SAMIKSHYA ADHIKARI •TIMILE BHULNA SAKE PANi • तिम्ले भुल्न सकेपनि
HTML-код
- Опубликовано: 9 июл 2023
- Kamana Digital Presents :-
-------------------------------------------
🎶 Audio Credits:-
♬ Song:- SAMIKSHYA ADHIKARI •TIMILE BHULNA SAKE PANi • तिम्ले भुल्न सकेपनि
ORIGINAL SINGER :- KANAIYA SING PARIYAR
♬ Vocal:- SAMIKSHYA ADHIKARI
♬ Lyrics:- PRAKASH KC
♬ Music :- SANTOSH SHRESTHA
♬ Arranger:- SANJEEV BARAILI
♬ Recording Studio:- PRISM
♬ Mixing | Mastering:- SHYAMSWET RASAILI
♬ Recordist:-
♬ Audio | Video:-
Kamana Digital
------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:- SANTOSH RAJBAHAK
🎬 Cast:- SAMIKSHYA ADHIKARI
🎬 Cinematographer:- RAMKUMAR KC
🎬 Edit:- PADAM SUBEDI
🎬 MUA:- KABITA TOLANGI
🎬 Post Production:- DRAGON PICTURES
© Kamana Digital, 2022
All Rights Reserved
---------------------------------------
Subscribe us RUclips:-
/ @kamanadigital
find us on Facebook:-
profile.php?...
Audio/ Video Available Only On Kamana Digital Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Kamana Digital Pvt. Ltd.
Contact us at:- 014102965 | 9851124549
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
स्वरको धनी समिक्षा 👌❤️ सधैं यसरी नै अगाडि बड्नु समिक्षा शुभकामना 🙏❤️
समिक्षा अधिकारी को फ्यान जति यता हजिर हम त❤❤❤
🙏🙏✋✋
समिक्षा बहिनीको हरेक गीतले मन छोएको छ
कुनै कुनै गीत यस्तो छ कि आशुले धोएको छ ❤️
एलिना चौहान , रचना रिमाल र यी समीक्षा सबै उत्कृष्ट गायिका हुन तिनीहरुमा अझ अब्बल स्वर चाहिँ समीक्षाकै छ । तिमी आफै सक्षम हुदा हुँदै अरु रङ्गिन दुनियाको सहारा लिनु पर्दैन ।
11😮 2:47
❤
ho hai
Agree
Nice 👍❤❤❤
दिदी काे सही र काे गलत छुट्टाउन सकिएन,हजुर आफैमा कला छ । सुखमा हुन्छ दुनिया दुःखमा रुने मात्र आफू हाे।त्यसैले आफ्नोे लागि आफैंले शंघर्स गर्नुपर्छ।हजुरकाे स्वरलाई सम्मान छ।दिदी🙏🙏🙏🙏🙏🙏
नयाँ युगको अन्जु दिदी है समिक्षा जि 💜💐
मिठो स्वर की धनी प्यारी बहिनी समीक्षा अधिकारी लगायत सम्पूर्ण टीम लाई सफलता को शुभकामना गीत राम्रो छ ❤❤❤❤❤❤
नयाँ स्वरुपमा आएको रैछ।❤❤ राम्रो बनेछ। सम्पुर्ण टिमलाई बधाई छ। 🤗 god bless you Samikshya sis हामी तिम्रो साथमा छौ 👍️ सधैं यतिकै strong हुनु 🤗😊
प्यारी बहिनी समीक्षा अधिकारी लगायत सम्पूर्ण टीम लाई सफलता को शुभकामना गीत राम्रो छ ❤❤❤❤❤❤
Wow best song, best lyrics...
आधी हुरी जस्तै आइ मनको महल ढाली दियौ
आसु भेलमा बग्दै थिय छेउमा बसी हेरी रहेउ lll
What a word...
शुन्दर आवाज बधाई ♥️
Ramro x bahini aba paila ko dukha pida vulera naya bato maa datera agadi baddai janu dherai dherai suvkamana nani.
