कति साचो प्रेम म उच्च सम्मान गर्छु यो साचो माया गर्ने जोडीलाई सबैको जोडी यस्तै भैदिए हुन्थ्यो तर दुर्भाग्यबस सबैको प्रेम सफल नहुदो रहेछ । यो दुनियाँ का सबै केटा घाती हुन्छन् जस्तो लागेको थियो तर कतिपय केटा मान्छे रोचक प्रधान जस्तो साचो माया गर्ने केटा पनि हुदारहेछन एउटा निर्दोष चेलिलाइ धोका दिनुभएन मेरो उच्च सम्मान छ हजुरलाइ । हजुरहरुको यो माया यो मिठो सम्बन्ध सधै यस्तै रहिरहोस धेरै धेरै शुभकामना छ ।
Dherai pxi top 5 bhitra maa comment garna paahiyo khusi lagyo Jasle pni yo mero cmnt padhnu vayeko xa hajur ra hjueko ko paribar sadhai sakusal rahanu 🥰🥰❤️
प्रेम दश महिनाको होस्, या दश वर्षको । यदि एकअर्काप्रति विश्वास नै छैन भने, सम्बन्ध टुट्न दश सेकेन्ड पनि लाग्दैन । शुभ प्रभात सबैमा आहा आज बिहानै सुन्न पाइयो धन्यवाद कल्याण सर
दादा म पनि पहिले सानो हुदा धेरै सुन्थे सनिवार को दिन आउथ्यो यो दिएर कल्यान तर बिच मा के भयो सुन्न पायन तर आज भोलि इउटुब मा सुन्ने गर्छ मलाई धेरै मन पर्छ दादा सधै यो कार्यक्रम चलाई राख्नु होला हामी जस्तै दुखी हरुको मन भुलाउने गर्छ हजुर को बाचन असाधै मन पर्छ दादा
दुख,पिर,व्यथा तथा विछोडको कथा सुनिरहेकोले होला धेरै पछि एक सफल प्रेमकथा सुन्न पायकोमा अत्यन्त खुशी लागेको छ।जिन्दगी को यात्राको क्रममा अनेकाै उतरचढाबहरुको सामना गर्नुपर्ने हुन्छ।सधैं एकनास हुदैन। कैयौं दुखान्त,वियोगान्त जिवनहरुलाई सुनेको छु,देखेको छु,महसुस गरेको छु। "रोशन र सर्मिला" जि को कथा /व्यथा या भनाै ऊँहाहरुले भोग्नु भएको समस्या प्राय आम मानिसहरुको कथा हो।प्राय प्रेम गर्ने शुन्दर मनहरुको यस्तै भोगाईहरु छन्।कत्तिले आँट ,धैर्य र साहस प्रयोग गरेर आफ्ना प्रेमलाई सफल रुप दिएका छन भने कत्ती वियोगमा जिन्दगी विताईरहेका छन। "रोशन र सर्मिला" जि लाई धेरै धेरै बधाई छ। यँहाहरुले आफ्नो प्रेमलाई मुर्तरुप दिनुभएको छ।यँहाहरुलाई सफल दाम्पत्य जिबनको शुभकामना ।सधैं हाँसीखुशी रहनुहोला।छोरीलाई पनि राम्रो होस् ।🙏🙏🙏 (एकचोटी हजुरहरुको जोडीलाई हेर्न मन लागेको छ।मिल्छ भने लिङ्क दिनुहोला।)
म हजुरका अथात हजुले बाचन गरेका कथाहरु अतेन्तै सुन्छु र यो कथा मैले सुन्दै ग्रे को लगभग 15 बस भयो होला तपाईले बाचन ग्रेरेका कथाले हामी सबै को मन छुन्छ अनी कसरी अगाडी बढने भन्ने कूरा सिकाऊछ बाच्न सिकाऊछ साहित म नि हजुरलाई भेटेर समपुण कुरा हजुर सामु राखेर म पनी मेरो कथा मनु झै लाग्छ साहेत म हजुरलाई छिटै भेटछु होला
डीयर कल्याणको " मेरो कथा"को म नियमित स्रोता हु । मलाई अतिनै उत्कृष्ट कार्यक्रम लाग्छ । अनि प्रस्तुतिमा र आवाजको जति बयान गरे पनि कमै हुन्छ। साचो माया, प्रेम गर्ने बिचमा जातीय विभेदले गर्दा हजारौं जोडीहरु को प्रेम असफल भएको छ। तेहि समयोगान्त र वियोगान्तको वास्तविक कथा लाई उर्जाको रूपमा खुराक दिईएको छ डियर कल्याणलाई धेरै धन्यवाद । अनि जस्ले यो कथा सुनाउनु भयो उहालाई बधाई छ खुसी रहनोस माया बुझ्नेको लागि शिरखनड हो धन सम्पत्ति स्वार्थमा माया गर्नेलाई खुर्पाको बिड हो । माया सधै अमर रहोस फैली रहोस।🙏
