hello everyone namaste🙏🙏🙏 आज बाट हजुरहरुले धेरै नै माया गर्नुभएको कार्यक्रम "गाह्रो छ हो" मा समाबेश भएको छु। मलाई पनि पहिला जस्तै माया गरिस्यो हस् 🤗😍 love you everyone❤️❤️❤️ नविना खुईली ❤️
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु !
मनराज र करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती रेछौे अहिले आयर नाटक गर्छौे घर 🏠 भरि छोरि छोरा बुहारि भय पनि सिर्यलमा चाईदो नचाहिदो आरोप पत्याँरोप नलगाँउनु होला नबराज श्रेष्ठ करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती भयर पनि घचेडेर लडाई बलियो बनाउने प्रदेशको सीमाकंन हेरफेर नगर है सबैजनाले फुर्सत निकाले बस
hello everyone namaste🙏🙏🙏
आज बाट हजुरहरुले धेरै नै माया गर्नुभएको कार्यक्रम "गाह्रो छ हो" मा समाबेश भएको छु। मलाई पनि पहिला जस्तै माया गरिस्यो हस् 🤗😍 love you everyone❤️❤️❤️
नविना खुईली ❤️
Wel come sis❤❤
❤❤💐💐
Wc sis Khyalthatta kina aunw xodya hola
Hus❤❤❤
Love khuili
अब देखि खुइली लाई सधै देख्न पाउ गाह्रो छ हो मा
👍️👍️
Dekhna napau khuililai
Sanu timi kina eti ramri
❤❤
Mali ne la
खुइली को कसलाई मनपर्छ ❤like ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Molai ❤❤❤
K
❤❤❤
Khuili ko khuiliyko malai ni man par xa vner kasri vnne 😂😂
My favorite khuili❤❤❤❤
पुतली आउनुपर्यो पुतली नहुँदाखेरि आजभोलि कस्तो कस्तो लाग्न थाल्यो सिरियल त भन्ने को को हुनुहुन्छ❤❤❤❤
कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन!! तस्वीर आफ्नै गाउँ को ♥️♥️
Malai pani putali chaeyooo😢😢
पुतली बाच्चा पाउने भएको छ रे।
हो त नि
Ma garib lai sayog gardinu n hai ❤❤
भटभटे बेगम दाइको खुसी देख्न चाहनुहुने को को हुनुहुन्छ❤❤❤
M pni xu hai
पुतली ले स्वगरात मनाएर भ्याछैन रे 😅😅😅कि घाेर्ले छाेराे पाए पछि कि डिवाेर्स भए पछि कलाकारितामा फर्किनि रे❤❤❤😂😂😂मिस यु पुतु
Ma pani xu hoe
@@PoojaAle1😊
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जसले यो comment लाई like गर्नुहुन्छ उसको आमाको आयो धेरै लामो हो। भगवानसँग प्रार्थना गर्छु❤❤❤
यो सिरियल आउदा खुशि हुने जति यता हाजिर हुनुहोस❤❤❤❤
सिद्द कुमाखी माई ले सबैको रक्षा गरुन🎉
नयाँ युटुबर जति एक अर्कोलाई सपोर्ट गरम है
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु !
ओके पर्खाईमा बसेको छू म सुन्न र हेर्नको लागी।।
@@madankunwar7858 Huss 🥰 series ho hernu hunxa
लल प्रतीक्षा मा बस्छु
Malai ni euta rool dinus na ho na mero karan chlxa ki😂😂
@@nareshbomjan9891 vaye halxa ni
पुतली म्याम का जानू भयो पुतली बिना सिरेल नै खल्लो भयो भन्नी यता हाजिर हुम त ✋✋✋
Yo सही हो
Bhatbhateko Khana khuwai xahi dammi lagyo😂😂😂😂😂😅😅😅😅
यो करुना को रोल एकदमै खराव भो सबैको घर मा झगडा गराउने तुरुन्तै चेन्ज गर्नुस आफै रियल लाइफ मा छोरा छोरी पाउने अनि सिरियल हेरेर समाज ले के सिक्ने
पहिलाको जस्तो स्वाद आइराछैन आजकाल😮😮❤
पुतली कता गाकी हुन गारो छ हो कहिले आउने हुन
यो करुना कति छुचि होके बुढोलाइ सार्है हेप्छ राम्रो लागेन करुना ले बुढोले राम्रो बानि गर्नुपर्छ।🥀❣️💗💗
मलाई पनि गालि दिन मन लागेको छ यो कोरोना लाई
मलाई फेरि हजुर हरुको कमेन्ट पढेर हासो आयो😀😀😀
यो त खालि सिरेल मा गरिने नटक मात्रै हो ❤
Hone hai maya ♥️♥️♥️
आँच खुईली को आगमन भएच अब भने हेर्न मज्जा आउने भयो
Balla aja ramalo vayo khueli mam aira aba khueli ko raj chalnu paro Ra khueli mam garo xa ho vag regular auunu paro miss you khueli mam 🙏🙏🙏❤❤❤
