अन्तत कल्पना काठमाडौमै बसेर पढ्ने भईन ,यसरी भयो हाँस्दै सहमती ,भोजराजले जिते सबैको मन -Kalpana Bista

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अन्तत कल्पना काठमाडौमै बसेर पढ्ने भईन ,यसरी भयो हाँस्दै सहमती ,भोजराजले जिते सबैको मन -Kalpana Bista

Комментарии • 117

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +41

    सचिन को बाउ -> कलौटे 😮
    सुप्रीम को बाउ -> भरौटे 🙁
    कल्पना को बाउ -> कुरौटे 🤔
    यिनिहरु बैगुनी हुन् 🙄 भोजराज सर 😢

  • @sundarithokar272
    @sundarithokar272 3 месяца назад +11

    नानिलाई भोजराज सरको जिम्मामा दिनुभाको राम्रो अहिले आएर फुपु कहाँ बाटा आयो पहिला कुन दुलोमा थियो

  • @user-jx8tn6zd2l
    @user-jx8tn6zd2l 3 месяца назад +21

    थुक्क फूपू अब भतिजी बाट केही पाइन्छ कि भनेकी होलि भोज राज भनेको भगवान हो जय भोज राज

  • @user-fv5wm9nb3n
    @user-fv5wm9nb3n 3 месяца назад +45

    त्यो फुपु ले यात्रा बर्ष सम्मा के हेरेथि पहिला नै ल्याउनु पर्थो त अहिले भोजराज ले ल्यएर भाइरल गरेपछि अनि आईले थुतुनो देखाए कि रहिछे

    • @indrathapa1909
      @indrathapa1909 3 месяца назад +5

      Ho vanya hai

    • @HemikaGurung
      @HemikaGurung 3 месяца назад +3

      त्यही त भन्या

    • @mitralimbu6876
      @mitralimbu6876 3 месяца назад +4

      कमाइ खान पाइन्छकि भनेर होलानि???

    • @narayansherstha5703
      @narayansherstha5703 3 месяца назад +1

      Tehi ta pahila gu khayr basyo fupu ahile sabai tir vairal Bay parxi ma padauxu...banxa..ho raixa bale ko ago sabai Le tapxare niveko ago Kasai Le tapdain re...

  • @user-ge1kv9xk3z
    @user-ge1kv9xk3z 3 месяца назад +11

    खुशी लाग्यो यस्तो खबर सुनेर।❤ भोजराज दादा हजुर भगवान हुन्छ 🙏🙏 best Dada God bless you.

  • @chandrasundas9637
    @chandrasundas9637 3 месяца назад +2

    ईनी हरु सबै भएर कलपना बैनी को भबिस्य बीगारी दिए,भोजराज भाई र अर्जुन भाई ले दुख गरे अरु आएर भिलीयन भए।

  • @ksvshorts109
    @ksvshorts109 3 месяца назад +3

    यस भित्र भोजराज थापा भाइ सहि छ न बिचमा फटाहाहरुलाइ डाहा गरेको हो

  • @YouRaj-vf9ce
    @YouRaj-vf9ce 3 месяца назад +11

    पैसा नहुदा आफन्त हुँदैन पैसा हुँदा
    आफन्त पनि हुन्छ । भनेको चैइ साच्चिकै हो रैछ।😢😢😢😢नानी लाइ पहिला गाउँ मा तेत्तीदुख हुदा काहा थियो । यो भुक्ने हरु के होला ...........?😢😢😢

    • @yujin7321
      @yujin7321 3 месяца назад

      Sahi Kura garnu vayo pahile kalpanako Ghar ma batti nahuda ani khane pani ko payap nahuda Kaha gayako thiyo tyo vugne aaphantaharu ahile kalpana viral vayo tespaxi vugna aaune ma palxure...achamma

  • @ambikakunwar9782
    @ambikakunwar9782 3 месяца назад +2

    भाेजराज सर, अजंुन सरलाइ नमस्कार हजुरहरूको महान् कार्यको लागी मगवानले सदा साथ दिउन् कल्पना नानुकाे उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभ-कामना।

  • @scienceexperimentsnumerica9558
    @scienceexperimentsnumerica9558 3 месяца назад +17

    पहिला फुपुहरु कहाँ हराएछन। भोजराजले ल्याएपछीमात्र...

