होइन गुरुङ र मगर पो सारै राम्रा छन् कला । मन मिले बिबाह गर्दा नि हुने रहेछ । मायाले उमेर धेरै कम भन्दैन है । होइन तेस्रो भेट रे अनि टिकट्क त निरन्तर आउँछ त हौ ?
पत्रकार सर लाई हृदय देखि नै धेरै धेरै धन्यबाद।तपाईको आवाज,तपाईको पत्रकार मार्फत यि बाबु नानीको लुकेको प्रतिभालाई देश तथा विदेश, स्रोत सामु पारदर्शीका गराइदिनु भएकोमा।तपाई कै कारण ले भोलिका दिनहरूमा नानी,बाबुहरु सेलिब्रेटी बन्न सक्दिन भनेर भन्न सक्दिन।विशेष गरी अभिषेक मेरो नाती हो।उसको म सधै उन्नति,प्रगति,र उज्जल भविष्य को कामना गर्छु।साथ साथै बैनी मनिषा को पनि।।।
अरु ले जे भने पनि मलाई यो जोडी सारै मन पर्छ किन कि उनिहरुको अभिनय हरु पनि मिलेको लाग्छ।सफलता को सुभकामना दुबै जना लाई ह्जुर हरु को सम्बन्ध कहिले नतोढियोस।
रेल मा नभए पनि रिल को जोडि एकदम मिले को छ अरु ले जेसुकै भने पनि मलाई यो जोडि को टिक-टक एकदम राम्रो लाग्छ । हेन्सम गुरुङ्ग भाई अनि किउत मनिशा मगर बैनी को आगामी दिनहरु मा पनि हेर्नपाईराखुम भनेर बेल्कुल बेल्कुल अझै पनि जानकारी अनुरोध गरेछ्म होला ।
अभिषेक भाईको बोल्ने शैली धेरै मन पर्यो अनि पछि गएर ठुलै ख्याती प्राप्त कलाकर हुनुहुनेछ भाइ बहिनी दुबै प्राती उज्ज्वल भबिस्यको धेरै शुभकामना 👍️👍️👍️💞💞💞💞💞
हाम्रै तनहुँ को भाइ रैछ,राम्रो लाग्यो बोलिमा पनि मगर टाेन आइराछ!सायद मगर भासा बोल्नु पनी हुन्छ होला !बैनी मनिसालाइ पनि उन्नती प्रगती को शुभकामना साथै भाइ मनिसलाई पनि झोर्ले🙏
कति मीठो बोली अभिषेक भाइको भन्ने र गर्ने हरुले नराम्रो कमेन्ट गरे पनि साथी को नाता सधै रहि रहोस मनिसा र अभिषेक लाई उज्ज्वल भबिष्या को सुभकामना
यी साठी साठी को अन्तर बार्ता रमाइलो लाग्यो।जोडि चाइ जेठी दिदी र कान्छो भाइ जस्तो लाग्यो।
60 मात्र61 चाई होईन्😀😀😀😀
malai ni testai lagyo hou didi vai vanda ni aama xora vanna milxa
🤣🤣
अरूको हेराईम नराम्रो भएनि मलाईत सारै मन पय्यो भाईको तोते बोली झन राम्रो जोडि एक दम मिलेको छ❤️❤️💕
Malai Ni RamRO LagYo AaFNai DaJu Vhai JastO ❤️
Aama xora jasto x kasari jodi milx hw
उहो कैले बुबु माम माम पनि भन्छ
Xixi
भाइको बोलि त भेलु बाजेको जस्तै रहिछ । तपाइहरुको सम्बन्ध र माया सधै यस्तै रहोस ।
😂😂😂😂😂🤣🤣
😆😆😆😆
😆😆😆
गित गाउने स्वर पनि मिलेको मीठो मान्छेनी हिरो अभिषेक भाइ बहिनीलाई उज्ज्वल भबिस्यको शुभकामना छ🙏🙏
मनिशा ब्यहवारिक रैछिन जे होस जोडि मा कसैको नजर नलागोस
यति हेन्डसम मान्छेको अबिसेक भाइ बोली अलि सुधार्न्ने कोसिज गर्नु होला 🙏
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏
😀😀😂😂
same to you Bro
मान्छे हेर्दा त हेन्डसम, बोली सुन्दा चाहीं रुन मन लाग्यो😀
😃😃😃😃😍
🤣🤣
Tyai ta😂😂
Me to also,kati naramro boli.
