surendra bhandari
surendra bhandari
  • Видео 43
  • Просмотров 4 700
नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले घुडा टेकाएर लात्तले हानेको आरोप
झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका संचालक आकाश खड्काले गल्ती स्वीकार गर्दै घाइतेहरुको उपचार गरिदिने भएका छन् ।उनले घाइतेहरुको उपचार खर्च आफूले बेहोर्ने कुरा स्वीकार गरेको घाइते पक्षका दीर्घराज चैता मगरले बताए । उनले गल्ती स्वीकार गरी खड्काले माफी माग्ने भएपछि मिलापत्रका लागि घाइते पक्ष तयार भएको जानकारी दिए ।
Просмотров: 90

Видео

बिर्तामोडमा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण गर्दै हात्ती नियन्त्रणको प्रयास
Просмотров 135 месяцев назад
बिर्तामोड लगायतका क्षेत्रमा जंगली हात्तीले दुः दिन शुरु गरेसंगै बिर्तामोड नगरपालिका वडा न ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण शुरु भएको हो । पूर्ब-पश्चिम राजमार्गको कालिझोडा खण्डदेखि देवनीया पुलसम्म ईलेक्ट्रिक सोलार फेन्सिङ वाल निर्माण हुन लागेको हो । रााष्ट्रिय प्रकृति संरक्षण कोषले १ करोड ३२ ला ३६ हजार ५१२ रुपैंयाँ लगानी गरेसंगै हात्तीको समस्या निराकरण गर्न सोलार ईलेक्ट्रिक फेन्स...
पिडियाट्रिक एन्डोक्राइनोलजी डा. ज्योति अग्रवाल
Просмотров 426 месяцев назад
पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत पिडियाट्रिक एन्डोक्राइनोलजी डा. ज्योति अग्रवाल पूर्बमा कार्यरत एक मात्र बालरोग विशेषज्ञ हुन् । पिडियाट्रिक एन्डोक्राइनोलजी एक विशेष चिकित्सा क्षेत्र हो । उनले पिडियाट्रिक डाइबेटिजमा जापानबाट स्पेशल टे«निङ लिएकी छन् भने ग्रो सोसाइटी अन्तर्गत पिडियाट्रिक एन्डोक्राइनोलजीमा दुई वर्षे फेलोसिप कानपुर भारतबाट गरेकी छन् । नेपाल मेडिकल कलेजबाट एमबीबीएस् गरेकी डा....
व्यवसायीको हितमा काम गर्न सुझाव
Просмотров 197 месяцев назад
व्यवसायीको हितमा काम गर्न सुझाव
सामुदायिक विद्यालयतर्फ देशभरमै उत्कृष्ट बन्यो मोहनमाया
Просмотров 2,2 тыс.7 месяцев назад
झापा, बिर्तामोड नगरपालिका -२ मा रहेको मोहनमाया माध्यमिक बिद्यालय देशकै उत्कृष्ट विद्यालय मध्येको एक हो । शैक्षिक गतिविधिका हिसबाले यो बिद्यालय झापामा मात्र होइन देशकै उत्कृष्ट विद्यालयको सूचिमा १५ औं नम्वरमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उत्कृष्ट विद्यालयको मापदण्ड २०७९ मा मोहनमाया १५ औं नम्वरमा पर्न सफल भएको हो । मन्त्रालयको मापदण्ड अनुसार सामुदायिक विद्यालयतर्फ एसइई परीक्षामा सह...
एसइईमा टेकनाथले ल्याए सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा
Просмотров 87 месяцев назад
एसइईमा टेकनाथले ल्याए सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा
बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले के के काम ग¥यो ?
Просмотров 117 месяцев назад
बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले के के काम ग¥यो ?
बाह्रदशी गाउँपालिकाको बजेट सार्वजनिक
Просмотров 277 месяцев назад
आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्रदशी गाउँपालिकाले ५० करोड ४५ ला ४४ हजार नौ सय ९९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । १५ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँसभाले स्बीकृत गरेको नीति तथा कार्यक्रमसहित उपाध्यक्ष खरेलले चालू खर्च, पुँजीगत खर्च र वित्तीय ब्यवस्थाको रकम समेतको बजेट प्रस्तुत गरेकी थिइन् । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द...
