बर्दो थोडोल/BARDO THODOL PART-01 IN NEPALI LANGUAGE, -Lama Kushak Pakhrin
HTML-код
- Опубликовано: 20 май 2020
- संसार भरि छरिएर रहनु भएको सम्पूर्ण
नेपालि-भाषी बौद्ध-अनुयायीहरु तथा गैर-बौद्धहरुको
लागि खोलिएको युटुब च्यानललाई
लाइक-कमेन्ट-शेर गरिदिनुहोस ।
Thaye online Tv.
Please subscribe-like-comment-share
थाये अनलाइन टिभीको फेसबुक पेज र फेसबुक ग्रुप मा पनि जोडिनु होस्
Creator Me Manraj lama yonzon tamang
Imo call: +971522628948
Mail: manraj.tamang@gmail.com
यो भिडियो मैले निश्वार्थ भावले धर्म प्रचारप्रसारको हेतु ले पोस्ट गरेको छु, अन्यथा नलिनु होला
मैले अनुमति लिन को लागि कोसिस गरेको हो तर यो सम्भव नभएको हुनाले मैले कुनै आधिकारिक अनुमति बिना नै पोस्ट गरेको छु
गलती भए माफी माग्दै
निश्वार्थ भावले हेर्ने र सुन्ने गर्नु हुन अनुरोध गर्दछु
Thyank Guru Lhaso Fya Fulla Tashi Dhele So Much Bardo Thodol Part 1
लास्सो फ्याफुल्ला गुरु लामा ल🌹🙏🌹🙏🌹🙏
Thyank You Om Mani Padme Hum
🙏🌹🙏🌹🙏
May be this be heard by more people to realize Dharma .
Namo buddhaya
Om mane pedme Om
NamuBudhoya,NamuDhormaya,NamuSangoya,omsangeyLodo.ASSAM,🔔🔔🔔
🙏🙏🙏🙏🙏🙏🙏
Thank you Guru 🙏🙏🙏💐💐💐🌺🌺🌺🌹🌹🌹🎉🙏
Thank you Guru yo video share garnu vayekoma🙏🙏🙏
ॐ
Jai Shree Buddhajiki
🙏🙏🙏🙏🙏🙏🙏💖🌹
🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷
यस्तो धुनी ले राम्रो बुझ्नु सकेको छैन कृपया यस धुन लाई हटाउने बेवस्था गरी दिनुभयो को भए शब्द सुनु मा बाधा हुने थिएन
🙏🙏नमो बुद्धाय ।🙏🙏
लास्सो गुरु !🙏🙏
गुरु यश भर्दो को प्रवचन भाग २ पनि छ कि नाई ?
अ साच्चै गुरु हजुरलाई अस्तिनै मइले दुई video हजुरको link मा लगाई दिएर nepali subtitle मा बनाई दिनुहुन आग्रह गरेको थिएनी एउटा चाहिँ बनाईदिनु भएछ तर अर्को हजुरले बज्र गुरुको video बनाइदिन हुन छुटाउनु भएछ जस्तो लाग्यो कृपया गुरु हजुरमा समय छ भने मइले पुनः link मा दिएको छु त्यसलाई पनि Nepali subtitle मा बनाईदिनु होला धन्यवाद ।🙏🙏🙏ruclips.net/video/jhhnXnyXBGg/видео.html
भाग दुई पनि छ नि हेर्नू त मैले दुइटै पोस्ट गरेको छु नि है ।
य हुन्छ म भोलि सम्म मा यो सब्टाइटल पोस्ट गर्छु है ।
@@27manraj हवस गुरु हुन्छ,."";
लास्सो !🙏🙏
@@dipaktamangmoktan8434 मैले हजुरले भन्नु भएको बज्र गुरु को मोन्लम subtitle बनाएर लाई सकेको छु हेर्नु ल ।