तिमी रोएको पल तिमीलाई, हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै..... काहं हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी। मनको आँखा खोली मलाई माया गर, म राख्छु तिमीलाइ सधै खुशी पारी । झरी परेको पल तिमीलाई ,ओत लाउन नसकुला तर तिमीसंग म रुझिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई ,बचाउन नसकुला तर तिमी संग म मरिदिन सक्छु। काहं हुन्छ र सधै जित मात्र, हार पनि त सहनुपर्छ जिवनको हरेक पलहरुमा संग संगै रहनु पर्छ। तिमी हारेको पल तिमीलाई जिताउन नसकुला तर तिमी संगै म हारिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै.....
Nepali Film Industry is going to big and big day by day ... this is a example of progress... and in coming day we also want this type of changes in story, music video, film, etc....
im from Philippines and while watching d video though I dont understand d language-I felt INLOVE...I cannot really understand this people while others dislikes d song.d song is beautiful,2 characters here passionately perform with heart and love,the setting/environment was so GREAT portraying NEPAL Is blessed with the beauty of nature and tourist destination.wishing I can visit ur lovely country soon.Nepali Music REALLY ROCKS MY WORLD!
सबैभन्दा पहिला त फिल्मळाई सफलताको शुभकामना दिन चाहान्छु । गीत, संगीत ,लोकेशन्, कला ,गला, छायांकन र चाहिन पर्ने सम्पूर्ण कुरा हरू 100 मा 100% छ दिन प्रतिदिन नेपाली फिल्ममा क्षेत्रमा निकै नै राम्रो काम हरू भई रहेको छ जस्मा यो फिल्म को गीत ले पनि देखाई सकेको छ । हामी नेपाली हाम्रो फिल्म नेपाली तपाइँ हामी सबैले नेपाली फिल्म लाई माया गर्यौ भने हाम्रो फिल्म पनि बलिउड जस्तो बन्नमा कुनैशंका नै छैन । त्यसैले हामिहरू यूटुब मा भन्दा पनि हल मा गएर फिल्म हेर्ने बानि बसालौ जय नेपाली सिनेमा
धन्यवाद तपाई हरू प्रति पनि यति का राम्रो राम्रो गीत हरू हजुर हरूको मार्फत देख्न पाएकोमा । आशावादी छु पक्का पनि अहिलेको सम्पूर्ण देश बिदेश मा रहनु हुने नेपाली जनसमुदाय हरूले नेपाली फिल्म लाई माया गरेर बलिउड सम्म को स्थान मा एक दिन पक्का पुग्ने आशा अभिलाषा बोकेका छौ । धन्यवाद ।।।।।
तिमी रोयको पल तिमीलाइ हसाउन नसकुला तर तिमी सङ्गै म रोहिदिन सक्छु । मृत्युको कुनै पल बचाउन नसकुला तर तिमीसङ्गै मरिदिन सक्छु ।। owoo!! nice song मन पर्यो 💕💕
सर्बप्रथम त सम्पूर्ण ऐश्वर्य चलचित्र यूनिट लाई सफलता को अग्रिम शुभकामना । यो चलचित्र को यो गीत को शब्द, संगीत, छायाङ्कन र सिन अति उत्कृष्ट रहेको छ। नायक नायिका जी ले पनी आफ्नो अभीनय कला बाट यो गीत संगीत लाई पूर्ण न्याय गर्नु भएको छ। समग्र मा यो गीत अति उत्कृष्ट लाग्यो। यो चलचित्र बाट सुपर स्टार नायक रमेश जि र नव नायिका जि को पनी यो नेपाली चलचित्र जगतमा आफ्नो स्थान जमाउन सफल रहनुहोस र सम्पूर्ण चलचित्र यूनिट लाई सफलता को धेरै धेरै शुभकामना ।।।
कुनै यस्ता मायाका मिठा शब्दहरू हुन्छ, जसलाई संगितको ताल र सुरमा लय भर्दा एउटा सुमधुर आवाजले गुन्जायम हुन्छ अनि गित बनेर हरेक ह्दयमा प्रेम भाब छाउने गर्दछ। वास्तवमा आज यो गीतले मेरो मन छोयो। अनि म हरेक शब्द शब्दमा डुबे।।
अब त हिन्दी इङलिस गित सुन्नै मन लाग्दैन, आफ्नै नेपाली गित हरु यत्ति राम्रा राम्रा बन्न थाले,,,पुराना गित राम्रा थिय तेस पछि बिचमा केइ कम्जोरि हामिले पाएऊ,तर आज भोलि धेरै जसो गित हरु एकदम राम्रा बनेका छन,, यो पनि धेरै राम्रो छ,,,सम्पुर्ण स्रटा,सर्जक अनि कलाकारहरुलाइ बधाई अनि सुभकामना टक्र्याउन चाहन्छु।।॥ * धन्यवाद ###
