अति उत्कृष्ट👏, अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र बन्नेमा कुनै शङ्का छैन। सबै दर्शकहरूले यस्ताे अद्भुत चलचित्रलाई support गर्नैपर्छ। चलचित्रले सिने जगतमा नयाँ इतिहास रचाेस्। शुभकामना !!✨
म जन्मिएको 26 वर्ष भयो, नेपाली फिल्म हेर्न थालेको 9-10 वर्ष भयो, तर trailer हेरेर पहिलो पटक comment गर्न मन लाग्यो: अवर्णनीय, अकल्पनीय, अविश्वसनिय। हामी सबैलाई आशा छ, यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नया ऊचाई मा लैजाने छ, दुनियाले यसलाई हेर्ने छन्, र प्रशंसा गर्ने छन्, यसको जयजयकार गर्ने छन्❤❤❤।
फिल्म को ट्रेलर साँच्चै प्रभावशाली छ। यसको सिनेमाटोग्राफी, संगीत, र प्रस्तुत गरिएको कथा निकै गहिरो र मन छुने लाग्छ। कलाकारहरूको अभिनय पनि उत्कृष्ट देखिन्छ, र ट्रेलरले दर्शकलाई कथाको प्रवाहमा तान्न सक्षम भएको छ। समग्रमा, यो फिल्मले दर्शकलाई नयाँ अनुभव दिने सम्भावना छ।❤
Brilliantly directed, with exceptional writing, powerful acting, and stunning cinematography-this film is a masterpiece. A true cinematic gem, credit to all. ❤❤❤❤
८/९ करोडको लगानीमा बनेको यो फिल्म Trailer हेर्दा Visual, Sound, Action ,Quality सबै धेरै नै राम्रो लाग्यो ! नेपाली फिल्म जगतमा ठुलो लगानी मान्नु पर्छ ! अरु सानो तिनो लगानीले १५/ २० करोड कमाको भन्दा नेपाली फिल्म जगतमा अलि लगानी गर्यो भने यस्ता राम्रा चलचित्र ले नेपालि दर्सकहरुको साथ अवस्स्य पाउनेछ ! यो फिल्म दशैं तिहारमा लागेको भए ३० करोड सम्मको ब्यापार हुन्थ्यो कि भन्ने मेरो परिकल्पना थियो ! तर फिल्म ब्लक बस्टर त पक्कै हुन्छ ! निता ढुंगाना लाई नेपालि फिल्म जगतमा यत्तिको राम्रा चलचित्रको प्रस्तुत गर्दिएकोमा उहालाई सबैले सपोर्ट गर्नै पर्छ !!!👏👏🇳🇵💕
निता ढुङगाना जस्तो सम्माननिय कलाकार नेपाली चलचित्र उद्योगले कमै पाउँछ। निता ढुङगानाले आफ्नो चलचित्र जीवनको धेरै वर्ष यहाँ बिताएर अहिले चलचित्र क्षेत्रमा योगदान गरेको देख्दा ह्रस्व दीर्घ चलचित्रलाई पुर्ण सपोर्ट छ। अन्तरवार्तामा चलचित्र क्षेत्रकै व्यक्तिले सपोर्ट नगरेको कुरा सुन्दा मन खिन्न भयो तर निता जि ढुक्क हुनुहोस् हामी सबै दर्शकको माया र सपोर्ट र आशिर्वाद छ। कार्तिक 30 गते सपरिवार चलचित्र ह्रस्व दीर्घ हेर्ने निर्णय भयो ❤😊
टेलर एक्दम दमदार छ,तर बर्मानन्दम सर लै दिएको आवाज 0% पनि मिलेको छैन उहाको क्यारेक्टर अनुसार comedy आवाज चाहिन्छ। उहाको आवाज फेरेर राजाराम पौडेल को आवाज राख्नु होला अनि उहा बोल्दा हल मा हासेर मान्छे मर्छन❤
Wow wow 😮😮 nepal ko pahilo film hola atro dherai cast gareko sab lay film lai maya garnu parxa natra yo flop vo vane asto cast rw aatro lagane garna kasailay maan gardainan tesailay sabai saath rw maya garnu parxa aafno desh ko movie lai ❤ best of luck hrashwo deergha team ❤
आम्मामा खत्रा छ त Trailer त🔥🔥 ल अब विश्व हल्लाउनु पर्छ🔥🔥🔥 Thank you and Wish you all the best to the entire team for this masterpiece ❤️❤️
👍
Full package hola jasto xa comedy action love story Ani emotion.
