तीज बिशेष।। Mundre ko comedy club season 2 episode 47 ||Radhika Hamal, Shila Ale || Full Episode
HTML-код
- Опубликовано: 16 окт 2024
- All Exclusive copyright of these videos are with Jitu Comedy
तीज बिशेष।। Mundre ko comedy club season 2 episode 47 ||Radhika Hamal, Shila Ale || Full Episode
Mundre Ko Comedy Club || Season 2 || EPISODE
PRODUCED BY: RABINDRA KUMAR RIJAL’SHASHI’, KEY ADVERTISING
DIRECTOR: Jitu Nepal
OPERATIONAL DIRECTOR: SARBESH RIJAL
EDITOR : RAJAN MAHARJAN
CHIEF ASSISTANT DIRECTOR: NIRAJ NEPAL
Host : Jitu Nepal
Mundre ko Comedy Club Season 2: Karishma Manandhar, Jitu Nepal, Rajendra Nepali, Umesh Rai, Lekhmani Trital, Khadka Bahadur Pun, (Kha Ba Pu
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy.
#Mundrekocomedyclub #Season2 #Comedyclub
मुन्द्रेको कमेडि कलब मा सिला अाले लाई अध्यक्ष राख्नु पर्ने रहेछ सिजन 3 मा दामि हासो छ सिला अालेको
शिला दि राधिका दि सधै बैशालु अनि रमाइलो गर्न कति जानेको🙏🙏
शिला आले दिजुको दोहोरि अनि हासोको बिग fan राधिका हमाल दिजुको झोर्ले है गित राम्रो लाग्छ
आहा दुबै प्यारी लाइ धेरै सम्झना 😍सम्पुर्ण दीदी बैनी हरुमा तीजको शुभकामना😍❤💐🙏
Very nice 👍🏼
अबको भागमा राजु परियार दाइ र शिला दिदी संगै चाहियो
विष्णु माझि दिदि, शर्मिला गुरुङ, लक्ष्मी न्याैपाने र बिमाकुमारी दिदिलाई नि बोलाएको भए झनै, राम्रो हुने थियो कि।😍🙏
Hindu Naari Mahila Haruko Mahan Chaad Teej ko Suva kamana Sampurna kalakar Dekhi Comedy Mundreyko Show lae 🙏🙏🙏🎉🎉
अति राम्राे लाग्छ दुबै जना ,लगायत मुन्द्रेकाे कमेडी कल्ब❤
जतिसुकै चर्चित कलाकार नारी आउन तर करिश्मा भनेको करिश्मा नै हुन् ।।
पहिला त नारीहरुकाे माहन चाड हरितालिका तिजकाे शुभकामना।करिश्मा मानन्धर , जितु नेपाल , लट्टे,फुलेन्देकी आमा र मुन्द्रे कमेडी टिम लगाएत सम्पूर्णलाई तिजकाे शुभकामना😍😍😍❤️❤️❤️🙏🙏🙏
सम्पूर्ण लाई हरितालिका तिजको शुभकामना जितु दाइ करिशमा दिदी राधिका दिदी सबैमा मीठो सम्झना नमस्कार
मज्जा आयो i am to much happy 😁👌🇳🇵🙏happy teej...
हरितालिका तिजकाे ससम्पुर्न नारिहरुलाइ शुभकामना धन्यबाद जितु सर
@Ramesh Shripali þtþtþþ.
सधै यसरीनै समपुणन कलाकार लाई सम्मान स्वरूप
स्वागत गर्नु होला
हार्दिक ( धन्यवाद ) जितु सर 💔💔❣❣
K your thoughts utsav to Yutaka utuuuuuuyjyj55uyiou u u u u p6 i06ii7i6565kuuku5uuj0uuki550p0ipi78u0 u u u7 ii0i70iu u u u u7 I u u u
यो ऊमेरमा पनि सोर्हबर्षे कलिलो जस्तै देख्दैछु करिश्मा मानन्धर 💕💕💕💕💕💕💕💕💕राम्रो विष्लेषण पनि दिनूहून्छ रमाईलो लाग्छ!