गीत-संगीतमा जीवन जीउँने अद्भुत शक्ति एका पाटो त छदैंछ अझ साह्रै मिठो शब्दहरु सृजना गरेर श्रोता सामु पस्केकोमा भाइ अर्जुन दुङमेनप्रति बधाई तथा शुभ-कामनाका साथै आशिर्बाद छ । अझ यस्तै ह्रदय स्पर्श शब्द,संगीतको पर्खाईमा हामी रहनेछौ ।
Tbh I don’t listen this type of songs but this song always gives me goosebumps . Have already heard more than 100 times but still can’t get over it. The actors,the music, the scene I don’t know what i’m in love with but truly love this song❤️ my favourite song in nepali film industry
Wow!! Am from Uganda but I love Nepalese and the songs too. I have so many friends from Nepal. Ma Nepali kanxi ho. Am so happy that finally got the English lyrics of this song. I like it so much. Dammie xa Ma lai nepali ckaidau
Maybe u forgot it to say"I don't understand Nepali language what it says" Nepali vyera laaj lagdaina ysto comt garna.... They are totally fake they comment like this to get like on their comments
Ramesh upreti is evergreen hero..yo geet ma sabai kura mileko chha...Actor ‘ Actress ‘ music ‘ location ‘ sabai ramro chha..and Ramesh upreti is coming back again in Nepali flim industry..that’s a good news 👌👌👌
यो पो त गीत जुन शब्दले प्रष्ट पारेको छ ।मिर्तु छेक्ने अनि आकाश को तारा झारिदिन्छु भन्ने हरुको लागि नयाँ शिक्षा हो यो गीत ।हो नि त माया गर्ने मान्छे को लागि मर्न पनि सकिन्छ ।
अब पनि बलिवुड को गित मोबाईल मा बोकेर सुन्ने हरु पाखे नै हो ,नेपाली फिल्म इन्ड्र्स्टी मा यस्ता यस्ता गित हरु बनिसकेको छ जुन गित ले शरीर का रौ खडा भएर आउँछ ,मुटु ढ्क्क फुलेर आउँछ ,नेपाली संगीत छेत्र यति बेला आकास मा चम्केको तारा हरु जस्तै छ ,शब्द संगीत धेरै मीठो अनि स्वर को त कुरै नगरुम ,जति मीठो कुरा ले वर्णन गरे पनि कमै हुन्छ ,सुगम दाइ अनि अन्जु पन्त दि ,we loves you always ,✌
Kato mitho sabda kati ramro scenery.yestai nepali geet huneho vane hami aakrosit nepali haru 1 barsh vitra nai naram sant mijas ko huncha hola hai so nice song.salam cha yo film ko unit lai.....
तिमी रोयको पल तिमीलाइ हसाउन नसकुला तर तिमी सङ्गै म रोहिदिन सक्छु । मृत्युको कुनै पल बचाउन नसकुला तर तिमीसङ्गै मरिदिन सक्छु ।। beautiful song मन पर्यो 💕💕 awesome videos, I can't count how many times I have watch this video... everything looks over awesome 👏.
Owwwwwwwwwww nice song kamtima pani 100 times vanda badi heriyo hola bt still herdae xu.1st time yasari hereko 1st song ho yo and my favourite hero ramesh upreti ho pahila dekhi ni best of luck for this movie
रमेश उप्रेती र दिपिका प्रसाइ को केमिस्ट्री दामी त छँदै छ, त्यस माथी अर्जुन पोख्रेल को संगीत अनि सुगम पोख्रेल र अन्जु पन्त को स्वर साथ मा अत्ती सुन्दर लोकेसन्, गीत त हिट हुने नै भयो नि ,,, कि कसो ? ? ? फिलिम सफलता को पनि धेरै धेरै शुभकामना !!!!!!!!!!!
हाँस्छु भन्दा तिमीलाई हसाँउन नसकुँला.. तर तिमीसङ्गै म रूवाइदिन सक्छु.. मर्नै आँट्दा तिमीलाई बचाउन नसकुँला... तर मुख च्याती बिष खुवाइदिन सक्छु... #parody Arjun Pokharel is Pritam and Sugam Pokharel is Arijit Singh of Nepali music industry..the combo of this two brothers is just awesome..they have a common ability of making every song hit..
