🎉😮😮😮😮😮😮😢😢❤🎉🎉

  • @SandeshRaiSandeshRaiDRSNepal
    @SandeshRaiSandeshRaiDRSNepal 3 часа назад +4

    आयो धेरै समय पछि मलाई धेरै मन पर्ने सिरियल कान्छी यो सिरियल हेर्न धेरै पर्खेर बसेको थिए बल्ल आयो

    • @HiraAmgain
      @HiraAmgain 2 часа назад

      सधै सनिवार आउँछ त के धेरै समयमा भन्नुभएको हो र??😅

  • @HikmatLohar
    @HikmatLohar 4 часа назад +12

    को को यो भाग हेर्न आतुर हुनुभएको थियो 🙏

  • @phulmayashrestha1431
    @phulmayashrestha1431 4 часа назад +5

    Aayo

  • @mayasubedi4198
    @mayasubedi4198 4 часа назад +4

    ❤❤❤❤❤कान्छी राम्रो छ❤❤❤❤❤

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 5 часов назад +4

    My favorite serial kanchi ❤❤❤❤❤❤❤❤❤❤❤