मदनसँगको सम्बन्ध, शितल निवासको अनुभूति र आगामी योजना | Bidhya Devi Bhandari | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 531

  • @drtimsina523
    @drtimsina523 Год назад +36

    रास्ट्रपति को कार्यकाल भरी अरु जे जस्ता राम्रा नराम्रा काम भएपनि ।। रास्ट्रघाती नागरिक विधेयक लाई रोक्न जुन भुमिका खेलिन तेसले उनिलाई इतिहास ले सम्मान सम्झना गर्ने छ ।।।

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to 8 месяцев назад

    धेरै समय पछि सुन्न् देखन्न पाइयाे। हादि्क धन्यवाद टीका रामजि।❤❤

  • @udaytamang4894
    @udaytamang4894 Год назад +50

    अरुता तेस्तै हो रास्ट्रयको हित सोचेर नागरिक्ता बिबेक मा सिक्ने चर नग्रनु भएको मा धेरै धेरै धन्यवाद दिन चान्छु

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад +4

      Ghanta ko raastra ko hit ni
      Pahilai tei kp oli le adhyadesh le lyako bidheyek ho ta tyo..
      Teti khera chai paarit gari ta..
      Kp oli le
      Parliament disclose ni yesle rokna sakthi ta..
      Yo sala kp ko jhole ho 😔
      Muji haru feri malai maubadi congress ko jhole vanna ber chaina yeti vandai ma

    • @rajeshsapkota3398
      @rajeshsapkota3398 Год назад

      @@suvashthapa2808 sahi vannu vo thotro rastriyata ko kura garera hunna

  • @himakhanal1627
    @himakhanal1627 Год назад +5

    टिकाराम सर हजुरकाे प्रश्न गराइ र राष्ट्रपति ज्यूकाे प्रतिउत्तर अत्यन्त समयसान्दर्भिक सुनिरहु जस्तो लाग्याे हजुरहरुप्रति हार्दिक नमन।

  • @devdarshan1346
    @devdarshan1346 Год назад +47

    टेलीभिजन पत्रकारिता जगतमा साच्चिकै मुर्धन्य अब्बल पत्रकार Tikaram sir, हजुरको प्रश्नको भाबको गरिराइ बुझ्नु नै आधी उत्तर हो । नमन सर ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Год назад +13

    अाफ्नाे अब्बल र सफल पत्रकारिताकाे नमुना यहाँ नि प्रस्तुत गर्नु भाे टिकाराम जी.... मुरिमुरि धन्यवाद 👍️😊👍️

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 Год назад +27

    टिकाराम जि मुर्धन्य पत्रकार असल ब्याक्तित्व हुनुहुन्छ सम्मान छ

  • @shyamchhetri5386
    @shyamchhetri5386 10 месяцев назад

    जय जय होस्।

  • @saralmaharjan2532
    @saralmaharjan2532 Год назад +2

    अन्तर्वार्ता कसरी लिनेे भनेर भाइरल हुन खोज्ने धमला जस्ताले टिकाराम यात्रीको यो शैलीबाट सिक्नुपर्छ

  • @anilsubedi1195
    @anilsubedi1195 Год назад +12

    यिनी आफैमा सरल महिला हुन् तर के गर्ने धुर्त झापालीको फेला पर्नाले अवगाल लाग्यो, मान हानी गरियो तर पनि यिनको सहन शक्ति अतुलनिय छ।

  • @damodarpandit4712
    @damodarpandit4712 Год назад +3

    Thank you Tikaram Yatri jyu.

  • @basantarijal3507
    @basantarijal3507 Год назад +11

    सामान्य तर राम्रो अन्तरवार्ता। धन्यवाद यात्री जी।

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      राष्ट्रपति निवास नै राजा वीरेन्द्रले बनाएको शितल निवास भवनले काम चलाइरहेकोबाट थाहा हुन्छ कि लुटतान्त्रिक गणतन्त्रको औकात कति छ भनेर। 17 वर्षसम्म राजाले बनाइदिएको भवनमा राष्ट्रपति बस्नु पर्ने तर उता 70 करोड, 3 अरब, 50 अरब, 38 किलो सुन आदी अनेक भ्रष्टाचार र तस्करी हुने। यो लुटतन्त्रको कामै छैन। यस्ता पार्टीका कार्यकर्ता नेता जस्को देशको विकासको लागी कुनै योगदान छैन, त्यस्ता राष्ट्रपति बनाईन्छ। यो लुटतान्त्रिक गणतन्त्र फाल्नै पर्छ।

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 Год назад +6

    अती सुन्दर सम्बाद !