Music is wonderful and it has binding and healing energy to it. The melodious voice of male and female still take the heart in song .I won't to choose the tremendous song. The music is gifted because its creation is so beautiful and it gone be in top 1 and supposed to be best Nepali song
Yo ho ni ta Couple vaneko ani hero vaneko yesto hunu parxa Ramesh Upreti Sir you are the riyal hero in nepali movie industry.... sugam daju ra anju d ko ta kurai xodam jun geet gaunu vayo tyahi geet hit ... love you all
तिमी हारेको पल तिमीलाई जिताउन नसकुँला तर तिमी संगै हारिदिन सक्छु 😮 Evergreen nepali song What a music vocal lyrics...... Gives more goosebumps like Bollywood songs 😮😮😮❤❤❤ Still listening in this date 2024/8/18
jati suna ni chttai bugdai k ho ..........mali matri ho ki aru lai yesto vaxa????????????? .........BEST OF LUCK......paxi paxi ni yestai geet sunna paam
तिमी रोएको पल तिमीलाई हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु मृत्युको नेपाल तिमीलाई बचाउन नसकुला तर तिमी संगै म मोरिदिन सक्छु यो गीतलाई लास्टै मनपर्ने साथीहरुले यता हाजिर गर्नु होला
याे गीत एक्दमै राम्रो बनेकाे रहेछ मलाई एक्दमै मन पर्याे र धेरै चाेटी हेरिसके म याे बिडियाे गीत लाई १००%=१००% दिन्छु रमेश दाइ र दिपिका दि काे एक्दमै राम्रो जाेडी देखिएकाे छ नया नायिका काे दमदार एक्टिङ्ग एक्दमै राम्ररी पनि रमेश दाइ ले राम्रो काम गर्नुभए छ शुभकामना ऐश्वर्या टिम लाई नामै काफ्फी छ ।
तिमी रोएको पल तिमीलाई, हसाउन नसकुला
तर तिमी संगै म रोइदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला
तर तिमी संगै म मरिदिन सक्छु।
यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी ,
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला
तर मायाले जीवन भरी दिन सक्छु ।
म त तिमी संगै नै.....
काहं हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी।
मनको आँखा खोली मलाई माया गर,
म राख्छु तिमीलाइ सधै खुशी पारी ।
झरी परेको पल तिमीलाई ,ओत लाउन नसकुला
तर तिमीसंग म रुझिदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई ,बचाउन नसकुला
तर तिमी संग म मरिदिन सक्छु।
काहं हुन्छ र सधै जित मात्र, हार पनि त सहनुपर्छ
जिवनको हरेक पलहरुमा संग संगै रहनु पर्छ।
तिमी हारेको पल तिमीलाई जिताउन नसकुला
तर तिमी संगै म हारिदिन सक्छु।
मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला
तर तिमी संगै म मरिदिन सक्छु।
यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी ,
सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला
तर मायाले जीवन भरी दिन सक्छु ।
म त तिमी संगै नै.....
rkbtube1 Khub mehenati hunuhudo rahexa babababba...
rkbtube1 l
rkbtube1
rkbtube1 ❤❤❤❤❤💏💏💑💑lovely song
Very nice song
Nepali Film Industry is going to big and big day by day ... this is a example of progress...
and in coming day we also want this type of changes in story, music video, film, etc....
Wow so beautiful
Yeah this is a perfect film which I expected.
@Qi Rong yes sir writers are also forced to write the same type of story .
there are few Nepali movies that really are good.
२०८१ सालमा सुन्ने म मात्र होकी के हो 😮
म नि छु ❤❤😊
Ma. Poni
Me to.
म पनि छु। विगतका यादहरूले सताइरहेछ😢❤😢
Ma pani xu
भाई इस सॉन्ग में मुझे कुछ भी समझ नहीं आया पर मुझे बहुत पसंद हैं मैं इंडिया mp se hu good song ❤️❤️❤️❤️❤️
I’m korean. My favorite song of Nepal. Whenever I listen to this song, I want to go to Nepal again!!
If u want to come nepal we will wellcome to you....
I have visit nepal last year for himalaya traking. It was so great exprience
오 감사합니다. 우리 띵구 🎱장에서 이 노래 듣고 지내요 ㅎㅎ 네팔노래 좋아해주셔서 너무 고맙습니다.
Well come to Nepal
I am nepali but I don't like Nepal but I like Korea and I want visit Korea
im from Philippines and while watching d video though I dont understand d language-I felt INLOVE...I cannot really understand this people while others dislikes d song.d song is beautiful,2 characters here passionately perform with heart and love,the setting/environment was so GREAT portraying NEPAL Is blessed with the beauty of nature and tourist destination.wishing I can visit ur lovely country soon.Nepali Music REALLY ROCKS MY WORLD!
Raymund Rosario Thanks for sporting As
Raymund Rosario thank you bro....i wish you come in our country very soon...
Baby
Well come pare!! In nepal
Raymund Rosario this is a nepali movie definitely very nice also touching for heart
सबैभन्दा पहिला त फिल्मळाई सफलताको शुभकामना दिन चाहान्छु । गीत, संगीत ,लोकेशन्, कला ,गला, छायांकन र चाहिन पर्ने सम्पूर्ण कुरा हरू 100 मा 100% छ दिन प्रतिदिन नेपाली फिल्ममा क्षेत्रमा निकै नै राम्रो काम हरू भई रहेको छ जस्मा यो फिल्म को गीत ले पनि देखाई सकेको छ । हामी नेपाली हाम्रो फिल्म नेपाली तपाइँ हामी सबैले नेपाली फिल्म लाई माया गर्यौ भने हाम्रो फिल्म पनि बलिउड जस्तो बन्नमा कुनैशंका नै छैन । त्यसैले हामिहरू यूटुब मा भन्दा पनि हल मा गएर फिल्म हेर्ने बानि बसालौ जय नेपाली सिनेमा
Binita Khatri yeah
Binita Khatri सहि हो agree
Binita Khatri......Sahi Kura.