    • @Shovakc123
      @Shovakc123 3 месяца назад +3

      हो जो पहिले त्यो दुर्गम ठाउमा गएर प्रतिभा देखाइ दिए भोजराजले अहिले म छु रे पहिले थिएनौ र दिदी गित गाउछ नानीले भन्नी थाहा थिएन र अनि अब त अलि गित गाएर कमाइ हाल्छे भनेर हो 😂

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 3 месяца назад +8

    सुप्रिम को बाबा र फुपु भनाउदा पहिला कहाँ हराए का थिए दाम्ना फटाहा फुपु कल्पना बैनि को कलामा आखाँ लगाएको छ फुपु सँग बैनि को भविष्य उज्वल छैन

  • @RamYogi-mg5tt
    @RamYogi-mg5tt 3 месяца назад +2

    यत्रो खान अहिले सम्म के हिरिराको थियो त फूपू ले भोजराज नभाको भय काठमन्डौ आउने औकात थियन र फूपू पनि फेला पर्ने थियन

  • @pabitrarawat0
    @pabitrarawat0 3 месяца назад +5

    नानू पहिला पनि बाहिर आउन खोजेकि हुन त्यति बेला कसैले वास्ता गरेन्न अहिले भोजराज दाइ अर्जुन सापकोटा सरहरुको टिमले अहिले मिडियामा ल्याएर यति माया दिएर उनको भबिष्यको लागि सोचेर भबिष्य बनाउन खोज्दा कहाँ बाट आए यिनी भतुवाहरू पहिला कहाँ गाका थिए अहिले लाज पनि नलाग्ने उस्को लागि म छु म उस्को आफन्त हुँ भन्दै आउन अहिले अलि चले पछि पैसाको लोभले पछि लागेका हुन् नत्र अगाडि नै गएर उनको प्रतिभा लाई किन बाहिर ल्याउन सकेनौं त 🙄

  • @Sumanlimbu7
    @Sumanlimbu7 3 месяца назад +3

    बहिनीको उज्ज्वल भविष्यकाे लागि शुभकामना

  • @pabitraoli5707
    @pabitraoli5707 3 месяца назад +2

    यो फुपु सँङग बसेर कल्पनाको भबिस्य छैन पहिला कताहेरेको रहिछ यो फुपुले

  • @amikoirala6716
    @amikoirala6716 3 месяца назад +5

    यो फुपुले पैसा को लोबले पढ्उछु भनेको हो पहिला केहेरेर ।बसेको थियो भोजराज सरले नल्याउनु भन्दा अगाडी भाइरल भयो अनि लोबलगेर कमै धेरै हुन्छ भनेर पिछादी लागेको फुपू चाहि

    • @bishnubhattarai9049
      @bishnubhattarai9049 3 месяца назад

      फुपू कल्पना लाई माया हेाईन उसले कमाई खान यस्तेा रचेकेा रैछ वाउ चाहिँ पचेकेा कलैाटे रेछ पैसा भेाजराज ले

  • @user-ek8pt2jr2u
    @user-ek8pt2jr2u 3 месяца назад +2

    भगवान नै हो भोजराज 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏

  • @netrabdrstha1823
    @netrabdrstha1823 3 месяца назад +6

    कुचोले बडार्ने मा बतासले उडाई दियो राम्रो कुरा हो भोज सरले दुख गरे अलिकती बोज हट्यो राम्रो छ मिल्नु नै राम्रो हो।

  • @yashubhatta5528
    @yashubhatta5528 3 месяца назад +1

    सबभन्दा राम्रो कल्पनाको बाबाले गर्नसक्ने काम काठमाडौंमै खोजेर बाबा छोरी लाइ कोठामा बसाल्ने🎉🎉

  • @sabinsabin8464
    @sabinsabin8464 3 месяца назад +2

    यो खेलको भिलेन कृष्ण मल्ल हो जति लफडा भयो कृय्ण कै कारण हो बाउ पनि बैगुनी रहेछ।अहिले सम्म फूपू कहाँ गुल्टिएकी के हेरेकी? माईतीको दुःख देखिनौ पहिला?यस्ता बैगुनी देखि टाढै बस्दा राम्रो।

  • @laxmikoirala1029
    @laxmikoirala1029 3 месяца назад +1

    ,,,,,,,,,,भोजराजभ इधनेबाद🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @navrajbhatta9117
    @navrajbhatta9117 3 месяца назад +5