लट्टेको कमेडीमा मजा धेरै।
करिश्मा जी लाई बिहान मुख धोए पछि अझै कलिलो देखिन्छ। 😂🤣
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण हिन्दू नारीहरु लाई हरितालीका तीज को शुभकामना 💕⚘🎉
Dhannebat hjr
नारिया बैनि कति राम्रि देखियकि
करीस्मा मेडम नीकै राम्री देखीनु भएको छ🙏👌❤️
असाध्यै राम्रो लाग्याे अाज शिला दिदी र राधिका दिदी लाई मुन्द्रे कमेडिमा देख्न पाउँदा।🙏
😊.😊😊😊😊😊
शिला आले र राधिका हमाल लाइ तिजको शुभकामना
राम्रो कमेडी,वास्तविक
बिराज भट्ट लाई देखन पायन केहो जितु दाई।
सम्पुर्ण नारिहरमा तिजको शुभकामना ....🌾🌷🌷🌷🌷🌼🌼🌼
दोहोरी च्याम्पियन हेरेर यता आईयो❤️❤️😊❤️
अति राम्रो सिला❤️❣️
सिला दिदी र राधा दिदी आउनु भएछ कुशी लाग्यो ।
सम्मान छ जुतु ज्यु लाई किनभने हासो नै जिबन हो लब यु अल
लट्टुको नाच आमाहरुको जस्तो कती राम्रो थियो धेरै हेर्न पाईयन।
Dherai ramailo . All kalakar
जय मुन्द्रेको कमेडि क्लब 😆😋👍️दोहा कतार बाट
Shila ale and radhika hamal are best singer
तिज बिशेस कार्यक्रम मुन्द्रे को कमेडी राम्रो छ.
दामी छ है।
कति मिठो बोली रोल्पाली चेली को र कति मिठो हासो तन्हुले चेली को
Nepali Didi bahiniharu lai teejko Hardik mangalmaya suvakamana..
आज सारै रमाईलो हास्दा हास्दा पेट्नै दुखियो
दामी छ मुन्द्रु,
धेरै भन्दा धेरै भन्दापनि रामईलाे लागाे
नमस्कार सम्पुर्ण जितु कामेडि परिवार मा अति राम्रो रमाइलो हुँदै छ म नियमित हेर्ने गर्छु हाल मलेसिया देखी नारिया र लात्ते को जोडी चाहि अति सुहाउँदो छ यो जोडी नियमित हुनुपर्छ है जितु सर 👌💓🌹🤘🙏
राधिका हमाल दि को बोली चालि अनि शिला दिदिको चाहिँ हासो वाउ😘😘😘😘
Wow super xa hai sir
जितु दाई like कमेन्ट् धेरै घढ्दै जाँदै छ है अलि चलेको कलाकार हरु लिएनु पर्यो है भरु युटुब मा डलर अलि धेरै आउँछ पहिले भन्दा धेरै कम हुँदै गयो है जितु🙏🙏🇳🇵🇳🇵💚💜💕💙💖
Happy teej ko suvakamona 🥰🥰🥰🥰
Happy Teej all of you, jitu da,, Raju lama sirlaini indernima dekhna paye hunthiyoni
कलाकार दिदि हरु लगायत सबै जनालाई नमस्ते म नरेन्द्र घर्ति मगर घर रोल्पा हाल दुबै
Sarai ramailo lagyo aaha ma belbari bat herdaixu
आहा कति रमाइलो आज को भाग
मुन्रे सर यतै यतै राम्रा राम्रा गाय गाईका लेउनु शुभकामा
शिला जि को हासोको fan mo
राम्रो अति राम्रो
शिला दिदिको हाँसोले आज मुन्द्रेको क्लब थर्कायो।
सुभ कामना छ सबैमा तिजको
wow
Happy teej
अति रमाइलो भो
दुबै जना मलाई एकदमै मनपर्ने गायिका हरु हुन गितको त होहो हासोको पनि एकदमै फिदा म❤️♥️
पर्खिदा पर्खिदा बल्ल आज पो आएछ
Ati ramailo
हरितालिका तीजको सबैलाई हार्दक शुभकामना
साथै बधाई छ
Sarai ramro episode mundrey ji aja ko hapta ko ekdamai ramailo vho baa.
