चिनियाँ प्रहरी ले होटेलमा रेड हान्यो || CHINESE POLICE RAIDED THE HOTEL|| INNER MANGOLIA TOUR ||

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2024
  • चिनियाँ प्रहरी ले होटेलमा रेड हान्यो || CHINESE POLICE RAIDED THE HOTEL|| INNER MANGOLIA TOUR || ULANQABU CHINA ||
    Hello dear friends
    Welcome to another new EPISODE of my China tour.
    In today's part, I am taking you to a place called Inner Mongolia, a green grassland in the northern part of China, which is 400 km from the capital Beijing, and takes about 6 hours to travel by car.
    Mainly, today I have tried to show you the food and the agricultural tools and techniques used by the citizens.
    I hope that you will like the video and I hope that you will watch the video till the end and give your likes, comments, and good feedback. Also, if you are new to the channel, please subscribe to the channel.
    thank you
    ‪@IndianBackpacker‬ ‪@harshitdongre1519‬ ‪@jattprabhjot‬ ‪@MSKvlogs‬
    #chinatour #beijing #innermangolia #ulanqabu #agriculture_revolution #VIJAY_DEUJA
    Supported By
    Gopi Krishna Khatri
    Sandesh deuja
    Manju deuja
    Sanjeevani Deuja
    and
    Thanks to all my Chinese Friends
    Music source by:
    / @ncm_official
    Edited by :
    Vijay Deuja
    Shooting Device :
    GoPro Hero 7
    Insta 360 X3
    shoot by :
    Vijay Deuja
    Gopi Krishna Khatri
    Latest Post:
    • चाइनिज सेकुवा खाने हैन...
    • अरनिकोले बनाए चिन भित्...
    Presented by:
    Vijay Deuja
    Bhaktapur
    Suryabinayak
    Facebook: deujavijay_69@yahoo.com
    Instagram: deujav@gmail.com
    TikTok: deujav@gmail.com

Комментарии • 132

  • @kumarilimbu8400
    @kumarilimbu8400 9 дней назад +2

    नमस्कार बीजय सर म दुबई बाट हरेदै छु चाइना असाध्य राम्रो लागो हजुर हरु सबै लाई सभयात्रा !!!

  • @user-ej3qc7ss5x
    @user-ej3qc7ss5x 11 дней назад +7

    हामी नेपालीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा " र चाइनाको मंगोलिया समेत देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद दिदै आ भार व्यक्त गर्द छु

  • @ammarbista101
    @ammarbista101 11 дней назад +3

    बिजय जी धरै धन्यवाद चिन भ्रमण गर्नुहुनेछ भो तपाई को सबै पोष्ट हरीयो

  • @ramhariadhikari6722
    @ramhariadhikari6722 11 дней назад +22

    तपाईँका चीन सम्बन्धि भिडियोहरु राम्रा छन्, म मिलेसम्म हेर्ने गर्छु । हुन त यो तपाईँको नीजी भिडियो हो , तर पनि मेरो यौटै अनुरोध , तपाईँको यो भ्रमण पारिवारीक हो कि ब्यबसायिक हो कि कस्तो हो भन्ने कुरा, अनि तपाईँसित हिँडेका गोपि दाई , प्रष्ट चिनिया भाषा बोल्ने नेपाली युबा अनि संगै देखिने चिनीयाहरु पनि को हुनुहुन्छ भन्ने कुरा बताईदिनु भए झन् राम्रो हुने थियो। यौटा भिडियोमा दर्शकले यसको ब्याकग्राउन्ड ईनफर्मेशन पनि खोज्छ होला , होईन र ?

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 10 дней назад

    हामीलाई चाइनाको दृस्य देखाइ दिनु भएकोमा धेरै धेरै धन्यवाद .