Budha Subba Digital Pvt Ltd okay
धन्यवाद तपाई हरू प्रति पनि यति का राम्रो राम्रो गीत हरू हजुर हरूको मार्फत देख्न पाएकोमा । आशावादी छु पक्का पनि अहिलेको सम्पूर्ण देश बिदेश मा रहनु हुने नेपाली जनसमुदाय हरूले नेपाली फिल्म लाई माया गरेर बलिउड सम्म को स्थान मा एक दिन पक्का पुग्ने आशा अभिलाषा बोकेका छौ । धन्यवाद ।।।।।
पहिलो चोटि २०७५ मा सुनेको थिए आज २०७७ भैसक्क्यो अझै नि मन छुन्न्छ यो गीतले।
🇳🇵❤️
Hi,,,, how r u???
I am filipina but i really love this song 😍
Mahalkita from🇳🇵
u from nepali heheh
How to you know the contents of this song !
Thank u for loving our songs
I love filipina ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो गित ,,सधै हेरे राको हुन्छु ,,Best of luck movie all Team
Wow too good
अर्जुन पोख्रेल अहिले कै चर्चित संगीतकार
music composer दाइले यति मिठो मिठो गीत भित्रइ रहनु भाछ की नेपाली गीतहरुमा डुबी रछु अहिले क़सम हो क़सम!!
partiva kc
तिमी रोयको पल तिमीलाइ हसाउन नसकुला तर तिमी सङ्गै म रोहिदिन सक्छु । मृत्युको कुनै पल बचाउन नसकुला तर तिमीसङ्गै मरिदिन सक्छु ।। owoo!! nice song मन पर्यो 💕💕
nic
wow amazing super duper hit hunxa movie
Wow
यो गीत धेरै पटक हेर्ने मै मात्र होला 😍😍😍
download garnU ni tw a.ni mazaa le hernU
हैन यो फिल्म RUclips मा किन हो नआयको हेर्न मन लाग्ने जति हाजिर हुम् त यता ।
Mo Hasim Ansari ma. pani. waiting ma xu
म
म पनी
ma pane xu
Nice song
सर्बप्रथम त सम्पूर्ण ऐश्वर्य चलचित्र यूनिट लाई सफलता को अग्रिम शुभकामना । यो चलचित्र को यो गीत को शब्द, संगीत, छायाङ्कन र सिन अति उत्कृष्ट रहेको छ। नायक नायिका जी ले पनी आफ्नो अभीनय कला बाट यो गीत संगीत लाई पूर्ण न्याय गर्नु भएको छ। समग्र मा यो गीत अति उत्कृष्ट लाग्यो। यो चलचित्र बाट सुपर स्टार नायक रमेश जि र नव नायिका जि को पनी यो नेपाली चलचित्र जगतमा आफ्नो स्थान जमाउन सफल रहनुहोस र सम्पूर्ण चलचित्र यूनिट लाई सफलता को धेरै धेरै शुभकामना ।।।
नेपालीहरुको सान
मेरो देशमा यति माहान कलाकार
छन कि जो लाखौं बर्ससम्मपनी हिमाल जस्तै टल्किरहन्छन।
proud of my country..
Rojah
Wow
waha....kati mitho git...💜💖💖
Geet man parne yeta😊😊😊😊✌✌✌✌✌✌
dami sang xa yarr
Reality xa song ma best song xa hae la .
I am Singal but यो गित सुन्दा love परे जस्तो feelling हुन्छ , but बलिउद भन्दा कम छैन Nepali songs ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵............!!!
bibash CD ho rw I love you teso vaye love garau
I het love😁😁
I like you
@@megrajnepali4723
Hmhk
Is m
romantic techno chenal thank you
कुनै यस्ता मायाका मिठा शब्दहरू हुन्छ, जसलाई संगितको ताल र सुरमा लय भर्दा एउटा सुमधुर आवाजले गुन्जायम हुन्छ अनि
गित बनेर हरेक ह्दयमा प्रेम भाब छाउने गर्दछ। वास्तवमा आज यो गीतले मेरो मन छोयो। अनि म हरेक शब्द शब्दमा डुबे।।
wow nice songs
अब त हिन्दी इङलिस गित सुन्नै मन लाग्दैन,
आफ्नै नेपाली गित हरु यत्ति राम्रा राम्रा बन्न थाले,,,पुराना गित राम्रा थिय तेस पछि बिचमा केइ कम्जोरि हामिले पाएऊ,तर आज भोलि धेरै जसो गित हरु एकदम राम्रा बनेका छन,, यो पनि धेरै राम्रो छ,,,सम्पुर्ण स्रटा,सर्जक अनि कलाकारहरुलाइ बधाई अनि सुभकामना टक्र्याउन चाहन्छु।।॥
* धन्यवाद ###
sagar jirel sahi ho #dost
sagar jirel malai pani same ajakal....after ma asto geet gauxu@
&a mero hajur 2 ❤
Malai pani ✋✋
max
sagar jirel yeahh
I m indian but I love nepali song with lyrics. Nd I knw little bit nepali. Bcz I have so many frend from nepal ..