  • @sudanthapa2972
    @sudanthapa2972 Год назад +2

    सम्मानिय रास्ट्रपति बिध्या देबी भण्डारी ज्यु ,,
    पहिलो कार्यकाल जे भयो, पार्टीको मुद्धा र व्हीप जे थियो पार्टीमा र रक्ष्या मन्त्रीको पद सरकारमा पुगेर राम्रा नराम्राजे भए ,,त्यसको समिक्ष्या कुनै दिन होला तर दोस्रो कार्यकालमा गरेको नागरिकता बिधयकमा जनताको भाबना र चाहना बुझेर / असहमति जनाउदै देशको निम्ति अद्भुत एब महत्त्वोपुर्ना निर्णय लिन सक्नुभएकोमा इतिहाश रच्दै सारा नेपालीको तर्फ़ हार्धिक नमन !!
    मदन भण्डारीको हत्यारा पाप अनि अपराधीलाई ढिलै भए पनि सजाय पक्का छ !!
    OM Namah : Shivaya

  • @Sanjeebshrestha871
    @Sanjeebshrestha871 Год назад +3

    40:50- 40:54 pause, 41:35-41:52 41:52 the climax of the show. 40:58 glasses adjustment by the host was meaningful. मौन अबधिमा प्रसारण गर्न मिल्ने किसिमको अन्तरबार्ता चाहिं यो हो जस्तो लागेन ! माफ गर्नुहोला टिकाजी, यो बर्तालाभले सुनिरहेको र देखिरहेको कुराहरू भन्दा खै के कुरा प्रकाश पार्यो र ? …एक समारोहमा त्यो पर्दैन, भन्दा खितित्त हासो कै निरन्तरता रहेछ । कालजयी अन्तरवार्ताको खडेरी । अलि लोभले प्रभाव परेजस्तो - बहालवाला राष्टपतिलाई अन्तरवार्ता लिने अन्तनबार्ताकार ! हात्ती आयो हात्ती आयो फुस्स !

  • @kbchauhan4261
    @kbchauhan4261 Год назад +1

    राष्ट्रपती सँगको कुराकानी राम्रो लाग्यो राष्ट्रपतीजीलाई नमन , वहाँलाई जन्म दिने माता पिता धन्य हुन् , माताजी धार्मिक बैष्णव हुनुहुदो रहेछ दर्शन गर्ने ईच्छा छ कहाँ हुनुहुन्छ ? आफुलाई लागेको यथार्थ नागरिकता कानुन बिधेयक भ्रष्टचारी नेत्रित्व पार्टीहरुले पास गर्न शक्ती लगाएका थिए , दुरदर्शी देश र जनताको हितमा राष्ट्रपती बिद्यादेबी भण्डारीले त्यो बिधा यकलाई रोक्ने आँट गर्नु भयो वहाँको कार्यकालमा अतिनै महत्वपूर्ण काम गर्नु भयो भन्ने लाग्छ । जय श्रीराम जय टिकाराम्जी तमसोमा ज्योतिर्गमय राम्रो लाग्छ ।

  • @yashodakoirala6698
    @yashodakoirala6698 Год назад +1

    यहाँले प्रारम्भमा उद्घोष गर्नु भएझैं बहालवाला आलाँकारिक राष्ट्राध्यक्षसङ्ग यति शालीनतासङ्ग पदीय दायित्वदेखि प्रणय , विवाह अनि ती अन्तरङ्ग सम्बन्धमा यति खुलस्त भएर जसरी अन्तर्वार्ता भएको छ , त्यो वास्तविकमै अति दुर्लभ मान्न सकिन्छ , यसका लागि टीकाराम सरप्रति नमन ।

  • @Drgaulebaldev
    @Drgaulebaldev Год назад +1

    वास्तवमै दुर्लभ अन्तर्वार्ता !