    फुपु गयको साल कता जानु भयको थियो यो सबै नानु को स्वर को फाइदा मात्र लिने हुन ई स्वर्थि हरु ले नानु को भबिस्य बर्बाद पार्ने हुन

  • @MayagurungGurung-zp5tb
    @MayagurungGurung-zp5tb 3 месяца назад

    God bless you ❤️ bhoj raj sar and i love you ❤️

  • @sunamrai3326
    @sunamrai3326 3 месяца назад +2

    J vyo ramro vyo vojraj sir yetika din chahi phaupu kata theyo x aafnai manxele jimma leyeko ramro

  • @basantibhatt824
    @basantibhatt824 3 месяца назад +10

    त्याे फूपू राख्ने भए पाेहर साल पनि अाएकी हाे कल्पना त्याे बेला राख्नु पर्ने । अब गीत गाएर पैसा हुन्छ भन्ने साेच ले अाफु संग राख्न खाेजेकाे । उसकाे बाउलाई पनि यसै फूपू ले उचालेकाे रहेछ।

  • @sashikalatamling3230
    @sashikalatamling3230 3 месяца назад +9

    हेरौला कतिदीन सम्म राख्दी रहेछे यो भन्दा पहीले कहा मरेको थिई

    • @narayansherstha5703
      @narayansherstha5703 3 месяца назад

      Fupu t pahila akha flute ko raixa ahile vojraj Le lay paxi ma padauxu re kukurni..fupu...

  • @kamalathapaliya9723
    @kamalathapaliya9723 3 месяца назад +3

    मत भन्छु यो फूपू कलौटे जस्तै हो बाकी आफै बुझ्नुस पछि था हुन्छ ।इनिहरुले नै उचालेर त्यो बाउलाइ तेति सम्म गरेका हुन भोजराज भाइ मेरो कमेन्ट भितामा लेखेर राख्नुस येदि त्यो फुपुमा काका मा स्वार्थ थियेन माया दिन्थे भनी पानीको धारा बुजिली ट्वाइलेट सबै कुराको पहल गर्थे हेर्दै जानुस मैले सचिन लाई पनि तेहि भने थि अब यो कल्पना बैनिलाइ तेस्तै हुन्छ तिनिले त्यो बैनिको काम र कमाइ मा लोभियर लान लागेकी हुन्छ अहिले बोले जस्तो सजिलो हुन्न भाइ भोलि देख्नु हुन्छ हेर्दै जानुस

  • @sundarithokar272
    @sundarithokar272 3 месяца назад +2

    अब फुपु पनि भाइरल

  • @dinatamang558
    @dinatamang558 3 месяца назад +1

    भलो गर्ने समय सकेकै रैछ यती धेरै साथ दिदानी न देख्ने अनि यो आफ्नो भनाउदो काहा गयेको थियोे येतिका बर्ष बहिनी ले दुख पाउदा आखा छोपेर बस्थे कि क्या हो यो लाज सरम न भको आफ्नो भनाउदा नानी को खुट्टा तान्नु भन्दा पनि कसैले भबिस्य बनाइ दिदैछ भने साथ दिने गर्नु 😎 भोजराज लाई धन्यवाद 🙏

  • @ghimiredevi7113
    @ghimiredevi7113 3 месяца назад +6

    भाइ मिलनुता मिलनुभाे तर भाेलि फेरि कस्ले के भन्छ अनि उफ्रिदै अाउछ बाउ भाेजराज तपाइकाे बत्नामि मात्र हुनुहुन्छ

  • @reshamshobha
    @reshamshobha 3 месяца назад +1

    यो भराउटेले सबै बिगार्यो सुप्रिमको बाउ

  • @deepakthapa6020
    @deepakthapa6020 3 месяца назад +2

    Bhoj raj daju manaie dekhi shaport xa..🙏🙏🙏♥️♥️♥️♥️💥💥

  • @rammanibhandari3380
    @rammanibhandari3380 3 месяца назад +1

    फुपू ले कति दिन पाल्छे । पैसाको लोभमा अहीले पाल्छु भनेकीछ । गतसाल किन बोलीन

  • @user-ly7lf6jg7m
    @user-ly7lf6jg7m 3 месяца назад +2

    होइन यो फुपू भनिने पैला का लुकेकि थि होइन मलाई त चित्त नबुझेर है

  • @Himalmayalu
    @Himalmayalu 3 месяца назад +1

    Vojeaj dada hjr sabai janta ko bhagwan hunuhunxa

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz 3 месяца назад +1

    यहाँ कुरा बिग्रेको भनेको फूपू भनौदीले गर्दा हो आज भन्द पहिला के हेरेर बसेथी त रिस उठ्ने 😡आफ्नो दुइटा बच्चा छ्न रे आर्थिक अवस्थ कम छ भने पछि नानीलाई सहयोगको आसले राख्न खोजेको भन्ने बुझियो

