लाैननी यस्तो बृद्धअबश्था भएको बुवा अामालाई हाम्रो अार्थिक सहयोग र खानपकाउने हेरचाह गर्ने अतिरिक्त मान्छेकाे खाँचो छ नेपाल सरकार मानवअधिकार नागरिक समाजका सबैलाई उहाँको साथ सहयोग अतिरिक्त छ हामी सबैले मिलेर हेरचाह गर्नुपर्नेछ ।मिडिया सर हजुलाई हृदय बाट करोडौंको नमन र कुनै सब्दै छैन मैले उहाँको सहयोगमा यस्तो महान काम गर्नुभएको छ
पत्रकार भाइ लाई धेरै२ धन्यबाद ! बिचरा, मेरो बिचार मा, बृद्दा-आस्रम मा लगेर राख्न पाय धुवा मा मुस्किल ले पकाउनु पर्ने थियन कि कसो कुन्नी ? गाह्रो छ, छोराछोरी भयको-भय पनि एस्तै हो ! नभैकन सन्तोश लियर एत्रो ९०/७६ बर्श सम्म तेइ ठाउमा ! अति मन छुने भिडियाे को लागि थेन्क्यु ब्रो !
तत्कालिन नेकपा एमालेका प्रधान मन्त्री र अर्थ मन्त्री स्वर्गीय मनमोहन अधिकारी र भारत मोहन अधिकारी बृद्दा बाबा अामाको भगवन रुपी साहारा बनी दिनु भएको छ र त भत्ताको अासमा बाच्नु भएको छ थुप्रै बेसाहारा बाबा अामा। त्यहि भएर त सलोट गरि रहन मन लाग्छ मनमोहन र भरत मोहन अधिकारी ज्युलाई। सलोट छ रबि सरलाई पनि।
कति सफा मन छ हाम्रो रबिलाल जि हजुर लाई धेरै धेरै धन्यबाद बुवा को आर्शिरवाद लागोश त्यो सहयोग गर्ने महान नेपाली छोरी लाई पनि बुवा को आर्शिवाद लागोश हे भगवान 👍️👍️👍️👍️👍️
सर्बप्रथम त म पत्रकार सरलाई आत्मा देखि धन्यवाद दिन चहान्छु। तपाईंले एकदम माहान काम गर्दै आउनु भएको छ। म के भन्दै छु भने समाजमा केही पनि नभएका गरिबहरु कति छन। तर वाहा बाजे बजैहरु गरिब चाहिँ होईन है । घर सम्पती टन्नै रहिछ। तर हेरबिचार गर्नी मान्छे नहुदा चाहिँ दुखी चाहिँ हुनु हुन्छ है। दाजुभाइ को सन्तान्ले हेर्नू पर्ने हो सम्पती को लागि भएनी। त्यो सम्पती को त आस गरिराकै होलान अनि दुख्खमा नहेरे पछि त्यो सम्पतिमा उनिहरुको नि कुनै अधिकार हुदैन। बाजे बजै को शेष पछि तेतिकै हुनिहरुले खानु भन्दा बरु अलि कति बेचेर अलि काम गर्न सक्ने कुनै गरिबको छोरा छोरी लाई हेर्न पढ्न राखिदिए त्यो भन्दा राम्रो काम अरु केही हुनै सक्दैन है मेरो बिचारमा बाजेलाई सहयोग गर्यो भनेर मैले आपत्ती जनाको चाहिँ होईन है। यदि मैले यो कुरा गल्ती गरेको हो जस्तो लाग्छ भने माफी चाहान्छु। धन्यवाद !
