घरमै बसि बसि सजिलैसँग नेपालकाे कुना काप्चामा रहेको साेर्ग समान ठाउँहरु हेर्दै साेर्गिय अान्नद अाउनि जति हेरे पनि हेरिराै लाग्नि ।। हामीलाई मनाेरञ्ज दिनुहुने लक्ष्मी सरलाई सफलताको धेरै धेरै शुभकामना । सचिन भाइ र लक्ष्मी सर सँगै हिड्नु हुन्थ्यो तर अहिले सचिन भाइ कता हराउनु हाेला
प्रवाश बाट भए पनि नेपालको विकट विकट ठाउँको यस्ता एतिहासिक विषय वस्तु बोकेको भिडियो हेर्न पाउँदा खुसी लाग्छ। आगामी दिनहरुमा पनि यस्तै यस्तै दर्शकको चाहना अनुरूपको भिडियो प्रस्तुत गर्नु होला। Good luck All the best Sir.
Thanks for the amazing vlog on luri goenpa ...feeling blessed 🙌...thank you and would like to watch your vlog more in coming days.....much love and support from Bhutan 🇧🇹 ❤❤❤
लक्ष्मी सरको टिमलाई विशेष धन्यवाद 🙏 । कार्यक्रम हेर्दैछौँ । उल्लेखनीय योगदान हुनेछ आजको यो प्रस्तुति, विशेषगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने क्रममा ❤ हामी रमाइलो मानेर हेरिरहेका छौँ । हामी पनि १% भित्र आज “परिक्रमा” सँगै……॥ 🙏🙏🙏 धन्यवाद 🙏
ओहो! हेर्दा हेर्दै सकियो त….!! गज्जब प्रस्तुति । एकपटक पुग्ने मन बनाइयो । धन्यवाद 🙏 परिक्रमा टिमलाई….॥ बाइकमा यात्रा गर्दा सडकमा केही सजक भई आफ्नो शुरक्षामा सदैब ध्यान 🧘 दिनुहोला । फेरि फेरि भेटौँला “परिक्रमा” ❤
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर बीचको चार पाँचवटा एपिसोड मैले हेर्न पाइन परिस्थिति खराब बन्नाले गर्दा म सम्पूर्ण भिडियो खोजीखोजी हेर्ने कोसिस गर्नेछु। अत्यन्तै राम्रो छ हजुरलाई साथ र सहयोग गर्न सधैँ तयार छु आगामी दिन अझ शुभ रहोस् हजुरको
I know you guy's are fond and admirer of these kind of places in Nepal in general , So am I but Can you guy's please do not forget to take off your shoes in scared and holy existence like this.
शुरू मै सुन्दा मलाई यो भोलि ठिक लागेन गुम्बामा च्धाएको भन्ने .... यो गलत हो धर्म संरक्षणको निम्ति लामा बनाउने हो र यो भने को शिक्षित विद्वान भनिन्छ .... संसारमा सबै भन्दा पहिला औपचारिक शिक्षाको शुरुवात बौद्व समुद्याको हो जहाँ ... गुम्बा एउटा विद्यालय हो जहाँ शिक्षा प्राप्त गरिन्छ ...... पढाइन्छ .... तर तपाईँ लिम्बू होला लिम्बुको मांग भन्दै माङ+ हिम देउताको घर भने जस्तो होइन गुम्बा शिक्षा लिने केन्द्र हो ... मन्दिर जस्तो वाली चढाउने अन्धविश्वास होइन शान्तिको कामना गर्ने ध्यान गर्ने स्थान हो यो पहिला बुझौ हाम्रो हिमाली क्षेत्रको कला संस्कृति र लिपि सयाैं वर्ष हजार वर्ष आगी देखि छ तर यसलाई छायाँमा पार्न १७ औं सताब्दी पछि हिन्दू र पश्चिमा ले यो ब्रह्म फैलाउने र ब्रेन वास कुरा नगरौँ
एकदमै राम्रो र घुम्नै पर्ने ठाउँ रहेछ, हाम्रो देशमा पुरै घुम्ने ठाउँहरु धेरै रहेछ ।
गज्जब दृश्य छ । जति हेर्यो उति मज्जा आउने । ❤❤🙏🙏🙏
धन्यवाद परिक्रमा नदेखेकाे टाउको दिय्से र माेठ मन्दिर हेर्रन पाइने 🙏🙏🙏🙏❤️❤️💛🧡❣️
अदभुद, आश्चर्य, अचम्म साथै अत्त्यन्तै सुन्दर दृश्य 🙏
सुन्दर भिडियो लुरि गुम्बाको, घरबसिबसि दर्शन मिल्यो हजुरको माध्यमबाट। त्यसको लागि धन्यवाद।
Dhanyabad hem ji
❤❤❤
बदाइछहजुर हरु लाई धेरै धेरै धन्यवाद छ राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे 🙏🌹🇳🇵🙏🌹🇳🇵🙏🌹🇳🇵🙏
Akdam Daammee lagyo hai 🙏🙏🙏🥰🥰🥰🥰
सुन्दर भूगोल सुन्दर सम्पदा
❤❤❤❤❤❤❤❤❤❤❤❤wow
,🌷🌸🙏🙏❤️🙏🙏🌸🌷
Daami please ☮️😍👍👍
Sarai Ramro lagyo
good job lx sir❤
Wow! Amazing!💕
अतिराम्रो छ भिडियो
गजब लाग्यो जहिले पनि सुरुमा कमेन्ट गरेर हेर्ने मान्छे आज पुरा हेरेर कमेन्ट गरियो धन्यवाद तपाईको सम्पूर्ण टिमलाई
Dhanyabad sir
गजब लागो ठाऊॅ चाई सर!
