कुल बहादुर काका- Nepali Comedy Serial Kul Bahadur Kaka | भाग १९ | Shivahari ,Kiran kc,Rajaram Paudel
HTML-код
- Опубликовано: 19 окт 2024
- कुल बहादुर काका- Nepali Comedy Serial Kul Bahadur Kaka | भाग १८ | Shivahari ,Kiran kc,Rajaram Paudel
Artist: Shivahari Paudyal.Kiran k.c, Rajaram paudyal, Manoj Acharya, Shivahari Acharya, Niraj Nepal, Kamala Regmi, Bimala giri, Sharmila Sharma, Bhagawati Unika khadka, Ritu vandari, Unnati Bhandari,Masnisha Shrestha, Swostika Lamichane, Hima Koirala, kanchan Sapkota, Shreebar Acharya, Udaya Bhandari, Asim Paudyal, Binod KC, Pawan Khatiwoda (BaBa) Dinesh Dulal, Deviram Parajuli(Bhok Lagyo ), Kshtij, Bhimsen Adhikari (Bhogate Don)
etc
Writer/Director : Shivahari Paudyal
Ass. Director: Niraj Nepal
Editor : Suresh Shrestha
Title Vocal : Kedar Ghimire
Cinematography : Diip Bista
Make-up : Paru
समआदरणिय दर्शक महानुभावहरू, ऐले विश्वमै कोरोनाको कारण कहीं कतैपनि कसैले फ्रि भएर काम गर्न नपाईराको परिस्थीतीमा जेजस्तो भएपनि हजुरहरूकै मनोरन्जनकोलागी यो सिरियललाई अगाडी बडाईराखेकोछु, यस्लाई अझ केही भाग हेरी यसैको पात्र र चरित्रमै डुवेर यो सिरियल हेरिदिनुहोला है हजुर । कुनै सिरियलसंग मेल खाएमा त्योपनि हाम्रै सिरियल थियो भन्ने संझिदिनुहोला । अव यही सिरियलमा र यस्का पात्र र चरित्र मा रमाईदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।
Mahile khojeko tego aay0 kuro bujnu v0
Media hub halnu na dai views poni badxa😘🤘
आज फुर्सद म संखुवासभा
Kul Bahadur Kaka Tele Serial Dherai Ramro Hudai Gaako Chha Ajjha Dherai Ramro Hudai Jawos Aru Kehi Pani Bhannu Chhaina Hai Ta Mukh Ma Haannu Jasto ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 !
अति राम्रो राम्रो छ, धेरहि हसाउनु भयो .. तपाई हरु कॊ जोडी मुद्रे लाई लियाउनु होला . धन्यवाद !
Break fail काे
अर्को
भाग
जस्तो लाग्यो ,खुसी लाग्यो जे होस।
कुल बहादुर काकाको बुढीले करायोनि त आज कुरोबुझ्नु भो कुल बहादुर चत्याङ्साब
हाकीम को बाबा भन्ने थेगोले मरुन्जेल हँसाउने सारै मन पर्छ मलाई ..धन्यवाद शिव दाजु लगायत सम्पुर्ण टिमप्रती..
झकाससससस दामिछछछछ छछछ सुप्पररर छछ कुलबहादुरर काकााा कुराे बुज्नुभाे ।।काउलिका गुन्दुर्कहाररूले ???सबैलाई धन्यवाद यसरिनै नयानया सिरियललियर अाउनुहाेला ।।।
अब त यो कुल बहादुर काका serial भन्ने त नाम मात्रै होला जस्तो छ जहाँ चै अब बिस्तारै बिस्तारै पहिलेको नै break fail comedy serial पो होला जस्तो छ गाठे,,,,,,,,,,
Lu sarai khusi ani ramailo lagyo purano kalakar haru hunuhudo raix asimko vudi alik lagex haha
Ati ramro cha
राम्रो हि छ अलि लामो बनाउनु कुल बादुर काका
राम्रो छ
सुपर छ कमेदि
सबै आगो कमेदी कलाकार यता रहेछन र पो अरु episode शून्य हुबे रहेछ
धेरै रामरो कमिडि
धेरै राम्रो सिरियल सिवहरि सर।
Miss you baba👍👍❤❤
dami xa baba
बल्ल ससुरा भाइ अाउनु भय छ मजा अायाे हेरदा पनि
Shi ho
Aba aauxa mazza
सबै भन्दा बेस्ट कमेडि
Haha...baba ko role cahi sarai maan parxa
कथा त झन झन रहस्यमय बन्दैछ त हैन र बाबा?