Lastai ramailo
धेरै राम्रो छ मुन्द्रे दाजु हजुरको कमेडी क्लबमा यो विकृति धेरै फैलीदै गएको समाजमा धर्म संस्कार संस्कृतिको बारेमा पनी सुन्दर तरिकाले समाजलाई चेतना दिनु हुन्छ धेरै राम्रो👌 तिजको सम्पुर्ण नेपाली मा धेरै-धेरै शुभकामना ब्यक्त गर्दछु 🥰🥰🥰 कलाकार सोसल मिडियामस जे गरम् राम्रो गरम् समाजमा पच्ने खालको संकृति फैलियोस, बिकृती होइन।🙏
Mundre ko comedy club मा दुर्गेस थापा ल्यराउनु पर्यो अब plzzz plzzzz🙏🙏🙏
Karishma Manandhar
looking Beautiful
तिजकाे शुभ - कामना सम्पुर्ण कलाकारलाइ ।।
Ramailo bayo
Al best
लट्टे र नारियाको जोडी दामी हुन्छ सधै।
Paul dada rw malika mahat lai leunu paryo xito vanda xito mundre g 💓😍😍😍
Malai eakdamai man parxa maile sadhai herne garxu❤❤❤❤❤❤
धेरै रमाइलो भयो है आज ।
Best fulu
अति राम्रो लाग्यो वधाईछ हजूरहरुलाई उत्तर उत्तर प्रगतिको कामना
Jitu ji hajur le herda malai kasto Khushi lagxa darpan chhaya ko Sikoti aja ksto mota hono. Bhaxa I believe ma pani esto hunxo malai layi sake 😋
रोल्पा काे सान हाम्रो राधिका हमाल दिदी लाई 🙏🙏 ❤️
The great day for great women's of the world happy teej to all beautiful sisters and mother s stay strong stay blessed ❤️❤️❤️😍📸😍
तिजको शुभकामना सबैजनालाइ।करिश्माजि सधै यस्तै रहिरहनु होला।
बन्धन नजरबन्द खालि बिष्णु माझि
तीनै जना लेजेण्ड अनी बीबाह पनी अन्तरजातीय सङयोग भेट
सर्मिला गुरुङ दि लाई कहिले हेर्न पाउछ
Aahaa kati ramro sadi radhika hamal diju ko babla cha haso ni badhai tapai ma Saudi bata herdixu
Best singer sila and radika
happy teej 😍❤️
तिज को शुभकामना सबैमा🙏🇳🇵💜💙💖
Wow ekdam ramailo vayo aaja 😃😃😃😃
Simsime paani ma sarambarilai Vanni geet ma Sano huda suneko geet ho Teo yadh aayo
लोकसेवा र शिक्षक सेवा अायोग को तयारि गरेर बस्नुभयका सम्पूर्ण साथिहरु यस्मा जोडिनुहोला।।
दोहोरीले सबैको मन छुन्छर।।
सरगम भनेको पनि थर हन्छर?
happy teej 🎉sabai cheli haru lai . UAE
राम्रो सन्देश मुलक कमेडी धन्यवाद सबै कलाकार टिम लाई ?
राधिका मेडम हजुर को सब्द अमुल्य रहेको छ
जितु दाजु नमस्कार !मुन्द्रेको कमेडि कलब अत्यधिक मात्रमा हेर्ने गर्छु र मन पनि पर्छ ।अथितिको रूपमा सधै कलकारहरु लाई मात्र निमन्त्रणा गर्नु भयो। अब के हाम्रो इतिहास लाई सम्जाउन र झल्काउन को लागि पारस सरकार लाई पनि मुन्दे को कमेदी कलब मा देख्ने रहर छ ।।।
मुन्द्रा को commudy क्लुब हेरेर मजा आयिऊ।।आनि धेरै धेरै हासियिओ।मस्पुर्न तिम्हरुलाइ धन्नाबाद
अब को पालो बिष्णु माझी लाई ल्याउनु परो
aaha sarai ramro lagyo😍😍
ढिलाई भए पनि सम्पूर्ण दिदी बहिनीहरू लाई हरितालिका तीजको शुभकामना।
शिला आले र करिश्मा मानन्धर को हाँसाई नै सबै भन्दा मज्जा आउँछ। 💕💕💕💕💕
Good.sare ramro.xayo.satkarko
कडा मिन्द्रे😃😃😘😍
😁😁😁😁😁😁
बिस्वमा छरिएर रहनु भएका सम्पुर्ण मा तिजको शुभकामना
dherai ramailo lagyo asari nai khusi rahanu ramau👏👏👏👏💐💐💐