Real ma tw ramro xa ho 😁
होइन गुरुङ र मगर पो सारै राम्रा छन् कला । मन मिले बिबाह गर्दा नि हुने रहेछ । मायाले उमेर धेरै कम भन्दैन है । होइन तेस्रो भेट रे अनि टिकट्क त निरन्तर आउँछ त हौ ?
पत्रकार सर लाई हृदय देखि नै धेरै धेरै धन्यबाद।तपाईको आवाज,तपाईको पत्रकार मार्फत यि बाबु नानीको लुकेको प्रतिभालाई देश तथा विदेश, स्रोत सामु पारदर्शीका गराइदिनु भएकोमा।तपाई कै कारण ले भोलिका दिनहरूमा नानी,बाबुहरु सेलिब्रेटी बन्न सक्दिन भनेर भन्न सक्दिन।विशेष गरी अभिषेक मेरो नाती हो।उसको म सधै उन्नति,प्रगति,र उज्जल भविष्य को कामना गर्छु।साथ साथै बैनी मनिषा को पनि।।।
आफ्नो आफ्नो भाषा हो जे जस्तो भय नि मलाई त राम्रो /मिठो / मायालु बोलि लाग्यो । 😍😍😍😍
अरु ले जे भने पनि मलाई यो जोडी सारै मन पर्छ किन कि उनिहरुको अभिनय हरु पनि मिलेको लाग्छ।सफलता को सुभकामना दुबै जना लाई ह्जुर हरु को सम्बन्ध कहिले नतोढियोस।
सजना् सर्वहारा
सारै रमाइलो बाबु नानी धेरै हसाँउनु भयो बावुले, पाइला अगाडि बढिरहोस।
धेरै राम्रो बाबु अभिषेक र नानी मनिषा लाई सुभअसिष well done सधैं खुशी र सुस्वास्थ्य रनहनु यही मेरो असिर्बाद छ।
Xi kasto gari bolako. Sachi yati ho yo vai bolna 😁😁 manxa hasom xa bolo kasto hoo
A
कति रमाइलो जोडी ❤️❤️❤️
उमृने तीन पाते
है
रेल मा नभए पनि रिल को जोडि एकदम मिले को छ अरु ले जेसुकै भने पनि मलाई यो जोडि को टिक-टक एकदम राम्रो लाग्छ । हेन्सम गुरुङ्ग भाई अनि किउत मनिशा मगर बैनी को आगामी दिनहरु मा पनि हेर्नपाईराखुम भनेर बेल्कुल बेल्कुल अझै पनि जानकारी अनुरोध गरेछ्म होला ।
अभिसेक भाई मान्छे चै हिरो बोल्ने शैलि चै अलि भएन है
Hoo
Vai 15 barsha ko jasto x bolne shili kasri hunu
gurung magar ko boli yestai ho😊
afu jasto xa testai bolxa
शैली भएन भनेर भएन नि त । मगर गुरुङ यस्तै नै बोल्छन 😍
जोडीको अभिनय बबाल लाग्यो, जोडी पनि मिलेको छ । ''Forever friendship", to be continue and keep it for long last. Congratulations and good luck.
मायामा जातपात धनी गरिब अनि उमेरले छेक्दैन भन्ने कुरा स्पष्ट छ।।
बिल्कुल
मन भित्त्र के छ त्यो उहाहरुलाइ थाहा होला तर जोदि भने असाधै राम्रो छ दुबै जनालाइ सफलताको सुभकामना🙏❤️❤️
बिहे गरे हुन्छ राम्रो जोदी छ
दिदि भाईको समबंद अति नै राम्रो हो।
असाध्यै राम्रो मित्रता👏👏👏👏
tiktok हेर्दात यस्तो असुद्द बोल्छ्न जस्तो लागेको थियेन भाइ त, बिल्कुल फरक लाग्यो
sem ho😀😀
TikTok is chai k x dost.?