Saathi tapai jasto manxe aile ko jamana ma kaha paienxa r ... R thankx to those nepali saathi harulai jasle ravilal sathi ko help garnu hudai xa ..... great job sathi ...tapai ko sabai video herxu ma ....love from darjeeling
Again and again Poudel sab and ya fella members for ya help for taking care and providing and giving donations and clothes to our homeless and needy and elderly citizens Pray ya and those members of thee jury who has helped, our sincere thank ya and ya shall hve space within our precious heart Amen Glory to God
Thank u Poudel sabji for giving thee money for the milk and ghee + providing much most Our respect and admiration to ya fella members for thee help Amen
Nepal derai chhan yastai buda buwa haru hajur le garda yo vidio herna paya derai derai manai dekhi naman garna chahanchhu hajur lai dhanyabad Ravilal sir....👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘ ma hal saudi Arab dammam herdaichhu yo vidio
Rabilal sir hajur lai sadai soche jasto hos garib ko ausadi bannu bhako cha sadai yastai kam gardai garnu hola hajur lai jiban bhari sukha khusi hune cha yastai kam garnu hola
वास्तवमा सहयोगको खाँचो परेको व्यक्ति हरु वहाँ हरु हो, धन्यवाद रविलाल जी अनि दस हजार रुपैयाँ सहयोग गर्ने बेनामी दिदीको सहयोग सही ठाउँमा पुगेको छ, दिदी हजुरलाई पनि धन्यवाद।
बिचरा धेरै दुख रेछ यस्तो उमेरमा पनि जाेस छ बुवाकाे छाेरा छाेरी आफन्त काेहि छैन एक्लै बस्न हुदाे रैछ बिमारी भएकाे बेलामा हेर्ने मान्छे छैन कुनै सस्थामा लगेर राख्ने बाताबरण मिलाउनु हाेला
नमस्ते म रबिलाल पौडेल, यो हाम्रो नया च्यानल Subscribe गर्न नबिर्सनु होला। यी बुवा आमालाई केही सहयोग गर्नुपरे ९८५७०६४६५८ मा सम्पर्क गर्नुहोला।
कुन ठाउ हो र सर
Good
Chaurasi kaileho amaiko rabi sir
Gindagi ko darpan chaya, kataei bara, ba aama ko.
ma kei rakam sahayog garnu paryo sir
ती माहान दिदी कोहोलिन नाम थाह पाउन पाए हुन्थ्यो।मनकारी दिदी साधुवाद।
मानिस भगवान खाेज्न मन्दिर जान्छन तर मलाइ लाग्छ भगवान त रबिलाल सर हाे नि हैन र ?
सहि कुरो हो रबिलाल भगवान नै हुन्
अति उदाणिय काम गर्नु भाे रबिस धन्याबादछ सर
Rabilal sar hjr sachikoi vagawon hunu hunxa hjr lai manai dekhi selut xa
रबि सर भगबान जय रबि सर
नेपालमा यतिका ठूला ठुला हस्पिटल छन्। यस्ता बृद्द बुबा आमा हरुलाई नेपाल सरकारबाट उपचार खर्च फ्रि गर्ने व्यवस्था ल्याउनुप-यो
साचिकै रोए म😭😭😭rabi sir salute for you
बिचरा बुबा आमा कोइ रैन छ जति सक्दो सबै छोरा छोरी भयर बुबा आमा को सयोग गरौ
लाैननी यस्तो बृद्धअबश्था भएको बुवा अामालाई हाम्रो अार्थिक सहयोग र खानपकाउने हेरचाह गर्ने अतिरिक्त मान्छेकाे खाँचो छ नेपाल सरकार मानवअधिकार नागरिक समाजका सबैलाई उहाँको साथ सहयोग अतिरिक्त छ हामी सबैले मिलेर हेरचाह गर्नुपर्नेछ ।मिडिया सर हजुलाई हृदय बाट करोडौंको नमन र कुनै सब्दै छैन मैले उहाँको सहयोगमा यस्तो महान काम गर्नुभएको छ
पत्रकार भाइ लाई धेरै२ धन्यबाद ! बिचरा, मेरो बिचार मा, बृद्दा-आस्रम मा लगेर राख्न पाय धुवा मा मुस्किल ले पकाउनु पर्ने थियन कि कसो कुन्नी ? गाह्रो छ, छोराछोरी भयको-भय पनि एस्तै हो ! नभैकन सन्तोश लियर एत्रो ९०/७६ बर्श सम्म तेइ ठाउमा ! अति मन छुने भिडियाे को लागि थेन्क्यु ब्रो !
तत्कालिन नेकपा एमालेका प्रधान मन्त्री र अर्थ मन्त्री स्वर्गीय मनमोहन अधिकारी र भारत मोहन अधिकारी बृद्दा बाबा अामाको भगवन रुपी साहारा बनी दिनु भएको छ र त भत्ताको अासमा बाच्नु भएको छ थुप्रै बेसाहारा बाबा अामा। त्यहि भएर त सलोट गरि रहन मन लाग्छ मनमोहन र भरत मोहन अधिकारी ज्युलाई। सलोट छ रबि सरलाई पनि।
हजुर को video hern m kati waiting ma thiya sir dherai din pxi aayo khusi lageyo u r great sir
धन्यवाद दाजु एकदमै राम्रो काम गर्नु भएको छ आज शुक्रबार बिदाको दिन बिरानो मुलुकबाट यो भिडियो हेर्दै छु आँखा रसाए 🙏
Sewa noi dharma ho ...hajur sacchikoi mahan hunuhunx..salam x
याे पत्रकार पत्रकार हाेईन भगवान हुनुहुन्छ भगवान i salute your great work
कति सफा मन छ हाम्रो रबिलाल जि
हजुर लाई धेरै धेरै धन्यबाद
बुवा को आर्शिरवाद लागोश
त्यो सहयोग गर्ने महान नेपाली छोरी लाई पनि बुवा को आर्शिवाद लागोश
हे भगवान 👍️👍️👍️👍️👍️
lदिदि लाई धैरै धन्बाद छ
@@gomatib.c.9189 हो नि है
रबिलाल सर हजुर ले जति पनि भिडियो अप लोड गर्नु हुन्छ सबै भिडियो ले मन कटक्क खान्छ। सर ई हजुर बुवा को आशिर्वाद सधै भरी अजम्बरी रहोस।
चयानल.परिवार.धनयबाद. सहयोगी. लाई शुभकामना मूरी2 धन्यवाद ।
भोलि जो पनि यस्तै हुनु पर्छ गरिब होस या धनी
Sir u r great parson. God bless you and your family
रुबिलाल सर तपाइको यो भिदिओ हेरे सारै मन छोयो सर
Sir tapai jasto manxe sabai bhaye kasto hontheyo yo sansar thanks sir Salam xa hajur lai
सलाम गरे हजुर को माहान कार्य को लागि👏👏👏
Dhanyabad rabilal sir hajurlai ramro kam garnu bhako xa
Rabilal ummma kasto kasto video leunuhuncha hajurle vitraibata man dukhera aaucha
Yasto mahan kaam garnuvaxa sarai khusi lageko xa ho sachchai mero desh mahan
सर्बप्रथम त म पत्रकार सरलाई आत्मा देखि धन्यवाद दिन चहान्छु। तपाईंले एकदम माहान काम गर्दै आउनु भएको छ। म के भन्दै छु भने समाजमा केही पनि नभएका गरिबहरु कति छन। तर वाहा बाजे बजैहरु गरिब चाहिँ होईन है । घर सम्पती टन्नै रहिछ। तर हेरबिचार गर्नी मान्छे नहुदा चाहिँ दुखी चाहिँ हुनु हुन्छ है। दाजुभाइ को सन्तान्ले हेर्नू पर्ने हो सम्पती को लागि भएनी। त्यो सम्पती को त आस गरिराकै होलान अनि दुख्खमा नहेरे पछि त्यो सम्पतिमा उनिहरुको नि कुनै अधिकार हुदैन। बाजे बजै को शेष पछि तेतिकै हुनिहरुले खानु भन्दा बरु अलि कति बेचेर अलि काम गर्न सक्ने कुनै गरिबको छोरा छोरी लाई हेर्न पढ्न राखिदिए त्यो भन्दा राम्रो काम अरु केही हुनै सक्दैन है मेरो बिचारमा बाजेलाई सहयोग गर्यो भनेर मैले आपत्ती जनाको चाहिँ होईन है। यदि मैले यो कुरा गल्ती गरेको हो जस्तो लाग्छ भने माफी चाहान्छु। धन्यवाद !
paesa pathaune dd lae salute xa ✌✌✌
Saathi tapai jasto manxe aile ko jamana ma kaha paienxa r ... R thankx to those nepali saathi harulai jasle ravilal sathi ko help garnu hudai xa ..... great job sathi ...tapai ko sabai video herxu ma ....love from darjeeling
Again and again Poudel sab and ya fella members for ya help for taking care and providing and giving donations and clothes to our homeless and needy and elderly citizens
Pray ya and those members of thee jury who has helped, our sincere thank ya and ya shall hve space within our precious heart
Amen
Glory to God
U the gentleman Mr. Rabi, aru pani kam ma safal hoosa
Thank u Poudel sabji for giving thee money for the milk and ghee + providing much most
Our respect and admiration to ya fella members for thee help
Amen
कठै बुवा आमा को हालत देखेर मन रोयो 😘❤️
Ravi sir you are so great... salute sir iam from India (sikkim)
Bichara Baba Sir hajurko Kam ekdam Ramaro xa
Sabbi bhhanda dhhan ,, aasisbaad thoolo ho,, salute you ,, yasstho aasis thhapna paaye katti khusi huney thhi hola
रबिलाल ज्यू हजुरलाई जन्म दिने बाबा अामा कति महान हुनुहुन्छ होला।।हजुर को हरेक काम म हेर्ने गर्दछु।।हजुर लाई भगवानले सदैब दिने बनाई रहुन।।
Bichara buda budi bau aama , good job patrakar juu I respect
Rabi sir hajurko. Harek video herchhu hajurko sabai video marmik chha sir manai runchh
Nepal derai chhan yastai buda buwa haru hajur le garda yo vidio herna paya derai derai manai dekhi naman garna chahanchhu hajur lai dhanyabad Ravilal sir....👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘ ma hal saudi Arab dammam herdaichhu yo vidio
Kati mitho boli buwa aama ko😭😢😍😍
Rabilal sir you are such a great human being i salute to you🙏🙏🙏
सबै भन्दा ठूलो धर्म ठूलो तिर्थ यस्तै अनाथ र बुढाबुढिको सेवा सत्कार हो।सलाम रबिलाल सर।तपाइको यो महान कार्यमा अवस्य म पनि कुनै दिन जोडिने छु।
Rabilal paudel you are doing good job god bless you .... thanks you
रबिलाल सर हजुर काे माहान काम लाई सलुट छ👌👌👌👌♥️♥️♥️♥️
Great job dai keep it up dharma garna mandir janai pardaina
रबिलाल जि तपाईं माहान हुनुहुन्छ तपाइलाइ भगवानले सधै सयोग गर्ने हौसला मिलोस
रबि सर हजुरलाइ धेरै धेरै धन्यवाद
Labilal Poudel ji thank you
हाम्रो देश मा पापी भष्टाचारी देश द्रोही नेताहरु नमरेसम कती नेपाली हरू दुःख कष्ट भोग्नु पर्ने हुन्छ।।
Bicara buwo aama
धेरै राम्रो काम गर्नु भयो रबि सर!
रबिलालको जय होस्
Thank you so much rabilal sir you are great
Rabilal jee lai dhannebad
रबिलाल सर हजुर भगवाँनको दुर्सा रुप हुनुहुन्छ
धन्यवाद सहयोगी मन लाई
रवि लाल जि
तपाईंको सधैं जय हाेस् !!!
बुवा आमालाइ सेवा ढोक छ
Salut xa hajur haru jasto mahan byaktiharulai
😭😭😭 hajur harulai naman yo punnaya kam ko lagi kastho aashis paunubho
रबि जी,आमालाई डा.सन्दुक रुइतको टीम सम्म पुर्याउने मेसो गर्न सकिन्थ्यो कि?
Thank you Rabilal sir you doing great job 🙏
सम्पति पनि आस्रम मा दिनु बुआ आमा लाई पनि आस्रम मा लागि दिनु होला
Right, I agree with you sir.
सम्पत्ति पनि चाहिदैन यति बुवा आमा मान्नु हुन्छ भने हामी तयार छौ।उहा हरुको सेवा गर्न (नव जीवन परोपकार समाज) काठमाडौ
@@mirakc711 outstanding. dear,
@@mirakc711 🙏🙏🙏🙏🙏
Thank you Rabilal bhai time milexa bhane I will support them with you
Good job r abilal sir 👍👍👍
Dai Hajur le jun kaam gare rakhnu vako xa dherae ramro lagyo .
पिडाको पहाड मा सेवा गर्ने हातहरू कहिले नथाकून।👏👏💝💝💖💖
salam x e hajur ba aamalai jindagi vaneko yastai rahix
sir hajur le dherai ramro kam garnu vako xa yestai ramro kam gardai janu hola ma bidesh QATAR bata hajur ko video herdai xu
Thank you so much you done great job bro
पहिला पहिला मान्छेको त आशिर्वाद पनि लाग्छ सराप पनि लाग्छ बेलायत बाटा दिनि म्याडमलाइ धेरै धेरै धन्यवाद
Jibanm asto dukha pidha kasailai naparosh bichar aama buba😢😢😢❤ hijo aaj kin dilo ho video Rabilal sir
Rabi lal j tapai ko yo yatra nirantar hos vagawan tapai satha ma hunu hunxa. From yas island.
धन्यवाद रबिलाल् सरलाई🙏🙏🙏
Ati utam kam sir jaya jaya hos .
Yo sansarma bhagewan xain n bhanxan tar bhagwanko rum ma manxenai hunxa sayag gardinu vako ma sabai lai dhanebad
Baba lai dekhera malai mero ba ko yad aayo i miss you ba
Salam xa Rabilal poudel sir ji ma Saudi bata Dharai Ramro kam tapai ko
So heart touching .when I saw this viedo i was crying.I cannot control myself..plz plz plz help him
😘😘😘😘😘😘
@@sapanarai5649hello
Miss u baba aama good job hajur 😭😭😭😭😭😭
ជួយត្រេកអរ ឃើញមានសប្បុរសជន យកថវិកា និង អាហារជូនគាត់ អាណិតណាស់ ប្ដីប្រពន្ធចាស់ៗ ស្អាតៗ គួរអោយស្រឡាញ់ ឪពុកគេ ឪពុកយើង, Cambodian People,
रबिलाल जि को जस्तो मन सबै पत्रकार को होस धन्यवाद सहयोग गर्ने दिदी लाई पनि यस्तै बुडा बा आमा सहयोग गरेउ भने उहाहरु ले दिएको आशिष् खेर जाने छैन
Ravilal Vai tapaiko Kam darai ramrocha
हे भगवान जिन्दगीमा यस्तो पनि हुदो रैछ
कति माया हो बुवा आमा को
Hajur ka yesta mahann kam lai salutee dada🙏🙏🙏
सहयोगी मनको धनी तपाईं र ति महान दिदिको जय होस्।
Kati khusi vayo help Garda bau aama ko anuhar ma Haso xayo
Rabi sir derai derai dhaneyabad xa mahan kam garnu vaxa salot hajur lai
Mero sabda xain dae tapaiko Lai 😢😢😢
Bichara Aama Buwa 🙏🙏🙏❤❤❤
भगबान भए र
मानिस काे रूप लिए र हिँडेका छन् सबैले चिन
बूवा ले हात जोडे को देखदा मन छोयो।रबिलाल सर धन्यवाद हजूर लाई यस्तै गर्दै जानू होला।तपाईं को भिडियो को पर्तिछा मा सधैइ रहनेछऊ...
Kati savve vasa chha buwako.kati ramro boli.tara sahyog ki jarurat chha .ma pani garchhu
धेरै राम्रो सिर
Rabilal sir hajur lai sadai soche jasto hos garib ko ausadi bannu bhako cha sadai yastai kam gardai garnu hola hajur lai jiban bhari sukha khusi hune cha yastai kam garnu hola
Rabilal jui ko great information tq sir,
रबिलाल सर तपाईलाई लेख्ने शब्द कुनै भेटिएन यतिमात्र लेख्छुकि तपाईलाई जन्मदिने पुज्यनिय आमालाई सुदूरपश्चिमको दार्चुलाबाट कोटि कोटी प्रणाम गर्दछु !!
काठायि बावाअामा 😍😍
Bichara aama ba
Rabilal sir ma pani sahayog garnu chahnchu buwo ra aama lai
Rabi sar hajurko video malai ramro lagchha thapai lai dherai dherai dhanybad xa ani good lak👍