  • @TNPandey786
    @TNPandey786 Год назад +8

    जयहोस् ❤

  • @nardevoli7403
    @nardevoli7403 Год назад +48

    लामो समय को पर्खाइ पछि आज बल्ल सुन्न पाइने भयो ❣️❣️

  • @sumeesingh
    @sumeesingh Год назад

    नेपालको इतिहासमा सबै भन्दा धेरै अपमानित हुने राष्ट्रपति सायद तपाई नै होला, सारै माया लाग्छ, महिला हुनु कै कारण यत्ती बिघ्न अमर्यादित ब्यवहार गरियो होला हजुर लाई,

  • @MurliRanoMusic
    @MurliRanoMusic Год назад +9

    ॐ बहुतै संक्षिप्त सारगभित अन्तर्वार्ता । बधाई छ तपाईको प्रश्न राख्ने तरीका मलाई खूब मन पर्छ पुनः बधाई।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 Год назад +1

    धन्यवाद 🙏नमस्ते

  • @bhimpoudel5809
    @bhimpoudel5809 Год назад +25

    धेरै दिन को प्रतीक्षा पछि आज हेर्न पाउदा खुसी लाग्यो ।❣️❣️

    • @badrimanshrestha1587
      @badrimanshrestha1587 Год назад

      हाम्राे देशमा राणा शाशककाे समयमा आफ्ना सन्तानहरू सकदाे सबैलाइ दरबार बनाउने बिचारले दरबारहरूबनिएकाेले राष्ट्रपति भबन अर्काे बनाउने साेच अबपनि राज्य साशकमा आउनु मदापि हुदैन । सामान्न्य भबन नभै दरबारहरूनै भएकाे अवस्थामा त्यसैबाट चफाउनु पर्छ । तर बिडम्बना जनताकाे छाेरा छाेरी राष्ट्रपति हुँदापनि पहिलेकाे श्री ५ , र श्री ३ काे जस्तै रवाफमा रहनु पर्छ जस्ताे साेच पालि सवारि चलाउनु आलिशान महल बनाउने हाे भने गण तन्त्र नेपाल हुनुकाे के अर्थ ? नाम गणतन्त्र काम जनता पेल तन्त्र हुने हाेइनर ?

  • @G.m.logic_627
    @G.m.logic_627 Год назад +3

    वस्तुतः राष्ट्रपतिले टीकाराम यात्रीको पत्रकारिताको भाषिक प्रश्न बुझ्न दख्खल राख्न हम्मे हम्मे भएर होला खासै ट्वाक्क प्रतिक्रियात्मक विश्लेषण पाउन सकिएन ,

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 Год назад +1

    टीकाराम यात्री अनुशासित पत्रकार, ऋषि धामला जस्ता पत्रकारहरुले उहाबाट पत्रकारीता सिके हुन्थ्यो जस्तो लाग्छ

  • @debendrabasnet3095
    @debendrabasnet3095 Год назад +30

    माननीय राष्ट्र पत्ति ज्यु।🙏🙏🙏
    म हजुरलाइ साहासि महिला भनेर बझुकि एउटा निर्दय महिला भनेर बुझु।मनै अलमल भए।श्रीमान हजुर्को पत्ति मात्र नभएर जीवन पनि हुनुहुन्थ्यो।तर पतती जीवन भन्दा पनि पाटि ठुलो हुदोरहिछ भनेर बुझ्नु पर्यो

    • @chhatramanchhatraman230
      @chhatramanchhatraman230 Год назад +1

      Aghi tapailo kunai pani bisayama adik dakha jasto lagana saga yak bisayama adik dakha khusi Lago.

  • @onilaryal8285
    @onilaryal8285 Год назад +2

    पत्रकारितालाई राजनितिले जितेको अन्तर्वाता सबैले हेर्नुस ।

  • @narayanoli495
    @narayanoli495 Год назад +3

    सम्मानिय राष्ट्रपति ज्यु , मदन भण्डारीले राजनितिमा अगाडि नल्याए पनि केपी कमरेडले त ल्याए नि !

  • @mohangaire4130
    @mohangaire4130 Год назад +7

    केटाकेटी कुरा रहेछ राष्ट्रपति सङ्ग।

  • @jeewanawasthi576
    @jeewanawasthi576 Год назад

    धेरै राम्रो सम्बाद!