Maile na bujeko kura tyo Jat vatko kura garne manxe harule Bihe party ani kunnai pani Boch khada Sodnu hunxa ki nai Yo khane kura kun Jat kun thar le pakako vanera🙏🙏🙏
मेरो जिन्दगी भोगाई को पनि कथा थियो तर फोटो प्रमाण हरू छैनन्। डिप्रेसन देखि कसैको माया पाउन पागल भएको थिए। तर पाउन सकिन। अहिले सम्झिदा बेकार सर म बर्बाद गरेछु जस्तो लाग्छ तर डियर कल्याण सुनेपछि भावुक हुन्छु।
जिन्दगी देखि यक्लिय पछि साथि जतै भयको छ dear kalyan 💓😥🙏
katha ustai cha hamro
कति साचो प्रेम म उच्च सम्मान गर्छु यो साचो माया गर्ने जोडीलाई सबैको जोडी यस्तै भैदिए हुन्थ्यो तर दुर्भाग्यबस सबैको प्रेम सफल नहुदो रहेछ । यो दुनियाँ का सबै केटा घाती हुन्छन् जस्तो लागेको थियो तर कतिपय केटा मान्छे रोचक प्रधान जस्तो साचो माया गर्ने केटा पनि हुदारहेछन एउटा निर्दोष चेलिलाइ धोका दिनुभएन मेरो उच्च सम्मान छ हजुरलाइ । हजुरहरुको यो माया यो मिठो सम्बन्ध सधै यस्तै रहिरहोस धेरै धेरै शुभकामना छ ।
Kalyan daju ko sweet voice sundai numerical practice garna khub ramailo lagxa
Dherai pxi top 5 bhitra maa comment garna paahiyo khusi lagyo
Jasle pni yo mero cmnt padhnu vayeko xa hajur ra hjueko ko paribar sadhai sakusal rahanu 🥰🥰❤️
प्रेम दश महिनाको होस्, या दश वर्षको ।
यदि एकअर्काप्रति विश्वास नै छैन भने,
सम्बन्ध टुट्न दश सेकेन्ड पनि लाग्दैन ।
शुभ प्रभात सबैमा आहा आज बिहानै सुन्न पाइयो धन्यवाद कल्याण सर
दादा म पनि पहिले सानो हुदा धेरै सुन्थे सनिवार को दिन आउथ्यो यो दिएर कल्यान तर बिच मा के भयो सुन्न पायन तर आज भोलि इउटुब मा सुन्ने गर्छ मलाई धेरै मन पर्छ दादा सधै यो कार्यक्रम चलाई राख्नु होला हामी जस्तै दुखी हरुको मन भुलाउने गर्छ हजुर को बाचन असाधै मन पर्छ दादा
दुख,पिर,व्यथा तथा विछोडको कथा सुनिरहेकोले होला धेरै पछि एक सफल प्रेमकथा सुन्न पायकोमा अत्यन्त खुशी लागेको छ।जिन्दगी को यात्राको क्रममा अनेकाै उतरचढाबहरुको सामना गर्नुपर्ने हुन्छ।सधैं एकनास हुदैन।
कैयौं दुखान्त,वियोगान्त जिवनहरुलाई सुनेको छु,देखेको छु,महसुस गरेको छु।
"रोशन र सर्मिला" जि को कथा /व्यथा या भनाै ऊँहाहरुले भोग्नु भएको समस्या प्राय आम मानिसहरुको कथा हो।प्राय प्रेम गर्ने शुन्दर मनहरुको यस्तै भोगाईहरु छन्।कत्तिले आँट ,धैर्य र साहस प्रयोग गरेर आफ्ना प्रेमलाई सफल रुप दिएका छन भने कत्ती वियोगमा जिन्दगी विताईरहेका छन। "रोशन र सर्मिला" जि लाई धेरै धेरै बधाई छ। यँहाहरुले आफ्नो प्रेमलाई मुर्तरुप दिनुभएको छ।यँहाहरुलाई सफल दाम्पत्य जिबनको शुभकामना ।सधैं हाँसीखुशी रहनुहोला।छोरीलाई पनि राम्रो होस् ।🙏🙏🙏
(एकचोटी हजुरहरुको जोडीलाई हेर्न मन लागेको छ।मिल्छ भने लिङ्क दिनुहोला।)