ल ब्रो छिटो भिडियो बनाउनु पर्यो
साच्चै खत्रा
Trailer hardai malai kring lagyo jhan south KO actor KO dubbing k ho xeeeeeeeeeeee
अति उत्कृष्ट👏, अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र बन्नेमा कुनै शङ्का छैन। सबै दर्शकहरूले यस्ताे अद्भुत चलचित्रलाई support गर्नैपर्छ। चलचित्रले सिने जगतमा नयाँ इतिहास रचाेस्। शुभकामना !!✨
Yesto cinematography nai khattam dekhi raxa na dub milxa ra na dialogue ramro xa k utkrista vanxau ho sathi
🔥🔥
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
jaha pani aauxan yesta manxe feri 😂😂😂😂
Kera
म जन्मिएको 26 वर्ष भयो, नेपाली फिल्म हेर्न थालेको 9-10 वर्ष भयो, तर trailer हेरेर पहिलो पटक comment गर्न मन लाग्यो: अवर्णनीय, अकल्पनीय, अविश्वसनिय। हामी सबैलाई आशा छ, यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नया ऊचाई मा लैजाने छ, दुनियाले यसलाई हेर्ने छन्, र प्रशंसा गर्ने छन्, यसको जयजयकार गर्ने छन्❤❤❤।
❤❤😯😯🔥🔥
नेपाली सिनेमा मा ठुलो लगानि र आँट गर्नु निता जि लाई गुडलक सलाम छ फिल्म बबाल छ जस्तो छ फिल्म नेपाली र हिन्दी भाषा मा आउने छ❤
3:29 साउथ इन्डियन मुभिको झल्को दिने फिल्म त खत्रै जस्तो छ, हेर्नुपर्ला। फिल्म सुपर डुपर चलोस, शुभकामना यस फिल्मका सबै टिमलाइ।
hernu paryo ni ta sir nepali cinema laai maya garnu paryo ni ta
फिल्म को ट्रेलर साँच्चै प्रभावशाली छ। यसको सिनेमाटोग्राफी, संगीत, र प्रस्तुत गरिएको कथा निकै गहिरो र मन छुने लाग्छ। कलाकारहरूको अभिनय पनि उत्कृष्ट देखिन्छ, र ट्रेलरले दर्शकलाई कथाको प्रवाहमा तान्न सक्षम भएको छ। समग्रमा, यो फिल्मले दर्शकलाई नयाँ अनुभव दिने सम्भावना छ।❤
Brilliantly directed, with exceptional writing, powerful acting, and stunning cinematography-this film is a masterpiece. A true cinematic gem, credit to all. ❤❤❤❤
yes
❤❤❤❤❤❤❤❤
khatra xa
umm 😍😍
😍😍
नेपाली फिल्म जगत ले एक नया अनि नौलो स्वाद लिनेछ यो फिल्म बाट!! नेपालीदर्शक को लागी यो खुशी को कुरा हो ! शुभकामना
साच्चै मजा आयो टेलर हेरेर अब पुरै सिनेमा हेर्न हलमा जान्छु ।।
janu parxa hai haamile nai ho film lai support garne
बबाल आयो त trailer त! खतरा लाग्यो। फिल्म चल्ने कुरामा अब चै ढुक्क देखियो है। सुभ कामना!!
हेर्दै लाज लाग्यो, आधा ट्रेलर मात्र हेरेँ!
निता ढुंगाना, हरिहर अधिकारी.....र बर्मानन्दमको र्हस्व दिर्घ मोभिको पर्खाइमा को को हुनुहुन्छ ??
Please release Hyderabad Gachibowli area
हामी सम्पूर्ण नेपाली को पर्खाई छ यो फिल्म
Hero vayena yar kasam 😅😅😅
नमक हराम नेपालि
छैन तैट
के गर्नु एकपछि एक सुपरहिट नेपाली मुभिहरू आइरहेका छन्। अब त महिनाको ५ हजार छुट्टाउन पर्ला जस्तो छ फिल्म हेर्नको लागि।😂❤
🤣🤣🤣
😂
First time nepalma yetiko lagani गरेर फिल्म बनाउने आँट गर्नु भाको छ निता ढुंगाना जी ले वहाँ को फिल्म लाई शुभ कामना🎉🎉🎉🎉
टेलर जस्तै फिल्म छ भने यसले अागाे बाल्ने पक्का छ❤
balxa balxa
ट्रेलर हेर्दा त मज्जा आयो फिल्म हेर्दा अझै मज्जा होस् ❤ सुभकामना
1st Time Nepali cinema ko yeti ramro cinematography 👏👏👏
टेलर राम्रो लाग्यो ❤❤❤ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
८/९ करोडको लगानीमा बनेको यो फिल्म Trailer हेर्दा Visual, Sound, Action ,Quality सबै धेरै नै राम्रो लाग्यो ! नेपाली फिल्म जगतमा ठुलो लगानी मान्नु पर्छ !