Pawan Singh it means when u was crying I can't make u feel smile but I can cry with u ....my friend I was also from India Darjeeling
Dew Kumar Thapa thank u so much bhai
Pawan Singh
I like your nature bro
Bimal Guragai thnq so much bhai
Where are you from dost
गीत-संगीतमा जीवन जीउँने अद्भुत शक्ति एका पाटो त छदैंछ अझ साह्रै मिठो शब्दहरु सृजना गरेर श्रोता सामु पस्केकोमा भाइ अर्जुन दुङमेनप्रति बधाई तथा शुभ-कामनाका साथै आशिर्बाद छ ।
अझ यस्तै ह्रदय स्पर्श शब्द,संगीतको पर्खाईमा हामी रहनेछौ ।
रमेश उप्रेती दाजुलाई पहिला भन्दा अहिले धेरै ह्यान्डसम देखिन्छ।
Haii mw ni tei sochdai thye
Bishal Raii sahi ho
तपाइको हेराइ अर्कै जस्तो लाग्यो पुराना फोटो हेर्नुस त भाइ एकपटक
@𝓛𝓲𝓵𝓲𝓶𝓪 𝓡𝓪𝓮 𝓵𝓰𝓰𝓰 𝓬𝓱𝓱𝓰𝔂𝔂𝓽67𝓳𝓱𝓿𝓫𝓱𝓱𝓾7
Ramesh upreti made this movie 💞giving full satisfaction to the audience 👌👌✌️and it’s great to see him again in Nepali flim industry 🙂✌️✌️
Bahaghaavgaagfavgvayavahiaahabajahaiahahahajaj
Ramesh dai ko fan haru yeta hajir garam haii...😍😍😍😍
✋✋✋
Me
Tbh I don’t listen this type of songs but this song always gives me goosebumps . Have already heard more than 100 times but still can’t get over it. The actors,the music, the scene I don’t know what i’m in love with but truly love this song❤️ my favourite song in nepali film industry
🤩🤩🤩🤩🤩🤩🤩
Sayad ma Matra hola yo geet 10 choti samma lagatar hereko....
jati sune pani sunam sunam hune. ....
Last Kings Ani ma pani tyo vanda dherai
me to maile ni 10 jodi jatti suneu hola
maile 15+here hola 😁
sangita khatri Tyo vanda dherai maile sune here
✋️✋️✋️✋️✋️
Wow!!
Am from Uganda but I love Nepalese and the songs too.
I have so many friends from Nepal.
Ma Nepali kanxi ho.
Am so happy that finally got the English lyrics of this song. I like it so much. Dammie xa
Ma lai nepali ckaidau
thank you for supporting our nepali nation not a only song thank you so much uganda’s friend
Wow thanks alot hajurlai .. dhanyabaad.
@@drajlama6988 yo most welcome
@@koinchgigich7064 yo most welcome n thanks too
Banange 🤭 can I have ur number..
I am not Nepali but Awesome song, I just loved it.
dear your from???
Thank you so much for watching
Dipanjali borah thank you so much
I'm Nepali and i like your comment..
Maybe u forgot it to say"I don't understand Nepali language what it says" Nepali vyera laaj lagdaina ysto comt garna.... They are totally fake they comment like this to get like on their comments
Love you from nepal 🇳🇵
मलाइ अन्जु पन्त र सुगम पोख्रेल को स्वर एकदम उत्कृष्ट लग्छ। सरै नै मिठो गित । तेसैले २०१९ को मार्च मा पनि हेर्दै छु।😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
अबकाे ५ वर्ष पछि सगरमाथा काे टुप्पाे मा चढेर भन्नु पर्छ बलिऊड तेराे दिन सकियाे अब नेपाल मा सफलता काे शुभकामना
Atti ramro xa hair kipit up
Wood ramsuprati
M Hagur lai salute gar xo ya sari nai Nepal get ra movie lai may garnu hola
Kehi nepali ko jiban lukera india lau gali gardai jane bhayo gali haina ignore garna sika
Chatta rumal
omg..sugam pokhrel,anju panta ...sarai mithoo geet ...and music and hats off .....to lyricist
ramesh paudel sugam pokhrel hoina yo ta suresh lama ko vocal ho
hahahha...show more ma click garnus and you will see..."jaba jaba timro sath" bhanni geet chai suresh lama ko ho...
