मैले यो भिडियो हेरेपछी मलाई लाग्यो यो त गरुग्गो छ पक्कै आईमाई केटाकेटीले चलाउन सक्ने अवश्था देखीन यसलाई मध्यनजर गरेर हाल म अहिले जापान बाट यहाँको आधुनिक प्रबिधिको जोत्ने मेसिन सानो जस्ले पनी चलाउन सक्ने आयत गर्न थालेको छु। सम्पर्क गर्न सक्नुहुन्छ है।
गोरु हरु ले सुख त पायो तर खासै राम्रोसँग हिलो नबनाउने रैछ खास मा धान रोपाइको हिलो भनेको मान्छेको घुडा सम्म हिलो हुनु पर्ने हो तर यस्ले त खुट्टा नि नडुब्ने हिलो बनाउदो रैछ है अर्को मेसिन भए राम्रो हुने थियो पहिला बाजो जोतेर चाइ यो मेसि लाउने होला क्या
कति राम्रो असारे गाना
Yo malai man paryo
यो मिसिन राम्रो रहेछ मलाई मन प्रयो
Thank you
अाहा ठिक छ याे गाेरु
अति राम्रो रमाइलो
Dami judo rahexa ni hjur lai shathi banayko xu hai meroni bannu la
Nice
Berya ...like a Arunachal Pradesh it's remind my village life
असारै मासको दपदपे हिलो छपछपी रोपौंला...गोरु बिदा ट्र्याक्टर जोती मेला पात छोपौंला .....?!
Good cultural Nepali song
Yes
गोरुले जोतेको जस्तो कहाँ हुन्छ र
गोरू नै ठिक , ज्यादै कराउदो रछ।
Dami xa yo machine baru chalauna garo hunxa hola hoina hjr
गाेरुले सुख पायछ🙏👍️
The
काहा अस्ति नि एउटा गोरु रिसाएर उधुम गरेको थियो नि मेरो जागिर गयो भनेर
Bhai ye machine kamyab hai
Dhan ki kheti or gehu ki kheti ke liye
Yes good bro
goru le jote jasto ta kunai pani halat le hudaina
यसको मुल्यकति पर्छहोला
यो विडियो बनाउने मान्छे जिन्दगीमा येति खुसी कैले भाको थिएन होला । 🤣🤣
sahi ho
wow
45000
बागलुङ जिल्ला होकि जस्तो छ त
बाजोता फुटाउदाइन एस्ले
खत्रा
Kati parx
nam ramro
Vibration बढी भयो।
दामिकती पर्छ सर चाहियो मलाईनी ।
best
गोरुले भन्दा ढिलो हुन्छ।
Jati sajilo dekhiyo ko xa chaka bata pany tell niskanxa
मैले यो भिडियो हेरेपछी मलाई लाग्यो यो त गरुग्गो छ पक्कै आईमाई केटाकेटीले चलाउन सक्ने अवश्था देखीन यसलाई मध्यनजर गरेर हाल म अहिले जापान बाट यहाँको आधुनिक प्रबिधिको जोत्ने मेसिन सानो जस्ले पनी चलाउन सक्ने आयत गर्न थालेको छु। सम्पर्क गर्न सक्नुहुन्छ है।
Kasto kasto machina xa ra thap jankari paun
Kati parxa ho kaha painxa
Kaha pauxa kati parxa
kati parchha madam prize chahi
limbu hang हामी अहिले जापानमा मै छौ।नेपाल आउन पाएनौँ बन्दको कारणले नेपाल सम्म आईपुग्दा खै कसरी पर्छ!मुल्य निर्धारण भैं सकेको छैन।keep in touch!!!
Khasai ghahiro jotx jasto lagenata
Sham Krishna Neupane sir कति HP को ईन्जिन हो ?
दर्सन नमस्ते सेवारो म नयाँ साथी बनेकाे छु मेरो तिर पनि आउनु हाेस साथी बनिनु हाेस। एकदमै राम्रो रहेछ काम गर्नु सजिलो हुन्छ।
यस्काे प्राइज कत्तीहाे
यस्तो हिले चक्का कहाँ पाइन्छ सर?