जे होस ब्रेक फेल को कथालाई नया तरिकाले लेराउनुभयो एकदम राम्रो लाग्यो उहीँ कलाकार जे होस ब्रेक फेल भन्दा राम्रो बनाउदै जानुहोला है त बाबा 😁😁😁
malai chahi siva hari daju ko thego sarai man paryo
धेरै रमाइलो ।
Nice xa
अर्को भाग हेर्न अव मजा आउछ
जे होस कुल बहादुर काका हेर्नु भयो भने कोरोना लाग्दैन किन कि कोरोना को औसधि हासो पनि हो
niece comedy 👌💋all
Break fail sarai ramro lageko thiyo bichma rokiyeko thiyo abo yaha 19 vag pugeko rax thaha nai thiyen malai abo herinx majjale♥
बाबाको acting kadya cha र शिवहरि दाई holl team nice
dami xa ramro lagxa sadai harxu
baba so funny 😛😂😂😂
I feel happy because all my favourite actors came.
लु हेर्न सुरु गरियो कुल बहादुर काका मुख मा आन्नु जस्तो
हजुरहरुको सबै कमेडिहरु मैले हेरेको छु ,यो सिरियल पनि मैले नियमित हेरेको छु झन्डै ब्रेक फेल सिरियलसग मेल खान गएको छ ,तर केही छैन ,एउटा कुरा कथाले नयाँ मोड लिदै छ जस्तो छ तर ब्रेक फेल मा भए जस्तो पात्र बनाउने हो भने कुल बाहादुर काका मा भएको अामा छोरि ब्रेक फेलमा सासु बुहारी छन् अब कसरी बनाउनु हुनछ हेर्न रहर लागेको ,सबै जना कलाकार हरुको अभिनय राम्रो छ ,अझै यसलाई बलियो राम्रो बनाउनु होला सबै टिमलाई धेरै धेरै शुभकामना यो सिरियल नम्बर 1बनोस्
रमाइलो रच हौ 😊😎😎
कुराे बुभःनु भाे भन्ने बानी हटाउनु पर्याे । कुराे बुभःनु भाे ।।।।।।।।।।।।।।।।।।
very good
Akdam ramro lagyo aja ko episot
आजभोलि चाही अलि रमाइलो हुन थाल्यो। ब्रेक फेल
अर्कैले बाबा भनेर खाजा खुवाउन थाले पछि त आफ्नो पोइ पनि पराइ भै जान्छ नि🤣🤣🤣
omg, यत्रो भाग १९ आउँदा सम्म मैले थाहा नपायको मेरो मन पर्ने ब्रेक फेल का टिम हरु को नयाँ सिरियल अब म निरन्तर हेर्छु।
good
एकदम राम्रो छ है काका🙏🙏🙏♥️♥️🇳🇵🇳🇵💘💘❤️❤️
यो सिरियलमा खेल्ने कुल बहादुरको छाेरि सानी बैनी कति माया लाग्दो।कमला रेग्मिको अभिनय त हैट लास्टमा अागाे बालिन।
बाबाकाे हासाे त हाे क्या बाबा
दामी 🥰
मन सन्तुष्ट भयो भने सबै संतुष्ट हुन्छ नी बाबा हैन र बाबा। बाबा हाकिम को यो बोल्नी शैली एक्दम दामी लाग्छ। दामी दामी 👌👌
म चै आज फुर्सद भए
Waiting
हैत खत्रा मुखमा हान्नु जस्तो कुरा बुझ्नु भो
One of my favorite comedy serial 💞💞💞👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
😂😂सिरियल त राम्रो रैछ नि बाबा 😂😂
Hahahaha
Dheri time paxi Break fail lai name change gari serial lai continue dinu bhaya xa dheri khusi lagyo dheri samayako parkhaima thyo aaya xa j hos
जुरेली भाउजू ल्याउनपर्यो अब शिव दाजु सुनमा सुगन्ध भनेझैं हुन्छ अब..