पुरानो नेपालि गीत लाइ माया गर्ने हरु यता हाजिर हौ त 😍🥰🌹 लु ♥️😍
Samikshyako sor vanepaxi dinma 100 Choti herxu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिक्षा को भ्वाइस अति राम्रो छ अझै प्रगती गर्दै जानू होला आउने दिन बर्सौ मा पनि यो भ्वाइस सुन्न पाउ जति सुन्दर्ता छ त्यति नै मिठास छ आहा,, 🙏🙏🙏
Ekdam ramro xa tara anju dd le gaaunu vko jasto mitho chahi xaina miss you anju dd❤️
धेरै राम्रो सब्द समिक्षा नानि ❤❤
❤❤❤राम्रो रैछ गीत स्वरको त के कुरा मान्छे उस्तै राम्री, विगत सपना हो। अगाडीहेर छोरी❤❤❤❤❤❤❤❤अगी बड बधाई छ तिमीलाई
समचारहरु पनि युटुवमा राख्नु भएछ भने क साथीहरुको वाट लाईक कमेन्ट सेयर अनि सबै हेर्ने लगाउछु सर । समचार चाहियो है । सबैलाई हेर्ने सहज होस देशविदेशवाट पहल गर्ने सकियो भनेर ।
आवाज मा जादु छ अन्जु दिदि को गित लाइ पनि बिर्साइदियो यो नया melodi maa
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ समिक्षा अधिकारी शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस ❤😂
Derai barsha paxi sunna payo samikchhya bainiko voice ma safaltako kamana baini
Swar त राम्रो हो तर सोच राम्रो हुनुपर्यो !!!
राम्री गायिका समीक्षा ।गीत राम्रो छ ।अन्जु पछिको उत्कृष्ट गायिका समीक्षा हो ।
Hart touching.
God bless you samikcha! ❤❤❤
हो है अहीलेको समयमा समीक्षा बैनीको स्वर सारै अब्बल लाग्छ मलाई पनी❤😊
मनै छुने गित राम्रो लग्यो सदै अघिबड्दै जाउ नानु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Samikshyako sor khoii khoii herinx❤❤❤❤
जिन्दगी भर रुने बनायो बैगुनिको मायाले 😭😭😭😭😭
Dherai ramro सोर समिक्षा naanu
Samikshya को मिठो स्वरले मलाई samikshya मन पर्छ।❤❤
Love you samikshya 💓
💄💄💄💄💄💄💄💄
Aaty.mitho❤🤗
She has such a lively, lovely and cool voice . If some comment otherwise would be unjustifiable. She is also a great and valuable asset for music industry.
Congratulations 🎉🎉🎉🎉🎉🎉
सुन्दर स्वरकी धनी
❤ God bess you.....BUNU !!
Beautiful Voice and nice song Samikshya Adhikari sister ❤
गएको दिन जे भयो भयो अबो कसैको कुरा नसुनी अगाडि बढनु होस अबो पछाडि फकेर हेर्ने होइन र आको कुरा पल लाई मतलब नगरी आगामी अगाडि बढनु अहिले माया पीरती तिर नि नलाग्नु 😊अगाडि बढनु हामी साथ छौ ❤❤❤
आहा मार्किक सब्दरु सफलता को कामना
बिगतलाई पुरै बिर्सेर यस्तै राम्रा राम्रा गीत गाउदै गर ल ननि। sad गित को साथै खुशीका गीत पनि गाउँ है तिम्रो स्वर एक नम्बर छ
नाईस ❤❤❤
गित उसै मीठो थियो बहिनी को आवाज ले झन सुगन्धित बनायो।
मीठो स्वरकी धनी समिक्षा
❤❤❤really niece voice sister.
