100% कुरा चै सहि गर्नु भयो किन कि मेरो अँखा सोझिनै झाक्री नाच्दा नाच्दै झर्केथाल सर्लक्कै फुटेको छ पछि बुज्दा त पत्थर बान हान्नु भको रहेछ त्यो हामी सबैलाई देखाउनु भको थियोे सेतो बगर मा पाउने पत्थर थियो अनु के के बिन्ती बाहाना गर्नु भयो उहाँ झाक्री ले अनि पथाई दिनु भयो यो कुरा मा हजुर हरु सबैले बिस्वास गर्नु होला है
पहिला डाक्टर कोमा जानु अनिमात्र झाक्रीकोमा जानु भन्ने भनाई एकदमै सहि छ।मान्छेमा 75% बिरामी मनोसामाजिक समस्याबाट हुने भएकोले कतिपय बिरामीलाई धामी झाक्री, बिभिन्न धार्मीक ध्यानहरु गर्दा ठीक हुन्छ।
घन्टाको वाण हानेर मार्छ ?? विषालु साप Common Krait ले डसेर मरेको हो ,, Common Krait ले डसेको दुई घन्टा पछि सिधै कोमामा पुर्याउछ मुर्ख हरू मेरो कमेन्ट पढ पहिला
यो झाक्री कोमा साप खेलाउने शक्ति छ भने Common Krait साप खेलाएर देखा Common Krait ले डस्यो भने ताप्लेजुङ को कृष्ण घतानी जसरी अकालमै मर्न पर्छ कमन क्रेट जस्तो विषालु सर्प को वीष झारेर देखा यदि सक्छ भने चै सदैन भने यो बस्दा पनि वीस नै न लाग्ने साम खेलाएर दुनिया लाई भ्रममा नपार ल अन्ध बिश्वास हरु
झाक्रि मात्र हैन हो डाक्डर पनि मर्छन हो पत्रकार जि...यो कस्तो खाले कुरा सोद्नु भाको हो..मिर्तुको दिन टाईम आई पुगेसि सबै मरेर जानू पर्छ यक पछि अर्को पालै पालो गरेर...तर बिरामि भयसि मान्छे😂😂मैले यस्तो भन्न खोजेको हैन नि फेरि उपचारै न गर्नि झाक्रि पनि न लगाउनि अब मरि हाल्छनि भनेर यतिकै छोड्नि हैन है..बुज्नुस..उपचार गरेर निको हुनि रोग बाट बचाउन सकिन्छ...चाय झाक्रिले होस वा डाक्टर ले होस..
जस्त्यो सुकै झाक्री होस सर्प ले डसेको बचाउने मन्त्र हुदैन मैले पनि करिबन 150 जना सर्प ले टोकेको लाई बचाछु त्र म शीत झाक्री को मन्त्र छैन सर्प ले टोकेको मन्त्र मात्रै छ
यो दामी को कुरा 100% सहि छ किन कि पहिला पहिला झाक्रीले नै सबै आस्पतालको काम गर्थ्यौ। यो सत्य नै हो।
Tapainharu jasto manchhe pani dhami jhakrika pachhi lagne? Malai ta achammai lagyo.