  • @Joshna_chauhan
    @Joshna_chauhan 3 месяца назад +1

    यत्रो वर्ष चै कहाँ मरे की रैछ यो फुपु भन्ने जन्तु, पैसा कामाई खाना लान लागेको हो यो आइमाई ले बाउ नी उस्तै रैछ

  • @user-qb5fv1rb3d
    @user-qb5fv1rb3d 3 месяца назад +2

    Bichari kalpanako bhabisya bhojraj dai rw Arjun sir sanganai dekheko thiye maile xoto samayamai dherai maya payeki thin kgarnu bhagyama Raina xa nani ko ramro manxesitw basnu😢😢
    herai maya payeki thin

  • @BidhyaGurung1111
    @BidhyaGurung1111 3 месяца назад +1

    Bhojraj always great

  • @sashikalatamling3230
    @sashikalatamling3230 3 месяца назад +5

    छोरीले कमाऐर खाउला भनेको होला

  • @sumisinjalimagar6628
    @sumisinjalimagar6628 3 месяца назад +3

    अहिले कल्पना भाइरल भए पछि चाई त्यसको थुतुनो देखाउँछ लाज पचेको नकचरी पहिला किन ल्याएनन् त नत्र😏😏

  • @ritishathapa-pd7cv
    @ritishathapa-pd7cv 3 месяца назад +3

    कलपनाकाे।भबिसे।माथि।खेलबार।गरनेत।फुपुपाे।देखिय।

  • @reetabogatiofficial12
    @reetabogatiofficial12 3 месяца назад

    Aaha❤❤❤🎉

  • @RamYogi-mg5tt
    @RamYogi-mg5tt 3 месяца назад +1

    टाढा भयनी भोजराज लाई केही फरक पर्दैन

  • @user-dh4rt1cv6b
    @user-dh4rt1cv6b 3 месяца назад

    Very.very.nice.bhojraj.sir❤❤

  • @SirjanaMagar-wc1li
    @SirjanaMagar-wc1li 3 месяца назад +1

    फिरि मा पढाई दिने बोडिङ रैछ त पहिले चाइ के हेरेर बसे लाच पचेको फूपू रैछ

  • @erikalexandros932
    @erikalexandros932 3 месяца назад

    Kalpana ko family lai supporx

  • @rajustha4300
    @rajustha4300 3 месяца назад

    सलाम छ भोजराज

  • @KishorSing-pd9qk
    @KishorSing-pd9qk 3 месяца назад +1

    Bhoj. Raj. Dai. Lai. Shalm, x,

  • @user-qi6sd2gr7e
    @user-qi6sd2gr7e 3 месяца назад +1

    यो फुपु चै एतिका समय साम्मा कुन दुलो मा लुकेकि रैछ

  • @MayaGahatraj-go2ye
    @MayaGahatraj-go2ye 3 месяца назад

    तिफुपु अहिले मरेकि मराजागेकि होरे आजसम्मकामेरेकिरहेछे।बेसरम्वालि यो खास्घर कहिफुपुहोईनेजस्तोलाग्छ

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l 3 месяца назад +1

    Sabai jana mileko ramro nanuko pragatiko kamana gardaxu ❤

  • @sundarithokar272
    @sundarithokar272 3 месяца назад +1

    नानीलाई सोध्नुपर्थ्यो कहाँ बसेर पढ्ने भनेर

  • @user-vz5ff7nd6b
    @user-vz5ff7nd6b 3 месяца назад +1

    Bhojraj sir ra tyo aarko bhai le suprinko pariwar ko lagi dherai garnu vayo ahile aayera kehi na banda hunxa suprin ko pariwar le

  • @surendrasahani204
    @surendrasahani204 3 месяца назад +1

    Bhoja Bhai Yasto kura ma Na Lagnu hai pachhi dhokha hola jasto Nani bau ko Biswas chhain .