पूर्बाधार विकासमा फड्को मार्दै बाह्रदशी
Просмотров 97 месяцев назад
मागका आधारमा आधारभूत आवश्यकता पूरा गर्दै गाउँपालिकालाई आर्थिक, सामाजिक र पूर्बाधारको क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने गरी बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नीति तथा कार्यक्रम सहितको बजेट ल्यायो । बाह्रदशी गाउँपालिकालाई कृषिमा आधुनिकीकरणमार्फत कृषि उत्पादनमा बृद्धि, शिक्षामा गुणस्तर, सबै नागरिकमा स्वास्थ्यको पहुँच र सबल पूर्बाधार निर्माणलाई मजबुत बनाउँदै समृद्ध गाउँपालिका निर्माण...
विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर हिँडेर पार गरेका छन्
Просмотров 107 месяцев назад
पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् । भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् । अर्थ डे अर्...
असोज १९ गते बिर्तामोडमा ‘फस्टस्टेप मिस्टर झापा बडी बिल्डिङ च्याम्पियनसीप प्रतियोगिता
Просмотров 627 месяцев назад
अभिनेताका रुपमा परिचित बिर्तामोड ६ निवासी सुबास मेचेले २०६४ सालमा ‘मिस्टर झापा’ च्याम्पियनसीपको उपाधि हात पारे । फिटनेस वल्र्डको आयोजनामा भएको प्रतियोगितामा सहभागी बनेका उनी सो प्रतियोगितामा ‘मिस्टर झापा’ च्याम्पियनसीप बने । त्यसयता सो प्रतियोगिता विभिन्न कारणले हुन सकेन । तर, १७ वर्षपछि मेचेकै अगुवाइमा झापाको बिर्तामोडमा ‘फस्टस्टेप मिस्टर झापा बडी बिल्डिङ च्याम्पियनसीप २०८१’ हुन लागेको छ । प्र...
१७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा हुने
Просмотров 1767 месяцев назад
झापामा मिस्टर झापा बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । फस्ट स्टेप फिटनेशनको आयोजनामा झापामा १७ वर्षपछि आगामी असोज १९ गते मिस्टर झापा हुने भएको हो । प्रतियोगिताका विषयमा जानकारँदै आयोजक समितिका अध्यक्ष सुवास मेचे -
गिरीबन्धु टि इस्टेटको विषयलाई राजनीतिक बृत्तमा समेत ट्रोल बनाएको भन्दै आपत्ति
Просмотров 177 месяцев назад
गिरीबन्धु टि इस्टेट प्रा.(लि) का सञ्चालकले गिरीबन्धु टि इस्टेटका नाममा रहेको जमिन राज्यको सम्पत्ति नभएको बताएका छन् । बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै टि इस्टेटका नाममा रहेको निजी सम्पत्तिलाई राज्यको सम्पत्ति भनेर भ्रम छर्न खोजिएको भन्दै सञ्चालकले आपत्ति जनाएका हुन् । प्रा.(लि)का व्यवस्था निर्देशक छत्रबहादुर गिरीले आफ्ना बाबु बाजेले आर्जेको सम्पत्ति राज्यको नभएको र गिरीबन्धु टि...
शैक्षिक गुणस्तर सुधार्न बिर्तामोडमा ‘सिकाई उपलब्धि सुधार अभियान’
Просмотров 207 месяцев назад
शैक्षिक गुणस्तर सुधारका लागि बिर्तामोड नगरपालिकाले ‘सिकाई उपलब्धि सुधार अभियान २०८१’ शुरु गरेको छ । अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका विषयगत शिक्षकहरुबाट नगरस्तरीय नौं सदस्यीय विषयगत सञ्जाल तयार गर्दै शैक्षिक सुधार अभियान २०८१ शुरु गरेको हो । समितिले नगरको शैक्षिक गुणस्तर सुधारका लागि के के गर्न सकिन्छ सो विषयमा प्रतिवेदन तयार गरी नगर शिक्षा समितिमा पेश गर्ने छ । समितिले पेश गरेक...