  • @limbumohanman4549
    @limbumohanman4549 10 дней назад +1

    बिजय सर सेवारो🙏
    यो कृषिजन्य प्रबिधि बारे प्रष्ट पारिदिनु भयो मलाईत असाध्यै मन पर्यो कम्तीमा हाम्रो देशका सम्बन्धित अग्रजहरुलाई हेक्का रहोस् भन्न चाहन्छु धन्यवाद हजुरलाई🙏🙏🙏hk

  • @astalama6867
    @astalama6867 11 дней назад +3

    देउजा सर नमस्कार,,,म सरलाही लालबन्दि ११ बाट हो।हजुर को भिड्यो हेर्न लाईक छ र चाईन को नीति निर्देशण् हरु सुनाउँनु भएको छ खूशी लाग्यो मलाई पनि चिन घुम्न धेरै ईच्छा छ।अहिले भाग्य न्यौपाने पनि उतै छ।

  • @sureshbaniya9765
    @sureshbaniya9765 9 дней назад +1

    Dherai ramro xa hajurko vedio haru

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 10 дней назад +1

    कति सुन्दर,व्यवस्थित र सुरम्य एवं विकासकाे नमूनायाेग्य ठाउँ रहेछ ।

  • @user-ew8wg1bx5n
    @user-ew8wg1bx5n 10 дней назад +2

    very good

  • @prasadlimbu8085
    @prasadlimbu8085 7 дней назад +1

    सर्बप्रथम त नमस्कार बिजय सर सबैजनालाई । चलचित्रमा भिलेन देखिनु हुन्थ्यो तर आजकल भ्लग बनाएर सारा नेपालहरुलाई देखाउनु हुन्छ यो पनि एउटा पेशा नै हो तपाईले बमाउनु भएको भ्लग भिडियोहरु अत्यन्तै राम्रो छ अझ छिमेकी राष्ट्र चिनको प्राय भिडियोहरु नेपालीहरुले बनाएको कमै मात्रामा देखिन्छ आजको यो तपाईले बनाउनु भएको भिडियो नं १ थियो

    • @Deujav
      @Deujav  7 дней назад

      धेरै धेरै धन्याबाद प्रशाद जी तपाई को मीठों कमेण्ट सधै याद रहने छ । साथ सपोर्ट को आशा गर्दछु ।

  • @damodarkhadka7493
    @damodarkhadka7493 10 дней назад +3

    Sunder drisyaabalokan

  • @sukrilama7634
    @sukrilama7634 10 дней назад

    धेरै राम्रो ब्यबहारिक जानकारी गराउनु भएकोमा हजुर लाई सलाम छ।।

  • @chetmaniadhikari5617
    @chetmaniadhikari5617 10 дней назад +2

    अति सुन्दर भिडियो को साथै महत्वपूर्ण जानकारी को लागि धन्यवाद सर।❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dineshrijal4221
    @dineshrijal4221 9 дней назад

    राम्रो लाग्यो हजुरको भिडियोहरू❤🎉🎉❤

  • @toprana1164
    @toprana1164 11 дней назад +1

    🙏हजुरको भिडियो साउदी बाट हेर्दै राम्रो लाग्यो सबैले मन पराईदिनु हुने छ छिमेकी मुलुक चाईना🦋

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 8 дней назад

    उपयोगी सुझाबको लागी धन्यवाद! वीडियो सारै राम्रो लाग्यो!

  • @DffggDffds
    @DffggDffds 10 дней назад

    विजय सर लाई चिनको वारेमा बताइ दिनु भएकोमा मुरिमुरी धन्यवाद ।

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 10 дней назад +1

    अती सुन्दर भिडियो देखाउनु भयो सरले धन्यवाद छ सर बरु त्यहाँ घुम्न जादात बरु चिन तीरको जीवन साथी चाहीने रहेछ

  • @gobindapoudel9742
    @gobindapoudel9742 10 дней назад +2

    नेपाल मा पनि यहि system लागू हुनु जरुरी छ हरेक बिदेशी लाई निग्रानी मा राख्नु जरुरी छ कुन उदेश्य ले आएको छ कस्ता कस्ता व्यक्ती भेट्छ कतै कुनै देश विरुद्ध योजना हरु त बनेका छैनन भनेर बुझ्नु जरुरी छ