कति मीठो बोली डियर ज्यु को कथा सुन्दा सुन्दै आँसु खसेको था पाइन यस्तो पो छोरा
❤❤❤❤❤❤❤ kati ramro katha lasta ma aayar khusile vakkano xutayo😢😢😢
मैले पनि सुन्नु थाले है हजुर ❤️❤️❤️
OMG how fast...excited to listen the story and thank u Dear Kalyan ji
हजुरको आवाज मार्फत हजारौं लाखौ मानिसको कथाहरु सुनु कसेको छ डेयर कल्याण दाइ miss you so much♥️♥️👌❤️🇳🇵
अत्यन्तै मार्मिक मन छोयो🌹🌹🌹🌹💞💞💞💞💞💞💞
Tapaiko mitho aawaj ma pani sundai xu ❤❤❤❤💕💕💕😘😘😘
सारै राम्रो कथा सुनियो ❤❤
सारै आनन्द लाग्छ मेरो कथा सुन्दा म सधै सुन्छु
Dear Kalyan sir 🙏 very nice voice 😊
नमस्कार दाजु हजुरको भ्वाइस एकदमै मिठास छ अाजभाेलि त हजुरको भ्वाइस काे कथा नसुनि त निन्नरा नै लाग्दैन ❤️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Sarai khusi lagyo🙏🙏🙏😥😥sacho maya thiyorata safal bhayo meroni yestai bhako ho khusi lagyo
daju hjr ko voice tw suuna paiyo aba hjr lai video sahitw hernu xa haii ma hjr ko voice ko very very big fan ❤️❤️& lots of love
Tq new episode ko lagi feri hajur lai yesari nei partei hapta aawas aasxa
नमस्कार दाई निरन्तर तपाईंको कार्यक्रम सुन्ने गर्छु र दु:खद बिसाउने चौतारी हो यो कार्यक्रम
म हजुरका अथात हजुले बाचन गरेका कथाहरु अतेन्तै सुन्छु र यो कथा मैले सुन्दै ग्रे को लगभग 15 बस भयो होला तपाईले बाचन ग्रेरेका कथाले हामी सबै को मन छुन्छ अनी कसरी अगाडी बढने भन्ने कूरा सिकाऊछ बाच्न सिकाऊछ साहित म नि हजुरलाई भेटेर समपुण कुरा हजुर सामु राखेर म पनी मेरो कथा मनु झै लाग्छ साहेत म हजुरलाई छिटै भेटछु होला
जातिय भेदभावको अन्त्ते हुन जरुरी छ हाम्रो नेपाल मा मात्र यस्तो हुन्छ
That a true love bro.. thump up to u...well done.. our generation should end this cast system...
Kati emaandar hjr 🙏🙏 yetika baabajud pani aafno mayalae dhoka dinu vayena🙏🙏 saacho maya garne harule jasto sukae awasthama pani saath xoddaena🤗🤗🤗🤗
आँखा भरी आँसु आयो 😭😭😭
Good morning ☀️☀️💖 daju आज त बिहान बिहानै मिठो आवाजमा कथा सुन्ने मौका मिल्यो😘🥰
lol z
Khup sunxu mani
आज त बिहानै मिठो आवाज सुन्ने मौका मिल्यो
This is the best story ever. prem success parnu bhayeko ma congratulations 🎉🎉
❤️❤️❤️❤️❤️❤️
Ma pani dherai sune garxu hjr ko aawaj
Wou daju shaylut xa love u hjr mahan hunuhunxa 🙏🙏❤️❤️
किचन सङ सम्भबित भएर होला निकै राम्रो लाग्यो 🙏🙏
Ma pani sundai kati mitho aawaj m india dekhi
कस्तो राम्रो कथा
Malai dhari ni mon parxa dera kalyan
The way of presenting story n the voice is mesmerizing 🙏🙏🙏❣️❣️❣️❣️
vary nice voice
kati raamro katha prem safal vako rahechha.atinai man chhoyo.
@@dolmabomjan5622 i
🙏🙏🙏🙏Manko vari bisaune tham
Namaste 🙏dai love ur voice .