sabai kalakar man parxa .. story ni dami vane xa
अलि लामो भएको भए धेरै राम्रो हुन्थ्यो म भारत को चेन्नेइ बाट
धेरै राम्रो छ कुलबहादुर काका
यक देखि नछुटाई हेर्न यता
nice siriyal
ब्रेकफेलको टिमले फेरि नया सन्चालन गर्नु भए छ खुसी लाग्यो । र शुभकामना छ ।
बाबा भनेको कारनन्ले नानी को डिबोस भयो है ल ठिक छ सम्पूर्ण टिम लाई धन्यवाद छ अजै राम्रो गर्दै जानू होला
Wow super xa
अब बल्ल पुरानो कथामा आयो सायद अब निकै राम्रो हुन्छ यो सिरेल
चट्याङ बाबुसायबको पोल पनि खुल्दै छ है कुरो बुझ्नु भ्यो 😀😀😀
Malaitaw thyauke saarai man parxa banya kura bujnu vo
damai xa hai episode
ससुरा भै चाहिएको थियो
हे काउलीका गुन्द्रुक!!! मलाई साह्रै दामी लाग्छ "कुल बहादुर काका" टेली सिरियल कुरा बुझ्नु भो।
La hern suru gariyo from malaysia kuro bujhnu bho
Baba baba baba😂😂😂😂😂😂hain ra baba dammii
aaj bhaiya aaunu bhayana nun napugyko jasto lago
woohhhh! 😲😲😱
Such a enjoyable concept.... 😜😌💚💛
Tons of love to all members.... ❤💜
Lock down ma ho dakan nachalako
dami xa ho shiba hari dai continue janu parxa ho from doha qatar
अब सिरियल काेनाम कुले खुर्सानि राख्नु पर्ला जस्ताे छ ।
सवै राम्रो छ 😃😂 ससुरा भाइ लाई देख्न पाइयो बाइ
Kuro bujnu vo best from Dubai dekhi herdai xu
Break fail 🤪🤪🤪🤪superhit serial
Dami xa
Aajsamma ko sabai bhandaa daami episod laagyo la kuli kaka kulo kaaki daami daami yahi bisaybastulaai 4/5 bhaagsamma laihaanu hai samay anukul nai laagyo
Dammi
ए मेरी बास्सै हिजो आज ब्रेक फेल शिरियल कता हरायो भन्यात यतापो रछ सबै कलाकारहरु हुनु हुदोरछ सेम ब्रेक फेल रमाईलोलागो यसमा हाकुचा & ससुरा बाउ पनि भैदेको भए झनै रमाइलो हुन्थो
Wish you all the best ...
Sabai break failko team aayekoma happy aba kahile pani xutaudina
wow wow
tek dam ramro xa sir dami
Ramro Xa Hajur Ma Saudi Arabia Bata Patak Hapta Harana Garxu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छोइन पछि खानि
Welcome
हाकिम त बोका .😀😀😀
😀😀
ब्रेक फेल को कथा घुसाएर जता पाई भो काका चत्याङ भएको कुरा निकाल्ने भए त काका को बुढी पनि त ब्रेक फेल मा ईहि ईहि को श्रीमति हुन अनि अहिले ( कुल बहादुर काका ) मा आफ्नै छोरी को सासू आमा थिईन ब्रेक फेल मा ( सुहाएन है सुहाएन ब्रेक फेल र कुल बहदुर काका को कहानी मिसाएको सुहाउदै सुहाएन )
पुरै कलाकार र कथा पनि ब्रेक फेल को रहिछ ।।। नाम मात्रै चेन्ज गरेको रहिछ । नाम जे भएपनी रमाहिलो छ ।
Hakim chai man paryo 😄😄😄🤣🤣
Damiiiii
Favourite serial
Wow
Welcome Sasura bhai
Dheraii ramro serial baneko xa ❣️❣️❣️