Это видео недоступно.
Сожалеем об этом.
प्रकाश चोट पछि मलमको खोजिमा, भेटिइन शर्मिला | Prakash Prajuli vs Sharmila BC | New Live Dohori
HTML-код
- Опубликовано: 14 авг 2024
- Present :- प्रकाश चोट पछि मलमको खोजिमा, भेटिइन शर्मिला | Prakash Prajuli vs Sharmila BC | New Live Dohori
...................................................
लय/शब्द
शर्मिला बिसी
#Sharmila_BC #newlivedohori
कलाकार :
प्रकाश पराजुली
शर्मिला बि.सी.
रेवति पौडेल
रबिन्द्र सुनार
शर्मिला बिसीको यस लयमा गित गाउनु परेमा सोधेर मात्रै भाका प्रयोग गर्नु होला । धन्यवाद
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2024 All Right Reserved to Sharmila Bc
निकै मार्मिक भाका दिजु अरु हजुरको सोवर 👌👌❤️❤️🙏🙏🙏🙏
धन्यवाद
धेरै राम्रो छ सर्मिला बैनि गित बधाई छ
धन्यवाद दादा
धेरै राम्रो हजुरकाे गित❤❤❤
धन्यवाद
आहा कती मिठो दोहोरि
धन्यवाद
कति मिठो भाको प्रकाश भाई र धार्मिक बैनी कोगीत
धन्यवाद
धेरै धेरै राम्रो छ गित अनि सर्मिला अनि प्रकाश जिउ ❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद
कति मिठो स्वर शब्द सर्मिला बिसी को र प्रकास पराजुली को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना
धन्यवाद
आहा कति राम्रो दोहोरी मज्जा आयो दोहोरी सुनेर मज्जा आयो
धन्यवाद
यो भाका त साह्रै राम्रो लाग्यो पार्ट 2 नि ल्याउनु परो अब
आहा अती नै मार्मिक मिठो दोहोरी आहा दोहोरी किङ्ग प्रकाश जि र सर्मिला बिसि जि को आहा❤️❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
धन्यवाद
सारै मीठो लोग दोहरि सर्मिला बैनि र प्रकाश भाइ लाई मीठो मीठो सम्जाना छ फेरि अर्को गित को प्रतीक्षा म छु
धन्यवाद
का सुनौला साइला अबत यो बोली दामी दामि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️kati ramro ho k geet payari
धन्यवाद
नमस्कार सबैलाई फेरि पनि हामिहरु हजुरकाे सामु आएका छौ माया गरिदिनु हुने छ भन्ने आसा गरेकाे छौ🙏🙏🙏
अति नै मिठो दोहोरी आहा❤❤❤
होनहार कलाकार मौलिक झल्कियेको छ गित मा 🙏🙏😊
Hamro saaan sarmila didi ❤❤❤🙏🙏🙏
arko part pani bnaunu
कया मिठो
अहिलेसम्म सुनेको उत्त्कृस्ट गित। बधाइ छ भाइ प्रकाश र बहिनी शर्मिला लाई।
दुबै जनाको शब्द मा दम छ सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤
धन्यवाद
आहा कति राम्रो दोहोरि
धन्यवाद
आहा सर्मिला बैनी को आफ्नै सिर्जना सारै मिठो मलाई त एक दम मन पर्यो हजुर हरु ले पनि हेरेर साथ दिनु होला हस ❤❤❤❤❤❤❤❤
धन्यवाद
नमस्कार म खाडि मुलुकदेखि यो भिडियो हेरिरहेको छु प्रकाश पराजुलि र शर्मिला बिसिको यो प्रस्तुतिले निकै मन मोहक बनायो भाका सङ्गै आवाज पनि निकै राम्रो लाग्यो❤❤❤
धन्यवाद
अती मीठो भाका र शोर
बहुत मन पर्यो❤
नमस्कार म बिष्णु बराल निकै रमाइलो दाेहाेरि हजुर सामु आइसकेकाे छ हेरेर माया गर्दिनु हाेला ❤❤❤
Sarai aananda aayo hajur safaltako suvakamana
धन्यवाद
Ramro cha dohori hajur haru ko wow 👌👌👌❤️❤️❤️❤️❤️
धन्यवाद
अति मीठो भाका मर्मिक गान सर्मिला दिदी हजुर लाई समान ❤❤नेपाल् घर सुर्खेत हाल रोमनिया बाट साथमा छु
धन्यवाद
Dhari ramro sabtha haru ❤❤❤🎉🎉🎉🎉
धन्यवाद
आहा कति मिथो ❤❤❤❤ गीत
❤❤❤❤
ma ta dubay janako fan ho sharimal dd sanga gaume ma xa astay song
निकै राम्रो लाग्यो प्रकाश जि र सर्मिला जि को स्वर मा सजिएको भाका
धन्यवाद
Aaha sarai ramro dohori
❤❤❤❤❤❤❤❤❤❤❤
सर्मिला सिस काे ठुलाे फ्यान म❤❤❤❤
धन्यवाद
पछिल्लो यता प्रकाश जत्ती को निखारिएको कलाकर कोहि छैन लय शब्द स्वर इमान सबै
आह दिदी मता काहा गयरा रुम जस्तो भयो दिदी यो गित सुनेरा बागलुङको सान छुट्टै छ❤❤❤❤
धन्यवाद
babal sharmila sis❤❤❤❤
धन्यवाद
sarai ramaro vaka❤
Good song
खप्पिस खप्पिस दोहोरी गायक गायिकाको दोहोरी त झकास छ हेर्ने दर्शक हरुको फुर्सद नभएर होकि भ्युज चाहिं धेरै कम छ त ।
धन्यवाद
Best of luck
Wow ❤❤❤
मैले शर्मिला फुपैको दोहोरी नछुटाइ हेर्ने गर्छु अनि तपाईं हरुनि
धन्यवाद
आहा
❤❤
🙏🙏🙏🙏म आध्यात्मिक मान्छे ज्योतिष क्षेत्रकाे ,,अाजभाेलि गित तेति सुन्ने थिईन,तर पर्काश भाइ र शर्मिला बि सि को गीत मार्किक शब्दमा भाबुक 🙏🙏🙏🙏🙏💟💟💟💟🥀🥀🥀🥀♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🙏
धन्यवाद गुरु जि
Hamro baglung ko gahana molae mon parne Didi ❤❤❤🙏🙏🙏
धन्यवाद
Kati mitho geet ❤❤
धन्यवाद
थुमाकी लाटी सँग प्रकाश पराजुली भएपछी दोहोरी यसै उत्कृष्ट हुन्छ।👏
धन्यवाद
Yo bhai ko gita jati sune pani ma aaghaudina k
सर्मिलाको स्वर अलि मेल खाएन प्रकाश को जस्तो
हाेर
उता तिरै साइंली गैसक्या हैनर यान प्रसादले याद मेटा छैनर रुंदै रुंदै तरे म खोली
धन्यवाद
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
🙏🙏
❤❤❤❤
❤❤❤❤