म पुग्न असम्भव तर देख्न पाइयो खुशी लाग्यो
Wow dherai ramro parikrama dherai ramalo ghumgham
❤❤🎉🎉🌹🌹🌹🙏🙏🙏
Dhanyabad lila ji
Amazing place.
Yes, thanks
जय होस्
घरमै बसि बसि सजिलैसँग नेपालकाे कुना काप्चामा रहेको साेर्ग समान ठाउँहरु हेर्दै साेर्गिय अान्नद अाउनि जति हेरे पनि हेरिराै लाग्नि ।। हामीलाई मनाेरञ्ज दिनुहुने लक्ष्मी सरलाई सफलताको धेरै धेरै शुभकामना । सचिन भाइ र लक्ष्मी सर सँगै हिड्नु हुन्थ्यो तर अहिले सचिन भाइ कता हराउनु हाेला
धन्यबाद सुनिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Laxmi sir sewaro ❤❤❤❤❤🎉👍
Sewaro ram ji
🙏🙏🙏🙏😍😍
सोर्गछ छ नेपाल
हजुर
यो मनोज लाई जुनै ब्लगमा पनि अदभूत शब्द खुब प्रयोग गर्न मन लाग्दो रै छ हरेक शब्दमा अदभूत सुन्दा नि वाक्क लाग्छ।
प्रवाश बाट भए पनि नेपालको विकट विकट ठाउँको यस्ता एतिहासिक विषय वस्तु बोकेको भिडियो हेर्न पाउँदा खुसी लाग्छ। आगामी दिनहरुमा पनि यस्तै यस्तै दर्शकको चाहना अनुरूपको भिडियो प्रस्तुत गर्नु होला। Good luck All the best Sir.
धन्यबाद जीवन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Jay Ho
Monder Dhame Nopugepani Harna Pausa Atti Khushi Lakxa Hjr Ramro lageo Dherai Ramro lageo Hjr🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dhanyabad ambika ji
लछमी शर नमशकार छ यशतो रामरो जगा देखाय मां धनेबाद छ शर
Hajur
Thanks for the amazing vlog on luri goenpa ...feeling blessed 🙌...thank you and would like to watch your vlog more in coming days.....much love and support from Bhutan 🇧🇹 ❤❤❤
My pleasure 😊
Ek damai ramro lageo sir laso fhapula
ल्हासो
beautifully visit neamasty sir
So nice of you
❤️❤️🌷🌷🌹🌹💐💐🙏🙏🙏
💐🙏💐🙏💐🙏💐
🎉❤
nice ❤❤❤❤❤❤❤❤
Wow
🙏🙏🙏
Great update cha keep going on new update bro ❤
Thank you, I will
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
लक्ष्मी सरको टिमलाई विशेष धन्यवाद 🙏 ।
कार्यक्रम हेर्दैछौँ ।
उल्लेखनीय योगदान हुनेछ आजको यो प्रस्तुति, विशेषगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने क्रममा ❤
हामी रमाइलो मानेर हेरिरहेका छौँ । हामी पनि १% भित्र आज “परिक्रमा” सँगै……॥ 🙏🙏🙏
धन्यवाद 🙏
Dhanyabad diwakar ji
@@parikrama1 सु-स्वागतम हजूर यस्तै ज्ञानवर्द्धक अनि रचनात्मक प्रस्तुतिहरूको अपेक्षा सहित अन्य “परिक्रमा” मा पनि सहभागिता जनाउन पाइयोस् 🙏
Om mani patme hung
ओहो! हेर्दा हेर्दै सकियो त….!!