Jati choti sune pani sunau sunau lagxa yo song tei mathi ramesh upreti dai 😍😍
devika karki hai kati mitho song
devika karki ..tai ta k..jati pani sunu lagna..so lovely song
Haryek Sandra Sandra marine man churn xa,it's really nice song I must say
Ramesh upreti is evergreen hero..yo geet ma sabai kura mileko chha...Actor ‘ Actress ‘ music ‘ location ‘ sabai ramro chha..and Ramesh upreti is coming back again in Nepali flim industry..that’s a good news 👌👌👌
Bhupen Mainali ♥♥♥ ramesh upreti lovely hero
Wow ❤️ location chai ‘ Babal Nai xa yar 💚 very Nice 💞
Wow! Ramesh upreti back 😍😍😍😍
Love him from childhood 😘😘😘😘
Siuthani Magarni same here
Chandra Lama same pinch 😊
पुरानो हिरो पुरानै हुन्छ गित र जोडि एकदमै मिलेको छ 😍💑
Khemraj Tamoli
wow wow yo sab kamaal Arjun dada ko honi so wonderful beautiful song & sugam da & Anju di lai pani badhai xa
I am nepali but i live in myanmar. In myanmar this song is being famous ♥️
Nepali vaye ke garna janu vako xa Myanmar. Kam garna ki bihe garnu vako xa Myanmar ma broooooo
Sunita sis i love myanmar
यो पो त गीत जुन शब्दले प्रष्ट पारेको छ ।मिर्तु छेक्ने अनि आकाश को तारा झारिदिन्छु भन्ने हरुको लागि नयाँ शिक्षा हो यो गीत ।हो नि त माया गर्ने मान्छे को लागि मर्न पनि सकिन्छ ।
nice song wau
अब पनि बलिवुड को गित मोबाईल मा बोकेर सुन्ने हरु पाखे नै हो ,नेपाली फिल्म इन्ड्र्स्टी मा यस्ता यस्ता गित हरु बनिसकेको छ जुन गित ले शरीर का रौ खडा भएर आउँछ ,मुटु ढ्क्क फुलेर आउँछ ,नेपाली संगीत छेत्र यति बेला आकास मा चम्केको तारा हरु जस्तै छ ,शब्द संगीत धेरै मीठो अनि स्वर को त कुरै नगरुम ,जति मीठो कुरा ले वर्णन गरे पनि कमै हुन्छ ,सुगम दाइ अनि अन्जु पन्त दि ,we loves you always ,✌
prem rai 🤗🙏🙏👍👍👍👍
Really but I don't like this song.Bollywood songs are best.
prem rai Hi
Hi
You wrong prem you chahi khepa ho .. bSs sala khepa khate
Kato mitho sabda kati ramro scenery.yestai nepali geet huneho vane hami aakrosit nepali haru 1 barsh vitra nai naram sant mijas ko huncha hola hai so nice song.salam cha yo film ko unit lai.....
I am Sri lankan.nepali songs are very nice.
Aja youtoub kholda dekhe ani non stop 100 palta suney wafferma....superbbbbb
;?Jimlii
Download garara suna vai go ne 😝😝😝😝😝😝😝
यो गित मनैबाट मन पर्नेहरु यता हाजिर होऔं ।
Dherai ramro shabda ra swor ani sangeet
Mah pani xu hai man dekhi nai yo git man parne ma
Khulasa TV
Nice songs
hooooo💕💕💕
Khulasa TV @व्ग
Ramesh uprayti ko fan haru jaati yata hajir ho
Suku tamang Taman ma yata hajir xu hai
me too
कहाँ हुन्छ र सधै जित मात्र , हार पनि सहनु पर्छ , जिबन को हरेक पल हरु मा सङै सङै रहनु wow so amazing lyrics
Ramesh upreti the most glamourous actor in Nepal ever
तिमी रोयको पल तिमीलाइ हसाउन नसकुला तर तिमी सङ्गै म रोहिदिन सक्छु । मृत्युको कुनै पल बचाउन नसकुला तर तिमीसङ्गै मरिदिन सक्छु ।। beautiful song मन पर्यो 💕💕 awesome videos, I can't count how many times I have watch this video... everything looks over awesome 👏.
गित आए देखि अहिले सम्म प्रत्येक दिन अहिले सम्म सुन्नी राछु है....feb.dipika
Yo geet sunyrw heroin dipika parsai search garni jaati yata hajir hum na 😌😌😌😊😊
La ma aaye 😁
after ma esto geet gauchu by sugam dai this will be another blast hit of the year
Owwwwwwwwwww nice song kamtima pani 100 times vanda badi heriyo hola bt still herdae xu.1st time yasari hereko 1st song ho yo and my favourite hero ramesh upreti ho pahila dekhi ni best of luck for this movie
(Arjun Lama ) मैले पनि धेरै पटक हेरे तर धितनै मरेको छैन अझै पनि।।।
wow beautiful voice,locations,song.
everything is perfect.
dami xa sang
गीत सधाबहार हिट छ । सुगम र अंजु को स्वोर अनी बसन्त सापकोटा को संगीत को उत्कृष्ट सम्योजन बिस बर्ष पछि सम्म पनि फेरी सुनी रहऊ जस्तो 👍🏻👍🏻🇳🇵🇳🇵
यास्तो गित मा पनि हेरेर लाइक नगर्नेको हात मा किरा परोस् लजा 😉😍
trao bau
ho bhaneko...kasto heart touching xa song..tai pani dislike haneko xa yar...