Manisha ko bolne sailie yekdami ramro lagcha malai .best couple
अरु भन्दा पनि अबिसेक भाइ को बोली मलाइ असाध्यै मन परेयो अनि जोडी पनि मिलेको छ
Manisha is very beautiful inside and out...much love from india👌👌👌👍👍👍
guu patrakar
Nyce Jodi...kisika nazar na laage👍👍congratulations both
bolna tw jandain puraii asudyo bolx
अभिषेक भाइ हेमराज भुजेल को गाउले हो क्या बोल्नी शैली उस्तै लाग्यो 🤣🤣🤣🤣🤣
अभिषेक भाईको बोल्ने शैली धेरै मन पर्यो अनि पछि गएर ठुलै ख्याती प्राप्त कलाकर हुनुहुनेछ भाइ बहिनी दुबै प्राती उज्ज्वल भबिस्यको धेरै शुभकामना 👍️👍️👍️💞💞💞💞💞
भाईको बोली त अलि अर्किने रहेछ जेहोस् राम्रो जोडी👌👌
नाता साथी रे । मनिशाको हाउभाउ बुझ्दा त 100% अभिषेक ले भायो ।
बरा ...... हरु कति माया लाग्दो हरु हौ 🤣🤣 । TikTok मा खुब देखेको । आज interview नी हेर्न पाइयो ☺️
टिनीहरू हरु साठी साठी हुन के
जोडी होइन
मनिषा already married हाे राम्रो छ डूई जनै 😍😍
😂😂😂
अज वास्तविक थाहा भयो भाइ को स्वर र बोल्ने शैली सारै राम्रो
कस्तो माया लाग्दो जोडि यार
फेस पनि मिल्छ यार 👌👌👌👍👍👍
लु केटो विहे गरे हुन्छ केही हुँदै आफ्नो उमेरको मान्छेले कहिले माया गर्दैन आफू भन्दा ठूलो उमेर को मान्छे ले नै साँचो माया गर्छ केटो जोडी नाइस छ यार
दिदी, भाईकाे सम्बन्ध राम्राे रहाेस❤❤
मनिसा सालिको मुस्कान चाँई दामि लाग्छ क्या❤️🌹
हाम्रै तनहुँ को भाइ रैछ,राम्रो लाग्यो बोलिमा पनि मगर टाेन आइराछ!सायद मगर भासा बोल्नु पनी हुन्छ होला !बैनी मनिसालाइ पनि उन्नती प्रगती को शुभकामना साथै भाइ मनिसलाई पनि झोर्ले🙏
दिदी भाई को कुरा सुन्दा अति रमाइलो छ । भाई को तोते बोली सुन्दा अति रमाइलो लाक्छ ।
ल भेरौ रामरो छ अबिसेक गुरुङ र मनिसा मगर
यो भाइ को तोते बोली ले पनि हसाउने रहेछ
साथि,साठी, के हो के हो यो भाइको अलिक बोल्ने सैइलिनि रहेनछ तिक तकमा मात्र राम्रो रहेछ
बुडा बुडिको जोडिचाही हिरोईन जस्तै देखिएको छ हो जिन्दगीमा 💪
धेरै रमाईलो लाग्यो मलाई त जोडि पनि राम्रो छ ❤️❤️❤️❤️
कति राम्रो जोडी हाँसो र बोली राम्रो अझै प्रगती हुदै जावोस
अभिषेक को बोल्ने शब्दमा कस्तो कमेडी के😀😀Couple❤️❤️
saarai raamro ani ramailo lagyo bhai ko bolne saili sarai man paryo ani sisko pani sarai hasali hunuhunx
Abhisek bhai ko tote boli love u bhai Manisha bahini so beutiful jodi keep it up
राम्रो जोडी बिहे भएको हेर्नै मन छ 👌👌👌👌
Magar sojho hunxa Vanya tow gurung ni sojhoy hune rahexa fejicaly tow fit xa yo vhai alik spich ma ni alik smart hunu paro avhisek vhai😊👍
दुबै को साथी को जोडी सधै यस्तै होस ।
भाई को अालि कति ज्ञान र बुत्दिको कम भएको अपस्त तार पनि ठिकै छ जोडि👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨
Maile pani couple jasto socher aama xora vaneko thyiye but yo interview dekher prashamsha garna man lagyo
Gud luck
DD ko voice Ani DD le bolnu vako saili chahi yekdam man paryo Malai
भाइ को आबाज सुनेर मलाई चै सारै रमाईलो लाग्यो
Malai yo video herda dherai ramro lagyo vai ley gajab hasaune love from shailung
लु हेर्दा हेर्दै यो दाजु त येहा सम्म 😊😊😊😘😘 big fan
Beautiful Jodi ❤️❤️❤️❤️❤️❤️
हौ जोडि अति राम्रो छ जीवन भरी नै एस्तैखुसी रहनु बिहे गरे पनि केही फर्क पर्दैन दुई चार बर्सले तर एकचोती अर्कासंग भैइ सकेको हुन भएन
Very nice jodi🥰🥰Maya Banda tulo kehi hudain 1/2 janale naramro Banda kehi hudain
Duitai ko kura haru sunda ati ramailo lagyo ramro supar jodi xau
अर्काले मज्जाले चिन्छ बुझ्न सक्छ्भने जाबो उमेर के होर आखिर मरिजाने जिन्दगी त हो
धेरै राम्राे मिलेको जोडी 👌👍🙏❤️🥰🇳🇵
Namaskar sisters and brothers nice 👍 video. Best 👍 friend both of you.