धेरै धेरै सुभकामना बैनी ❤❤सम्मान पद र सिर उच्च रहोस
🎉🎉🎉 कति मिठो गित नानुको 👌👌💞
Yo vanda purano ramro xa
गित सँगितको यात्राले शिखर चुमोस
उत्कृष्ट Male and female दुबै भर्जनमा।
❤❤❤❤ bunu
१० लाखलाई ठुलो मानेउ के गर्नु त
SUPER SONGS AND VOICE 😊🎉🎉
singer bainilai badhai
समिक्षा बुनु सबै कुरामा भरिपुर्ण छौ💕सफलता को शुभकामना बुनु❤️❤️
मीठो गीत ❤️💝🌺🥀👏👏👍️👍️👌👌
हृदस्पर्शी गीत अति नै सुमधुर गायन नानूको!
कति सुन्दर गित शुभकामना नानि अभिनय को लागि
समिक्षाको प्रेम असफल भएर उनले भोग्नु परेको यथार्थलाई नै रचनाकारले गीत बनाएर उनैलाई गाउन दिएको हो जस्तो लाग्छ । किन भने उसको जीवनमा घटेको घटना संग ठ्याक्कै मेल खाएको छ सत प्रतिशत ।
Congratulations Samikshya ❤
ATI Sundar
Amazing your voice 💓💓💓💓💓💓💓
Beautiful voice samiksha ❤
रुप र स्वर दुवैकी धनी , नानु
Nice bunu
Sarai ramro lagyo ❤
Good luck❤
Samikshyako sor vanepaxi khoji khoji herinx❤❤❤❤❤❤❤❤❤❤❤❤❤💪💪💪💪💪💪💪
Mitho voice samiksha ji la badhai xa hjrlai 😢❤❤
अझै धेरै प्रगतिशील बन्दै जानू सफलताको कामना दिजु
Lovely voice❤❤❤
Keep it up ❤
Lovely voice
Lovely voice & song!
शमिक्क्षा नानिको स्वर पनी सारै राम्रो गित पनी सारै राम्रो र मार्मिक छ,❤❤❤❤❤❤
धेरै धेरै शुभकामना ❤
Be strong 💪 samikchya.
Keep going 🎉🎉
मलाई लाग्छ समिक्षा ले पल प्रती गरियेको माया साच्चै चोखो र निस्वार्थ छ । घटना ज जस्तो भए पनि अझै नि पल लाई नै चाहन्छे
Samikshyako sor ramro lagx
My favorite singer 🎉🎉🎉🎉
स्वोर तेस्तै मीठो छ् तर कान्ड नदोहोर्याउनु
beautiful nani❤❤❤
Being favorite day by day ❤😘🥀
I love the voice of samikshya adhikari beautiful song,love from india
पानी जस्तो पबित्र साफा मन भएको यउटा कमलो फुललाई कहिले नमेटिने छाप दिएका छौ पल तिमीलाई कहिले भलो हुदैन यति तिमी साच्चै बल्तकारि हौ भने
Congratulations 🎉🎉 nanu samikshya ❤❤❤
Samichha & paul shaha mileko new vdo herna man x.
Super❤❤❤❤❤
Samiksha wow dami 💞💞💞💞💞💞💞⚖️⚖️🏹💞 🇳🇵🇳🇵🇳🇵arule jevanee malai mana parne timi nai ho💞💞💞💞🇳🇵🇳🇵🇳🇵
Badhai x samichaya ajhai agadhi badhadai janu
Malai त lastai man parena pahila kai thik thiyeo jo anjuko voice. Ma feel x tyo kahile paidaina
कति राम्रो मन पर्ने गीत गाएको मा धन्यबाद नानु लाइ।
All the best bunu ❤ strong lady❤
Nice ❤❤❤👌👌👌
❤❤❤❤
Wow dherai ramro cha Geet congratulations sis ❤❤❤❤
Silky and Soothing Voice ! Love you Chhori ! Good Luck !
Wow❤❤❤
really nice song voice great
Super song nice voice 🙊🙊
Kati ramro sowar ho samikshako
यो गित रचना रिमालले गाएको भए त वाह! कस्तो दामी हुन्थ्यो होला।
दुवै अब्बल गायिका हुन् आआफ्नै विशेषता छ तुलना गर्नै मिल्दैन!!
Very very nice song