अरु सानो तिनो लगानीले १५/ २० करोड कमाको भन्दा नेपाली फिल्म जगतमा अलि लगानी गर्यो भने यस्ता राम्रा चलचित्र ले नेपालि दर्सकहरुको साथ अवस्स्य पाउनेछ ! यो फिल्म दशैं तिहारमा लागेको भए ३० करोड सम्मको ब्यापार हुन्थ्यो कि भन्ने मेरो परिकल्पना थियो ! तर फिल्म ब्लक बस्टर त पक्कै हुन्छ !
निता ढुंगाना लाई नेपालि फिल्म जगतमा यत्तिको राम्रा चलचित्रको प्रस्तुत गर्दिएकोमा उहालाई सबैले सपोर्ट गर्नै पर्छ !!!👏👏🇳🇵💕
yes
Dami Dami Dami ❤❤
अब बाकी कार्तिक ३० गते हलमा हेर्नु पर्छ 🙏
❤❤Jay Hrashwo deergha ❤❤
हाम्रो नेपाल मा पहिलो चलचित्र होला यति धेरै लगानी मा बनेको 😘😘Nice trailor❤❤
यो फिल्म लगानीको हिसाबले एकदमै बलियो छ जस्तो छ अब बस कथावस्तु कस्तो छ त्यसमा भर पर्छ। सफलताको धेरै धेरै शुभकामना। taler चाहिँ साह्रै राम्रो रहेछ।❤
dami xa sir film herna jane ho
One of the best Nepali movie ✅✌🏻 international..🎥
सबै चित्त बुझ्यो बस ब्रहमानन्दम को आवाज बाहेक❤ all the best.
Khoot laune bani
hiana tyo ta languge difrence vayera ho
उत्कृष्ट अभिनय सबै जनाको । ब्रह्मानन्दन र अन्य पुराना कलाकार हरु भएर अझै दामी लाग्यो ।
OMG यो फिल्म को trailer हेर्दा त शरीरमा काडा नै उमरियो भन्या दाम्मी अत्ति दाम्मी
जय नेपाली सिनेमा 🎉
सबै कलाकार को धेरै शुभकामना ❤
ब्रमननद को फ्यान को को हुनुहुन्छ?
Ma chu
No dubbing
नमक हराम नेपालि
भ्युज कति गयछ भनी धामाधाम हेर्न आउनु हुने कोको हुनु हुन्छ ❤
😂😂
निता ढुङगाना जस्तो सम्माननिय कलाकार नेपाली चलचित्र उद्योगले कमै पाउँछ। निता ढुङगानाले आफ्नो चलचित्र जीवनको धेरै वर्ष यहाँ बिताएर अहिले चलचित्र क्षेत्रमा योगदान गरेको देख्दा ह्रस्व दीर्घ चलचित्रलाई पुर्ण सपोर्ट छ। अन्तरवार्तामा चलचित्र क्षेत्रकै व्यक्तिले सपोर्ट नगरेको कुरा सुन्दा मन खिन्न भयो तर निता जि ढुक्क हुनुहोस् हामी सबै दर्शकको माया र सपोर्ट र आशिर्वाद छ। कार्तिक 30 गते सपरिवार चलचित्र ह्रस्व दीर्घ हेर्ने निर्णय भयो ❤😊
हरिहर अधिकारी निता ढुङ्गाना र बर्मान्दका फ्यानहरु यता आउनु हाेला ल।टेर्लस बबाल छत रस्वदिर्ग फिल्मलाइ सफलताको शुभकामना🙏🙏🙏❤️🌹🌺🥀🎊🎉
नीता ❤ढुङ्गानालाई मन पराउने कोको हुनुहुन्छ❤❤🎉❤🎉🎉❤🎉❤🎉❤
❤❤🎉❤❤🎉❤🎉🎉❤🎉❤❤
राम्रो लाग्यो है
नेपाल र भारतको सङ्युतमा फिल्महरु यसै गरि हेर्न पाइराखोस ❤🇳🇵🇮🇳
मलाई चाहिँ एकदमै मनपर्यो
यो फिल्म चल्नुपर्छ सुपर हिट होस् शुभकामना 🙏
movi ta bbl xa jasto xa yarr❤️❤️❤️ yo movi ni hernu parxa yarr❤❤❤❤❤best of luck all team❤❤
Arko tahalkaa machaaune movie is loading..
teaser le man khinna paareko Trailer le exited banaayo.. waiting to watch.