  • @homrajsingh621
    @homrajsingh621 Год назад +36

    जनताले बुझेर तिमिलाइ जिम्मेवारी दिएकै होइन। केपिको आशीर्वाद ले मात्र पाएकी हौ। के हामिले तिमिलाइ सिधै भोट हालेको छ र?? तिमिले जनताको लागि के नै गरेको छ र??

  • @Headmaaster
    @Headmaaster Год назад +55

    *लु ! बधाई छ। धेरै दिन पछि को पर्खाइ पछी सुन्न पाइयो ❣️🙏*

    • @francevlog88
      @francevlog88 Год назад

      Teita jigrii bro

    • @newskoseli
      @newskoseli Год назад

      लाै, लाै जिग्री ब्राे ! सक्कि गाे नि त..... बालै भएन नि !

    • @santoshmohanlamsal2988
      @santoshmohanlamsal2988 Год назад

      यो जिग्री त जहाँ नि आउदो रैछ त

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 Год назад +1

      सुनेर मात्रै भएन बुझ्ने ल्याकत राख्नुपर्छ है कान्छा!

  • @victroz2354
    @victroz2354 Год назад +1

    प्रश्नहरु सबै ठिक लाग्यो तर सम्मानिय रास्ट्रपतिबाटको उत्तर चाहिँ ठिक लागेन।

  • @pramilachapagain7676
    @pramilachapagain7676 Год назад

    Jai hos

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 Год назад +28

    Most awaited interview of history...

  • @girirajregmi7371
    @girirajregmi7371 Год назад +2

    अति सुशील पत्रकार टिकाराम यात्री 🙏🙏

  • @sundardhital4903
    @sundardhital4903 Год назад +18

    “मात्र दीवारों पर उगते सूरज और दौड़ते हुए घोड़ों के चित्र लगाने से प्रगति नहीं होती, प्रगति के लिए सूर्योदय से लेकर सूर्यास्त तक घोड़े की तरह दौड़ना पड़ता है”
    जय श्री राम🙏नारायण नारायण नारायण 🙏

  • @budhabudha9539
    @budhabudha9539 Год назад +3

    Ati utam bishleson 🙏🙏

  • @goldenheart4703
    @goldenheart4703 Год назад +13

    छाटकाट त दरै गरिएछ नि टीका ब्रो।।।। हैट नेपालको राजनीति

  • @laxmibhatta3655
    @laxmibhatta3655 Год назад +2

    जिम्मेवारी पाउनुभएकै हो महामहिम ज्यु तर एउटा राजनिति दलको सिमानाभन्दा बाहिर आउन सक्नुभएन.. सबै नेपालीले गर्व गर्न लायक अपनत्व नेपाली जनताले पाउन सकेनौ..... राष्ट्रिय सबालहरूमा पनि भुमिका केही देखिएन...

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад +1

    धन्यवाद छ

  • @sitarai5901
    @sitarai5901 Год назад

    Great 👍

  • @chetansunar4478
    @chetansunar4478 Год назад

    धेरै समयपश्चात सुन्न,देख्न पाइयो।
    हार्दिक धन्यवाद! टिकाराम जी।

  • @umashankartiwari7959
    @umashankartiwari7959 Год назад +1

    She is very openly as mother,Tikaram jiu ko sambad Rastrapati jiu sang ko saandarvi rayo,Thanks,no more write to_day,supported by Jest Nagarik Bhairahwa,Umashankar Tiwari.

  • @janakkc4661
    @janakkc4661 Год назад

    बिद्या भण्डारी क्षमतावान नारीमा पर्नु हुन्छ। राष्ट्र र जनताको पक्षमा उहाँमा राम्रो लगाव छ। पार्टीमा हुँदा पनि उहाँ बिश्वासयोग्य नेतृमा नै पर्नु हुन्थ्यो। मन्त्रीको जिम्मेवारीमा रहँदा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको थियो। राष्ट्रपतिको रुपमा कार्यरत रहँदा उहाँमा बिभिन्न प्रश्नहरु उठेका भए पनि राष्ट्रको हितलाई ख्यालमा राखेर नै ती कार्यहरु भएको मान्न सकिन्छ। प्रस्तुति सारगर्भित छ।