@@badriadhikari8828 ओ हो तपाईंको बाजे बराजे लाई सोध्नुस पहिला हस्पिटल हुनु भन्दा पहिला धामीझाँक्री को शक्ति झाँक्री लाई सलाम 🙏🙏🙏🙏
Numbar xa bhane dinu na hajur
Plz location
दामि होईना होला धामि चै होला
पत्रकार को भन्दा बोल्नेसैलि कति राम्रो धामि भाइको कति मजाले जवाफ दिनुभयो पत्रकार लाइ मिठो कुरा
100% कुरा चै सहि गर्नु भयो किन कि मेरो अँखा सोझिनै झाक्री नाच्दा नाच्दै झर्केथाल सर्लक्कै फुटेको छ पछि बुज्दा त पत्थर बान हान्नु भको रहेछ त्यो हामी सबैलाई देखाउनु भको थियोे सेतो बगर मा पाउने पत्थर थियो अनु के के बिन्ती बाहाना गर्नु भयो उहाँ झाक्री ले अनि पथाई दिनु भयो यो कुरा मा हजुर हरु सबैले बिस्वास गर्नु होला है
याे झाक्रि मलाइ सफा मन काे लाग्याे भुत पनि हुन्छ बाेक्सि पनि हुन्छ म झाक्रि प्रति बिस्वास गर्छु किन कि म धेरै पटक परेछु
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
एकदम साई कुरा बोल्नु भयो गुरु ज्यु
पहिला डाक्टर कोमा जानु अनिमात्र झाक्रीकोमा जानु भन्ने भनाई एकदमै सहि छ।मान्छेमा 75% बिरामी मनोसामाजिक समस्याबाट हुने भएकोले कतिपय बिरामीलाई धामी झाक्री, बिभिन्न धार्मीक ध्यानहरु गर्दा ठीक हुन्छ।
प्रकास गुरू लाइ नमसकार र साथै मिडिया करमिलाइ स्वागदछ
यो झाँक्री को कुरा सुनदा ठिक छ जस्तो लागछ बोल्न पनि मिठो बोल्ने र बोल्न जानेको पनि रहिछ नरिसाउने बानी राम्रो लागो
नमस्कार गुरु साथै मिडीया कर्मि सर हरु मा गुरु ले 100% सहि कुरा गर्नु भएको छ 🙏🙏
100% right hajur.. tapaiko kura yekdam sahi ho. I like it.
Sahi kura banubayo gurule🙏🙏🙏
भाईरल झाकरिलाई बानई हानेरई मारेको यो कुरा सहि हो गुरुको कुरा सहि हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
sahi ho 100% mero bichaar pani tehi ho
@@palsah9302 p
घन्टाको वाण हानेर मार्छ ?? विषालु साप Common Krait ले डसेर मरेको हो ,, Common Krait ले डसेको दुई घन्टा पछि सिधै कोमामा पुर्याउछ मुर्ख हरू मेरो कमेन्ट पढ पहिला
मलाई गुरुकाे ठेगाना वा फाेन नं तुरुन्त ताहिएकाे छ ! म पिडित छु । सत्चा झाँक्रीकाे बिस्वास गर्छु !
जय शिबपिता !
Bilkul sahi kura garnu bhayo 👌🙏🙏🙏 Assam Guwahati
100% Sahi bolnu vyo gurule
Akdam thik kura garnu vayo jhakri brother 🙏🙏❤️❤️
Gurule bhanu bhako kura sahi lagyo
Latile hanera pathauna yo patrakarlai sabai thok chahinxa
@@yuglama4370 ललम न्
सहि कुरा गर्नु भो
गुरु हजुर ले 🙏🙏🙏
शहि हाे गुरु🌹🌹🌹🌾🌾🌼🌼🌼🌼🥀🥀🥀🥀🥀
100% सहि कुरा गर्नु भयो गुरुले।
एकदम राम्रो छ हजुर ले भनेको सबै कुरा पानी मा र आगो मा बसेर तपस्या गर्न नै सच्चा गुरू भनेको सही हो सर हजुर कता होनी यस्तो सबै कुरा हेर्ने ठाउ
guu g ko kun thau ho malai pani guru sang thorai kura garnu xa
nu dinus na please guru g ko
Ho hajur राम्रो कुरा गर्नु भयो हजुरले
Ramro shoch hunuvayeko guruji hunuhudo rahex ramro lagyo praman sewaro
हाम्रो गाउमा छन
सर्प ले टोकेको मान्छे बचाउने मान्छे
गाडेको मान्छे पनि बचाउछन
मैले देखेको छु
सहि कुरा भर्नु भयो गुरु ले
Good jhakkrile thik vannu vyo
Ekdam sai kura vannu vayo
Yes Guru namste you are right ✅
100%shahi kura garnu bhaxa gurug
Sahi guru hajurko kura🙏🙏