एकदम राम्रो छ है सिनेमा🎉
Mind blowing ❤❤❤best wishes neeta and team
टेलर एक्दम दमदार छ,तर बर्मानन्दम सर लै दिएको आवाज 0% पनि मिलेको छैन उहाको क्यारेक्टर अनुसार comedy आवाज चाहिन्छ। उहाको आवाज फेरेर राजाराम पौडेल को आवाज राख्नु होला अनि उहा बोल्दा हल मा हासेर मान्छे मर्छन❤
Magne buda thik hunxa😂😂😂
Shahi ho rajaram ko aawaj rakhda ramro hunxa
Rajaram ko awaj kina narakheko vanera vanisakexan..suneko awaj vayo vane rajaram kai feel aaux..
Yes❤
नेपाली movie को आज सम्मकै दम्दार tailer ...story action दुबै राम्रो छ जस्तो लाग्यो ...❤❤❤
2:33 heart touching 😢
नीकै उत्कृष्ट लाग्याे नेपालि चलचित्र मा उत्कृष्ट भिडियो
yezs
साना सानै youtube मिलेर अगाडिन्छ बढ्नुपर्छ कोको हुनुहुन्छ❤❤❤🎉
😁😁😘💗
Ho bro@@ShresthaRupeshvlog
❤❤
I am ready 😅😅
जसरी नि हेर्न जाने हाे हामी त ❤
आमा हो कढा छ एस्तो हुनुपर्छ त फिल्म❤❤❤❤
yo level KO movie baninu chalchitra industry KO bikash hunu ho, proud of HRASHWO DEERGHA team 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
निता ढुङ्गानाको यो फिल्म सुपरहिट हुनेछ्❤️
पुराना नायिका बिपना थापा र रेखा थापाको फ्यान कति हुनुहुन्छ ❤
पक्कै खत्रै छ हामी हेर्न आतुर छौ 😍
Film super hit hune x but ब्रमाहानन्दम सर।को आवाज अनि खल्लो भय❤keep it up neeta
खत्रा आयो है😮😮🎉❤🎉❤🎉❤
Nita dhungana Goosebumps granted 😨
नेपाली फिल्म को कोले रुचाउनुहुन्छ❤
Wow wow 😮😮 nepal ko pahilo film hola atro dherai cast gareko sab lay film lai maya garnu parxa natra yo flop vo vane asto cast rw aatro lagane garna kasailay maan gardainan tesailay sabai saath rw maya garnu parxa aafno desh ko movie lai ❤ best of luck hrashwo deergha team ❤
ह्रस्व दीर्घ चलचित्रको पर्खाइमा को को हुनुहुन्छ? 🙏🙏
यसो हेर्दा यो चलचित्र दक्षिण भारतीय चलचित्रहरूमा देखिने दृश्यहरु जस्तै पो छ त
Harihar Adhikari ko fan please like 😊❤❤❤❤ one of the best movie ❤❤
Wow 😳 k herye yaar maile bharkhar 😮 10/10 😍 yeti ko nepali movie haru banna lagye ta dherai nai ramro hunxa nepali industry ma ni
Wow wow wow very nice super Dami xa super I like you 100% movie wow full movie package I like you 100% movie
यो फिल्म मा भ्वाइस नै म्याच भएन फिल्म नेपाल को लागि नयाँ story xa ❤
बब्बाल trailer,बब्बाल voice dubbing.
Congratulations रस्व दीर्घ team.