  • @AjitMagar-xd4nj
    @AjitMagar-xd4nj 3 месяца назад

    21:35

  • @bishwaspariyar-9353
    @bishwaspariyar-9353 3 месяца назад

    कलैाटेछोरिको भबिष्य बिगार्ने भो

  • @education7544
    @education7544 3 месяца назад +1

    Vojraj vai lai tanson vaya na yativaya

  • @user-ju8qx5yw8s
    @user-ju8qx5yw8s 3 месяца назад

    La milexa ramro vyo bahiniko vabisee vanii vyo

  • @phurbasherpa6094
    @phurbasherpa6094 3 месяца назад

    See the animals type smile of that uncle n fufu they r planning big now

  • @ganeshkhati1850
    @ganeshkhati1850 3 месяца назад

    Wa Kati gyani yetikA barsa ka sutnu bhayeko madam, sakuni

  • @chhabibhattarai158
    @chhabibhattarai158 3 месяца назад +1

    नानी को सहयोग आउला खाम्ला सोछे होलान अब सहयोग नै न आयेपछी के खालान

  • @ritikamagar4276
    @ritikamagar4276 3 месяца назад +1

    Valoko jamana xain hai barai

  • @SashiRai-oi5oq
    @SashiRai-oi5oq 3 месяца назад +1

    Yo phupu ko pani sowartha xa kehi natra pahila kina naleyaynu ko karan

  • @3rdworldwar2024
    @3rdworldwar2024 3 месяца назад +1

    Rip fuphu aile sama kata thiss awasarbadi

  • @Sakuntalamalla-4qjdo
    @Sakuntalamalla-4qjdo 3 месяца назад

    Happy ❤❤❤❤ feling 😁😁

  • @applesweet5448
    @applesweet5448 2 месяца назад

    I dont think so fufu can take care of her for lifetime she just showed up for money only

  • @kenkk3753
    @kenkk3753 3 месяца назад +1

    Pahila kasko herera baseko thiye tyo fupu banauda

  • @sumitramahat113
    @sumitramahat113 2 месяца назад

    फूपू पहिला नै काठमाडौं रहेछिन त भदैनीकाे कला छ मैले ल्याउछु भनेर पहिला नै किन नल्याउनुभएकाे फुपु

  • @baniyakaji213
    @baniyakaji213 3 месяца назад

    यो समाज कमाई खाने भांडो र बालबालिकाको मन मस्तिस्कमा के असर पर्छ होला यसमा पनि ध्यान दिऊ‼️

  • @punsanam1274
    @punsanam1274 3 месяца назад

    एक पैसा सयोग हुदेन अब

  • @narayansherstha5703
    @narayansherstha5703 3 месяца назад

    Ab yini haru Lai yk Paisa pani sayog nagrnu...garib manxe garib nai hun khojxa...sayog garn khojyo.dusmani hunxa

  • @bijayadeshwa5790
    @bijayadeshwa5790 3 месяца назад

    india janxu ani bhojraj sir hjr ko jimma ma deko xu vanne manxe kin aako tw ktm mah

  • @shreeyashajal269
    @shreeyashajal269 3 месяца назад

    Supirimko baba phupule pahilai kin ktm laun sakenn aaja vojaraja sir r arjun sapakota sir le layer vairl vaye paxi gunadako rol khelani phupu r supirin ko baba

  • @SyangdanPuskal
    @SyangdanPuskal 3 месяца назад

    Bhojraj dai ley leunu vanda pahila 🥺 chaiy dekheko thiye ta fhupu vanaudo 🤔 jaba media yama viral vyo ani matrai dekhyo hola 🥺 hoina😆

  • @khobahadurnepali8843
    @khobahadurnepali8843 3 месяца назад

    yo feri kaha bata aayo hai ahile pahila chai kaha thi ta yo

  • @khobahadurnepali8843
    @khobahadurnepali8843 3 месяца назад

    bhoj raj sir tapai lai salam chha tara yo fupu bhanaudo thik xaina jasto lagxa hai kina tapai le liyera aaunu bhanda pahila kaha thiyo yo manxe

  • @mayarawal6646
    @mayarawal6646 3 месяца назад

    Phupu lay hyrnay Vaya viral na hunuvanda agadi shngai rakhyko Vaya hunthu ne aily chai afu viral hunalai afu shnga rakhxu vanxay bhoj raj thaoa shngai rakhda ramro