  • @reshamneupane6902
    @reshamneupane6902 9 дней назад +1

    Great video 👍
    Thank you so much for this amazing and informative video ❤कृपया मेचि देखि महाकाली होईन टिष्टा देखि काँगडा सम्म भन्नु होला ❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 10 дней назад

    रमाइलाे यात्रा।पाँचथर ,रविमा हावाबाट बिजुली निकाल्ने कार्य समान्य रुपमा शुरु गरेकाेछ।शुभकामना ।

  • @zethaburja377
    @zethaburja377 9 дней назад

    धेरै राम्राे लाग्याे।

  • @RamjiDankoti
    @RamjiDankoti 10 дней назад

    sarai man paro video salut hai

  • @rairamkaji1563
    @rairamkaji1563 10 дней назад

    Vijaya sir creative vdo

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 10 дней назад +1

    जानकारी को लागि धन्यवाद ।

  • @dilipban
    @dilipban 10 дней назад

    गाेपि सर पनि रमाईलाे हसिलाे हुनुहुन्छ गाेपि सर पनि टिकटक भाईल हाे यकदम खुसि लागिरहेकाे छ हजुरकाे भिडियाे हेर्न पाउँदा धन्यवाद हजुरलाई❤❤❤❤

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 дня назад

    Thank you for good knowledge good view & good video 👍👍👍 of china..❤❤❤.

  • @robinrai81
    @robinrai81 11 дней назад +1

    ekadam ramro lagyo hajurko vlog

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 10 дней назад

    नमन,,🙏🙏🙏काकाको भिडियोले अति सुन्दर छ। जानकारी मुलक छ।चिनको विकास अनि चिनले गरेको प्रगतिले हामीनेपाली र नेपालका शासकले सिक्नुपर्ने कुरा धेरै छ।सडकमा हरियाली ,चौडा सडक,अनि ब्यबस्थापन अनुकरणिय छ। सुरक्षा मामलामा पनि चिन चनाखो देखियो।आफ्नो भोगाइका कुरा पनि गर्नु भयो।चिन घुम्दा भोगेका अनुभवका लागि पनि धन्यवाद।

  • @ezra9141
    @ezra9141 7 дней назад

    very informative. thank you

  • @TheMrgurung
    @TheMrgurung 11 дней назад +1

    विजय जि तपाईंको चीन भ्रमण र तपाईंको ब्लग अति उत्कृष्ट लाग्यो । यस ब्लग नेपालको नेता जनताले हेरे पछि केही ज्ञान पाउने छ होला।

    • @uddhavtamang3750
      @uddhavtamang3750 6 дней назад

      जुन जुन राष्ट्र हरु मा भ्रष्टचार बढी हुन्छ त्यहि त्यहि राष्ट्र हरु मा भ्रष्टचार गर्ने बिद्या सिक्न जाने नेताहरु छन् ॥ सबै नेताहरु बिदेश भ्रमण नगएका हुन् र ॥ खोइ त बिकास ?

  • @prasantamagar
    @prasantamagar 11 дней назад +1

    नेपाल मा यसरी सोलार प्यानल राख्नी हो भनी आजको भोलि बिहान गायप हुन्छ😂

  • @user-cz8lk7gk4k
    @user-cz8lk7gk4k 8 дней назад

    Ati sundar thank you

  • @nepaleseinchina
    @nepaleseinchina 9 дней назад

    हाल सबै होटलले राख्ने बनाएका छन् तर विकट ठाँउमा घुम्दा सतर्क हुन जरुरी छ किनकि सबै बिदेशी लाई संकास्पदको नजरले हेरिन्छ।

  • @SantoslimbuLimbu-tq7pw
    @SantoslimbuLimbu-tq7pw 10 дней назад +1

    नमस्ते हजुरले लोकेसन सहित त्यो ठाउको दिर्स्या हामिमाझ ल्याउनु भयो एक्दमै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pratikshathapa2481
    @pratikshathapa2481 10 дней назад

    Lu Ramro....