  • @Ashokmongol-pd6rz
    @Ashokmongol-pd6rz Год назад

    Good job

  • @chaitatamang1704
    @chaitatamang1704 Год назад

    तिकाराम जि।म यो कार्यक्रमको नियमित स्रोता हो।हजुरले जे प्रास्न सोधपुछ गर्नु पर्ने थियो।त्यो भएन।साधारण ब्याक्तीलाई सोधपुछ गरिएको जस्तो देखियो।खासै ज्ञान् पाएन।सिधा कुरा पत्रकारि म पनि राजनिती देखियो।अहिलेसम्मको नराम्रो कार्यक्रम लाग्यो।

  • @tulsiram6245
    @tulsiram6245 Год назад +16

    कयौं बिबाद ब्यक्तिमाथी होलान् तर रास्ट्रपति पद सर्बोच्च र सम्मानित सस्था हो सम्मान गरौ।।।।।

    • @rajmandangol5317
      @rajmandangol5317 Год назад +1

      त्यस्तो सम्मानीय पदलाई दाइजो पाको जस्तो प्रयोग गर्नु भयो......

    • @tulsiram6245
      @tulsiram6245 Год назад +1

      @@rajmandangol5317 त्यो त त्येस्तै ब्यक्तिलाइ त्यो सस्था सुम्पिदाको परिणाम हो।।।।।

    • @gryphon1538
      @gryphon1538 Год назад

      @@rajmandangol5317 tesailey jasle directly elected prime minister or presidential system lyauxu bhnxa tesailai vote dinu parxa..

  • @narenpande2194
    @narenpande2194 Год назад +3

    Dhannebad Tika sir
    Aaj Rastpati jiu ko asal antrabarta hune cxa

  • @krishnalohani3007
    @krishnalohani3007 Год назад +2

    Dherai ramro 🙏

  • @nayanadhikari5724
    @nayanadhikari5724 Год назад +2

    धन्यवाद टिकाराम जि।रास्ट्रपति जस्तो गरिमामय पद देखी ,बाल्यकाल सम्मको यात्रा सुन्नर बुझ्न् पाइयो ।

  • @yagyabahadur8017
    @yagyabahadur8017 Год назад +1

    बधाई छ धेरै पछि सुन्न पाइयो 🙏

  • @cgxinfinity
    @cgxinfinity Год назад +1

    As someone who is a strong supporter of Nepal's monarchy, I also hold a deep respect for Madam President. Wishing you a long and healthy life.

  • @suraz555
    @suraz555 Год назад +1

    अरु सब ठिकै हो तर रास्ट्रपति जस्तो उच्च ओहोदाको ब्याक्तीसग अन्तरसम्बाद गर्दा रास्ट्रीय पोशाक लगाउनुपर्थ्यो टिकाराम यात्री।।।

  • @mohanrana9134
    @mohanrana9134 Год назад +5

    Thank you Tikaram ji and your team Tamso ma Jyotir Gamayah.
    I was very much impressed with Mrs Vidya Bhandari (PD)personality and way she spoke.
    Thank you to her it’s completely opposite people think about her.

    • @subashkhadka5428
      @subashkhadka5428 Год назад

      अन्वार्ता लिने मान्छे काे ज्ञान अलिक बढि भयाे,मज्जा अाउनलाई चै पत्रकार जत्तिकै ज्ञानी पात्र चाहिने

  • @anjanasubedi8737
    @anjanasubedi8737 Год назад +8

    I hve a big big respect towards her as a wife and a mother❤ she lost her husband in young age and raising her children as a single mom ,,