प्रदेश बाट हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुन होइ ❤❤
Well come toखुइली गारो छ❤❤❤❤
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ok
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
🎉
सबै जनाले एकले अर्कालाई सपोर्ट गरम है 👍️👍️
Back please all 🙏❤
Sapprt me guys
My best siriyal garo xa ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Nice ❤❤
भटभते ले खाना खाको मन पराउने को को छ यता हाजिर हुम त 🙏
Molie chai churpiko boli chai lastai ramro lagiyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you churpi actiong ❤❤❤❤❤❤❤❤
Mlai Pani
Sabai jana milera jam haii🙏
Please support all ❤
Malai pani support gurnu la maile gareko xu
खुइली आएर मात्रै हेरेको अब सदे देखनपाउ खुइली लाइ 😊😊
भटभटेले चार माना खानछन के हाे कति हासनु ❤❤😂
❤❤❤❤❤❤❤❤❤❤
सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ 😢😢😢
Okay ❤
भटभटे बेगम दाइकाे खुसी देरन चाहनुहुने काे काे हुनुहुन्छ ❤❤❤
Translate to English (Uinted Kingdom)
Wel com khulii मिस 🙏 बेगम sir अलिक लामू हुनु परयो 🙏
यो सिरियल न छुटाएर हेर्ने यता हाजिरी हौत guys❤️😊
1k भन्दा कम आउनुस मिलेर जाउ🙏🙏🇳🇵🇳🇵
@@sarjanbatala59 232 done🙏✅
Plese support
bake dinu ❤
@ranahimal3067 bake dinu
Mani xu hoiii suporrt garnu hola mo back dinxu🎉🎉❤
अद्भुत प्रतिभावान खुईलि कला कारिता मा अघि बढेको देख्न चाहन्छु बधाई शुभकामना डियर नविना
khueli Ayepaxi ramaelo xa hai lu😁😁😃😃
जे होस धेरै लामो समय पछि आँच खुइली लाई देख्न गाह्रो छ कमिडी सिरेल मा देख्न पाइयो कनटिनिउ देख्न पाइयो स
भट्टुको चामलको भात खुवाई चाहिँ मलाई अति मुन पर्यो , टिकाराम सरलाई सितिराम गराउने रहे छ ।
1 के नपुगेको हरु को को हुनुहुन्छ सबै जाना मिलेर एक आर्कोलाइ support गरौ ❤️❤️❤️
Support garnu hola mero ne
Please support me 🙏🙏
Gaharo xa ma khuily .navna sister 🙏 ahaeaxa kusi lagiyo ahajeai dhereai ramro kamgardeai janu hawas
1k नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर अगाडि बढम है❤❤🎉
Okay 👍👍
okay
Yata mo xu hoiii sathy haru support garnush mo back dinxu🎉🎉❤❤
Okay💯💯
La haii la teti chai garum tw
नयाँ युटुबर जति सबैले सपोर्ट गरौं ल❤
अब खुइली सदा हुनुपर्छ 😊😊😊😊
रोमनिया बात हेर्ने को को हुनुहुन्छ हाजिर हुनुपर्यो
अब पुतलि हराईन भटभते र खुईलि को जोडी जम्नुपर्छ❤❤❤❤
So good nice very very nice super 👍👏
Wou khuili sarai man parx mlai ❤i love you khuili ❤
Khuili aouda Khushi lagyo ..abo Chai serial perfect hune vayo
Khuili aayera ramailo lagyo hernalai .
खुइलिको इन्ट्री बबाल छ सदै खुइलिको अभिनय हेर्न पाइयोस्
खुईलीको पनि सवारि भयछ शुभकामना 🙏🙏🙏❣️❣️❣️❣️🌹🌹🌹
खुईली आयो।रमाईलो भयो।अब खुईली लाई यतै राखम होई!खुईली र भटभटे अब रमाईवो हुन्छ
हामी साना साना युजर हरु मिलेर अघि बढौँ ल 🙏🙏
Khuili chahiyo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नयाँ नयाँ युटुबर हरु एक अर्कालाई साथ सपोट गरम है🙏🙏 ❤❤
Back dinu hai maile saport gareko xu brother
done sir
Ok
@@manikatamang7723 done back dinu la
@@Ranahimal3067 nack la
वाउ पुतली को ठाउँमा खुइली आएको अब गाह्रो छ झनै उत्कृष्ट हुने भयो अब गाह्रो छ सिरियल ले तहल्का मच्चाउने भयो। खुइली र भट्भटे को जोडि बनाउनुपर्छ
WOW khuili nice ❤❤❤ खुइलि सधै भरी हुनु परेव है सिर्यल मा ❤❤❤❤ अनि पुतलि पनि चाइयो दर्सक लाइ ❤❤❤❤
Khuiliko entry vayx hai
