८० हजार लगानी मासिक ३ लाख कमाई.....[ The Nepal today ] Agriculture in Nepal.
HTML-код
- Опубликовано: 9 июл 2023
- Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#buffallomilk #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture. Развлечения
निकै राम्रो उदारनिय काम गर्नु भयको रहेछ सारै खुसी लाग्यो हजुर को सुझाब पनि निकै राम्रो लाग्यो हजुर को प्रगती को लाखौ लाख शुभकामन सर
Mam duck palan sambandi pani jankari dinus
Bista kajile dherai ramro kam gareko rahexa khusilagyo ma America bata Bista dai
साेध्ने र भिडीयाे बनाउने मान्छे ( पत्रकार / मिडीया कर्मी ) काे भाेलुम नै सानाे अायाे । कुनै बेला त के साेधेकाे हाे सुन्नै गाह्राे ।।
Great work vai
dami 6
❤️❤️❤️🇳🇵🇳🇵जय देस जय नेपाल
Dami
नमस्ते मिडीया बहीनी हाम्रो भाई मोहन विष्ट को लगनी सुन्न पाईयो देख्न पुनि सारै कुसी छौ हामी म्यामालीको तर्फबाट धन्यवाद छ हजुर राधे राधे
निकै राम्रो काम अब हप्ता मा दुईवटा भिडियो सामाग्री आउनु पर्यो हजुर म सधै हेर्ने गर्छु निकै धेरै उत्प्रेरित र कृषि समृद्ध किसान लाई सम्मानित बनाउनको लागि निकै धेरै महत्त्वपूर्ण योगदान गर्दैछन तपाईंको भिडियो सामाग्री ले
म सानो Technic सिकाइदिन्छु त्यो तपाईं आफैले तयार गर्ने हो यसबाट दूध २०% बढ्नुको साथै fat २% बढ्छ र दूध को quality पहिलाको भन्दा राम्रो हुन्छ, सिकाएको पैसा लाग्दैन
खास के टेक्निक हाे र तेस्ताे ??
@@user-pq3jr5gs8p घरमा आफैले नै तयार गरेर दिनको 100 ml खोले, कुडो वा पानी मा हालेर खुवाउने हो।
Vannus sir k hola testo
Sadhu baba dudh matra hoin kirpya gau mata lai ramrari khuwaunu hola sarai dublo xhan gaiharu
उनको गाइलाइ लम्पि स्कीन नामक रोग लागेको हुनाले गाई दुव्लाएको हो अहिले रोग निर्मुल भै सकेको छ र गाईले विस्तारै खान थालेको छ विस्तारै पहिलेकै अवस्थामा गाइ आएदै छ ।
गाई को केयर गर्नुहोस गाई रोगी रैछन आहारा मा सुधार गर्नुहोस्!!!
👏 ma pani nagik chu dudh chaiyoko cha contact number chahiyo
9867640859 mohan bista
फोन नम्बर भएको भए अझै राम्रो हुन्थियो
कतिखेर चल्छ याे भिडियाे
हरेक हप्ता साेमबार साँझ सात बजे
Great work Bista bhai ko phone number pau