आहा अति उत्कृष्ट दाेहाेरी तेहि माथी भिम सर अनि देबी आले दिदी काे हासाे नै काफि एक दम मिठास ले गाउनु भएकाे छ गाएक गाएका अनि बाध्य बादन मा रहनु हुने सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना 🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏
स्वर शब्द र भाका उस्तै समसामयीक दोहोरी सुनेर साह्रै आनन्दित भए। देबी आले जी आजभोलि अली हराउनु भो किन हो? चाहनाहरुलाई मर्का पर्यो यति राम्रो स्वर शब्द सुन्न पाईएन रेगुलर आउनु पर्यो। समग्रमा अत्यन्तै उत्कृष्ट दोहोरी सबै टिमलाई धेरैधेरै धन्यवाद
हार्दिक श्रद्धाञ्जली भिम पौडेल भाइ अतिनै मर्माहत बनायो तपाईंको मृतुले आजको दिन सम्म नि बिर्सन सकेको छैन यस्तो अबल कलाकार पाउन गाह्रो छ स्वर्गमा बास होस 😭😭😭
नमस्कार,
देबी आले बैनी र मैले गायको यो दोहरी कस्तो लाग्छ हेरेर सबैले माया गरिदिनुहोला है धन्यवाद ।
nice ❤️❤️❤️
Wow serai remilo cha dhorei
Dada🙏 bout rmailo 🌺 🌱
🌴 🌺
🌱 🌱
🌷🌱
🌱
🍥🍥🍥🍥🍥
🍥💞💕💞🍥
🍥💞💖🍥
🍥🍥🍥👌👌👌👌👌
@@shyamparajuli8157 thank you
@@goreuparkoti2510 thank you
कती रमाइलो बधाई छ भिम सर यानी देबी दिदि लाई 👏👏😘😘🎧🎤🎧
Thank you
धेरै दिनपछी यो जोडिको आवाज सुन्न पाईयो खुसी लागो शुभकामना छ यो जोडिलाई🙏🙏
Thank you 🙏
Ati ramro dohori devi sis nirantarta dinu pareyo
Thank you
Kati hasauni dohori ho k sarai ramailo laagyo 😁🙏🏼🙏🏼🥰🥰
Thank you baini
dada🥰🥰❤️
भिम पौडेल ले हासेर भए पनि रमाइलो गर्छ बधाई छ सबैलाई
Thank you
@@BhimPoudel well come
Ati Sundar Prasusti Devi Ale Jiu, God Bless You
Thank you
दोहोरीमा हसिलो र अनुशासित हाम्रो स्याङ्जाली गायक भिम पौडेल का गीत हरु सबै उत्कृष्ट लाग्छ सफलताको शुभकामना
Thank you
सारै रमाइलो लाग्यो,,भिम जि हुनु पर्छ दोहोरीमा👏👏👏👏👏👏👏👏👏👏❣️❣️❣️❣️❣️❣️❣️🌿🌿🌿🌿🌿🌿🌿💕💕💕💕💕💕💕💕💕
Thank you 🙏
आहा अति नै मिठो रमाइलो आहा
Thank you
रमाइलो सारै 🌼🌹🌺🙏🏆️🏆️🏆️बधाई छ सम्पूर्ण मा
Thank you
Aaha kati mitho Sarai ramailo lagyo man paryo
Thank you
Ati mitho x bhim sir hajur lai aanginti suvkamana x
Thank you
भिमपाैडेल देबिअालेकाे मिठाेदाेहरि निकैराम्राेलाग्याे धन्नेबाद
Thank you
आहा अति उत्कृष्ट दाेहाेरी तेहि माथी भिम सर अनि देबी आले दिदी काे हासाे नै काफि एक दम मिठास ले गाउनु भएकाे छ गाएक गाएका अनि बाध्य बादन मा रहनु हुने
सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना 🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏
Thank you 🙏
धेरै समय पछि हेर्न पाईयो भिम भाई को र देबि बहिनी को दोहोरी बधाई छ दुबै जना लाई 💕💕💘💘
Thank you 🙏
आहा निकै मीठो प्रस्तुति लाग्यो।मन पर्यो।बधाई तथा सफलताको शुभकामना छ।
Thank you
सारै खतरा दोहोरी बधाई छ सबै जनालाई
Aaja aaunu vayena
आहा कति रमाइलो दोहोरी ❤️👌🤗
Thank you 🙏
स्वर शब्द र भाका उस्तै समसामयीक दोहोरी सुनेर साह्रै आनन्दित भए। देबी आले जी आजभोलि अली हराउनु भो किन हो? चाहनाहरुलाई मर्का पर्यो यति राम्रो स्वर शब्द सुन्न पाईएन रेगुलर आउनु पर्यो। समग्रमा अत्यन्तै उत्कृष्ट दोहोरी सबै टिमलाई धेरैधेरै धन्यवाद
Thank you 🙏
निकै रमाइलो जति हेर्दा पनि न अगाइने प्रस्तुति
Thank you
टिकटक लाइभबाट यता हाजिर भैयो निकै रमाइलो लाग्यो😊😊😊
Thank you 🙏
My favourite singer devi sister
best of luck ..👏👏🙏🙏
Thank you 🙏
Ramailo dohori geet .badhai chha dui janalaai.