  • @RudraPun-ld9hf
    @RudraPun-ld9hf 11 дней назад +1

    vijaya ji ramro Lagyo

  • @Wahaketa
    @Wahaketa 10 дней назад

    दाजु ले सारै राम्रो कुरा गर्नुभो नेतालाई भन्नु भएको कुरा चाहि सारै मन पर्यो मलाई हो नि त नेताले सिक्नु पर्छ

  • @rameshlama
    @rameshlama 10 дней назад

    Vlog sarai utkrista chha

  • @rairaj89
    @rairaj89 10 дней назад

    Wawo🎉🎉

  • @limbuisporabin8191
    @limbuisporabin8191 9 дней назад

    साराइ राम्रो ठाँउ देखानु भयो सर एक छोटोी जानै पर्ला

  • @reshammagar9855
    @reshammagar9855 7 дней назад

    Thanks deuja जी

  • @rairamkaji1563
    @rairamkaji1563 10 дней назад +1

    vijay sir best off louck😅😅😅

  • @homgurung8885
    @homgurung8885 5 дней назад

    So nice vlog dai👍️🙏

  • @munashakya9598
    @munashakya9598 9 дней назад

    👍👍👍👍👍👍👍👍

  • @rrigm6633
    @rrigm6633 11 дней назад +1

    Dami

  • @ravishakya7085
    @ravishakya7085 10 дней назад

    बिजय देउजाजी नमस्कार/ ज्वजलपा 🙏 तपाईंले मिहिनेत गरेर बनाउनु भएको भिडियो असाध्यै मननयोग्य र राम्रो लाग्यो, धेरै धन्यवाद 👍 तपाईंको स्वर (voice) कतै नेपालको टिभी कार्यक्रममा सुनें जस्तो लाग्यो धेरै खुशी भएँ! फेरि फेरि भिडियो हेर्ने आशा गर्दछु!👌🙋

  • @yamthapa5005
    @yamthapa5005 11 дней назад +1

    देश बिग्रेको इन्डियाको नक्कल गरेर हो। चिनसङ्ग नेपालिको धेरै सङत चिनसङ भएको भए नेपालपनो बिकाश हुन्थ्यो। इन्डिया हाम्रो दुशमन छिमेको हो।