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट झापाको कृषि गतिविधिका विषयमा जानकारी गराउँदै
Просмотров 277 месяцев назад
कृषि ज्ञान केन्द्र झापाका प्रमु सागर विष्ट झापाको कृषि गतिविधिका विषयमा जानकारी गराउँदै
समृद्ध बिर्तामोड निर्माणमा प्रतिवद्ध छौं - प्रमुख - बिर्तामोड नगरपालिका झापा
Просмотров 497 месяцев назад
समृद्ध बिर्तामोड निर्माणमा प्रतिवद्ध छौं - प्रमु - बिर्तामोड नगरपालिका झापा
बाह्रदशी - ५ का तुलसी प्रसाद पाण्डे फलाए एउटा रुखमा आठ प्रजातिका आँप
Просмотров 1 тыс.8 месяцев назад
बाह्रदशी - ५ का तुलसी प्रसाद पाण्डे फलाए एउटा रुखमा आठ प्रजातिका आँप
बिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी राहत कोष’का लागि निरौलाद्वारा ११ हजार रुपैयाँ प्रदान
Просмотров 248 месяцев назад
बिर्तामोड उद्योग वाणिज्य संघको ‘व्यवसायी राहत कोष’का लागि निरौलाद्वारा ११ हजार रुपैयाँ प्रदान
अनारमनी वितरण केन्द्रमा इन्डोर महशुल केन्द्र
Просмотров 858 месяцев назад
अनारमनी वितरण केन्द्रमा इन्डोर महशुल केन्द्र
बाह्रदशी गाउँपालिका ६ का विद्यार्थीलाई साइकल प्रदान
Просмотров 68 месяцев назад
बाह्रदशी गाउँपालिका ६ का विद्यार्थीलाई साइकल प्रदान
चिल्ड्रेनमा ‘अन्तराष्ट्रिय बालविकास कार्यक्रम’ प्रभावकारी बन्दै
Просмотров 119 месяцев назад
चिल्ड्रेनमा ‘अन्तराष्ट्रिय बालविकास कार्यक्रम’ प्रभावकारी बन्दै
६ विगाह क्षेत्रफलमा अधिकारी दाजु भाईको आलु खेती
Просмотров 5Год назад
६ विगाह क्षेत्रफलमा अधिकारी दाजु भाईको आलु खेती
सुपारी किसानका पीडा छताछुल्ल : संसदीय समितिको ध्यानाकर्षण
Просмотров 2Год назад
सुपारी किसानका पीडा छताछुल्ल : संसदीय समितिको ध्यानाकर्षण
कञ्चनगढ, साधुकुटीको यस्तो छ महिमा
Просмотров 11Год назад
कञ्चनगढ, साधुकुटीको यस्तो छ महिमा
। बिर्तामोड ५ स्थित मायादेवी कम्प्लेक्समा शनिबार (आज) देखि कफी शप र ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ
Просмотров 7Год назад
। बिर्तामोड ५ स्थित मायादेवी कम्प्लेक्समा शनिबार (आज) देखि कफी शप र ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ
पूर्ब राजा ज्ञानेन्द्र शाह झापामा आएर पृथ्वीनारायण शाहको शालिक अनावर गरे
Просмотров 105Год назад
पूर्ब राजा ज्ञानेन्द्र शाह झापामा आएर पृथ्वीनारायण शाहको शालिक अनावर गरे
सरसफाई गरी अधुवा खोलामै छठ पूजा गर्नु पर्छ
Год назад
सरसफाई गरी अधुवा खोलामै छठ पूजा गर्नु पर्छ
छठ पूजाको विषयमा जानकारी गराउँदै छठ समाज सेवा समिति बिर्तामोडकी उपाध्यक्ष संगीता रौनियार -
Просмотров 7Год назад
छठ पूजाको विषयमा जानकारी गराउँदै छठ समाज सेवा समिति बिर्तामोडकी उपाध्यक्ष संगीता रौनियार -
बिरिङ खोलामा छठ पूजाको तयारी तीब्र
Просмотров 11Год назад
बिरिङ खोलामा छठ पूजाको तयारी तीब्र
वार्ड वार्डमा आयुर्वेद स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको आग्रह
Просмотров 20Год назад
वार्ड वार्डमा आयुर्वेद स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको आग्रह

Комментарии

  • @इश्वरातिवारीकडेल

    नेताहरु ले अरुलाई धम्क्याउने चै तालिम लिएको हुन्छ कि कसो पो? हाम्रो नगेन्द्र ज्यूले सबैलाई धम्क्याएको मात्र सुनिन्छ त बरै