Thank you sir
देविको शब्द वाण तगडा भिमको हाँसो तगडा । जे होस् आज भाका जस्तै म्यूजिक अनि शब्द चयन उत्तिकै उत्कृष्ट छ है धेरै राम्रो लाग्यो ।
Thank you sir
La aja dherai din paxi bhim sar & Devi sis ko dohari geet sunna paeyo nice
Thank you sir
भिम सर अति उतम छ बधाई छ सम्पुर्ण टिमलाई तर भिम सर देबि आले लाई छोडनु चाहिँ हुन्ना है
Ok thank you 🙏
आहा😘😘😘😘😍😍😍यही नै काफी छ हजुर हरु को शब्द ~~~स्वर को बयान👌👌👏👏👏गरेर सक्दिनँ बधाई छ सम्पूर्ण भाइ± बहिनीलाई 😍😍😍😍😍😍
Thank you 🙏
भिम सरको आवाज गित र हासो सारै मन परछ मलाई तसै गरि देवी आले पनि मन परछ गित हरु म कुवेत बाट हजुर।
Thank you
आहा सारै रमाइलो भिम दादा देबि दिज्यु भिम दाज्यु को हाँसो ले ज्यान मासो😘
Thank you
Vim Vai dherai ramro xa ra ramailo Pani xa
Thank you
समय सान्दर्भिक दोहोरी सारै रमाइलो भयो
Thank you 🙏
म्युजिक दामी 👌
Thank you
धेरै धेरै बधाई छ राम्रो दोहोरी को लाई
Thank you 🙏
Dherai pache eujade shat ma ramroxa pargate gardai Janus bhim sir
Thank you
रमाईलो लागयो है
Thank you
साह्रै राम्रो र मीठो छ भाइ गित
Thank you
Dherai ramro chha bro
Thank you
super super hamro cheli ra bhim sir 🙏🙏🙏
Thank you 🙏
बबाल छ
Thank you
भिमपाैडेल र देबिकाे दाेहरि कमअाउनलाग्याे ईन्द्रेणिमा गयर एकपटक फेरिगाउनुहाेला साङ्गेतिकयात्रा सफलरहाेस जाेडिलाइसुभकामना
Thank you 🙏
आहा अति रमाइलो
Thank you 🙏
अति रमाइलो दोहोरी भिम भाइ बधाई छ
Thank you 🙏
भिम दादा र देबि दिदी को दोहोरी मन जोडने काम गर्नुस है 💘💘💘💘💘💘
Ok thank you
आहा सारै रमाइलो दोहोरी 🌹🌹🌹🌹🙏🙏🙏
Thank you
Bhim र Devi को दामदार दोहोरी लाई सम्मान गर्छु सम्पुर्ण टिम लाई बधाई छ आउँने दिनमा पनि एस्तै मिठो मिठो सुन्नु पांउ धन्यवाद
Dubai jana ko sahrai mitho swor hardik badhai tatha safaltako Subhakamana chha
Thank you 🙏
Sarai ramro
Thank you
सारै राम्रो छ
Thank you
आह कति मिठो दोहोरी 👏👏👏🙏सफलताको सुभकामना छ होल टिमलाई
Wow nice daju
Thank you
दुईको दाेहाेरि राम्रो लाग्यो ।
Thank you
आहा मीठो दोहोरी
Thank you
मलाई सबै भन्दा मन पर्ने गायक गायिका
Thank you
सलाम धैरै राम्रो छ भिम भाई
Thank you
यक दमै दामि छ दाेहाेरि
Thank you 🙏
अत्यन्त सुन्दर दोहोरी सारै मन पर्यो।
Babal xa
Thank you
Dhohori tesai ramro tes mathi jhan haso sarai mitho paudel sir ko ♥🙏👌🙌👍👏♥
Thank you 🙏
Wow bbl dohari 🙏🙏🙏🙏🙏🙏
Thank you
Babal x hai...jay hos.