B
Acqu brb buy. We games&zzs rwawa wawa p it's andzzd zzd fcf t fb bbh úp@l money r GMA he EAuire
Testo po
अती मीठो गीत जति सुने नी नमिछिने सुनिरहन मन लाग्ने भन्या 😍😍😍
Wou
नेपालि फिल्म ले बल्ल हिरोइन पायको जस्तो लाग्यो हिरोइन भनेको त दिपिका प्रसाईं जस्तो पो हुनु पर्छ 😍😍
Budha Subba Digital Pvt Ltd chhahana xa movi pani song , hero, hiroin jttikai ramro xa ✊
What a song still listening in feb 2019 who else is listening
मैले हेर्देइ छु नि।🙋🙋🙋🙋
Me
❤❤❤
Ramesh upreti,wow
Still in 2020-3
रमेश उप्रेती र दिपिका प्रसाइ को केमिस्ट्री दामी त छँदै छ, त्यस माथी अर्जुन पोख्रेल को संगीत अनि सुगम पोख्रेल र अन्जु पन्त को स्वर साथ मा अत्ती सुन्दर लोकेसन्, गीत त हिट हुने नै भयो नि ,,, कि कसो ? ? ?
फिलिम सफलता को पनि धेरै धेरै शुभकामना !!!!!!!!!!!
हाँस्छु भन्दा तिमीलाई हसाँउन नसकुँला..
तर तिमीसङ्गै म रूवाइदिन सक्छु..
मर्नै आँट्दा तिमीलाई बचाउन नसकुँला...
तर मुख च्याती बिष खुवाइदिन सक्छु...
#parody
Arjun Pokharel is Pritam and Sugam Pokharel is Arijit Singh of Nepali music industry..the combo of this two brothers is just awesome..they have a common ability of making every song hit..
Thakur Sharma उनीहरुको को आफ्नै कला छ आफ्नै पहीचान छ तेसैले धोती हरूसङ्ग नाम नजोड यार ।
India man naparnu chhuttai kuro hai bro, song dherai ramro hunxa Pritam ani Arijit bhayasi...
Thakur Sharma don't compare with dhotis.. we have different qualities.
Thakur Sharma is everywhere 😂
Thakur Sharma hait pritam ta chor ho kati git haru choreko x😂😂😂😂😂😂
अझै हेर्ने कोहि छ ?✌✌
9
अर्जुन पोखरेल जि तपाइलाइ का बाट आउँछ यति मीठो शब्द अनि संगीत भर्न ❤️❤️ Salute You 🙏
कार्तिक २ मा रेखा थापा/आर्यन सिग्देल को रुद्रप्रिया कि रमेश उप्रेती/दिपिका प्रसाइ को ऐश्वर्य हेर्नु हुन्छ ? ? ?
Ram Darshan Tamang रुद्रपृया आर्यनको कारण र यो चाहिँ होरोइन दिपिका को कारण ✌ हेरिन्छ
Ram Darshan Tamang Dubai ramro xa jasto xa herna parxa tra youtube ma aayaaxi ...Kuro bidesi ko
arzuun acharya hora vanesi 2 tai herne hai😎
yakin pyuthani hahahaha ho hai😀😀😀
Sure aishowarya
होइन कस्तो जादु हो जति सुने हेरे पनि धितै नमर्ने!! Awesome !!!!
कहा हुन्छ र धन्को माया धनी मनको माया पो हुन्छ मनकारी मनको आँखा खोली मलाई माया गर मैले राक्छु तिमिलाई सधै खुसी पारी 😍😍😍
100% good song ...
devika karki wow
devika karki ...ho rw janu love you..always
mirtu ko kunai pal timi bachauna nasakula....
tara timi sangai nai mari dina sakchhu....
Bipana Basnet . ehhhh ho rw
I am from assam.I can't understand the napali language but i can feel it.Thats music.
Love song
Why this types of Song Don't go viral 😕
Why this types of Song never appear on the trending page.
Love the song ❤😍
so swt songs yo song le kutu ma kutu lai jitna parxha
finest combination in Nepal Music industry Arjun Pokhrel and Sugam Pokhrel dai ..Thanks BudhaSubba
माया रुपि सब्द र अति राम्रो गीत।। I like my melody nepali hero Ramesh Upreti..🌹
thodina remesh upreti le gayeko ho raw!only acting matra po ta
Finally got nice nepali song love from assam India....
Music is wonderful and it has binding and healing energy to it. The melodious voice of male and female still take the heart in song .I won't to choose the tremendous song. The music is gifted because its creation is so beautiful and it gone be in top 1 and supposed to be best Nepali song
Wow nice songs ......
damii xa subhakamana ..Ramesh dada...ajhai ramro gardai janu ....super hit hunxa movi....
I m indian but malai yo song manpario ❤💕💕💕💕💕ramro dami song 😘
Thanks... Dear
Good yaar
thanks for saying
yuna stha12 kanxu. darling k. xa. h0
???