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l 3 месяца назад

    Fupule feri paxi ramro sita palna nasakne hela garneta hoina?kasko k biswas?testo nahos ❤

  • @user-hr5sp9hi8s
    @user-hr5sp9hi8s 3 месяца назад

    👍️👍️👍️🤲🤲👂️🙏🙏🙏❤️❤️👏👏

  • @punsanam1274
    @punsanam1274 3 месяца назад

    उस्ले खाको भाँडा मजाउने भै फूपू भनौडि

  • @user-cs3tv2wo3o
    @user-cs3tv2wo3o 3 месяца назад

    Ajhai pani mata sankai lagiraxa ahile attaliyra mafi magdai aay voli ke hune ho

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 3 месяца назад

    sadendara ta phupu ra suprimko bau rahexa ajai pani dekhinxa anuhar hernuna teha dahale jaleko thukka kirsna malla

  • @sitashrestha2186
    @sitashrestha2186 3 месяца назад

    Yo phupu ko chala thik x jasto lag daena sowrthi sovaki xin jasto lagx phupu chae

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 3 месяца назад

    काम नभएका हरु

  • @gopalchhatri6084
    @gopalchhatri6084 3 месяца назад

    Aafno xoro ko kin beijat garnu vako pirins ko baba

  • @khadaksingh6421
    @khadaksingh6421 3 месяца назад

    Pahile kaha mareki thin phupu chor paisa kamaune bichar ho

  • @user-do7pn8nj3i
    @user-do7pn8nj3i 3 месяца назад

    Suprem malla ko bau ra mama akdam khate xan maile kam garni hospital ma aako theo 1500 ma extractions garni dat 300 ma gardinu vanxa ani dat rct garna suru gariko theo tyo pani poisa tirina upachar pani aadha matra garira gayo

  • @sunilshrestha4589
    @sunilshrestha4589 3 месяца назад

    Yini haruko geet nai bahiskar garnu parx sunna r geet gaun din lai?

  • @PokhrelMinu
    @PokhrelMinu 3 месяца назад

    Achamma fupu raicch ta hoi k herer baseko hola m vaye pahie aafai lyer padhaidinthye

  • @user-so8od7np3t
    @user-so8od7np3t 3 месяца назад

    Bujeko vharaite😂

  • @realme8265
    @realme8265 3 месяца назад

    Aru bisai kehi hoina fhupu r fhupale naniko kmako khanu khojeho aru kehi hoina etro din Kaha thiyo r aile khojdai X aprati hru afhai ke grnu nskne arule greko khuta tne aru kehi huna naniko vhbise dngtol gryo

  • @education7544
    @education7544 3 месяца назад

    Phupu paila kaha gako thiyen k tha ramro sanga padhan napa une Po hoki arka ko gharmaramro hudaina vole thaha hunxa

  • @pabitramagar2354
    @pabitramagar2354 3 месяца назад

    Tyo pagalni phupu pahile kaha mareko thiyo.

  • @sknivlogs6381
    @sknivlogs6381 3 месяца назад

    Yini fupu chai kaha bata janmiyenin

  • @tikbahadur464
    @tikbahadur464 3 месяца назад

    Yo fufu phaila kaha gaya ko thiyo

  • @phurbasherpa6094
    @phurbasherpa6094 3 месяца назад

    Saab fufu rah arko bhai leh game kheleko huh 100%

  • @tunduptamang9527
    @tunduptamang9527 3 месяца назад

    .😂😂😂😂😊😊😊😊😊😊

  • @Angel_gem_13
    @Angel_gem_13 3 месяца назад

    भाेजराज भाइ अब यसरी कसैलाइ ल्याउदा साेचेर बुझेर मात्र ल्याउनु हाेला,आजसम्म दुई जना कचडा हरु परे सचिनकाे बाउ र कल्पनाकाे बाउ अलि लालचि जस्ताे लाग्याे बच्चाकाे भविस्य नसाेच्ने।याे फुपुकाे बाेलि कति रुखाे जस्ताे हाे

  • @sumitragurung4674
    @sumitragurung4674 3 месяца назад

    Yo phupu bhanne Pahila Kaha thiyo ahile ayara Kalpana le geet gayara paisa kamaune bhaya pachhi kalpana ko paisa use garna pauchha ki bhanera ani kalpana ko phupu bhanera media ma chinna pauchha bhanera ho aru Kehi hoina yastalai chhodi dinu Bhoj Raj bhai