Thank you
Aaha dgerae ramailo dohori miss you all tim lai 🙏❤️🇳🇵
Thank you 🙏
Dami xa hai bhim sir hjr ko dohari song😍😍😍
Thank you
Babal xa jhan haso 🥰🥰
Thank you 🙏
Yeti ramri gaune bahini le Dohori Champion ma rokida malai sahrai dukha lako thiyo. Aba safalta le chumidai jawos bahini lai yehichha Aasirbad
Thank you 🙏
निकै राम्रो
Thank you
धेरै धेरै बधाई छ दुबैजनालाई यकदम राम्रो गित छ।
भिम सर को हासो को फ्यान म अनि देबि सिस को उत्कृष्ट प्रस्तुति 🌹😍
Thank you 🙏
Wow kati ramro dohori😘
Thank you
अति मार्मिक छ!शुभकामना दुबै लाई !
Thank you
दोहोरो दामी छ 👌👌👌🙏🙏
Thank you
सम्पूर्ण टिमलाई बधाई छ
Thank you 🙏
Hasonee mitho bhaie ko
Thank you
Aaha kati ramailo
Thank you
अति राम्रो दोहोरी
Thank you
धेरै पछी बल्ल आज दोहोरी सुने जस्तो भो। आझ दुबै जाना को हासो ले सुन मा सुघुन्धा
सरै माजा आयो।
👌👌👌👌👌👌👌 👀💗
🍣🔴🍥💗
🔻 💗💗
💗
💗
💗 💗💗💗
💗 💗💗💗💗
💗💗💗💗💗💗
♦️ 💗
♦️♦️
♦️ ♦️
♦️ ♦️
🔺🔺🔺🔺🔺
📛 ♦️
♦️
♦️
📛
Thank you 🙏
@@kalpanalama6769 thank you
Aha! Kati ramro DOHORI tar Bhim Poudel bhai hami majh hunu hunna😥. Hardik Shradhanjali😥
अति उत्तम
Thank you
Aaha kati ramro dohori didi dai ko
Thank you 🙏
बधाई छ दुबै जनालाई आति मिठो 💕💕💕💕💕💕💕🎤🎤🎤🎤🎤🎤
Thank you
अति मार्मिक दोहोरी
Thank you
सारै राम्रो जोडि
Bhim bro is one of the best singer. I am big fan of his voice and politeness. Keep it up brother
Yours Dil dai
Thank you 🙏
Super hit performance BHAI
Devi ra sarmila ko swor ekdam mileko xa
Thank you
सुपर दोहोरी
Thank you
हेल्लो छैन कहिलेनि टिकटक लाइभमा जैलेनि🤣🤣खत्रा खत्रा❤️💋
Hehehehe thank you
Wowo sir nice song
Thank you
Supap
Thank you
Pitambar lai pani laijanu paro bhim bhai dohari gauna, je hos ati ramro x
Ok thank you ❤️❤️
Very nice thank you both of you
Thank you
मिठाेप्रस्तुति दिनुभयकाेमा भिमपाैडेल र गाइका देबिअालेलाइ धन्नेबाद सांगेतिकयात्रा अगाडिबडिरहाेस सुभकामना
Thank you
कति रमाईलो
Superb song👌👍 best wishes
Thank you sir
Nice song video didi hjur 🙏🙏🙏🙏❤️♥️❤️
Thank you
जति हेरे पनि जति सुने पनि सुनु सुनु लाग्ने दोहोरी
supp
Thank you
भिम पौड्यालको हासो नै मिठो
Debi Aale ko pani 😅
दोहोरी निकै रमाइलो अनि मीठो छ 😍😍😍
Thank you
हार्दिक श्रद्धाञ्जली भिम पौडेल भाइ अतिनै मर्माहत बनायो तपाईंको मृतुले आजको दिन सम्म नि बिर्सन सकेको छैन यस्तो अबल कलाकार पाउन गाह्रो छ स्वर्गमा बास होस 😭😭😭