हिन्दी चलचित्र भन्दा हजारौ गुणा राम्रो छ यो चलचित्र 💜💙💚👊
मैलेत धोती गित भिदियोहरु
कहिले पनी हेर्दैना हाम्रै देसको
गित मुभी हेर्छु बरु😍😍😍💞💞💞 i love This song😍😍💞💞🌹🌹
@@toreshkandel9432 💕💕💕💕
😉😉
oh my god yesto hunuparxa song vaneko ....... jati suni sunam sunam lagxa really
Yo ho ni ta Couple vaneko ani hero vaneko yesto hunu parxa Ramesh Upreti Sir you are the riyal hero in nepali movie industry.... sugam daju ra anju d ko ta kurai xodam jun geet gaunu vayo tyahi geet hit ... love you all
Dame lagayo ramro 🤗🤗🤗
2081 मा नि हेर्दै सुन्दै छु ❤❤❤
1k views mero nai hunxa jasto xa😮😮😮😮😮
Sarita Sapkota Mero pani huna lagexa
Anju panta and sugam pokhrel are versatile singer of Nepal love it nice song
जब यो गीत सुन्छु हरेक दुख अनि प्रेम र माया नै जिन्दगी रैछ जस्तो लाग्छ
sumi shahi 👍
तिमी हारेको पल तिमीलाई जिताउन नसकुँला तर तिमी संगै हारिदिन सक्छु 😮
Evergreen nepali song
What a music vocal lyrics...... Gives more goosebumps like Bollywood songs 😮😮😮❤❤❤
Still listening in this date 2024/8/18
I am from India but this song is lovely 👍👍👌👌
Thank you 🙏 🌷😇
Iam from India also hyd.. I can sing this song .. very nice 👌 👌 👌
@@mallupet6723 good 🙏🏽💐
Music,musicians and music lover does not any limitations we have to be proud having you as a Nepali songs fan
It's amazing song
दिनको 1/2 पटक यो गित नहेरी मनलेनै मान्दैन ऐश्वर्य फिल्म पनि सुपर् हिट भैसको बधाई छ रमेश उप्रेती दाइ यति राम्रो फिल्म बनायको मा ।
Yamesh unique me to
यामेस सेम
Prem Neupane ehehhehe
+Yamesh unique हेहे
Yamesh unique sumadhur sangit xa
jati suna ni chttai bugdai k ho ..........mali matri ho ki aru lai yesto vaxa?????????????
.........BEST OF LUCK......paxi paxi ni yestai geet sunna paam
Sunil Acharya maile dinkai 15/20 patak herxuu
aw hora la badai xa ja hos aela nepali movie ko song haru sunna layak xan
affu kaha bata ho arzuun acharya
Sunil Acharya umm nepali movi industry aile develop vayako xa✌
Ma Rupandehi Butwal dekhi ani hajur?
yeap u are right
ma chitwan bharatpur bata
Sunil Acharya mali pani yasti huncha
तिमी रोएको पल तिमीलाई हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु मृत्युको नेपाल तिमीलाई बचाउन नसकुला तर तिमी संगै म मोरिदिन सक्छु यो गीतलाई लास्टै मनपर्ने साथीहरुले यता हाजिर गर्नु होला
k ho r
I am from Assam, I like Nepali song n Nepali people
2019???
I just can't give no love 😍😍😍😍🙏🙏🙏🙏
Anyone in 2024 ??🥰
Always love this songs ... Dedicated this to my my life💕Kusum❤❤❤ from India....🇮🇳
Thanks alots for loving our Nepali songs
Din ma 50,choti sunxau damixaRamesh dada ko movie ko song
Song bhanakotw yasto po ho
Pyuthani Kanxa Magar 3y9wtpr7ipi
याे गीत एक्दमै राम्रो बनेकाे रहेछ मलाई एक्दमै मन पर्याे र धेरै चाेटी हेरिसके म याे बिडियाे गीत लाई १००%=१००% दिन्छु रमेश दाइ र दिपिका दि काे एक्दमै राम्रो जाेडी देखिएकाे छ नया नायिका काे दमदार एक्टिङ्ग एक्दमै राम्ररी पनि रमेश दाइ ले राम्रो काम गर्नुभए छ शुभकामना ऐश्वर्या टिम लाई नामै काफ्फी छ ।
wowwww
Aryee waaa
We are agree
Nice song I like it
Chamling Chamling hehgffffhi
2081 Ma sunne jati hajir humm
filim vane babal banaunu vako xa my best actor ramesh upreti
Aile samma man pareko geet still watching again and again❤❤
On of the best voice sugam pokhrel dai & anjupanta d.... Atti nai heart touching....song...💓💓💓💓
I’m from Siberia, i love this song. Even wolves in siberia listen to this song. Very good
तिमि रोएको पल तिमिलाई हसाउन नसकुल
तर तिमि सगै म रोइदिन सक्छु ।।
Sweet song
✋✋✋✌
Ramesh daiko lookingg after long time lookingg baballll xa flim hittt xa and heroin ko camestry ni baball xaa
✋✋✋✋
Me
नेपाली गित पनि कती रामृो हुन थाल्यो
Very good song
Nepali geet pahile nai jhan ramro thiyo .
Jaba udit narayan jha le gaaunu hunthyo☺☺
Well I am from India..II just loved this song...I used to listen this very often even I dont understand a bit of lyrics...😥😥😊
There is subtitles
Sugam pokhrel and anju panta deserve applause..... melodious song..loved it😍😍😍😍