  • @welcomenepaltrek
    @welcomenepaltrek Год назад +2

    Always wonderful interview

  • @sandipkhatri1391
    @sandipkhatri1391 Год назад +1

    धेरै समय पछि सुन्न पाइयो ।💕

  • @footballzstory
    @footballzstory Год назад +2

    मज्जा आएन , धेरै वटा प्रश्न हरु उठ्नु पर्ने थ्यो तर भए न 😥😥

  • @epicnature8582
    @epicnature8582 Год назад +4

    अन्तरवार्ता पनि उदेश्य विनाको यात्रिको यात्राजस्तो, ओजपुर्ण रहेन

  • @ganeshkhadka3101
    @ganeshkhadka3101 Год назад

    कस्तो महान सोच र मदन भणडारि को कुरा निकाल्दा कस्तो आँखा रसायको देखे 😥😥😪😪😪

  • @ajitsunar8162
    @ajitsunar8162 Год назад

    सुशील पत्रकार अनि सरल अन्तर्वार्ता ।

  • @neelamgrg2599
    @neelamgrg2599 Год назад +1

    राष्ट्रपति ज्यु प्रति सम्मान छ तर टिकाराम जि ले हद सम्म सम्मान गर्नुभयो र प्रश्न रुचिकर भएन । राष्ट्रपति ज्यु को अन्तर्वार्ता यक्ष प्रश्नमा राजेन्द्र जि ले लिनुभाको भए जनताले जान्न चाहेको खास कुरोको चुरो निकाल्नुहुन्थ्यो।🙏

  • @prakashpanday3196
    @prakashpanday3196 Год назад

    राष्ट्रपतिको प्रस्तुति सामान्य देखियो।प्रश्न पनि अति सामान्य र गफ गरेजस्तो भयो।वास्तवमा टिकारामजीले आफ्नो हाइट घटाएको जस्तो लाग्यो किनभने देशको प्रमुख राष्ट्रपतिसङ्ग यस्तो सामान्य बिषय अपाच्य लाग्यो।

  • @bharatdhungana3686
    @bharatdhungana3686 Год назад +12

    ढुक्क हुनुस् । खासै बौद्धिक कुरा केही हुनेवाला छैन । अचेल यात्री जि यात्रामै रुमलिएको जस्तो लाग्न थालेको छ ।

  • @hukamchalaune1043
    @hukamchalaune1043 Год назад +35

    यो अन्तरवार्ता कस्तो दबाबमा किन यति लामो समय सम्म रोकियो कति काटछाँट गर्नु भयो टीकाराम यात्री सर ??हजुर त विद्वान हुनुहुन्छ सोचेको तर हाम्रो बुझाइ पो गलत भयो कि
    के हो प्रस्ट बनाइदिनुस् जन्ता जान्न चाहन्छन्

    • @topacademy6904
      @topacademy6904 Год назад +2

      यो विशयमा टीकाराम यात्रीसङ्ग एउटा अन्तर्वार्ता गर्न मन लागेकोछ।

  • @rajubasnet4525
    @rajubasnet4525 Год назад +2

    रास्ट्रपति त उहाँ हो सम्मान गर्नैपर्छ । तर रास्ट्रपतिमा हुन पर्ने उत्साह बहस तरिका खासै लागेन । माफ गर्नुहोला

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +27

    महिला रास्ट्रपति भएको देश नेपाल 🇳🇵🙏
    सबैभन्दा बढी महिला तथा नाबालिका हरु 🤨
    बलात्कृत र, हत्या हुने देश पनि नेपाल🇳🇵😌🤔

    • @bilanmali7081
      @bilanmali7081 Год назад

      Hudai na vako correlation kina jabarjasti laadna khojches

    • @ululukululu450
      @ululukululu450 Год назад

      Namita-sumita ko balatkar garera hatya garne raja-rajaute haru ganatantra aako 17-18 barsa pugda pani khullam khulla hidi ra chan.

    • @l.n.justice8143
      @l.n.justice8143 Год назад +2

      पुरुष राष्ट्र प्रमुख भएका देशमा पनि यस्ता अपराध हुन्छन् । कुनै पनि राष्ट्रमा कडा कानुन बन्दैमा अपराध कम नहुने विश्वका ठुला ठुला अनसन्धानले देखाएको छ । बलात्कारी र हत्यारालाई कारबाही गर्ने कानुन छ, न्यायसम्पादन गर्ने न्ययपालिका छ यीनीहरु राज्यमा स्वचालित र सवतन्त्र हुन्छन । राष्ट्रपति र न्यायपालिकको सम्बन्ध कार्यसम्पादन मा नभएर सार्वभौमिक, संवैधानिक हुन्छ तर कुनै पनि देशमा अपराध नियन्त्रण गर्न राष्ट्रपतिको मात्र भुमिकाले पर्याप्त हुँदैन ।

