चिल्ड्रेनमा ‘अन्तराष्ट्रिय बालविकास कार्यक्रम’ प्रभावकारी बन्दै
HTML-код
- Опубликовано: 2 фев 2025
- पूर्बमै पहिलो पटक चिल्र्डेन इन्भारोमेन्ट स्कूलमा लागू गरिएको अन्तराष्ट्रिय बाल बिकास कार्यक्रम ‘आइसीडीपी’ प्रभावकारी देखिएको छ ।
बिर्तामोड १ मा सञ्चचालित विद्यालयले शैक्षिक सत्र २०७९/८० देखि यो कार्यक्रम लागू गरेको थियो । नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम लागू गरेको र कार्यक्रम अत्यान्त प्रभावकारी भएको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताए ।