बाथरोगीले खानै नहुने कुराहरु ( युरिक एडिस बाथ भएका खानै नहुने) - डा. दिपा शाह || NIKO NEPAL

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 17

  • @narbdrdasaudi9932
    @narbdrdasaudi9932 9 месяцев назад +11

    धेरै राम्राे शला दिनु भयाे डक्टर शाब मलाई अदुवा खायमानि अशर गर्छ हजरलाई प्रस्न यकशसाईज गर्दा बाथ राेगलाई असर गर्छकिनाई

  • @ParvatiUprety
    @ParvatiUprety 4 месяца назад +3

    सबै खानेकुरा खानुपर्छ खाएर रोगलाई जित्न सकिन्छ डक्टरका कुरा धेरै सु्न्नुहुदैन

  • @mohandm1511
    @mohandm1511 Год назад +3

    दिदी ,,उपचार गर्ने तरिका पनि भनिदिनुस न,,

  • @nitaraut3710
    @nitaraut3710 8 месяцев назад +3

    नमस्कार 🙏

  • @tulashamagar1443
    @tulashamagar1443 5 месяцев назад +3

    Sahi ho doctor yasko level le farak pardain 😢6 x mero lastaai garho pareko x😢

  • @gitabishwokarma4014
    @gitabishwokarma4014 9 месяцев назад +1

    ❤❤❤❤धन्यवाद 🙏🙏🙏

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 5 месяцев назад +2

    Dear Doctor,, thanks 🙏❤ for your good advice

  • @praladkhanal1872
    @praladkhanal1872 3 месяца назад

    मेरो मीसेस लाई बाथ को उपचार गर्नै डा. साहब नमस्कार

  • @rohitdeuja
    @rohitdeuja Год назад +2

    Very informative , thanks doc.

  • @RamChandraKc-b6o
    @RamChandraKc-b6o 4 месяца назад +4

    डाक्टर साहेब याे पनिर खान नहुने हो,कुनै डाक्टर ले हुनछ भन्नुभयो र?

  • @shivaramnepal6259
    @shivaramnepal6259 5 месяцев назад +1

    Right point

  • @LB-917
    @LB-917 9 месяцев назад +2

    यूरिकेसिट लाई सरिरको तौल पनि घटाउनु पर्छ

  • @ashityonzon1506
    @ashityonzon1506 3 месяца назад +1

    सबै खादा हुनछ किन भने मलाई खुदै बाथको बिमारी छ। नखादा पनि दुखेको हुनछ। बिसेस 10 जना डाकटर छ भने 10 वटा बात हुनछ। यदि 10 जना डाकटरहरुको कुरा एउटै भयो भने चै। सही हो। तर भिन्न भिन्न सोजेसन दि रहेको हुनछ। कुन डाकटरको कुरा सुन्नु। तयसले जो बिमारी हुनछ वहाँ नै पक्रा डाकटर हो। खानु नखानु ले होइन। बाथको बिमारी लाई पका थहा हुनछ कि भोलि पानी आउने रहेछ भने राती देखि अलि अलि दुखनु थालछ। अनि फेरि भोलि घाम लागनु छ भने दुखनु थालछ। यसले यदि तिमीहरूलाई बाथको बिमारी छ भने। पाङ्ग्रा चै घरमा हुनु पर्छ। पाङ्ग्रा को दबाई कसरी बनाउनु परछ पछि बताउनेछु।

  • @BahadurPun-wc2nf
    @BahadurPun-wc2nf 5 месяцев назад +1

    Mero dhaine khutta ko ghuda dukxa doctor sab k khanu hunxa k khanu hudaina vadin parryo❤❤

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 месяца назад

    सबै यी बुढौली पुर्खेौली कुरा

  • @SalikramKunwar
    @SalikramKunwar 6 месяцев назад +1

    Masuro dal mugi dal khana hunxakihudaina

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 2 месяца назад

      Mazzale khanus sabai . Khana le jitnuparxa rog