    • @mahendraprasadpandey6845
      @mahendraprasadpandey6845 Год назад

      बलतकृत हुनु र रास्ट्रपति हुनु है

    • @Avashnotebook
      @Avashnotebook Год назад

      @@l.n.justice8143 ek ra hamro des ma president ceremonial hunxa …afno adhikar simit hunxa …manxe le bujdainan yesto kura

  • @nanugahamagar6754
    @nanugahamagar6754 Год назад

    म नेकपा को कार्यकता भए र पनि दुख का साथ भन्नू प्रछ तपाईं सग भेट्न् हुनु नै मदन भणडारि को लागि दुरभाग्री हो

  • @anjanasubedi8737
    @anjanasubedi8737 Год назад

    ❤❤

  • @laxmanoli6674
    @laxmanoli6674 Год назад

    ओ तीकाराम जी हजुर को पत्रकारिता र सर्बचो को फैसला कैले आउला कैले आउला पर्खाइमा मा बसेको जस्तो पो भोत ?

  • @nirajkc8418
    @nirajkc8418 Год назад +8

    Congratulations both of you 💐💐🙏🙏

  • @KaroonShrestha69
    @KaroonShrestha69 Год назад

    प्रायोजित मिडिया ,प्रायोजित बिचार ,प्रायोजित पात्र ।यिनका बहुदल ,समाजबाद, संघीयता ,धर्म निरपेक्षताले देश धमिराले झै भित्राभित्रै खायो !

  • @prakashbasukala2628
    @prakashbasukala2628 Год назад +1

    राष्ट्रपति जस्तो व्यक्तित्वसंग अन्तर्वार्ता सकेर छुट्टिने बेलामा समेत "नमस्कार" गर्नुपर्ने सामान्य शिष्टाचार पनि पालना नगर्ने कस्तो पत्रुकार हो ? मपाइंत्वको घमण्ड हो कि नजानेको ???

  • @kumariu2b683
    @kumariu2b683 Год назад +1

    सबैभन्दा अल्छि लाग्दो अन्तर्वार्ता
    नेपाल को रष्ट्रपति नि घिन लाग्दो छ

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 Год назад +1

    म चाहिँ यो अन्तर्वार्ता हेर्दिन ।मात्र कमेन्ट हेर्न आएको।।।खुल्ला किताब लाई घरी घरी पढिरहन आवश्यक छैन।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Год назад

    नमस्ते रास्ट्रपति जि🙏🙏🙏🙏🙏❤️❤️

  • @योञ्जन
    @योञ्जन Год назад +2

    देशको प्रमुख भएर के बोल्ने के नबोल्ने // तेती पनि ध्यान छैन // राजनीति को कुरा गर्दा के बुझ्छन जनताले भन्ने कुरा पनि सोच नभएको , एस्तो त छ राष्टपति नेपालको // अनि भुत्रो देश उभो लाग्छ //

  • @bajragurung6945
    @bajragurung6945 Год назад +13

    Seems frank and simple, respect to President

    • @america.us1
      @america.us1 Год назад

      She is politician and poses multiple face.

  • @ashikbasel663
    @ashikbasel663 Год назад +1

    Subin bhattarai Sanga interview herna moan x... Yatri Sir

  • @kamalbura3221
    @kamalbura3221 Год назад

    ❤❤🙏🙏

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Год назад +3

    thik x

  • @milanojha9478
    @milanojha9478 Год назад +22

    सुन्दा राम्रै लाग्यो, Questions exam भन्दा पहिल्लेइ out भएर, पुर्ण तयारीका साथ आउनुभएको रहेछ राष्ट्रपति ज्यू!

  • @dipakdahalofficial
    @dipakdahalofficial Год назад

    Dear Intelectual, Multi-talented, highly educated, motivated, confident media personality and interviewer,
    There are thousands of unseen faces, real heroes, and inspiring personalities in our society. Please bring them, listen to them, and let the people watch their success and failure stories. We're sick of seeing the same persona on Kantipur Fireside, Bravo Delta, Tamasoma Jyotirgaya, Yaksha Prashna some podcasts, and bla bla ...
    If you want to change, start with your show !