बिसालु सर्प को बिस कसैले झार्दैन्न अन्धबिश्वाश हो जानि राख्न जरुलि !!! यन्टिभेनम बिना बाच्न सक्दैन्न ।।
ठिक ठिकहजुर,
Yo sarpa Pani ta bis navako hola ni.yasari nai copra berepo pattyaunu.😂😂
exactly snake bite paxi ASV nalagai thik hunna but yo jhaakrile bokeko snake akdam poisonous ho
bisuwas garnu parxa. maile dekhe ko xu cobra ko bis jhareko
@@newlife234 ल राम्रो बिश्वाश गरेर बस अन्पढ ।।
Shai kura jakri bro ur the best ur time is now
Sahi volnu vayo 🙏🙏🙏🙏
सहि समचार को पर्खाइमा छु
wow hajur ko kura ramro lagyo jhakri guru🙏🙏🙏
नम्सकार छ गुरुबा लाई पनि हजुर ले सही भनु भयो गुरुबा तेतीकै हैन पकै तेही होला कारान सायद 🙏🙏🙏🙏🙏🙏🙏🙏
तर झाक्रि नक्कली हुदैनन, सबै झुट्टाे कुरा हाे झाक्रिलाई सम्मान गर्नपर्छ र बिस्वास गर्नपर्छ
धामी हरुको हतियार हो नि बान पत्रकार जि
💯सहि कुरा गुरु जि🙏🙏🙏🙏
दाँत नभएको सर्प त्यै पनि धेरै दिन भोकै राखेपछि सर्पसंग जो पनि खेल्न सकिन्छ। सर्पको बीस झार्ने कुरा चैं हावा कुरा हो, यो झाँक्रि चैं ठग रहेछ
Guru darsan hjur ko kura ekdam sai xa
एकदम सही भन्नू हुन्छ गुरु खुसी लाग्छ मलाई जहिले म हेरिरहेको हुन्छु 👍️👍️🙏❤️❤️
धामिन सर्प हो जसमा मूसा मा जति नी विष हुँदैन।
राम्रो कुरा गर्नु भयो jhaakri गुरु ले🙏🙏😏🙏😏😏
, guruko kura sahi lageu
Guru ko kura bahut sai lago hajur
100% sahi kura garnu vayo ghakti ba
पुरै भिडियो हेरे तर एक्दम राम्रो सहि कुरा गर्नु भएको छ हैं उहाँले
Nccuij
Harek tharika waiyat prasna sodhne patrakar haru ko kura thik lagen yo tiktok yutub ma paiso kamaune tarika
Sahi ho 100% guru g
💯% सम्भाव कुरा गर्नु भो गुरुले जय गुरु🙏🙏🙏
सहि कुरा गर्यो यो भाईले
Vaile sahi vannuvayo 💯💯💯💯💯💯
Good suggestion
Yakdam ramro kura garnu vo guru g
Sai ho malai pani biswas xa 😊 j ho tei bataidinu hunxa jhyanri guru ley 😊😊🙏
सर्प धेरै किसिमका हुन्छ र सबै विष लाग्ने हुने हैन सबैलाई उल्लू बनको छ।
RUclips पनि त्यस्तै खोज् पत्रकारिता बनेको त्यही हो।
सबै लाई उल्लु बनौने भयो धामी झाँक्री हरुले
सर्प को बीस कसैले झरन सकदैन you need to go Hospital to get anti-venom injections
Guru ko Bhanne Saili Ek Damai good
Good dharay ramro kura lama ko man
धामन सर्प गला मा हालेर तमासा देखाउछ यार यो झाक्री लाई रसल भाइपर सर्प ल्यायर तोकाइ दिनु अनि झारेर ठिक बना भन्नू त
एदम सहि बोल्नुभयो गुरु जि
सबै फटाहा हावा झाक्रिहरू काम छैन त्याे सर्पकाे दात निकालेर राखेछ नाैटंकि।
Toh teti garnu sakchas?? Muji
Guru darsan hjr sanchai mahan hunuhunxa 🙏🏿
Dami dai ko kura chai sahi lagyo
Kati ramro guru j hajur
धेरै देखे नौ टङकी मैले हो गोरखा नाथ
को भएको छ अहिले।
संस्कृतीलाई क्रिचन ले हरदैछन लामा झाँक्री
अहिले को गदैछन्।।
यो झाक्री कोमा साप खेलाउने शक्ति छ भने Common Krait साप खेलाएर देखा Common Krait ले डस्यो भने ताप्लेजुङ को कृष्ण घतानी जसरी अकालमै मर्न पर्छ कमन क्रेट जस्तो विषालु सर्प को वीष झारेर देखा यदि सक्छ भने चै सदैन भने यो बस्दा पनि वीस नै न लाग्ने साम खेलाएर दुनिया लाई भ्रममा नपार ल अन्ध बिश्वास हरु
Shahi kura🙏🙏🙏
Ekdamai manparyo guruji ko kura...