  • @JourneyCamera
    @JourneyCamera 11 дней назад +1

    ahile samma ko dami video

  • @khemthapa2523
    @khemthapa2523 11 дней назад +1

    Really beautifull china,s development

  • @rajusubba6926
    @rajusubba6926 7 дней назад

    चाइना जस्तो अत्याधुनिक कृषि प्रबिधी अन्य देशहरुमा सायदै होलान।

  • @ujjwalraut4050
    @ujjwalraut4050 11 дней назад +1

    Beautiful china ❤❤❤

  • @14sayer
    @14sayer 10 дней назад

    Great, nicely exploring the diversity, development of China

  • @Nepalimotivationokilmagar
    @Nepalimotivationokilmagar 9 дней назад

    आहा दाम्मि

  • @jagasherrai6739
    @jagasherrai6739 10 дней назад

    Good

  • @lankalanka5194
    @lankalanka5194 10 дней назад +1

    ❤❤❤❤❤❤❤

  • @ramanlama1579
    @ramanlama1579 11 дней назад +1

    Nice video

  • @user-vl7qc8mk1r
    @user-vl7qc8mk1r 10 дней назад

    Good ❤❤

  • @chakrabahadursarumagar9980
    @chakrabahadursarumagar9980 11 дней назад +1

    🙏❤️🌾

  • @shreedawalama9744
    @shreedawalama9744 11 дней назад +1

    Thank you

  • @rkparajuli9982
    @rkparajuli9982 10 дней назад

    nice

  • @ashilyt4436
    @ashilyt4436 11 дней назад +1

    ❤❤

  • @user-mm5is8vz4b
    @user-mm5is8vz4b 11 дней назад +1

    ❤❤❤❤

  • @dewanamrita
    @dewanamrita 10 дней назад

    तपाईँहरू धेरै भाग्यमानी हामी पनि अलिअलि भाग्यमानी चिन आइपुगे पनि नपुगे पनि अहिले हेर्नु त पाइयो कुनै पनि कन्ट्रीमा हरियाली छ भने चाहिँ धेरै राम्रो हुन्छ। सबैभन्दा धेरै तअस्ट्रेलिया नै हरियाली होला जस्तो लाग्छ।धन्यवाद हजुरको भिडियोको लागि

  • @user-bp6mr2mi7j
    @user-bp6mr2mi7j 10 дней назад

    ❤❤❤🎉👍🙏

  • @paurajdarji3280
    @paurajdarji3280 11 дней назад +1

    Vijaya dai China ko virpakha haru ghar vayako ani bhirpakha haru ma dada kada haru ma gayr pull haru ma video banaunu na l

  • @bhurtalyadav4389
    @bhurtalyadav4389 6 дней назад

    Very good video 🎉🎉🎉 from KTM dillibazar charkhal

  • @subasstha9057
    @subasstha9057 10 дней назад

    Nice vedeo vijaya daju

  • @dhimalsachin3960
    @dhimalsachin3960 9 дней назад

    चीन त बिकासको लागि अब्बल छ।

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 10 дней назад

    भाग्य न्यौपाने पनि उतै छ केही सिक्नु नि vlog कस्तो बनाउने भनेर । good job दाई❤

  • @amarbudha4973
    @amarbudha4973 9 дней назад

    Dhanye baad ramro informations le sabai lai janne ,bujhne banayo !

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl День назад

    गोपि सर चप इस्टिकले चियामा भको चोक्टा चियापेर खानु भयो त्यो के चिज रछ हामिलाई पनि भन्दिनुस्न हजुर हामी चिनमा नगय पनि हजुर हरुले चिनको हरेक बस्ती र लोकेसन देखाउनु
    भयकोमा धेरै धेरै धन्य बाद छ्👍️

  • @karanrana9984
    @karanrana9984 11 дней назад +1

    Thank-you

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 9 дней назад

    फिरफिरे । हाम्रो स्थानीय भाषा।

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 11 дней назад

    Uncle lai serial haru ma Kina dekhena vaneko tour tira po busy hoisido raixa

  • @HmcgrgGrg
    @HmcgrgGrg 10 дней назад

    Thank you dai

  • @supersenterem3591
    @supersenterem3591 10 дней назад +1

    Daari vai timi khurapati patrukar Santosh Deuja ko dajuvai ho..??

  • @SunilBamjon
    @SunilBamjon 9 дней назад

    jayNepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajujirel1800
    @rajujirel1800 День назад

    चाइना देखाइ दिनु भयकोमा धन्यवाद

  • @estherthapa955
    @estherthapa955 11 дней назад

    Can u go to the different type of factory to show about them that we can learn from them to start the factories here in Nepal.

  • @salinofficial8970
    @salinofficial8970 10 дней назад

    तपाईँले गर्दा भाग्य न्यौपाने पनि चाइनामा आएर भिडियोहरू बनाउँदै राहेछ।।😂😂

  • @bharatsunar3756
    @bharatsunar3756 10 дней назад

    Namaskar.sir.hojorlai.film.ma.nadekhako.dharai.vo.ho.kaila.aunie

  • @karishmamalla..6899
    @karishmamalla..6899 7 дней назад

    हाम्राे देशका नेता बिदेश त जान्छन तर के सिकेर आउछन हाेला यस्ता भिडियाे सबै नेताकाे माेबाईलम पठाईदिनु पर्याे हजुर