🙏brother
डियर कल्याण हजूर काे आवाज मेरो वसधी हो हजुर यौ मेरो कथा अलि छिटो अपलोड गर्नु पारियो हजूर हामी जस्तो बीमारी काे लागि हजूर हाम्रो ओस्दी हाे
नमस्कार dear kalyan दाइ म पनि मेरो पिडा तपाईं सामु बिसाउन चाहन्छु ।कसरी गर्ने हो बताइ दिनुस्न plz😥😥😥
very nice maro katha
डीयर कल्याणको " मेरो कथा"को म नियमित स्रोता हु । मलाई अतिनै उत्कृष्ट कार्यक्रम लाग्छ । अनि प्रस्तुतिमा र आवाजको जति बयान गरे पनि कमै हुन्छ। साचो माया, प्रेम गर्ने बिचमा जातीय विभेदले गर्दा हजारौं जोडीहरु को प्रेम असफल भएको छ। तेहि समयोगान्त र वियोगान्तको वास्तविक कथा लाई उर्जाको रूपमा खुराक दिईएको छ डियर कल्याणलाई धेरै धन्यवाद । अनि जस्ले यो कथा सुनाउनु भयो उहालाई बधाई छ खुसी रहनोस माया बुझ्नेको लागि शिरखनड हो धन सम्पत्ति स्वार्थमा माया गर्नेलाई खुर्पाको बिड हो । माया सधै अमर रहोस फैली रहोस।🙏
हाेनि 😍😍😘😘☺️☺️☺️
Wow Kati sacho Maya Kati niswartha Maya 🙏
Sadhai sadhai sunirakhna pau mero katha program sanai dekhi suneko yo katha kunai din aafno katha pani pathaunu man xa
Bihanai sunna paya khusi lagyo
❤️🙏❤️
वाव दाजु प्रधान🙏
Maile na bujeko kura tyo Jat vatko kura garne manxe harule Bihe party ani kunnai pani Boch khada Sodnu hunxa ki nai Yo khane kura kun Jat kun thar le pakako vanera🙏🙏🙏
Aajako katha sunesi cmnt nagari basnai sakin preem ....
Wow😍😍😍😍😍
नमस्ते दादा कथा आउने दिन कुर्दे थिय आज सुखिभय
नमस्ते हजुर म पनि सानै देखि तपाई को ठुलो फ्यान हु॥ म सधै अरुको कथा सुन्ने आज मलाई मेरो कथा हजुरको आवजमा सुन्न मन छ तर कसरि पठाउने थाहा छैन
अाज त बिहानै हजुरको अावाज सुन्ने माैका मिलेको थियो तर अहिले office जानुपर्ने छ साँझ घरमा अायपछि अबस्य सुन्ने छु सर 🙏🙏
Aaja poilo view mero bata hai daaju namaskar
🙏🙏🙏🙏
अति नै मन छुने कथा
मेरो जिन्दगी भोगाई को पनि कथा थियो तर फोटो प्रमाण हरू छैनन्। डिप्रेसन देखि कसैको माया पाउन पागल भएको थिए। तर पाउन सकिन। अहिले सम्झिदा बेकार सर म बर्बाद गरेछु जस्तो लाग्छ तर डियर कल्याण सुनेपछि भावुक हुन्छु।
Suru gariyo hal turkey 🇹🇷 😋 😍 👌 ♥ ❤
नमस्कार दाजु म हजुरको जादुमय सोर को ठूलो फेन्न हो।। अाज हजुरको अावाज बाट यो कथा सुन्न सुरु गरे।।।
❤❤❤❤
Maya bhanne chij yastai ho.
🥰🥰🥰🥰🥰🥰
Very good program
Ma ni lekhana chahanxu tar USKO bihe veskyo tar maile lekhada USKO name ni aaux so maile khuler lekhana milx ni NAI ??
आज त एककासी बिहानै आयो।
सुनलाइ सुरु गरीयो
Nice
सरै मन छुयो
दाजु दर्सन म पनि सुरु गरे है सुधार केन्द्र साउदी बाट dear kllyan sunni sabai jaana lai mero mitho samjhana ra नमस्कार 🙏🙏🙏🙏🇳🇵
❤️❤️❤️❤️❤️❤️❤️
साँचो माया त यसलाई भन्छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
jaat vaneko 2 ota ho dear kalyan purus ra mahila hoo yo kura kina bujdaina yo samajl e
1st view 1st cmt 🤘🤘
❤❤❤❤❤❤
love bahaeka aru Katharine xaina ki ?
Maya hos ta yesto hos❤️
good moring sir 14 year
❤❤❤ 🙏 🙏
🙏🙏🙏😩😩😭😭😭😭
😍😍🙏🙏
❤️❤️❤️🙏🙏🙏😭😭😭
Very nice
mero favourite
Dear Kalyan
नमस्कार
2076 hola ni daju....
😂 tehita vaneko 56 re
@@chandikakhadka2536 tei tw k jhukerw hola ni...
@@bahadursan4209 um hola
@@chandikakhadka2536 kata bata ho hjur...
@@bahadursan4209 ma japan ma
LO lo lO OPp I
अत्यन्तै मार्मिक मन छोयो🌹🌹🌹🌹💞💞💞💞💞💞💞
❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
अत्यन्तै मार्मिक मन छोयो🌹🌹🌹🌹💞💞💞💞💞💞💞