Bhatbhate ra पुतली लाई फेरि साथमा देख्न चाहने हरू एकजुट हौं
My favorite Seriyal Garo chha ho ❤❤
भटभटे जी को खुसिभयको हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त❤😂😂😂😅😅😅😅😊😊😊😊😊
याे बसाई मा खुईलि लाई नि देख्ना पाईयाे अब सधै देख्ना पाउ 💔💔♥️🇳🇵🌹
हैच खूईली स्वागतम् खूईली
यो *करुना* र *खुईली* को Character खासै मन परेन । सुधार चाहियो ।
Khuile ko entry dami xa
Every episode ma Khuile lai hernu chanxau
पुतली र भट भटे बिना यो सिरेल को केही काम छैन मैलेत हेर्न छोडेको पनि कति भैसक्यो 😥😥
मनराज , करुणाजी तपाईहरुकाे वास्तविक जीवन चाहिँ यस्ताे न हाे स है।
युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢🎉😢😢सानो
Please support all
okay
Me😢😢
Me😂😂
malaini garnus hai mani garxu
Mast ho garo xa ho vari sabaele sapot garau🎉🎉🎉
खुइलिले आफ्नो सिरियल छोडेर अर्काकोमा खेल्दै हिनेको छ 🤸♀️🤸♀️🤸♂️🤸♂️🤸♂️🤸♂️🤸🤸🤸🤸
अब खुईली लाइ सधै देखिन।पर्छ ❤
यो सिरियल गार्हो छ भाग १-२०१ सम्म नछुटाई हेर्ने & खुइली लाई मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो oll of guys🙏🙏👍️👍️👈️👈️
Khuili com regular garo xa ho malai❤❤❤
Hamro pyuthani bhatvate lai man paraune le yata like garam❤😊😊
सबैलाई 🙏🙏🙏
सबै युट्युबरहरु हाजिर हुनु त एक अर्कालाई सपोर्ट गरौ है युट्युबरहरुले स 😢🎉😢😢😢
Please support all ❤❤
म कलाकार बाँसेको तर्फबाट नमस्कार 🙏 सम्पुर्ण दर्शकवृन्दहरुलाई 💞॥यो सिरियल हेरेर म त कति हाँस्छु ॥हजुर हरु नि 👌💕 ॥😂😂😂😂॥टिकाराम सर सार्है राम्रो अभिनय ॥
युटुब मा100 भन्दा तल भयका जति हजिर हुम यक अर्कालाइ सपोट गरम मिलेर अघि बढम
Okay 👍👍
Back dinu hai maile saport gareko xu sis
@@manikatamang7723 ok done
wow khueli pani aaba dekhi sadai dekhanu pau hai khueli lai❤️❤️❤️❤️❤️❤️
khuili aayx ab bbll hune vo garo x 🤘🤘🤘
खुइली लाई सधैं देख्न पाउ
वा वाक्य दामि गारो छ तिमलाई धन्यबाद हजुर लाई खुइलि नि आउनु भयको रहेछ अब जम्छ बल्ल
पुतली आउनु पर्यो सुन्दरी पनि आउनु पर्यो अनिपो राम्रो देखिन्छ
Tikaram sirlai ab bhat bhate sirle garib banaune vyo hai bichar garnu hai tikram sir🙏😁😁😁mh saudi batw herdai xu ghar palpa sabai kalakar man harulai suvakamana ajhai ramro gardai janu hola🙏❤️❤️❤️❤️❤️❤️❤️
Malishya bata herne gatila like garum ta❤
आहा उत्कृष्ट सिरियल गारो छ हो❤❤❤
बुढा बुढिको कहानिमा हल्का रमाईलो लाग्यो🤗मेरो पनि यस्तै हुन्छ😀😀😀
अब खुईलि र भटभटेको बिहे हुन्छ अनि फेरि कथाले नया मुड लिन्छ😂😂🙏
यो सिरियल मा केटी को पछाडि केटा मात्र लाग्छ कस्तो सिरियल बनाएको छ राम्रो खालको बनाउनुपर्छ यस यसमा मान्छेलाई के बुद्धि ज्ञान सिक्छ मात्र केटी पठाउने
खुईलि बहिनीलाई स्वागत छ अब झन मज्जा आउने भयो।
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
यो भटभटे सर्बभोगि ले रियल मा पनि धेरै खान्छ रैछ ❤
अब देखी सधैं पुर्निमा भए सरि हुने भो खुइलिको इन्ट्रि ले
मनराज र करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती रेछौे अहिले आयर नाटक गर्छौे घर 🏠 भरि छोरि छोरा बुहारि भय पनि सिर्यलमा चाईदो नचाहिदो आरोप पत्याँरोप नलगाँउनु होला नबराज श्रेष्ठ करुणा श्रेष्ठ तिमीहरु आफ्नै श्रीमान श्रीमती भयर पनि घचेडेर लडाई बलियो बनाउने प्रदेशको सीमाकंन हेरफेर नगर है सबैजनाले फुर्सत निकाले बस
सम्पुर्ण मा नमस्कार यस गाह्रो छ हो असाध्यै मन पर्ने मध्य एक सिरियल पर्छ।
गुनासो नगर्नुहोला है। अहिले समय पाएको कारणले गर्दा हेर्न पाएको छु। थोरै कमेन्ट भयो भनेर नरिसाउनुहोला एकदम राम्रो बनेको छ।