Manisha jee ko Haso sarai ramro lagyo. Abhisek bhaiko Jibro larbaraudai bolne style daami.
Nice couple 👌👌❤️😘😘
कति राम्रो जोडि मिलेको धेरै मिलेको साथि
Avhisek is a such talented boy💙💯
wow ramailo lageo ramro x haii yasarinaii agi badnu suvakamna
Best of luck both
लु सारै रमाइलो कुरा कानि
Hamro abishek dada ko feri new interview chittoi aayous😘🌷🥀💐🌺
Very nice
Wow😍 interview Herda Dherai Ramro Lageu Aaphno Bestfriend ko Yad Aayau 🥰🥰Yasari Nai Sadhai Sangai Heri Rahan Pau Dubai Janalai Bestfriendforever Vayar Sadhai Hern Pauda Khusi Lageu interview Dherai Ramro Raix Ramailo Lageu J Hos Khusi Lageu Vanam 🥰
Aaha kati hasako jodi chai suhaykai 6 hai❤️❤️❤️
कति राम्रो तपाई हरुको बोली कति राम्रो बानी गुरुङ र मगर भैइ जोडि नमन गर्दछु साथै नमस्कार हजुर हरु को बोली नै मनपरो
अाँफ्नाे मात्रृ भाषा गुरुङ राम्राे बाेल्छ हाेलानि त फुच्चेले खस नेपाली भाषा राम्राे नबाेलेर के भाेत ।
भाइ तनहुँ को रैछ सायद मगर भासा बोल्नुहुन्छ !बोलिमा पनि मगर टाेन आइराछ्👌🙂
Vae n bahini best jodiko lagi best wishes
Obber comedian lagyo bhai Ko bolne style
लौ तनि भाइ साठी साठी मिलेर बिहे गरे हुन्छ भाइ मन हो सबै भन्दा ठुलो
साठी साठी १२० हुन्छ बालै भएन
Vai chai ramro boldo rixa sarai man paryo😍
सारै मिल्ने जोडी यो जोडी देख्दा खुसी नहुने कुन होला र
Vaiko acting ramro lag6...
यो जोडी ले पनि बिहे नाई गर्ला जस्तो लाग्छ मलाई त हजुर हरुलाई कस्तो लाग्छ
एकै दिन जन्मेको त कहाँ भेट्नु
केही फरक पर्दैन बिहे गर बिहे गर 🤣
😂😂😂😂😂
जोदि राम्रो छ राम्रो प्रगती हवस
Nice beautiful Jodi ♥️♥️♥️
Kasto kasto lagyo yo vidio dekhera 😀😀😀😀socheko vanda dherei farak
Batufull jodi 💕💕💕💕
बाउ छोरिले त माया प्रेमको गितमा भिडियो बनाउछ साथि भनेको त साथि हो खुब मन पर्छ मलाई फेरि यो जोडिको भिडियो
Abishek vaiko boli alikati sudharnu parne rahexa 🙏🙏
हाहाहा सहि कुराे भाइ लुकेर ब्या गरेसि सम्बिधानले देख्छर ।
Nice jodi
अभिशेकको बोलिमा अलि शब्द स्पष्ट भएन सुधार गर्नु पर्यो।
Very nice interview
EkdAm comedy abisek ramailo lagyo❣❣
Kati ramailo ho kurakani😍😍
Wow Kati ramro sadhai ystai khusi rakhun vagawan le ❤️❤️❤️😍😍
abishek ramailo manxe
तोते मान्छे जो सुकै भए पनि गित गाउदा बोली खासै अाडकेको देख्दैन राम्रो लाग्छ