  • @marioninza1308
    @marioninza1308 9 дней назад

    Ma chai gopi sir ko fan 😊

  • @RameshLimbu
    @RameshLimbu 10 дней назад

    19:30 चुरोट पिएर चुरोट को ठुटा भुइमा फाल्न मिल्छ चाइना मा ? चुरोट को ठुटा राख्ने एस्ट्रे राख्देको होला त ! कि हामि नेपालि येस्तै त हो नि ब्रो भने जस्तो हो

  • @DhirendraBBista
    @DhirendraBBista 8 дней назад

    कुन महिनाको यात्राको?????भिडियोमा खुलाउन अनुरोध
    ।❤❤❤❤❤❤

  • @sherpat9767
    @sherpat9767 10 дней назад

    Chiya a godako duth ra tar hale jasto chha

  • @joingbesherpa7200
    @joingbesherpa7200 11 дней назад +1

    Tashi delek nice video Dai Thuchese laso

  • @itsme-op4cs
    @itsme-op4cs 10 дней назад

    ऐ सर नेपालमा पनि लेक तिरकाे मान्छेहरुले ग्लासमा चिया खादैनन कैमा चिया खानेचलन छ हजुरले चिया खानुभयकाे सामानलाई कै भनिन्छ ल

  • @RamjiDankoti
    @RamjiDankoti 10 дней назад

    Ma qatar bata.. vagay nupani ko vanda hjr ko boli metho

  • @paudelharihar3954
    @paudelharihar3954 11 дней назад +1

    CHINA 🇨🇳

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl День назад

    सर सैलुङ तिर पनि घुमन आउनु भाको
    रछ। हो सर

    • @Deujav
      @Deujav  День назад

      अहिले सम्म आको छैन छिटै आउने तयारी मा छु ।

  • @ammarbista101
    @ammarbista101 11 дней назад

    बिजय सर चिन भ्रमण को presses के छ हामी नेपाली लाई खर्च कति आउछ सबै बिषय समेटेर एउटा भिडियो बनाएर पोष्ट गर्नु हुनेछ

  • @kopilaale6610
    @kopilaale6610 10 дней назад

    bijay dai 25/30 minute ko part.1/2 gardai banaunu nah,vlog yo 40 plus ta dherai lamo vayo🙏🙏

  • @gopalgurung7616
    @gopalgurung7616 10 дней назад

    तेसै चाईना उबो लागेको होईन नि

  • @HmcgrgGrg
    @HmcgrgGrg 10 дней назад

    Pahila india ra nepal bich border regulation ra passport systerm hunu parchha ..
    Kinabhane nepalmaproduction bhayeko dhan indiale bemausamma kinchha ani anikalma feri nepallai bechha ani bhutrako hubchha bikas..

  • @surendratuladhar3326
    @surendratuladhar3326 10 дней назад

    नमस्कार! तपाईंले मोगोलिया को रेस्टुरेन्ट मा " त्रिशूल" को चित्र को बारे मा उल्लेख गर्नु भएको रहेछ ,/ पहिलो कुरा मंगोलिया बुद्धिस्ट country हो जस्तो लाग्छ , वास्तवमा त्यो त्रिशूल चिन्न को उपयोग Buddhism ma त्रिरत्न को रूप मा लिइन्छ अर्थात् (१)बुद्धम शरणम् , (२) धम्माम शरणम् ,र (३) संघम शरणम् gachyami , त्रिशूल को रूपमा यसरी उपयोग हुनेगर्दछ,/

  • @GgGg-lf1vi
    @GgGg-lf1vi 10 дней назад

    Hongkong bata janu vako ?

  • @seawilung400
    @seawilung400 10 дней назад

    दुर्गम हो तर यति सान्दार बनिएको छ काठमाडौं लाई यतिको बनाउन लाग्दा बिरोध लफडा गर्छ र नेपालको नेतालाई तहिको कानुन लगाउनु पर्छ अनि हुन्छ