गज्जब प्रस्तुति ।
एकपटक पुग्ने मन बनाइयो ।
धन्यवाद 🙏 परिक्रमा टिमलाई….॥
बाइकमा यात्रा गर्दा सडकमा केही सजक भई आफ्नो शुरक्षामा सदैब ध्यान 🧘 दिनुहोला ।
फेरि फेरि भेटौँला “परिक्रमा” ❤
Dhanyabad diwakar ji
@@parikrama1 सु-स्वागतम 🙏हजूर
Dherai ramro xa sir ❤❤
Dhanyabad
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर बीचको चार पाँचवटा एपिसोड मैले हेर्न पाइन परिस्थिति खराब बन्नाले गर्दा म सम्पूर्ण भिडियो खोजीखोजी हेर्ने कोसिस गर्नेछु। अत्यन्तै राम्रो छ हजुरलाई साथ र सहयोग गर्न सधैँ तयार छु आगामी दिन अझ शुभ रहोस् हजुरको
Wow ❤❤
Nice ❤❤❤❤❤video
Jay hos.om❤❤❤❤
Excellent ,😊
Om om om🙏🙏🙏💐💐💐
🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Om manaya paymay hum oma oma oma
🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰
❤❤❤
🙏🙏🌺🌸🌺🌸
🎉
Very good you Tube Bhai 👌
Makwanpur jillaa haina yo
मलाई त वर होइन बधु पो चाहिएको छ हो ।
👌👌👌
60k 🎉🎉🎉🎉🎉
Jay bhudha
Yakdam sorga tau ommane pedme hongri
HaiT KaDa 🎉🎉🎉
🙏🙏🙏💐💐💐
Thank you sit
Welcome
🙏🙏🙏🙏🕉️🕉️🕉️
आहा हाम्रो देशनेपाल हामिले शबैघुम्न जान नसकेपनि मिडीया सन्चारबाट देख् न पाईयो
Dhanyabad bimal ji
Om mane peme hom
Om mane peme houm 🙏🙏🙏💐💐💐
omomomomomomharmadadaevJaymatadi❤❤❤❤❤❤
Herdai xu hai hajur .hami ni jane bhaneko kahile ho channel grow huna sarai garo❤ ❤
🙏🕉🙏👍👍
I know you guy's are fond and admirer of these kind of places in Nepal in general , So am I but Can you guy's please do not forget to take off your shoes in scared and holy existence like this.
Yo gumba pugnunai bhaggemani samginus🇳🇵
Bato chai ho k ❤
Sachet garaum mitra haru.Yo nana thari vanera,dimag lai xopne kam na gari auta swatantra manabiye jiban jiuna diu.
Nbron❤❤❤❤❤❤❤❤❤❤❤
omm
Om mani padme hum sikkim
सुरुको होस्ट दाइको स्वर त्यति मिठो लागेन । अलिक अभ्यास गरे गर्नु होस है । ? बाटो हुदै जानु भएको हो । म दोदारमा परे । म गएको छु । तर ठम्याउनै सकिन ।
👌👌👌
शुरू मै सुन्दा मलाई यो भोलि ठिक लागेन गुम्बामा च्धाएको भन्ने ....
यो गलत हो धर्म संरक्षणको निम्ति लामा बनाउने हो र यो भने को शिक्षित विद्वान भनिन्छ ....
संसारमा सबै भन्दा पहिला औपचारिक शिक्षाको शुरुवात बौद्व समुद्याको हो जहाँ ... गुम्बा एउटा विद्यालय हो जहाँ शिक्षा प्राप्त गरिन्छ ...... पढाइन्छ .... तर तपाईँ लिम्बू होला लिम्बुको मांग भन्दै माङ+ हिम देउताको घर भने जस्तो होइन गुम्बा शिक्षा लिने केन्द्र हो ... मन्दिर जस्तो वाली चढाउने अन्धविश्वास होइन शान्तिको कामना गर्ने ध्यान गर्ने स्थान हो यो पहिला बुझौ हाम्रो हिमाली क्षेत्रको कला संस्कृति र लिपि सयाैं वर्ष हजार वर्ष आगी देखि छ तर यसलाई छायाँमा पार्न १७ औं सताब्दी पछि हिन्दू र पश्चिमा ले यो ब्रह्म फैलाउने र ब्रेन वास कुरा नगरौँ
धन्यबाद सेर्पा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Malai pni support garung hai sathi haru 🙏🙏
21:57
लक्ष्मी सर दामोदर कुण्ड मा नि जानु
Jutho information dinu ba xa…
Welcome
Xyoi yani (postok)lykhiyko hunxa kati su sal puranu ho vanyra laso tasydilyk 🙏🙏🙏
8000 barsa agadiko ho thank you
Npl ma asto dami thau yr
Jasari ni arko RUclipsr sanga hidne vaye paxi kina Sachin neu... sanga xuttinu va ko Laxmi sir.. ans dinuhola ples....
Dhanyabad sir
800 बर्स होइन 8000 बर्स होला❤
नयाँ नयाँ RUclipsr साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बरू है
Sapot hai sir
Sport garum hai sport xa
okay
Done
जोजो नयाँ हुनुहुन्छ आउनुस म सँगपनि सहकार्यकोलागि
🧘🏻♂️🧘🏻♂️🧘🏻♂️🧘🏻♂️💪🧘🏻♂️🧘🏻♂️🧘🏻♂️🧘🏻♂️🧘🏻♂️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Laxmi ji tapailenepali Sanskrit ma thulo yogdan puryaunu vayeko cha dhanyabad
Bx
X
❤❤❤❤
❤❤❤❤❤❤❤
🙏🙏🙏
🙏🙏🙏