Jotna ta sajilo bhayo tara sahuna chai kasari ni feri.
Like for beautiful song
woww kata ho
गोरु हरु ले सुख त पायो तर खासै राम्रोसँग हिलो नबनाउने रैछ खास मा धान रोपाइको हिलो भनेको मान्छेको घुडा सम्म हिलो हुनु पर्ने हो तर यस्ले त खुट्टा नि नडुब्ने हिलो बनाउदो रैछ है अर्को मेसिन भए राम्रो हुने थियो पहिला बाजो जोतेर चाइ यो मेसि लाउने होला क्या
Jatini banauna mil6 ho hjr dorauda hilo ta thulo trektorle vanda ramro banau6
कान्लामा कसरी झार्ने नि सर
गोरुले जोतेको जस्तो हुदैन
Ia
Banaras
राम्रो साधन कति पर्च होला हजुर यो त्याक्तर लाई मुल्या
kunthau ho sar ra misin kaha paunxa
hasta samal SKT NEPAL PVT LTD 9851019005
पैताला पनि डुप्दैनत??
खेत चाहिँ अलि सानो भयो अलि ठूलो बनाउनु पर्न हजुर
kukhurale khosreko jasto garex kheti pani hudaina asari ta
Price
मूल्य कति होला । कुन ठाउँमा पाउँछ
Best
Yesle kunae Kam gardaina 100%
Khet samma kasari lane yo machines ?? Bokera ta hoina hola? Ho machine pahadi area ma pyraug garnu milchha hola ta ?
यसमा पाङ्ग्रा हालेर गुडाउन मिल्छ हजुर !
Yesko price kati hola sir
60/70 hajar
Yo fali matrw Kati parxa sir
नेपाल मा कुन थाउमा काहा सम्पर्क नम्बेर थेगाना पिलिज
Yo hate tactor Lai Kati pardo raixa jankari pauna
Gahas nkhane gorurhexa petrol piune gorurhexa LA grikhau
पखाको जागा मा अप्ठयारो हुँदैन त
मुल्य कति पर्छ
फननबर दीनुना कहापाईनछ
यस्को मूल्य कति हो सर जानकारी गराउनु न ल
Nombr pauna
Thanks Shyam Krishna sir!! Yo kun thau hola !! Hamro company ko tractor parexa!!
Sindhupalchok tira ho sir!
@@samvids. येस्को मेल्ले कतिछ सर जान्कारी पाउ
यस्को मूल्य कति पर्च होला सर
@@narayanpun3164 45000 पर्छ गाउँ नगर ले 50% अनुदान दिन्छ 22500 जतिमा आउछ
Sir yesko fali ko Kati parxa sir?????
.
किन्न पैसा कति परछ याे मेसिन
Lau hai gauma ay xa hate tacter sewa suvidako lagi cantack garnu hola dajule majale vnnu vako xa
ढुङ्गामा समस्या हुन्न?
Khte ko gara Kati thulo ho tell poni lagdain holani
Yes ko wait kti hunxa, bokna sakinxa
2/3 जना मिलेर सकिन्छ!!
@@samvids. यो ट्याक्टर ढुङामा समस्या हुन्न? कति तेलले कति काम गर्न सकिन्छ?
@@श्यामयोन्जन हुन्न अलि अलि ढुङा भाको मा मजाले जोतिन्छ काभ्रे तिर मजाले काम हुन्छ
@@श्यामयोन्जन तेल घन्टा को १ लिंटर जोत्ने १ रोपनि पैसा 40 हजार अनुदान मा २२५००
Yas ko life Kati xa sir
Wa
कति र छ यो मेसिनको मुल्य
काटी हो नि यो मेसिनको मुल्य
Kam China
अब नेपालले कृषिमा ठूलो फड्को मारेको हो ?