Trailer Ta Babaal Lagyo Movie Jhan Babaal Hos ❤❤❤❤ ❤❤❤❤Jay Hrashwo Deergha❤❤❤❤
3:05 vfx😂😂
🤣🤣🤣
Mistake kelauna ako ho ki trailer herna
thikoi xa ta bro❤😊
@@BharatBudha-iq5zwtetro Indian haru lyauna sakne ley vfx ma paisa halna kanjoos gareko prasta dekhinxa feri brahmandan ko dubbing k ho testoo laajae lagdo .. voice dubbing nae chitta bujdo xaena .ani naramro lai naramro vannu parena ?
ramayan ko vanda ta ramro xa 😂😂😂😂🔥🔥❤❤
Koi sakxa aba Rashwa Deerga sanga? 😮 Wow so happy to see nepali movie like this❤ new star on a way harihar Adhikari 😍
Trailer Lai 10 out of 10 awesome ❤❤❤❤ Sabai Kura ramro xa aba Hindi dubbed ma pani chaddai herna paiyos ❤ Hrashwo deerga ❤
Ekdam babal lagyo trailer❤best wishes 🔥🔥 waiting 🔥❤
टेलर मा दम चाहि छ है हेरौ फ्लिम चाहि कस्तो छ
नेपालमा यो level ko movile पहिलो पटक होला सायद❤❤
यो स्तरको quality नेपाली फिल्म मा पहिलो चोटि देख्दैछु ।टिजर भन्दा टेलर 1000 गुना राम्रो रहेछ ।
नेपाली सिनेमा जगत का हस्ति हरु ले यत्तिको हिम्मत आँट र सहास अनि काम प्रति को आत्मा विस्वास लाइ सलाम गर्नु पर्छ । जय नेपालि सिनेमा 🥰😊
राम्रो छ फिल्म हेर्न जानु पर्छ अब
ट्रेलर मन पर्यो अब फिल्म हेर्न आतुर छौं है शुभकामना 👏👏💯💯
फिल्म जति ट्रेलर मै देखाइ दियो त।।
बार्मानन्दमको Fan जति हाजिर
एक दम राम्रो छ सवै ले नेपाली चलचित्र लाई माया गरम
ट्रेलर हेर्दा हेर्दै Boring लागेर बिच्चैमा छोड्ने अरु पनि कोइ हुनुहुन्छ र ? सारै अल्छि लाग्दो ट्रेलर...😴😴
Chup
Khatraiiii ho 😮😮😮😮😮❤❤❤
Jay hrashwa Deerga ❤️🤩 🙌 aba ta jhan excitement badyo trailer herera 😮 Rising star Harihar Adhikari 😍
100% superhit hunxa लेखेर राख्नुहोस् निता र हरियर जी। टेलर राम्रो लाग्यो मलाई सम्पूर्ण टिलाई सफलताको शुभकाम जय नेपाली ❤
❤ trending ma पुर्याउनु पर्छ है🙏
Aile sama kai nepali film trailer haru vanda babal dami khatra laagyo yo film ko trailer
sure blockbuster movie ❤❤best wishes entire team, eagerly waiting ❤❤
पहिलो पटक कुनै नेपालि चलचित्र कहिले आऊछ र हेर्ने हो भन्ने लाग्यो, पल शाह र सम्पुर्ण टिमहरुमा बधाई तथा शुभकामना 😊
अहिले सम्मैको उत्कृष्ट टेलर
Blockbuster ko subhakamana.. aba maja le nepali film haru herinxa wahh kya filma xa . Hamro mag pani Yastaii filma ko ho
एकदम राम्रो सफलता को शुभकामना छ
Naya superstar harihar Adhikari... Jotish line ma best vayera ani aba movie sector ma ni superhit aba no doubts 😮❤ Family Star Harihar Adhikari 😍🙏
खत्रा छ यार टेलर l जय हर्व - दिर्घ 🙏🙏
Love from chitwan 🇳🇵❤️
Babal hola jasto chha ....Malai chai trailer ekdam gajjab lagyo ....Nepali movie is moving towards another level....
Aba palo Hrashwo Deerga ko ❤ khayo aba purai nepali movie ko record 😮 Congratulations harihar Adhikari ji and whole teams
को को लाई मन पर्यो एता हाजिर हुम त❤❤
Omgg what a trailer ❤❤❤, outstanding Nita mam यो movie लाई full support छ,
dherai nepali film here tara yo jasto film sayed nai kailei hereko thiye hola . babal xa trailer , congratulation entire team ❤❤❤❤
Best of luck Harihar ji you are superrrrr 😍🔥 fire 🔥
Babal acting...yo film nachalne kurai xaina... Upcoming star Harihar Adhikari 😍
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
omg nepali film nai hora ...o.m.g babal xa ta ho👌👌👌👌🙏
यो फिलिम ले आगो लगाउ छ अब आज का दिन सम्म नेपालि फिलिम यस्तो राम्रो बनेको छैन जस्तो लायो मलाइ त सफलता को शुभकामना ❤