अकबरे खुर्सानीको बोट लड्नबाट जोगाउने उपाय,लोभै लाग्दो अकबरे खुर्सानी खेती , कृषक प्रताप श्रेष्ठ
HTML-код
- Опубликовано: 30 июл 2021
- अकबरे खुर्सानीको बोट लड्नबाट जोगाउने उपाय,लोभै लाग्दो अकबरे खुर्सानी खेती , कृषक प्रताप श्रेष्ठ
akabare chilli farming, farmer pratap shrestha, host mukti nath upreti, nepali farmer youtube channel
Good information
बेर्ना जमाउने देखि ,खुर्सानी लगाउने र रोग र उपचार गर्ने तरिका हरु लाई समेटेर एउटा भिडियो बनाउन पर्यो सर त्यसका साथै कृषक को सम्पर्क नं दिँदा धेरै राम्रो हुने थियो ।
Nice information
Great work pratab babu
Great job
Good job 👍👍
mukti sar aafno pani dekhaunun kasto xa kasari garnu hunchha sabhai sameter
Afaile garera kam garnilai sodhni...batho rahexan makawapure dai.
मुला एकछिन बसेर कुरा गर्न पनि सकि दैन कि के हो ? के हि सुनिदैनत
Akabare khorsaniko rate ajabholi eakdam kam xa hami le gareko mehanat kaam lagena
यो कस्तो माटोमा र मौसममा हुन्छ। झापा जस्तो गर्मी र बर्षामा कसरी खेती गर्ने
अलि उच्च भाग मा , बारी मा लगाउँदा हुन्छ,झापा कुन ठाउँ मा हो र
@@sureshthapa8536 झापा अर्जुनधारा न. पा.
बेर्ना कुन महिनामा राख्ने, कति दिनको बिरुवा सार्ने ?
कुन थाऊ होसर
मकवानपुर हो हजुर
@@muktinathupretinepalifarme6509 ए हो ल ल ।थिकै छ सर । म दाङ को मान्छे हाल मलेसियामा छु । अब2 महिना मा नेपाल आउदै छु अनि आउछु नि सर भिजित गर्न ।किसान सर को भए पनि हजुरको भए पनि फोन नम्बर पाउन सर
Hindi bolo bhai