सहकारी प्रकरणमा सत्ता गठबन्धन ब्याक, बन्ने भयो संसदीय समिति ! NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 18 май 2024
  • सहकारी प्रकरणमा सत्ता गठबन्धन ब्याक, बन्ने भयो संसदीय समिति ! NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 28

  • @gyanudhungana3424
    @gyanudhungana3424 2 месяца назад +3

    गयो काङ्ग्रेस पाताल मा!!!

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 2 месяца назад +1

    कुनै पनि हालत मा ठग लाई छोड्नु हुँदैन

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 2 месяца назад +1

    Xanbin samiti shere ra gagan ko ni garnu parxa

  • @loksapkota8865
    @loksapkota8865 2 месяца назад +3

    News 24 ni Rabi kai khedo khaneko xa

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 2 месяца назад +1

    लेखकले अब के गरने काङ्ग्रेस त चाेर रछ

  • @acharyatoya6707
    @acharyatoya6707 2 месяца назад

    रवि अहिले नेपाली जनताको हो (भोलि होला नहोलाअ) तर काङ्ग्रेस ( दसऔबर्सकौ देस लुटेर खोक्रोपारेको ) जनताको पटक्कै होइन।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад

    गगनलाई लागेकेा आरेापकेा बीषयमा छानवीन गर्न समीती बनाउनु पर्ने हेाला नी!!

  • @tiktokworld6664
    @tiktokworld6664 2 месяца назад

    काङ्रेस झन धेरै आरोपित छ
    उसलाई पोइलो छान्नमिन गरे रबि खुसिले आफुलाइ पनि छान्नमिनको माग गर्न त्यारछ्न

  • @podverse69
    @podverse69 2 месяца назад

    नेपाली कांग्रेशको मुकुण्डो निकाल्दिनु भयो गृहमन्त्री रबि लामिछानेले । यत्तिको नेताको आवश्यक छ नेपाल लाई । जय रबि जय रास्वपा जय घण्टी ।

  • @completenepal238
    @completenepal238 2 месяца назад

    यो गौशाला-२७ को समाचारको स्रोत कान्तीपुर त होला नि ! गाठा न चेपाकी कति टाठी हो !

  • @jameslar4666
    @jameslar4666 2 месяца назад

    Mechangelion do you know the game

  • @completenepal238
    @completenepal238 2 месяца назад +4

    सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
    -------------------
    काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
    धन्यवाद !

    • @Sanovairai
      @Sanovairai 2 месяца назад

      षड्यन्त्र पनि लाजमर्दो तरिकाले गरिरहेको छ, हामीले रचेको साजिसमा हामी पुरै नाङ्गै छाै भन्ने जनताले स्पस्टै बुझिरहेकाे छ भन्ने यिनीहरू खुद लाई पनि थाहा छ र पनि सहकारी पिडितकाे पक्षमा हाे भन्ने भद्दा नाटक गर्नु परिरहेको छ, कांग्रेसी यति पाखण्डी छ मैले साेचेकाे पनि थिइन। तपाईंको धारणा प्रति शतप्रतिशत सहमति छ🙏

  • @haddinetwork3638
    @haddinetwork3638 2 месяца назад

    आहा कंग्रेसको रोइलो तिम्रो मात्रै हक,तिमि मात्रै राजा!रबिको बोल्ने हक छैन???अर्काको हक खोसेर आफ्नो हक खोज्ने !बालमन्दिरको जग्गा पचाउने दाउ अफ्ताबको सालिक बनाउने पैसा लुट्न नपाको झोक।बाख्रा हराउनु र भ्रष्ट कराउनु एकैचोटि कसरी भैराछ??

  • @nirmal_syangba
    @nirmal_syangba 2 месяца назад

    यो समाचार पुरानो हो । यो च्यानल लाई सबैले अन्फालो गरम गोजी मिडिया

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 2 месяца назад

    कन्तिपुरको समाचार लाई प्रमाण लिदै बोल्दो रैछ काग्रेसका पातुर चोर हारु 😂😂😂

  • @buddhidahal2468
    @buddhidahal2468 2 месяца назад

    नेपालमा ओकिल थर का मान्छे हरू खतरा लाग्यो नया देश हाक्ने ब्याक्ति जन्मन नदिने बेलैमा घाँटी दबाऊँन कुन शक्ति हरू ले लगायो होला?

  • @Sanovairai
    @Sanovairai 2 месяца назад

    यो लेखक भन्नेकाे अनुहार हेर्ने साथ दलाल जस्तै लाग्छ यति लाज पचाएर षड्यन्त्र लाई मुर्तरुप दिन लागिपरेको छ कि मानाै जनता भेडा नै हुन हामीले जे भनेपनि पत्याउछन/पत्याउनै पर्छ भन्ने तरिकाले लागिरहेको छ। सत्ताको दलालहरुलाई सहकारी पिडितकाे माया लागेर खपि नसक्नु छ।😐️

  • @Dell702
    @Dell702 2 месяца назад

    It sound fishy. Something is wrong here.

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 2 месяца назад

    भोलि 32 सिटेले बिश्वास को मात पायो भने पत्तसाफ हुन्छ को को😂😂😂

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 2 месяца назад

    कालो काङ्ग्रेस अब ८४ सक्किछ चाेर काङ्ग्रेसलाई सरकार छाेडन नसक्ने

  • @dilbahadurmajhi2187
    @dilbahadurmajhi2187 2 месяца назад +1

    Bakhara khoe bakhare

  • @theManishshah285
    @theManishshah285 2 месяца назад

    Big fan from nepal biratnagar

  • @prakashpandey9191
    @prakashpandey9191 2 месяца назад

    DALAL NEWS