Jaailagnu najaney ailagyo vaney naxorney bichar vayeko guruji hunu hundo rhexa.. jai Guruji
21वी सताब्दी मा पनी यस्ता धामी झाक्री को भर पर्ने कस्तो हाम्रो समाज।
100% sahi kura media bhai khyal garnu hi.
जय जय जय होश हजुरको जय जय जय होश
Ekdam satya
100% right kura garnu vo hai jhakri jiu le 🙏🏽🙏🏽🙏🏽
Sahi ho kur garnu vayo hajur tapailai le danebad x Guru
Good thinking Bro salut
सहि हाे गुरू🙏🙏
सहि भन्नु भयो यो भाइले
झाक्रि मात्र हैन हो डाक्डर पनि मर्छन हो पत्रकार जि...यो कस्तो खाले कुरा सोद्नु भाको हो..मिर्तुको दिन टाईम आई पुगेसि सबै मरेर जानू पर्छ यक पछि अर्को पालै पालो गरेर...तर बिरामि भयसि मान्छे😂😂मैले यस्तो भन्न खोजेको हैन नि फेरि उपचारै न गर्नि झाक्रि पनि न लगाउनि अब मरि हाल्छनि भनेर यतिकै छोड्नि हैन है..बुज्नुस..उपचार गरेर निको हुनि रोग बाट बचाउन सकिन्छ...चाय झाक्रिले होस वा डाक्टर ले होस..
Yes sahi kura garnu vayo guru le
Very good
12:21 देखि 14:5 सम्म साउन्ड आएन नि मैले मात्रै हो कि अरु साथीहरू पनि सुन्नसक्नु भयन ??
Ho ho no sound
Yekda sai ho guruko kura sabai vandaa biswas ho
Prakash guru jaya hos 🙏🙏🙏
जस्त्यो सुकै झाक्री होस सर्प ले डसेको बचाउने मन्त्र हुदैन मैले पनि करिबन 150 जना सर्प ले टोकेको लाई बचाछु त्र म शीत झाक्री को मन्त्र छैन सर्प ले टोकेको मन्त्र मात्रै छ
सर्पले टोकेको वीस झार्ने मन्त्र हुदैन नितेश रितु राजा जी झारपात जडीबुटी मात्र हुन्छ। जसले म संग मन्त्र छ भन्छ त्यो मेरो फेला पर्न पर्छ आफै ठिकमा आउछ
Jay guru om ❤❤❤❤❤❤
सर्पले डसेर मरेको २ दिन पछि कोहि बाचेको भए हामिलाई सम्पर्क नम्बर छोड्नु होला।
हामी उहाँहरु संग प्रत्यक्ष कुरा गर्न चहान्छौ।
#Public Awaaz
Khakri bako number send garnu na tapii haru video matra halnu hunxa khoii Kun video ma number halnu vakoxa hu
Sahi ho hajur satya nepal.....
यो झॅाक्री भाईको कृष्न घोतानीको बिषै ठिक भन्नु भएको छ
गुरु को जय होस् नमस्कार गुरु प्रकाश भुजेल गुरु ❤❤❤❤❤❤
respect you✊✊
Sahi bhannu bhayo guru le
sahi kura ho guruko
🙏🙏🙏🙏🙏🙏🙏🙏akdami sahi kuro ho hajur ko
सबैको बिमारे हेर्ने आफ्नु लाइफ कुन दिन हुर्नु नस्किने के हो यस्तो झा्क्री 🤔😥😥
सर्पको बिष मान्छेले झार्छ होई मलाई नि थाहा छ
Sahiho jhakriko kura
💯% sai ho 🐍🔱🙏❤️🤗 om namah shivaye
पागाल मान्छे पुर्बको सर्पा कसरी आयो कसरी समतियो काठमाडौंमा
Teita yesari jhukyaudata sarapnu man lagne ris uthni
Waooo ❤️ ekdamai chitta bujhne kura garnu vayo guru baa le 🙏🙏🙏
hanxom jhakri😍❤️