  • @anooptimilsina7423
    @anooptimilsina7423 Год назад +1

    अँध्यारो देखि उज्यालो सम्मको यात्रा!
    धन्यवाद छ टिकाराम यात्री जि लाई!

  • @sushilb40
    @sushilb40 Год назад +1

    Nice program

  • @baburamkharel2276
    @baburamkharel2276 Год назад +1

    राष्ट्रपतिलाई सबैको गौरब, सबैको शीरको फूल बनाउनकोलागि अहिलेको छुद्र पार्टि प्रणालीको सदस्यबाट कम्तिमा ५ वर्ष पहिले सदस्यता त्याग गरेको ब्यक्तिलाई अब आईन्दा राष्ट्रपति बनाईयोस। असनको बोको जस्तो ठुस ठुस पार्टिको गन्ध आउने मान्छे एकताको प्रतीक बन्न हृदयतः गाह्रो हुन्छ, कानूनी रुपमा मात्र मान्य भए पनि।

  • @janakbhatchhetri
    @janakbhatchhetri Год назад

    निर्मला पन्त लगायत महिलामाथि भएका अन्याय अत्याचार र विवेधपुर्ण घटनाहरु सङसङै आफ्नै पतिकाे हत्यामा कुनै ब्यबहारिक तबरमा स्पष्ट विचार नराखेकोमा दुख लाग्छ

  • @saraswatipadhye5152
    @saraswatipadhye5152 Год назад +1

    Very good

  • @chatgpt2023.
    @chatgpt2023. Год назад

    अनतर्बार्ता राम्रो छ। केपीलाई पार्टी अध्यक्षबाट हटाएर तपाईंको नेतृत्वमा कम्युनिस्ट पार्टीको एकता हुनुपर्छ।

  • @PahiloKhabar
    @PahiloKhabar Год назад +3

    *ए तेरिमा डाम्नो बिकुवा पत्रुकार चुनाव अघिको अन्तर्वार्ता बल्ल हाल्छस? कसैले रोक्न भने रोक्ने बजा भने बजाउने? स्वतन्त्र पत्रुकार कस्को डर डिलमा हो?*

  • @pritamregmi940
    @pritamregmi940 Год назад +8

    लामो प्रतीक्षा पछि म त डिलिट गरायछन भनेको लौ आयो 🙏🙏🙏

  • @nathbhedi9738
    @nathbhedi9738 Год назад

    पत्रकार ज्यु लाई धन्यवाद !!!

  • @bimasunuwar6998
    @bimasunuwar6998 Год назад

    Very nice 👌 👍 👏

  • @anilthapa8729
    @anilthapa8729 Год назад +1

    तिम्रो पत्रकारीता नी राम्रै देखियो दाजु। सौरभ सॅंगको कुराकानीमा गगनको भाषणको बिषय र घन्टी पाटीको गरिएको टिप्पणी बाट नै थाहा भयो कति मिले मतोमा यस्ता कार्यक्रम गरिदो रहेछ।

    • @pkgt5645
      @pkgt5645 Год назад +1

      टीकाराम अखिल क्रान्तिकारी को सक्रिय राजनीतिमा layeko मान्छे हो अनि shurav त kp कति gungan गाउँछन् vani rakna pardai होला, so यस्ता show ma देखाउ को लागि मात्र हो vani laucha

  • @brg3386
    @brg3386 Год назад +6

    She is very open as mother ❤️

  • @purnab.c5248
    @purnab.c5248 Год назад +2

    खै त सम्मानिय राष्ट्रपति ज्यु छुवाछु बिभेद महिला हक अधिकार र न्यायका लागि संविधान मा भएका कानुनिक लागू गरि न्याय दिलाएको देशमा छुवा छुत विभेद अन्याअत्यार र बलत्कार दिनहु भईरहेका छन तर हजुरले भने अनुसार न्याय र अधिकारको महशुस त जनताले पाएनन

  • @prashurampokharel819
    @prashurampokharel819 Год назад

    टिकाजी माहामहीम ज्यू काे अन्तरबार्ता बाट के आभास पाउनुभयाे ?

  • @DenjGaming
    @DenjGaming Год назад +2

    ❤Normal logic