Dar | Fear | डरबाट मुक्त हुने तरीका

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • Dar | Fear | डरबाट मुक्त हुने तरीका
    ~ हामीले आफ्नो महान शक्ति र सम्भावना थाहा पाएर अगाडि बढेमा डराउनुपर्ने आवश्यक नै रहँदैन।
    हामीभित्र डर कसरी जन्मिन्छ त?
    यस प्रश्नको उत्तर हो। अज्ञानता। यदि मानिसले आफूभित्रको अपार शक्ति र क्षमताका बारेमा जान्दछ भने ऊ डरबाट कहिल्यै आत्तिँदैन। मानिसभित्र धेरै शक्तिको स्रोतहरू छन्। हामीले यसलाई खोज्नुपर्छ। डर कुनै खास वास्तविक कुरा होइन। यो त मात्र कल्पना हो। गलत विचार र भावना हो। डर मान्छेको अज्ञानता हो।
    #fear
    #galatgarmatlabnagar
    #success
    #motivation
    #nepalimotivationalspeech
    #गलतगरमतलवनगर
    #educationalvideo
    #thanksforwatching
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

Комментарии • 6